केहि समयको लागि भए पनि मनको सारा पिडा भुलाइदिने आवाज।😢❤️
@sangitagurung1071 Жыл бұрын
Uuioi😊opkop😊
@kamalaghimire1975 Жыл бұрын
“सधैं खुशी रहन सिक्नु” कुनै घटिया मान्छेको व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै नगुमाउनु,❤️🌸
@Saigrace Жыл бұрын
⭐💕🌼
@sabinatamang55763 ай бұрын
कुरा सहि हो तर सजिलो छैन जिबनमा गर्नु😢😢 पिडा दिनेलाई नै सधै सम्झिने रैछ
@sagunkarki2869 Жыл бұрын
Vaninxa"Failure lead us to be success ahead"...!! (एउटा गए अरु छन् त ) भन्न सजिलो हुन्छ महोदय तर त्यो लत बसेपछि छुटाउन धेरै गाह्रो हँदोरहेछ 😊..... सानो छु यो कुरा गर्न सुहाउँदैन होला तर यत्तिको सानो उमेर मा पनि मैले यस्तै पीडा भोगेको छु । आज तनु जी को कथा सुन्दा मन मा चसक्क विज्यो र आँशु खस्न बाध्य भयो । हिम्मत न हार्नुस तनु जी समय सँगै सबै कुरा राम्रो हुन्छ ....🙌 May god bless you 😇
@Saigrace Жыл бұрын
❤️⭐💕
@sagunkarki2869 Жыл бұрын
@@Saigrace Reply from saigrace🥺 unexpected 💗.... Thank you saigrace sir🥀.... Means a lot ☺️
@ashikachaudhary3987 Жыл бұрын
कथा सुन्दै गर्दा कति बेला आँखाबाट आँसु खसेको पत्तै पाएन 🥺❤️
@srijanapoudel5119 Жыл бұрын
आमा शब्द नै काफी छ🥺❤️more power to you sister🦋❤️
@pramishamagar3335 Жыл бұрын
गर्दै नगरेको गल्ती आइ लाग्दा कति पीडा हुन्छ मैले पनि भोगेको छु be strong tanu🖤
@shashishrestha5480 Жыл бұрын
आमाकाे जस्तो निस्वार्थ माया अरु कसैकाे हुदैन❤️
@sUbbajOon959 ай бұрын
Tara yo galat ho😢😢 huna t sabai ustai pani hunn
@pradipacharyamylifeАй бұрын
हाम्रो समाजमा कसैले कसैलाई साथ दिदैनन् राम्रो गर्न खोज्दा यो नराम्रो हो भन्दछन् ! राम्रो नराम्रो लाइ राम्रो भनिदिन्छन् ! तपाइको माया साँचो थियो सफल हुन सकेन ! तर भविष्य र आउने दिनमा यहि कुराले हौसला प्रदान गर्ने छ ! जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो !
@applekumar3162 Жыл бұрын
यो शब्दमा आमा नाम नै काफी छ🫰 1000 problems 1 solution ❣️MOMS ❤
@pujana_durga5324 Жыл бұрын
जब जब म दुखी र एक्लोपन महसुस गर्छु तब तब दाइको आवाजले मलाई छुट्टै उर्जा मिल्दछ 🤗मेरो दाइ लाइ धेरै माया सधै स्वस्थ रहनु 🥰हजुरको आवाज सधैभरी सुन्न पाईराखौ❤️
@Saigrace Жыл бұрын
☀️⭐🌼
@ritikasapkota3899 Жыл бұрын
To that तनु :जीवन को बाटो मा तिमी सधै अगि बढनु😥
@nanumagar5535 Жыл бұрын
"चाहिने भन्दा बढी पस्किनु भनेको फ्याँकिनु हो!" यहाँले भन्नू भएको यो कुरा याद आयो कथा सुन्दै गर्दा कता कता मन भित्रै ।🙂😊
When god can't reach you he sends you his soul as mother❣️💗
@janakibudha4660 Жыл бұрын
सबैभन्दा ठुलो कुरा आफुले आफुलाइ सम्लन सक्नु हो तनु ❤️ हामी बच्चा देखि सङ्ग सङै थियओ तिमी यक दम राम्री सबै सङ मिलन सार मान्छे हौ।
@sanjitakc9758 Жыл бұрын
Maturity means you started thinking of only yourself ❤️
@mainakhatri2977 Жыл бұрын
चाहिने भन्दा बढी पस्किनु फ्याकिनु हो,😭😭😭
@someone0985 Жыл бұрын
I appreciate with you..
@Asmita-c1h Жыл бұрын
खोइ कहाँ दुख्यो तर हरेक शब्दले नमज्जाले दुख्यो । कुनै छोरीको नाम बद्नाम गर्ने हक कोहि कसैलाई दिइएको छैन ❤️। आफुले आफ्नो बारेमा थाहै नपाएको कुरा पनि यो समाज को मुख बाट सुन्न पाइन्छ । खोइ किन सेतो कपडा बनाइयो छोरीलाई जो आउछ जिन्दगीभर नमेतिने दाग छोडेर जान्छ ।
@Saigrace Жыл бұрын
☀️⭐⭐
@yemima Жыл бұрын
हरेक कुरा छोरी मान्छेले नै मात्र किन भोग्नुपर्छ? समाजको अपमान सहनुपर्ने, नभएको आरोप खेप्नुपर्ने । तर यो सब नेपाल पुरुषप्रधान देश भएर हो, नत्र अन्य देशहरुमा यस्तो धेरै नारीले मात्र सहनुपर्दैन ।
@sumanrijal6524 Жыл бұрын
यदि तपाइँ पीडामा ध्यान केन्द्रित गर्नुहुन्छ भने तपाइँ दुःखी हुनुहुनेछ तर यदि तपाइँ पीडाले दिएको पाठमा ध्यान दिनुभयो भने तपाइँ अगाडि बढ्नु हुनेछ। #Goodnight❤️🌱
@Saigrace Жыл бұрын
🌼🌼
@santwanasantwana1371 Жыл бұрын
Savya kc ko story sune dekhi लत लागेको छ मलाइ राइटर ज्युको आवाज को ❤️❤️❤️❤️❤️
@pabitraneupane Жыл бұрын
Same ❤️
@ambikabudhathoki2904 Жыл бұрын
Same❤️❤️
@purnigurung1679 Жыл бұрын
Same
@Meena_kisan Жыл бұрын
Same ❤
@Sigma-uz3ro Жыл бұрын
Same here
@anjukarki2294 Жыл бұрын
किन गर्छौ गुनासो प्रेमसँग मात्रै, साससँग पनि त एकदिन बिछोडिनु पर्छ 💔 😢
@shreyashrestha60667 ай бұрын
❤
@Ritathapa-dl9yz Жыл бұрын
कथा सुन्दै गर्दा कति बेला आँखा बाट आँसु खसेयो पतै भएन🥺😥💗
@jennyhingmang4082 Жыл бұрын
बोल्दा तिम्रो जबाफले मन दुख्छ, नबोल्दा तिम्रो अभावले मन दुख्छ 😔❤️🙂
@barshadhungana7301 Жыл бұрын
Tanu your mom is such a supportive women.. stay strong tanu for yourself and for your supportive mom... never cry for someone who doesn't value you....❤️
@alginakatwal855 Жыл бұрын
साच्चै आमा भन्थिन् छाेरी धर्ती हो उसले सबै सहनु पर्छ मैले मेरो जीवन मा धेरै भोगेको छु प्रिय तनु एकदिन हजुर को जीवन फेरि फुल्ने छ कोई आउँछ जसले हजुरले आफू लाई माया गर्ने भन्दा माया गर्छ यति कोई आयन भनी नी हजुर हजुर को आमा लाई खुशी बनाउनु आफ्नो भविष्य राम्रो बनाउनु .... पछि म जस्तै खुशी हुनु हुनेछ मेरी आमा ले मलाई यहाँ सम साथ दिनु भको छ जुन बेला म आमा लाई बिर्सेर आरु को लागि संसार बाट बिदा लिन सोचको थिए।।।। तनु सधैं खुशी हुनु धेरै माया आफू लाई समय दिनुस सबै ठीक हुन्छ तपाई को समय न राम्रो चली रको छ....उसको अगाडि हजुर त्यहाँ पुगेर देखाउनु जसले हजुर लाई यस्तो बनायो उसलाई regret होस अनि भनोष हिरा गुमाए मैले भनेर...। दुनिया ले के भन्छ त्यो न सोच्नुस् तपाईं आफू शहि ठाउँ मा हुनुन्छ दुनिया ले कहिले राम्रो भन्दैनन्....live your life and moved on❤️ Lots of love preety stranger
@Saigrace Жыл бұрын
☀️☀️
@karanghimire2165 Жыл бұрын
56rsy
@rojinaguidel5104 Жыл бұрын
खै अरु कसरी मर्ने गरेका छन् , म त आफ्नाको बचन को प्रहार ले पल पल मर्दै छु।😔😭 saigrace दादा हजुरको आवज बाट बाचन भएका कथाहरु ले नै बाच्ने साहास प्रदान गरेको छ। lots of love you dada 💜💜🥀
@Saigrace Жыл бұрын
🌼💕❤️
@supiryaghimire6034 Жыл бұрын
म भन्छु भनेर कोरेको कथा (मेरो वास्तविकता ) तनु जि को नाम बाट सुने मान्छे फरक तर व्यथा एउटै यो समाजमा छोरि भएर बाँच्न सार्है गार्हो हुने रहेछ 😢😥
@Saigrace Жыл бұрын
☀️🌻🌼
@kamalapokhrel6786 Жыл бұрын
जे भाग्यमा छ त्यो भागेर पनि आउनेछ, जे भाग्यमा छैन त्यो आएर पनि भाग्नेछ।❤️😳
@bilasaduwadi298 Жыл бұрын
Tanu, if you are reading this, you are saying that this is rumor, he don't trust me or blablablabla. Don't worry, hope you are doing great now!!!! If a guy truly loves you he will don't worry❤️ And all of you never beg for a love please never , I'm saying please never beg someone to get love, attentions from anyone🙂
@Saigrace Жыл бұрын
🌼🌼💕
@manjumagar1390 Жыл бұрын
हजुरको जुन स्वर छ त्यो स्वरमा म हराउने गर्छु.... हरेक दिनका कथाहरू मा हराउने गर्छु। कथा नसुनी निन्द्रा नलाग्ने भएको छ यो दिनहरु लाग्छ कता कता आफ्ना जीवनसङ्ग जोडिएका छन्। लाग्छ आफुले भोगेका , अपमान भएका कथा सुनाउ ......🥺 मेरो तर्फबाट धेरै माया छ दाजु हजुरलाई 🙏❤️🇳🇵🇦🇪
@Saigrace Жыл бұрын
🌼🌻💕
@manimadhakal4763 Жыл бұрын
मन र मस्तिस्कमा बसेको यो आवाज सधै भरि सुनि राख्न पाउं❤
@sarmilathapasaru9036 Жыл бұрын
खुसी दिनेसँग मात्र कहाँ प्रेम हुन्छ र, साचो प्रेम त मन दुखाउनेसँग नै हुन्छ!
@Saigrace Жыл бұрын
🌼
@sikhagurung5718 Жыл бұрын
Be strong tanu....n kaiseko character ma yesari awla na uthai dinu hola.....with always with you tanu
@susmaupreti929 Жыл бұрын
प्रेम त दुईतर्फी नै हुन्छ ।❤️ तर चरित्रको कुरामा हाम्रो समाजले किन केटी माथी मात्र औउला उठाउँछ् । मान्छेको वास्तविक जिबनमा के चलिरहेको छ कसैले देखदैन्।😊
@Saigrace Жыл бұрын
💕💕🌼🌼
@nepaliculturalvibes0037 Жыл бұрын
थाहा छैन तिमि संग माया मैले किन लाएको थिय , आज काम बस तिम्रो सहर धाएको थीए , सम्झिन्न भन्दा भन्दै पनि हरेक धुलोका कणमा पनि तिमीलाई नै भेटाए ! बरदान भयो कि अभिशाप तिम्रो माया बुज्नै सकेको छैन अझै पनि साथीका अघि तिमीलाई होच्याउने प्रयासमा पनि मनमा तिम्रै गुण - गान गाए ! thank you dada for becoming my sleeping medicine ! lots of love !
@Saigrace Жыл бұрын
💕💕
@rainiofficial81 Жыл бұрын
Dear Tanu , If that boy doesn't trust you than that relationship is toxic...be brave sis and move on. You have your mother as a strength.
@Saigrace Жыл бұрын
❤️🌼🌼
@meheenadhakal3721 Жыл бұрын
आमा शब्द नै काफी छ जिन्दगीमा 😍💗
@jasmikcgiri6111 Жыл бұрын
आखामा इज्जत र मनभरी निस्वार्थ प्रेम,बिश्वास र इमानदारीता बोकेर एकदिन पक्कै कोहि आउने छ,जस्ले भनोस तिमी बाहेक सबै फिक्का लाग्छ।❤️❤️😘😘thank u saigrace ji🙏
@Saigrace Жыл бұрын
💕❤️🌼
@emanikon Жыл бұрын
Tanu ,you are a strong woman raised by another strong woman..you dodged a bullet.Imagine getting married to such a guy or such a family, god saved you in a strange way by revealing their characters before it was too late.I wish you all the best for your future ❤️❤️❤️
@Saigrace Жыл бұрын
⭐🌼🌻
@aurorashrestha2129 Жыл бұрын
Yeah
@samikshyaparajuli4327 Жыл бұрын
tanu dee stay strong ma panii hajur jastaii chhori hunn ...... this is life ........ 😐🥲🥲
@Saigrace Жыл бұрын
🌻
@ranjitasawa2411 Жыл бұрын
tanu...aru lea k vnxa vanerw...aafnu khushi haru gumauney haino...sansar mah basunjal sadaii khushi huney ho...life chai gift ho god ko..tapaii k bhugirahanu vako xah bujxuh moh...sadaii agi bhadnu hoss..life mah dheroii pargti garnu hoss🤗💗 tapaii..god always bless uh
@Saigrace Жыл бұрын
❤️❤️🌻
@SitaShalin5 ай бұрын
हरेक पटक केटि मान्छेले नै सहनु पर्ने चाहे आमा बनेर हो चाहे श्रीमती बनेर होस चाहे girlfriend चाहे छोरी बनेर सम्झिदा मन भकान्निन्छ कथा सुन्दा आफुसङ्ग मेल नखाए पनि छातिमा भारी चिजले चेपे जस्तो लाग्नि पुरुसको बाध्याता बुझिदिनु पर्ने सधै यस्तै कहिलै परिवर्तन हुदैन होला यो समाज😢
@sanimashrestha1706 Жыл бұрын
Stay strong Tanu Di. Mummy is such a supportive women.Never let your self down Di & never cry for someone who doesn't deserve it Di😊
@Saigrace Жыл бұрын
❤️☀️🌼
@jamunaghimire371 Жыл бұрын
यो समाज अचम्म को छ जिउँदो लाई बाच्न दिदैन मरेको लाई प्रसंशा गरेर थाक्दैन l😔❤️
@raisabita8684 Жыл бұрын
Dear tanu be strong😍 samajnai yastai x vnnele vnxan sunera udaidine grnu aafu kati pawitra xu vnne tyo samajle dekheko hunna himmat naharu sadai aghi badnu😍😘
@Saigrace Жыл бұрын
❤️❤️🌻
@susmitasunuwar1100 Жыл бұрын
Stay strong Tannu.just go ahead.hats off to your mom who supported you continuously. Lots of love.😘😘
@Saigrace Жыл бұрын
Thank you ☺️💕
@aaleesawnrana7591 Жыл бұрын
Stay strong 💪 sister Yaha manxe haru bachna dine xain yaslaii jasari paxi lagxan ani aafno cheli ko barema nasochi aula uthauxan .. Always focus on your choice 😘😘🙂
@rojinayakha644 Жыл бұрын
अरूको कुरा सुनेर दुखी हुनुभन्दा ती कुराहरूलाई वास्ता गर्न छोडिदिनुस हुनत भन्न र सम्झाउन जति सजिलो हुन्छ भोग्नेलाई उति नै गार्हो हुन्छ तै पनी ती कुराहरूलाई बेवास्ता गरी आफुलाई मजबुत बनाउनुहोस र जिबनमा अघि बढ्नुहोस शुभकामना
@Saigrace Жыл бұрын
☀️❤️🌼
@bipanahitang2388 Жыл бұрын
मन त्यसै उदास थियो हजुरको आवाजमा जादु छ।।❤
@karishmajhendi5443 Жыл бұрын
Everyone has their own story be strong Tanu ❤️
@munamagar6989 Жыл бұрын
Ek din na ek din ...tyo manxe lai regret hunxa ......kura lagauney manxe ani aarko.....maya ma biswas nagarney manxe lai ❤......be strong tanu
@Saigrace Жыл бұрын
❤️❤️❤️ with love saigrace ♾
@anubasnet5944 Жыл бұрын
मलाइ नि आफ्नो भोगाइ एकदिन खुलेर सुनाउन मन छ तर एकदिन सफल भैसकेपछी
@Saigrace Жыл бұрын
Afno katha kathasaigrace@gmail.com ma pathaunu hola ❤️❤️❤️ with love saigrace ♾
@sandhyadahal725 Жыл бұрын
कथा सुन्दै गर्दा कतिखेर अाफै भकानिन पुगे अाफै पताे नै भएन मलाई तनु sis साहसी हुनु हुन्छ हजुर । be strong तनु सिस , तनु सिस हजुर मेराे भेट त भएकाे छैन ।हामी छाेरी मान्छेलाई हाम्रो समाजमा दाइजाे नदिएमा जलाई दिने , विवाह गरे गइसके पछि सासू , माजु , ससुरा काे हातबाट लाेराे ध्दारा मुत्यु हुनु पर्ने , हेपिनु पर्ने , हरेक हामी पहिले नै सहनु पर्ने यस्ताे हाम्रो समाज मा बस्ने मानिसहरु तेसै तनु सिस be strong तनु सिस कसैले निस्वार्थ गर्छ ती नारी अामा नै हुन् कथा बाँच्न सारै मिठाे छ दाजु हजुरकाे
@Saigrace Жыл бұрын
❤️❤️❤️🌼
@triggered_kriti7805 Жыл бұрын
Dai to be honest after hearing the first line of the story I literally got goosebumbs. I know this is going to be a blaste. Lots of love ❤
@Saigrace Жыл бұрын
Thank you ☺️💕
@Sonam339 Жыл бұрын
Be strong Tanu .never give up show them how strong your!!and give yourself first priority!!!❤
@Saigrace Жыл бұрын
❤️🌼
@Arc_amar Жыл бұрын
साइग्रेस सरको आवाजले मन पगाल्छ lots of love ❤️
@Ramanurawal555 Жыл бұрын
This true
@anjalichhetri5152 Жыл бұрын
Sachii hooo ...
@roshanikarki00 Жыл бұрын
जादुयुक्त आवाज छ दादा हजुरको ।❤💫🦋
@amisharana539 Жыл бұрын
Sabai vanda precious aama ko sath jun hjr le paunu vayo😊❤️
@lamalama6075 Жыл бұрын
Don’t be sad sis … u have to stay happy healthy for urself n for u r mom ❤
@ashagauli6031 Жыл бұрын
Sachaii ni aama mahan hun❤️❤️❤️❤️aama prati naman🙏🙏🙏🙏🙏
@xezalrokka7826 Жыл бұрын
More Power to You Dear Tanu❤️ Huge Respect ❤️ and Stay Strong🥺❤️
@manojlamsal1146 Жыл бұрын
आमा जस्तो कोहि हुदैन😥 god bless you dear sister..
@sovadahit Жыл бұрын
हरेक दिन को औषधि हो तपाईंको आवाज saigrace ji ❤️
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@imandhimal6901 Жыл бұрын
Yess
@asmitabastola5223 Жыл бұрын
Your voice is sleeping tablets for me ❤️❤️
@itsmepriti4619 Жыл бұрын
Felt good to listen♥️
@sanzuu8002 Жыл бұрын
Stay Strong Tanu! Your Mom is such a supportive women. Never let Yourself down and never cry for someone who Doesn't deserve it! Much love xx
@Saigrace Жыл бұрын
🌼🌼
@dahalmanisha6625 Жыл бұрын
यो सबै मेरो जिबनमा मेल खायो😭😭💔
@bishnukc65 Жыл бұрын
तनु sister ko story सुनेर सारै भाबुक भय 😥😥😥
@geetaojha9003 Жыл бұрын
Thanks dai ...sleeping tablet jastai vaeskyo aba ta❤️
@geetarana4562 Жыл бұрын
पहिला त कति खुशी लागेयो पछि त आँखा बाट कति खेर आसु खसेको थाहा नै पाईन्😥😥😥😭😭
@ojaswigiri2442 Жыл бұрын
We both failed in a strange way. He couldn't love me and i couldn't forget him!🥺😩
@Saigrace Жыл бұрын
Thank you ☺️💕
@vlogwithanzu981 Жыл бұрын
सुरु मात हजुरको स्वास्थ्यलाभको कामना गर्न चाहे यो कथा सुनेर मलाई आफुलाई नै रिस उठ्यो कसरी कुरै नबुजी अरुको जिन्दगीमा औला उठाउन सक्छन.. जसलाई उनिहरुले कहीले संगत सम्म पनि गरेका हुदैनन् साचै भन्नु पर्दा बेरोजगारीको कुनै कमि देखियन यो समाज मा अनि उसै गरि अनपढ को पनि ..धेरै दुख लाग्ने कुरा यो होकी जब उसले तपाइको इज्जतको बारेमा नसोची तेस्तो कदम चाल्यो तपाईले उहाको घरमा जान किन अफ्ठ्यारो मान्नु भयो आफ्नो इज्जतको लागि भएपानी तपाई जान पर्थ्यो जस्तो मलाई चाहि लाग्यो म भाको भय चाहे जानेथिए किनकि त्यो अपमान तपाइको मात्र नभई तपाइको आमाको सम्मान को पनि थियो..भगवानलाई धेरै धन्यबाद दिनुस् बेलैमा तेस्तो मान्छेबाट टाढा गरैदेकोमा नत्र अरुको कुरा सुनेर मात्र औला उठाउने मान्छे संग जिन्दगी कहीले राम्रो संग जादैन जो मान्छेलाई आफ्नो जीवनसाथीमा विश्वास छैन उ मान्छेसंग कसरी सुखी रहन सकिन्छ.अनि तपाइले आसु लुकाउन माक्स लगाउदा कति पटक आसुले भिझेर फेर्नु भयको कुरा,त्यो मास्क तेती खेर भीझौन सुहाउछ जति बेला तपाइको आमा तपाईसंग हुनुहुने छैन..तपाईले आफुलाई भाग्यमानी ठान्नु पर्छ तेस्तो साथ दिने आमा पायकोमा सक्नु हुन्छ भने उहाको लागि आसु बगाउनुस जब सम्म आफ्नो परिवारले राम्रोको लागि सधै साथ् दिन्छ तब सम्म अरुको कुरा नसुन्नुश,किन समाजको कुरालाई यात अरुले यस्तो भन्यो भनेर आफुलाई कम्जोर बनाउनु हुन्छ?हिजो दुख पर्दा समाजको साथ् चाहीने हुदा कहाँ थियो यो समाज का टिक्का टिप्पणी गर्ने नेताहरु..तेसैले आफुलाई लाचार देखाउन छोडदिनुस हिम्मतका साथ् अगाडी बडनुस उहाहरुको पनि पालो पक्कै आउँछ छोरि नहुने घर सायदै कसैको होला उही महापुरुषको बहिनि पनित हुनुहुन्छ जब आफुलाई पर्छ तब सब थाहा हुन्छ झुटो आरोप लगाउनु सजिलो हुन्छ.. भोग्नलाई गारो भन्नलाई सजिलो भन्नु होला जिन्दगीमा मैलै पनि धेरै अफ्ठ्यारो भोगे तर अहिले म खुशी छु सत्य कर्ममा चल्नुस सबै ठिक हुन्छ..आफुले लड्ने हो आफ्नो लागि..आफुलाई पंथर बनाएर अगाडी बढ्नु होला अरुको कुरा नसुन्नु आफ्नो आमाको लागि मात्र जति सक्नु हुन्छ तेती आसु खसाल्नु हैन भने जो लायक छैन आफ्नो अमुल्य जिबन यतिकै जान नदिनु..गलत साबित गरिदिनुस त्यो औला उठाउने माथि..अनि आफ्नो लागि बोल्न पनि पर्छ सधै अरुको मान जोगाउनु मात्र नखोज्नु.. आफ्नो पनि मान सम्मान हुन्छ चुप लगेर सुन्नु मात्र राम्रो कुरा हैन भन्ने लाग्छ मलाई चाहि अनि धेरै नमन तपाइको साथ् मा जहिले साहास बनेर उभिने ती आमालाई ....Make yourself always a mother's daughter..❤️🩹❤️🩹Only mother love is true in whole life so neglect negative person,negative thoughts..
@Saigrace Жыл бұрын
⭐💕⭐
@swostika234 Жыл бұрын
साच्चै नै हजुर काे आवाज मा जादु छ दाई ❤️ मन काे पिडा लाई यो आवाज ले बिर्साउने कोशिश गर्छ 😊
@Saigrace Жыл бұрын
🌼🌼
@divyanepal9404 Жыл бұрын
Sunda Sundai kati bela aayo khasyo thanai vyena🥲 stay strong tanu everything will be fine💗
@Saigrace Жыл бұрын
❤️❤️
@yamxettri1962 Жыл бұрын
Be strong didi ......aaba afno lagi sochera dherai agadi badnu.....samaj le ta ramro garne ko khutta tane kam ho ......aru le k vanxan vanera hoina didi aaba k garera agi badne sochnu Ani dherai agadi baseko story sunna pam hjr ko ....wish u a great day ahead 😊❤️🙏
@Saigrace Жыл бұрын
💕💕🌻
@yamxettri1962 Жыл бұрын
@@Saigrace ma hjr ko big fan hai dada ......hjr ko sabbai story suneko Ani hjr ko story ko parkhai ma basxu Ani hjr ko voice tone ta wow 😚❤️🙏
@anjalirai5306 Жыл бұрын
Tapai ko katha sunda dada chuttai khusi hun cha❤️chori manche dherei bole utaulo, Kom bole kopti, nabolda ghamandi hun cha 😔 akhir yaha sabai ko mon bujhau nu kaha sakin cha ra😔
@Saigrace Жыл бұрын
🌻🌻💕
@pembacsherpa33 Жыл бұрын
Heart Touching ❤️ one🥺
@ススミタグルン Жыл бұрын
Be strong tanu jindagi ma yeti dharaii dhukhako haru madhe yo pani sano patra thyo vanerw agadi badnu sabai ko najar ma kahha ramro huna sakinxarw afu afno najar rw pariwar ko najar ma ramro huhunxa tai kafi x sabaii ko palo auxa ailey hjur runu pareko x voli din haru ma tyo ni tapai vanda badi runu parxa ❤❤❤😊
@Saigrace Жыл бұрын
❤️🌼🌼
@what_to_do1 Жыл бұрын
Such a strong lady💗
@karunamalla8731 Жыл бұрын
Hello Tannu, if the guy truly loves you, he is ready to accept all your flaws. You’ve mentioned that was just the rumor. He doesn’t have a trust on you. Let him go. Life is beautiful ahead.
@radhadungana243 Жыл бұрын
100% right
@prernarai4040 Жыл бұрын
💯 👍 ✔️
@Saigrace Жыл бұрын
🌼🌼💕
@simaaraii14 Жыл бұрын
Ama vanne sabda nai kati mitho xa jhan ama eti kai nai sansarko mahan manche...tapai ko ama lai maan bta nai dherai dherai naman...U really need to be strong and make her proud as always 🤗🤗🤗..take care stranger 😘
@Saigrace Жыл бұрын
❤️❤️🌼
@anustha1389 Жыл бұрын
Hjr ko voice ly mero man lai dherai nai aanada dinxa rw man ko sabai pida bhulai dinxa dai ❤️❤️
@sunil0paudel Жыл бұрын
सुन्दै गर्दा अझै सुनिरहौ झै लाग्ने छ दाजु हजुरको स्वर ।। 😀🙂
@Saigrace Жыл бұрын
🌼
@slmilasampang1843 Жыл бұрын
Be strong Tanuu dherai Maya mero tarfa baat♥️
@rinapulamimagar Жыл бұрын
aghi badhane haruko khuta Tane yeha derai hunxan ..yeti vana chahanxuki Yo Samaj nai yestai xa ........be strong Tanu ji..
@anjalikhajum7661 Жыл бұрын
Stay strong tanu !!!❤More power to youuu !!!your mom is so Supportive
@Saigrace Жыл бұрын
❤️🌸
@BhagabatiGhartimagar28 күн бұрын
आफु सहि हुँदा पनि कसैले चरित्र माथि औला उठाउदा कत्ति पिडा हुन्छ भन्ने त यस कथाकी पात्र तनु र म जस्ता कैयौ नारीलाई मात्र थाहा हुन्छ 😢😢😢😢
@pemalama5928 Жыл бұрын
This story makes my eye wet and I cannot control my eyes Stay safe and brave Focus on yr caareer Don't expect from Anyone even family
@Saigrace Жыл бұрын
🌻🌻
@deepaneupane8173 Жыл бұрын
म एक नारी तर जिन्दगीको भोगाइ र पीडाले ले मलाइ भिरमा कति बेला balance नमिलेर पल्टिने ढुङ्गा जस्तै बनाएको छ 💓 पहिले म डुङ्गा जस्तै थिए पानीसँगै बग्न खोज्थे तर डुङ्गालाई आफ्नो बसमा चलाएझै मेरो जीवनलाई आफूले चाएजसरी चलाए,अहिले म ढुङ्गा भएकी छू तर देख्नेलाई केही थाहा हुँदैन के भोग्नेलाई थाहा हुन्छ सबै so कसैलाई पनि judge गर्न हुँदैन किनकि तपाईंलाई देखेको कुरा थाहा होला सुनेको कुरा थाहा होला तर यथार्थ र भोगाइ थाहा हुँदैन😣🥺🔥🌺👑 वे strong my girl 🥳🤍 Tapaile already sabai kura jitisaknuvayo ,sahi hununxa vane kai prove garna jaruri xana kina prove ta jhuto kuralai garinxa ani aafno tarikale jiuna siknus duniyalek vanxa vanera hoina 😘🤞🌻
@Saigrace Жыл бұрын
🌼❤️
@deekshyathapa4724 Жыл бұрын
Saigrace dada ko voice relief my pain 🥰 Best pain killer ever 💞🌸
@surakshashrestha5837 Жыл бұрын
दाइ हजुर को त्यो समुधर आवज नै आनन्द महसुस हुन्छ 🤗🤗
@Pratimapangeni1662 Жыл бұрын
Jindagi ma jati jasto kathin aawastha aaye pani sahanu parne aafule ho aru le sallahaa dinxan saath haina🤍 stay strong girl
@Saigrace Жыл бұрын
🌼💕
@nishashahi4464 Жыл бұрын
Aama vanda thulo koi xoina yo sansar mh ❤️
@सम्झौता Жыл бұрын
प्रेम मुटुमा यसरी गड्छ छ कि उखेलेर फाल्दा पुरै जिन्दगी खाल्डो पर्छ । साँच्चै प्रेमले की त सबै थोक दिदो रहेछ कि त सबै बर्बाद गर्दो रहेछ।
@Saigrace Жыл бұрын
🌼🌼
@yashodakhatri1058 Жыл бұрын
Biswas na vayeko maya yeslai vanxan maya thyo vani tapai lai biswas garthyo usle maya nai thiyena vanera chitta bujaunu tanu g ❤
@rachanagc2928 Жыл бұрын
This story is related with me 😭be strong tanu😥
@amitadawadi4145 Жыл бұрын
be strong tanu❤palo sap ko aauxa saher aagadi badnu jit sadhai satya hunxa ruwaunay ko palo pani royarai aauxa🌪yo comment padnu vayo vani malai fb ma sathi banaunu hai dhukha sukha ko sathi banny xu😢❤
@sapanarawal9588 Жыл бұрын
More power to you tanu ..Be stronge tanu you need to move on and prove to you are a Brave and strong lady .❤️❤️.
@ritalama2498 Жыл бұрын
Ho bahini yo papi samajma bachnu dherai garo hunxa malai pani esto dherai pareko xa yaha sammaki mahile ta unuharuko kura sunna nasakra afule afoilai mari sakko thiy tehi bela kohi aayra bacayo tespaxi afule afoilai samhali rakheko xu 😢tyo papi samaj bata tada basne gareko xu ani saathma saigrace jiko story mero akantako sathi baneko xa❤❤thank you saigrace ji❤❤
@Saigrace Жыл бұрын
⭐☺️💕
@anjalishrestha4044 Жыл бұрын
Such a strong lady 🥺❤️stay always strong tanu dijuuu.....😘❤️🥺