Chamakka Chamakka Lali Jowan - Tanka Timilsina | Ranjana Sijapati | Official Music Video 2024

  Рет қаралды 633,089

Tanka Timilsina

Tanka Timilsina

15 күн бұрын

Chamakka Chamakka Lali Jowan has been released on all platforms from today. We have been influenced by the language heard in the hilly districts of the Far West and have arranged the song accordingly. In this song, the Female singer is completely new. Her name is Ranjana Sijapati and the song in my voice is the story of a widow. After the death of her husband, there is a discrimination in the clothes she wears. Please watch the rest of the Full video and give feedback.
Thank You !!
♪ Song
Chamakka Chamakka Lali Jowan
| चमक्क चमक्क लाली जोवन |
♪Singer
Tanka Timilsina
♪ Female Singer
Ranjana Sijapati
♪Lyrics & Music
Tanka Timilsina
♪Music Produced By
Anxmus
♪Studio
1 Db Hd
♪Mix/Mastering
HBN Kishmat
♪Recordist
Aaksh / Raj
♪Madal
Madan Regmi
♪Flute
Ratna B.K.
♪Guitar
Rahul Bishwakarma
___ 🎬Video Team 🎬___
🎬Choreography/Director By
Bikram Chauhan
🎬Cinematographer
Arjun Tiwari & Team
🎬Chief Asst. Camera
Manoj Paudel
🎬Edit/Color
Milan Bishwokarma
🎬Poster Art
Laxman Chauhan
🎬Official Photographer
Suraj Dhami
🎬Waredrobe
Valentino The Boutique
🎬Featuring
Tanka Timilsina
Anjali Adhikari
Susma Magar
Bikram Chauhan
🎬Lightsmen
Krishna Garib
Dinesh Thapa
Pawan Khadka
Gautam
Bijaya karki
🎬Transpot
Anil Jyakhow
🎬Kitchen
Kumar & Team
🎬Makeup & Hair
Raju Waiba
🎬Editing Station
B.Star Fimls, Pvt.Ltd
Songs also available on:-
Spotify: bit.ly/3Y0rKJD
Deezer: bit.ly/4cWBaup
Apple Music: bit.ly/3zBn6r9
YT Music: bit.ly/4643pV2
#ChamakkaChamakkaLaliJowan
#tankatimilsina
#anxmus
#Anjaliadhikari
#Susmamagar
#bikramchauhan
#hbnkishmat
#thamakkathamakka
Male Lyrics
1 ओ रिमै नाकैमा नथिया
ओ रिमै आँखैमा बिन्दिया
नाकै नथिया आँखै बिन्दिया टल्केका टलल
रातो फरिया चुंडी हरिया झलकका झलल
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
2 ओ रिमै कम्मर कसेकी
ओ रिमै पाउडर घसेकी
कम्मर कसिलो ज्यानै रसिलो सबै थोक चिटिक्क
देख्नेहरुले भेट्ने हरुले दात किट्छन खिटिक्क
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
3ओ रिमै आँखैमा गाजल
ओ रिमै मन भैग्यो पागल
आँखी गाजल मन भो पागल बुझ्दिने कोहि छैन
रातै झलमल पर्छु अलमल साथैमा जोई छैन
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
4 ओ रिमै गालैमा डिम्पल
ओ रिमै रैछेउनि सिम्पल
गालै डिम्पल रैछेउ सिम्पल सिम्पल छ पहिरन
डेट्टिङ्ग गरौकि सेट्टिङ्ग गरौकी तिम्रै साथ भैरहन
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
Female Lyrics
ओ रिमै काँधैमा कालो कोट
ओ रिमै मिलेका लाली ओठ
काँधमा कालो कोट पुक्क लाली ओठ हेर्यो कि बात लाग्ने
चट्ट ज्यान भाको मेरै मन खाको कहिले हो हात लाग्ने
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै मैतिर सरन
ओ रिमै मिठा बात गरन
तिम्रा मिठा बात पुर्णिमाको रात यस्तै दिन आय त
डाँडा पाँखामा तिम्रै काखमा निदाउन पाय त
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै मायाकि खानि हुँ
ओ रिमै मै तिम्रो रानी हुँ
मुखमा तिम्रै नाम मनमा तिम्रै नाम आउञ्छ हर पल मा
तिम्रै लयको गीतको मिठो धुन गुन्जिन्छ गला मा
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै दुखैमा रमाउला
ओ रिमै तिम्रै हात समाउला
संगै जिउने हो संगै मर्ने हो खाउँ कसम एक साथ
मनले रोजेको पाउदा खोजेको बिग्रिन्न जात भात
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
A Video by Tanka Timilsina Production.
To Get Connected With Me
▶Instagram : / tanka_timilsina1
▶Facebook : / tankatimilsinaofficial
▶spotify : open.spotify.com/artist/6FD4k...
▶Twitter : / tanka_timilsina
FOR BUSINESS ENQUIRIES:
Anamnagar,Kathmandu,Nepal
Email : tvtanka@gmail.com
contact number- 9865069544
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कiर्बाही गरिने छ ।
*(*Uploading this video on other KZbin channels or Facebook pages without prior permission is strictly prohibited. )
(Link sharing and/or Embedding to websites is allowed)
Thanks To All...
© & ℗ Tanka Timilsina, All Rights Reserved.

Пікірлер: 1 000
@SingerTankaTimilsina
@SingerTankaTimilsina 13 күн бұрын
अन्ततः आज मेरो आधिकारिक KZbin Channel मा “चमक्क चमक्क लाली जोवन” Release गरिसकेको छु। यहाँहरुले भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । हाम्रो टिममा आबद्द सम्पूर्ण मेकरहरु प्रति आभारी छु !!
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 13 күн бұрын
Best of luck tank dai हामी सके जती माया गर्ने छौं र गरी रहने छौ ❤♥️🙏🏾
@bhupendrabaduwal904
@bhupendrabaduwal904 13 күн бұрын
Best of luck dai❤❤🎉🎉
@TechLakpa
@TechLakpa 13 күн бұрын
Congratulations team 🎉🎉🎉❤
@bharatdhungal5747
@bharatdhungal5747 13 күн бұрын
Superb prostrate ❤❤
@SiddhaRazSaud-h8f
@SiddhaRazSaud-h8f 13 күн бұрын
Derai ramro xa dai ❤❤
@ekrajbudhathoki4716
@ekrajbudhathoki4716 13 күн бұрын
टंक दाईको हरेक गाना मन पराउने को को हुनुहुन्छ❤
@khagendrabasnet-zj9tv
@khagendrabasnet-zj9tv 13 күн бұрын
I am
@surattamoli4496
@surattamoli4496 13 күн бұрын
❤❤
@MohitKalauni
@MohitKalauni 13 күн бұрын
म पनि छु
@chakrasaud208
@chakrasaud208 13 күн бұрын
Yes yes
@user-cc7hs6sd4j
@user-cc7hs6sd4j 13 күн бұрын
म छु नि
@LokeshGoralofficial
@LokeshGoralofficial 14 күн бұрын
यता हाजिर है टंक तिमिल्सिना को गित मन पराउने हरु ,धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाइ विशेष गरि टक तिमिल्सिना तथा अन्जली अधिकारी बिक्रम चौहान दाइ लगायत सम्पूर्ण टिम लाई गितलाई करोडौं कल्वको सुभकामना 🎉
@officialshortcreat
@officialshortcreat 13 күн бұрын
Hami❤
@MediaCNepal
@MediaCNepal 13 күн бұрын
धेरै मन पर्छ मलाई त
@GNepalMusic
@GNepalMusic 13 күн бұрын
धेरै धेरै राम्रो लाग्छन् ❤❤
@GNepalMusic
@GNepalMusic 13 күн бұрын
❤❤Ggg
@Dipakvloging
@Dipakvloging 12 күн бұрын
Hlo sabbi janale yak aarkalai support garnu par sathi ho
@Arjun_Vlogs500
@Arjun_Vlogs500 13 күн бұрын
हाम्री जाजरकोटि चेली सुस्मा बैनी लाई सबैले माया दिनु होला।💗💗
@minugiri-yp4so
@minugiri-yp4so 10 күн бұрын
Ok
@singarsitakumarigiri
@singarsitakumarigiri 8 күн бұрын
मपनी जाजरकोटि चेली होनि माया पाइन महिलेत गारो छ 😭😭😭😭
@Rambahadurtharu-gq8tw
@Rambahadurtharu-gq8tw 4 күн бұрын
defective dutch defective justification Dutta yourself
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 13 күн бұрын
सबै अछामी हरु र टंक दाई को फ्यान हरु सबै यता हाजिर हुनु है त अनि हाम्रो अछाम र सुदूर पश्चिम को सान टंक दाई को यो गीत लाई सबैले माया गरिदिनुहोला ❤🙏🏾
@user-zr6uh2yz2w
@user-zr6uh2yz2w 13 күн бұрын
Bajura ghar hal ktm maa
@bakhatdhami6813
@bakhatdhami6813 13 күн бұрын
Achham binayak bata hala India bata xu
@nabinasanjyal8291
@nabinasanjyal8291 10 күн бұрын
Jumla ​@@user-zr6uh2yz2w
@NissanXettry
@NissanXettry 9 күн бұрын
❤❤❤❤
@TikaramAyadi-e3
@TikaramAyadi-e3 6 күн бұрын
Ramaroshn haita🎉❤
@LBProductionNepal
@LBProductionNepal 13 күн бұрын
" चमक्क चमक्क लाली जोवन " Tanka Timilsina | Ranjana Sijapati को आवाजमा ,Tanka Timilsina | Bikram Chauhan | Anjali Adhikari | Susma Magar को अभिनय सहित Bikram Chauhan को Choreography/Director मा सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@bhimkhadka037
@bhimkhadka037 13 күн бұрын
फेरि मार्केट तताउने भयो यो गित ले! हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।🎉🎉
@chakrasaud208
@chakrasaud208 13 күн бұрын
सुदुरश्चिमा मात्र होइन अल्ल नेपाल चिनाइरख्नु भएको छ हाम्रो टंक तिमिल्सिनाले गीत मा मात्र टाइलेट होइन्नन बोल्ने सैलिमा पनि उहाँ संग खुबी छ त्यसैले कोको जाना गितको पर्खाई हुन्हुन्छ हाजिरी गरौँ त सर 🇳🇵♥️🌹🥀🙏
@Rambahadurtharu-gq8tw
@Rambahadurtharu-gq8tw 4 күн бұрын
defective eighty yourself upright
@Gaurabxettei
@Gaurabxettei 13 күн бұрын
अब जताततै बीहे , birthday पार्टी मा अब धमका मचाउछ यो गीत ले best' of luck tank Daju 🙏❤
@RamShresthaShrestha
@RamShresthaShrestha 13 күн бұрын
टन्क तिमल्सिना दाईको फ्यान जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤❤
@yubrajchaulagai2635
@yubrajchaulagai2635 13 күн бұрын
फेरि मार्केट तताउने भयाे यो गीत ले ❤ बधाई छ सम्पूर्ण टिमलाई 🎉
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 14 күн бұрын
Tanka timilaina dadako fan jati yata hajira hu ta sathi haru ko ko lai man parxa uhako git video haru 🎉❤ congratulations 🎉 all Tim lai ati mitho song ❤
@KrishnaDhami-tr8kg
@KrishnaDhami-tr8kg 13 күн бұрын
नेपाल नै हल्लाउने भयो यो गितले र साथै यो टिममा जोडिनु हुने सबैलाई शुभकामना दिन चाहान्छु टंक तिमिल्सिना दाई यहाँ भन्दा पछि नि हजुरको यस्तो गितहरु सुन्न र हेर्न पाऊ टंक तिमिल्सिना दाईको फेन कोको हुनुहुन्छ यता हाजिर हुनु है 🎉🎉🎉🎉bast of lock dai❤❤❤
@sports_life-D1
@sports_life-D1 13 күн бұрын
धेरै राम्रो गीत बधाई छ tank दाइ तुमिलाई झिक्कै झिक्कै❤️❤️🎉
@KSDhami-ex9vj
@KSDhami-ex9vj 7 күн бұрын
Tanka dai ko music manparne jati yata❤❤❤
@bhuwanbhatta8051
@bhuwanbhatta8051 6 күн бұрын
Best of luck tank dai congratulations nice song🎉🎉🎉🎉🎉
@sibarajsunar9348
@sibarajsunar9348 12 күн бұрын
यो गित youtube मा कत्ती बेला आउँछ भनेर कुरेर बसेको थिए म। जुनदिन यो गित सार्बजनिक भयो त्यो दिन देखि अहिले सम्म समय मिलाएर दिनमा ५ चोटि र रातमा ३ चोटि सुनेर आनन्द महसुस गर्छु म। यो गीत यति मिठो छ कि बयान गरि साध्य छैन। शब्द,लय,स्वर,अभिनय,अभिनय स्थल र अभिनय कर्ता हरु क्या उत्कृष्ट आहा मनै हरर हुन्छ मेरो त। म यो आशा राख्दछु कि यो गितले छिट्टै सफलता पाओस् र भोलिको दिन हरुमा यस गितका सर्जकले यस्तै यस्तै सिर्जना ल्याउन बाध्य हौउन। अरु म केही बोलिन धन्यवाद 🎉🎉🎉❤❤
@MadhabBohara-zg9gu
@MadhabBohara-zg9gu 12 күн бұрын
हाम्रा सुदूरपश्चिमका सान टंक दाइ❤❤❤❤❤❤❤❤🎉🎉
@sashantshahu1332
@sashantshahu1332 13 күн бұрын
waiting gardai basako .....🎉🎉🎉🎉
@PremRanaOfficial9096
@PremRanaOfficial9096 13 күн бұрын
सुदूरपश्चिम काे नाम रोशन गर्ने एक मात्र गायक टंक dada 🎉🎉❤❤❤❤❤ always miss you dada
@gobindabishwakarma7857
@gobindabishwakarma7857 13 күн бұрын
बब्बाल आयो "चमक्क- चमक्क लाली जोवन" ❤️ गीतको छुट्टै मिठास छ ; सबै टीमलाई शुभकामना..!!..💯❤️✅
@SaahilMahara
@SaahilMahara 13 күн бұрын
एउटा नयाँ प्रतिभा लाई स्थान दिनु भएको छ (Ranjana sijapathi बैनी लाई )।। यसको लागी Tank दाई लाई सम्मान छ । त्यसैगरि रञ्जना बैनी को उज्वल भविष्यको कामना पानी छ ❤🎉
@prakashbhandari4936
@prakashbhandari4936 13 күн бұрын
गीतले बजारमा आगो लगाएको छ , आगो निभाउन गाह्रो पर्ला जस्तो छ। टंक दाईका फ्यान जति यता लाइक गर्नुहोला।🎉🎉❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@shibathakuri4640
@shibathakuri4640 11 күн бұрын
Yo song sunera nachum nachum lagne ma Matra hola 😂❤❤❤
@hemantdhamiofficial
@hemantdhamiofficial 13 күн бұрын
Congratulations alll team ❤
@RabindraThapa-w8c
@RabindraThapa-w8c 13 күн бұрын
स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन दाइ
@lokeshbudhaxettry
@lokeshbudhaxettry 13 күн бұрын
Good 👍 song..chaumin kapal dai ko always big fan.. best of luck whole team ❤❤❤
@khakendrabudha4115
@khakendrabudha4115 12 күн бұрын
अति सुन्दर अभिनय एण्ड गीत अनि शब्द म्यूजिक पनि क्या दामी सधै यस्तै गीत हेर्न पहियोस टंक भाई
@RBmagar_Official
@RBmagar_Official 13 күн бұрын
Waiting.. ❤❤❤❤❤ ❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤🇳🇵
@tapendratamrakar9280
@tapendratamrakar9280 13 күн бұрын
टंक दाजु गाना भनेशि कस्लाई मन नपर्ला ❤❤❤🎉🎉
@babingaha
@babingaha 13 күн бұрын
Tanka sir superhit❣️❣️❣️
@sundardhital4903
@sundardhital4903 11 күн бұрын
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
@bhupendrabaduwal904
@bhupendrabaduwal904 13 күн бұрын
ढिलो आउँछ कडा आउँछ , Tank Timilsina dai ko song.🎉🎉🎉❤❤
@manojsaud1100
@manojsaud1100 13 күн бұрын
सफलता को अग्रीम सुभकामना छ टंक तिमिल्सिना दाजु ❤❤❤❤❤❤
@prashantbohara9957
@prashantbohara9957 12 күн бұрын
इन्तर जार को घटी खतम अति राम्रो गीत बनेको छ सम्पू्णलाई बधाई छ🎉
@Kamalwod973
@Kamalwod973 13 күн бұрын
टंक दाई को यो गीत कहिले आउँछ भनेर रोज दिन हेर्ने गर्थे आज आनन्द आयो मन मा ❤️❤️‍🩹🎉
@dharmendradani
@dharmendradani 13 күн бұрын
Wow नयाँ कथा सहित को गीत अति मनपर्यो टंक जी ले Dance मा अली जोर गर्नुपर्यो Aru sabda Dekhi swar git ma vaeko story chai ❤❤❤❤ manparyo
@MandevThagunna
@MandevThagunna 13 күн бұрын
टम्के तिमीलेसिना.... Fan Attendance ❤❤❤❤
@rawallokjan2474
@rawallokjan2474 12 күн бұрын
Tara dilo aayo kada aayo dai❤❤❤❤❤❤❤❤❤❤❤❤dhaeroe maya❣️❣️ani mitho samjhana daie❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏
@RameshComrede
@RameshComrede 12 күн бұрын
एक्दमै राम्रो भिडियो दादा ❤❤❤
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 14 күн бұрын
Congratulations 🎉 all Tim lai ati mitho song 🎉😮❤
@diwashvlog9
@diwashvlog9 12 күн бұрын
यो music video सुन्नर हेर्न आतुर थिए बल्ल सुन्नर हेर्न पाइयो ❤ यो Music video मा cmt गर्ने कुनै सब्दै छैन😮 Thank you Tanka dai And Bikram dai Lai धेरै धेरै धन्यवाद किनकि यति राम्रो music video हामि दर्शक हरुलाई दिनु भयेको मा ❤ Congratulations 💐 Chamakka lali joban Ka Sampurna team Lai❤
@SubasGiriAadim
@SubasGiriAadim 13 күн бұрын
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@chandrakantabhandari2387
@chandrakantabhandari2387 11 сағат бұрын
Daju @Tanka timilsina ले फेरि पनि मार्केट खान सफल ।मैले जति सुन्दा नी धित मर्दैन यो गीत बाट । आगामी दिन हरुमा थप सफलता को कामना गर्दै best up luck सम्पुर्ण तीम लाई।थप उर्जा 6:31
@TechLakpa
@TechLakpa 13 күн бұрын
सम्पूर्ण टिमलाई बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
@DaMmARChAnDThAkUri-ex3nv
@DaMmARChAnDThAkUri-ex3nv 12 күн бұрын
आहा क्या दामी रहेछ //// Teller हेर्दा आतुर थिय हेर्न लाई बल्ल पो हेर्न पाईयो 🎈🎈🎈🎈🎈🎈🎈🎈🎐🎐🎐🎐🎐🎐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉शुस्मा लाई यो song ma आबद्ध गराईयको रहेछ मुरि मुरि Thakyou छ है त #singer Tanka Timilsena Sir...🎈🎈🎈
@KhagendraRawat-tx1rx
@KhagendraRawat-tx1rx 13 күн бұрын
टंक तिमिल्सिना(बडा््)को यो गीत असाध्यै राम्रो अनि अञ्जली जी नाच मिलेको ज्यान असाध्यै राम्रो लाग्छ 🙈🤍🎶 बधाई छ टीमलाई 🎉❤❤
@G-Series84
@G-Series84 10 күн бұрын
नेपाली लोक संगित लाई मनै देखि माया गर्नुहुने हरु लाई सलाम 🎉🎉🎉❤❤❤
@dharmendradani
@dharmendradani 13 күн бұрын
यो गीत मन पराउने यात हाजिर हुनुहोस है ।❤❤❤
@rajendrakumal306
@rajendrakumal306 13 күн бұрын
राम्रो छ गित
@SuninaTharu
@SuninaTharu 3 күн бұрын
Kati ramro git ❤❤❤❤❤❤❤❤❤
@rockybhai2753
@rockybhai2753 12 күн бұрын
Wow very nice song i like it babala xa video ta number 1 geet ❤😮😮😮😮
@dambarpariyar3091
@dambarpariyar3091 13 күн бұрын
धेरै बधाई छ मेरो दाइ 💗💗
@mahendrajoshi9984
@mahendrajoshi9984 13 күн бұрын
दामी गीत छ अञ्जली सुष्मा टंक को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-cc7hs6sd4j
@user-cc7hs6sd4j 13 күн бұрын
100 चाेटि सुनी सके तर पनि धित मरेकाे छैन् 🙏😘😘tank daju💝❤️
@laxmandhamiofficial
@laxmandhamiofficial 12 күн бұрын
एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई 🙏🌹🙏
@Gajju-shahi
@Gajju-shahi 7 күн бұрын
यो गीत मा बालेन काे डान्स देखेर यता आउने कोको हुनुहुन्छ 😊
@user-qm1se8pf5f
@user-qm1se8pf5f 3 күн бұрын
La hajir vaya hai tw😊
@Luckysunar-R
@Luckysunar-R 13 күн бұрын
अछाम बाट यो भिडियो हेर्ने हाजिर हौ त साथी हरु i love achham
@KamalaNath-jt1up
@KamalaNath-jt1up 13 күн бұрын
बचै देखि टंक दाई को song man पर्ने एट हाजिर हौ❤😮
@bharatbayakkshatri5004
@bharatbayakkshatri5004 7 күн бұрын
आहा ❤हामी अछामीहरूको सान टंक दाई
@ChitraJungShahi
@ChitraJungShahi 13 күн бұрын
Tank Timilsina को फ्यान जति यता हजिरी हुम्त🎉❤❤
@RohitGc-sv1gp
@RohitGc-sv1gp 13 күн бұрын
मलाई नि यो गित हेर्न अनि सुन्न लास्टै मन लाको छ Wait गरेर बसिराको छु
@user-un9gh9zg3z
@user-un9gh9zg3z 13 күн бұрын
सारै राम्रो रैछ सम्पुर्ण टिमलाई धन्यवाद
@krishnakhatri448
@krishnakhatri448 13 күн бұрын
हाम्रो जाजरकोट काे सुस्मा बहिनिलाई नि सबै जनाले माया गरम् है.❤️🙏
@chandarmahrachandar8418
@chandarmahrachandar8418 12 күн бұрын
❤tanka ❤ Anjali ❤ Bikram❤ sushma❤
@user-ep4bn9tc4s
@user-ep4bn9tc4s 12 күн бұрын
सुदुरपस्चिकाे सान गायक दाइ टंक टिमिल्सैना लगायत शुभकामना सम्पूर्ण टिमलाई छिट्टै बजार हल्लावस याे गितले पनि ❤❤
@user-me9yw5ov7u
@user-me9yw5ov7u 13 күн бұрын
मलाई यो गीत सुन्न लास्टै मन लाको थियो wait गरी रहेको थिए लास्टै मन पर्यो यो गीत टंक दाजु thanks अब viral ❤❤❤❤❤❤❤❤❤❤❤
@arunofficialchannel354
@arunofficialchannel354 13 күн бұрын
Congratulations ❤❤ ramro x geet
@RohitGc-sv1gp
@RohitGc-sv1gp 13 күн бұрын
यो गित ले 102% Market खाने भय❤❤🎉
@PRAKASHSHAHI-p2c
@PRAKASHSHAHI-p2c 12 күн бұрын
Ma ta kahile aauka git bhaner kuri ra te ❤❤❤❤
@surajbishwokarma3981
@surajbishwokarma3981 8 күн бұрын
सारै राम्रो बनेको छ भिडियो सम्पूर्ण टोलीलाई धन्यवाद 🎉❤❤
@yambahadur5925
@yambahadur5925 13 күн бұрын
आहाहाहा दामि❤❤❤
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 13 күн бұрын
आहा निकै उत्कृष्ट म्युजिक भिडियो❤❤
@UrmilaShahi-f4z
@UrmilaShahi-f4z 7 күн бұрын
Tanka dada ko sabai geet man paraune haru yeta hajir hunu 🫶🫶❤️
@Storage5336
@Storage5336 13 күн бұрын
सुभकामना सुष्मा बहिनी धन्यवाद टंक सर❤🎉
@kumardhamala2266
@kumardhamala2266 10 күн бұрын
धेरै लामो समय पछि टंक तिमल्सिना को गित सुन्न पाउँदा मनै आनन्दीत भयो ❤❤🙏🙏
@Luckysunar-R
@Luckysunar-R 12 күн бұрын
1 लाख क्रस wow ❤❤tank daju
@PadamBc-s1h
@PadamBc-s1h 12 күн бұрын
दामी गित दादा
@ArjunSingh-lx6qz
@ArjunSingh-lx6qz 13 күн бұрын
वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान
@HemRajawasthii
@HemRajawasthii 13 күн бұрын
असार 25 को पर्खाइ पुरा भयो ❤❤❤❤❤❤❤दामि गित 👉👌👌👌👌👌
@NabinKunwar500
@NabinKunwar500 13 күн бұрын
बधाई छ दाजु अछामि यता हाजिर हुमत साथि हरु
@binay_official727
@binay_official727 13 күн бұрын
Anxmus लाई राम्रो सङ्ग चिन्नु भएको जति एता हाजिर हुम त 🤩🤩👇️
@challangegamer1522
@challangegamer1522 13 күн бұрын
यस्तै नयाँ नयाँ गितको प्रखाईमा छु भाई सलाम मन खाने गाएक ❤❤❤❤❤❤भाई टङक शुभकामना
@LoveXettri84
@LoveXettri84 13 күн бұрын
CONGRATULATIONS 🎉🎉DAI Feri market tataune vo dai yo song le ❤❤❤❤🎉🎉🎉
@Gaurabxettei
@Gaurabxettei 13 күн бұрын
टन्क दाजु का सबौ गित सुपरहिट छन यो पनी सुपरहिट हुन्छ अहा कती राम्रो सन्गीत ❤❤❤
@user-tm8ox7ri4n
@user-tm8ox7ri4n 13 күн бұрын
दामी छ❤❤❤❤❤शबैको
@kamalking13
@kamalking13 3 күн бұрын
Hamro अछाम बाट चिनियका टंक दाइ को fan yata hajir hau hai ❤yakdamai ramri dai keep it up dai ❤❤
@user-tv7gi6ln1d
@user-tv7gi6ln1d 12 күн бұрын
ल बधाई। छ 🎉🎉
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j 6 күн бұрын
बधाई छ टंक दाइ लाई एकदमै मिठो गित बनेको छ❤❤❤❤❤❤
@Bijaya_Entertainment
@Bijaya_Entertainment 13 күн бұрын
Namaskar ma Kumar Kattel gigre ❤❤❤tanka timilsina new song
@SantoshKohil
@SantoshKohil 13 күн бұрын
Tailor bhai bahut achcha Laga geet bhi bahut achcha rahega aapka tanka
@alishmagar-vlogs45
@alishmagar-vlogs45 13 күн бұрын
सफलताको शुभकामना Tanka Timilsina ❤Dada❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@bikrammagar3179
@bikrammagar3179 10 күн бұрын
Khayo khayo desh bidesh khayo best wishes Nanka Timilsina sir
@Bimal66
@Bimal66 12 күн бұрын
धेरै राम्रो गीत बधाई छ टंक दाइ झिकै झिकै❤❤❤❤
@PuskarBhatt5553
@PuskarBhatt5553 13 күн бұрын
आहा ! जति सुने पनि सुनिरहु लाग्ने❤❤ बधाई छ सबै जना लाई 🎉🎉🎉!
@pawandangi1211
@pawandangi1211 13 күн бұрын
Geet sarai man paryo Safalta ko suvakamana tanka timilshina ka geet jahile extra ordinary hunxan ❤❤❤❤
@user-sz9zm4vc5n
@user-sz9zm4vc5n 12 күн бұрын
हाम्रो जाजरकोकि सुस्मा दि लगायत सम्पूर्ण टोली लाई हार्दिक स्वागत छ सफलताको शुभकामना ❤🎉 सम्पुर्णमा
@Amanbabu64x
@Amanbabu64x 10 күн бұрын
टंक दाई को गीत लाई को को ले मन पराउनु हुन्छ यता हाजिर हु साथी हरु ❤❤❤ मन छोयो यो गीत ले❤❤🎉🎉
@DiBa-op5to
@DiBa-op5to 13 күн бұрын
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎧👌👌
@SANGEETVLOG33
@SANGEETVLOG33 12 күн бұрын
यो गित ले देश खाने भयो लो बधाई ❤❤
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 68 МЛН
Timilai Pachheuri Kindiula Naya Naya
11:17
Khem Century - Topic
Рет қаралды 67 М.
The Voice Kids || Season 3 || Battles #xota_don_ Aalab#ranag
6:28
Толстый солдат всем отомстил #shorts
1:00
Помог🤣#сериалы #фильмы
0:28
Кинокомбо
Рет қаралды 2,7 МЛН
Эффект Карбонаро и нестандартная коробка
1:00
История одного вокалиста
Рет қаралды 9 МЛН
The FAST and FURIOUS Table Hack 😱
0:29
LosWagners ENG
Рет қаралды 19 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
0:49
Yoeslan
Рет қаралды 36 МЛН
She got an idea 😂😂 #shorts #viralshorts #funny #comedy
0:46
HRA CHALLENGE
Рет қаралды 9 МЛН