त्यो गढिको संरक्षण गर्न ओखलढुंगाको नेपाली सेनालाइ जिम्मा दिनुपर्छ् र त्याहा सेनाको 1 सेक्सन राखेर संरक्षण गरेर राख्नुपर्छ
@Katwalaartic_official198525 минут бұрын
धन्यवाद सम्पुर्ण काका बुबाहरुलाइ म ठुलाछाप 2 मा जन्मेर हुर्केको ठाउँमा त्यो आफ्नै ठाउको बारेमा केही जानकार थिइन आज ओखलढुंगा खबरटिमको माध्यमबाट थाहा पाए । सम्पुर्ण लाई धन्यवाद है🎉🎉🎉