तालिबानको एम्बुसमा दुवै खुट्टा गुमाएका आरोही सगरमाथाबाट फर्केपछि के भन्छन्? - बीबीसी न्यूज नेपाली

  Рет қаралды 1,388

BBC News Nepali

BBC News Nepali

Күн бұрын

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथा चढ्न सोचेजस्तो सजिलो नभएको बताएका छन्।
शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्कने क्रममा आधार शिविरबाट सोमवार उनले बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन्।
रोल्पामा जन्मेका उनले घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो सगरमाथा आरोही बन्दै विश्व कीर्तिमान बनाएका हुन्।
कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्।
उनले सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका थिए।
भिडिओ स्टोरी: कमल परियार
#BBCNepali #HariBudaMagar #Everest

Пікірлер: 6
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 Жыл бұрын
तपाईंको आँट र साहसलाई सलाम✍️ 🙏👏♥️🇳🇵
@Lx_BM
@Lx_BM Жыл бұрын
👍️💖💖💖👌
@h13ff82
@h13ff82 Жыл бұрын
❤😮
@dhanrajrai967
@dhanrajrai967 Жыл бұрын
❤❤❤
@suminlimbu8332
@suminlimbu8332 Жыл бұрын
❤❤🙏🏻🙏🏻
@bharatthami5821
@bharatthami5821 Жыл бұрын
❤❤❤❤
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,8 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Record Breaking Hard Budha Nagar Back From Everest | Good Morning Britain
8:49
On Air With Sanjay #165 - Kami Rita Sherpa
1:40:06
Sanjay Silwal Gupta
Рет қаралды 32 М.
Sushant KC - Sarangi (Official Music Video)
5:00
Sushant KC
Рет қаралды 58 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН