Discourse By: LP Bhanu Sharma Published Date : 2076-03-16, 2019-07-01 Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal Contact Number : 01-4472830 Video by : Bibek Guragain / Nirjal Shakya / Sabin Shrestha
Пікірлер: 585
@purnachitrakar27693 жыл бұрын
जसले यो प्रबचन सुन्छ उसलाई धेरै शान्ती मिल्छ। मनलाई एकाग्रह गनेॅ बानीको विकास हुन्छ । चिन्ताबाट मुक्त हुन सिकाउंछ । धेरै राम्रो लाग्यो ।
@Bsrat19922 күн бұрын
Hajur lai ahele kasto cha
@KrishnaThapa-xz5rl3 жыл бұрын
अत्यन्तै उपयोगी प्रवचन गुरु। शत शत नमन। शरीर,मन,भावना अनि चेतनाको व्यवस्थापन सम्बन्धि उत्कृष्ट ज्ञान सरिता द्वारा मन अति शीतल भयो। कोटि कोटि प्रणाम गुरु।
@prakritiyonjan96693 жыл бұрын
^
@loknathdawadi8533 жыл бұрын
गुरुकाे याे शिक्षा स्कुल र कलेजकाे पाठ्यक्रम माराख्न अति अति अतिनै अाबस्यकछ जय गुरुगाेरख
@sa11h_12 жыл бұрын
Yes
@ambikaupreti404828 күн бұрын
जीवन विज्ञानले हामी सबैलाई सतमार्ग मा लान मद्धत गर्दछ
@aasthaadhikari98992 жыл бұрын
कति राम्रो प्रसंग गुरुदेव कोटि कोटि नमन्🙏🙏
@AayudAchhami6 ай бұрын
नमस्कार भानु शर्मा सर विना तालिका चलेको जीवनलाई तालिकामा चलाउने ज्ञानवर्दक दर्शन नै जीवन वीज्ञान हो | हरेक मानव जातिले अनुसरण गर्ने जरुरिछ यो अभियान ब्यापक वनाउन लाग्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु ।
@upekshashrestha40633 жыл бұрын
आहा कति मिठो कुरा।जीवन मा यो सुनेर जो पनि झसङ्ग भएर ब्युझन्छ
@asupathak14293 жыл бұрын
Jaye hos hajurko
@lord-ff59453 жыл бұрын
गुरुदेव ज्यूँ हजुर लाई प्रणाम।। म चंद्र-देव शर्मा(ढकाल)मादरिहाट प:बंगाल बर्तमान (मंगलधाम-कालिम्पोंग) ************************************** ((जीवन-विज्ञान को सबै कार्यक्रम मन पर्छ )) (( रमेश गुरुदेव र शर्मा जी गुरुदेव ज्यूँ प्रति )) (( सन्मान को साथ ((प्रणाम))-------)) **************************************
@thapaentertainment27842 жыл бұрын
Malai aaru kehi chaindain mero sabai Hindu lai santi r saxeam rakhun om namo shivaya
@rabindra16672 жыл бұрын
विवहाको सन्दर्भमा यो दु:खको सागर मिलेर तर्ने हो। दुई अभबग्रस्त विवाहपछी धेरै सुखी सफल भएका छन। ओशो सन्कराचार्य सदगुरु, साइबाबा जस्ता सन्तान यस्तै दु:ख गरीब जोडीको घरमा जन्मेक हुन
@saralapaudel9262 жыл бұрын
आर्थिक सहयाेग गर्ने छाेरी बुहारी,पनि हिंसा मा परेका छन।गुरु जी।
@mayagiri1880 Жыл бұрын
Kuru hajur ko vonai Dari man bujo kuru ? 🙏🙏🌹💕❤️👍💯 ??