तामाङ मौलिक सेलो संगीत महोत्सवको भव्य तयारी

  Рет қаралды 106

Namobuddha TV

Namobuddha TV

Күн бұрын

डम्फू,ताम्बा संस्कृति,सेलो संगीत : हाम्रो भाषा,संस्कृति र सभ्यता । यो बीचको निकटता,सामिप्यता के होला ? प्रवद्र्धन किन जरुरी छ ? अबको नयाँ पुस्ताले किन ग्रहण गर्नुपर्छ ?
बेला बखत हुने महोत्सवहरुले पनि यो विषय बहसमा ल्याउने गरेको छ । यसैक्रममा नेपाल तामाङ कलाकार संघले यहि मंसिर २९ र ३० गते हायत ग्राउण्ड काठमाडौंमा तामाङ मौलिक सेलो संगीत महोत्सव नै गर्दैछ ।
#Bishal_Kaltan_Selosangit_mahotsab//
तामाङ सभ्यता,संस्कृति,मौलिक गीत,संगीतको,संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यसाथ गर्न लागिएको महोत्सवबारे तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानसँग भेटेका छौं ।
Viddeo by Jagat Tamang
Camera : Shishir Dong
Special thanks : Bishal kaltan

Пікірлер
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 80 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 80 МЛН