' तपाई गाइ खाने धर्म मान्ने '- भनेको थिए - रेभ डा.डम्मर अधिकारी,हाल जर्मन-Kingdom TV

  Рет қаралды 58,049

Kingdom Tv HD

Kingdom Tv HD

Күн бұрын

Пікірлер: 276
@yahoshu470
@yahoshu470 2 жыл бұрын
Hallelujah Amen. हल्लेलूयाह आमेन।
@bhaktamagar2446
@bhaktamagar2446 8 ай бұрын
Amen कति मनै रूवाउने जीवन गवाहि
@ranendrarashuwal1969
@ranendrarashuwal1969 5 жыл бұрын
जिबित प्रभु येशुको महिमा होस्,किनकि येशु मसिह जिबित परमेश्वर हुनुहुन्छ, आमेन, आमेन आमेन,
@rameshrana12345
@rameshrana12345 3 жыл бұрын
Sunder gawahi god bless u
@kabindrayonghang7513
@kabindrayonghang7513 4 жыл бұрын
आमेन
@shreesainju2309
@shreesainju2309 2 жыл бұрын
Thank you so much for sharing .
@ज्योतिकोसंसार
@ज्योतिकोसंसार 5 жыл бұрын
एगदमै मन्छुने गबाही आमेन हाल्लेलुयाह
@shreesainju2309
@shreesainju2309 2 жыл бұрын
Praise the Lord .
@ज्योतिकोसंसार
@ज्योतिकोसंसार 5 жыл бұрын
आमेन प्रभुको महामाहोस
@deepakshrestha3820
@deepakshrestha3820 5 жыл бұрын
great amen
@नाउँहराएकोमान्छेनाउँमात्रकाफीछ
@नाउँहराएकोमान्छेनाउँमात्रकाफीछ 5 жыл бұрын
धन्यवाद प्रभु तपाईंको नाउँ अनन्त अनन्त समन रहिरहनेछ आमेन जय होस् येशु राजाको परम पवित्र परमेश्वरको प्रसंशा होस् आमेन
@rohitsubedi3608
@rohitsubedi3608 4 жыл бұрын
झुठो बोल्न लाजै लागेन है।तिमीहरुले गर्दा समाज दिन दिनै भरमा छ्न।
@davidrai3651
@davidrai3651 3 жыл бұрын
Parbhulai dhanne bad.Tapaile Sunnu bhaeko bhajan ps yuktaman Gaunu bhaebhaekoho hk.
@rpiondesh7166
@rpiondesh7166 5 жыл бұрын
हल्लेलुयाह प्रभु येशुको महिमा भएको होस
@balukhatri3095
@balukhatri3095 5 жыл бұрын
kzbin.info/www/bejne/h2Ozl3yebtx5oMU
@mayart2679
@mayart2679 5 жыл бұрын
जो जो मान्छे हरु ले तपाईंको बिरोध गर्छन तिनीहरु ले चाडै तपाईंको पाउ मा रुदै कराउदै बिलाप गर्दै आउन सकेका हुन येशुको नाउँ मा आमेन
@balukhatri3095
@balukhatri3095 5 жыл бұрын
kzbin.info/www/bejne/h2Ozl3yebtx5oMU
@pundurpati8438
@pundurpati8438 5 жыл бұрын
आमेन
@dillama7639
@dillama7639 5 жыл бұрын
Amazing testimony....powerful testimony with a humbling personality is rare to find under nepalis.
@Animelover-sq3fj
@Animelover-sq3fj 8 ай бұрын
संसारम सृष्टी कर्त कोही हुन्दैन आफ्नो सृष्टी कर्त आफै हो । कसरी भने हामीले यो जुनी दुख पाएको सुख पाएको पुर्व जुनिको कर्मको फलहो यो जुनिम गरेको कुकर्म सुकर्मको फल पुनर जुनि म १००% पाउने छन । यो संसार कुनै माईकालालले बनाएको होईन प्रकृती बाट सृष्टी भएको हो । यो ईशु, बुद्व, विष्णु, ब्रम्ह, अल्ल, भनेको माहा विद्ववन पुरुष हरु हुन । सृष्टी कर्त भनेको हामी आफै हो
@gopilalrai9275
@gopilalrai9275 3 ай бұрын
सृष्टिकर्ता परमेश्वर मानिस आफै हुनै सक्दैन । याे त सृष्टिकर्ताकाे अपमान हाे ।
@DhankalaPun-x3h
@DhankalaPun-x3h 6 ай бұрын
अामेन अामेन
@ManikumarMaskey-mp1yo
@ManikumarMaskey-mp1yo 4 ай бұрын
Amen. Praise Lord
@kabitainchrist9778
@kabitainchrist9778 5 жыл бұрын
Hallelujah, Praise God ! It's so blessing testimony I heard !
@devijunggurung9633
@devijunggurung9633 5 жыл бұрын
Guruba hajurko jiban gawai sunera dherai Asis payo. Amen.
@durgarai3298
@durgarai3298 5 жыл бұрын
Praise the Lord glory to jesus Lord Love you Jesus God bless you dear brother
@dezeymagar2411
@dezeymagar2411 5 жыл бұрын
Praise the Lord halleluyaha hamro parmesuwar achhama ko parmesuwar hunu hunxa very blessed testmony im blessed thank q .
@bikashnp6630
@bikashnp6630 5 жыл бұрын
मेरो परमेस्वोर को महिमा, प्रसंशा,भयको होस जिबित मेरो यसु पबित्र आत्मा को शक्ति नेपाली क्रीस्चियन बिरोदी हरु को रिद्दयमा छिटो भन्दा छिटो नया काम गर्नुस र चलाउनुस! जसरी लुका अगमबक्ता क्रीस्चियन बिरोदिलाई चलाउनु भाको थियो त्यस्तै गरि नेपाल को क्रीस्चियन बिरोदी हरुलाइ पनि छिटैनै तपाईं जिबित यसु को सन्तान बनाउनुस प्रभु!जस्ले मेनत दुख गरि कन गारो अपठ्यारो रुख को फल टिपेर खान्छ तेस्लाइ थाहा हुन्छ त्यो रुखको फलको स्वाद मीठो छ कि अमिलो तितो किरा लागेको भन्नेकोरा दुख गरि टिपेर खानेलाइ थाहा हुन्छ स्वाद नखाने लाई के थाहा कस्तो छ भन्ने कुरा सबै रे र हा हु मा बोल्ने हो अन्य जाती हरु
@sunitarai5830
@sunitarai5830 5 жыл бұрын
येशुले तिनलाइ भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ । मद्धारा बाहेक कोहि पनि पिताकाहाँ आउन सक्दैन । हल्लेलुयाह ✋✋ धन्यवाद छ परमेशवर पितालाई येशु को महिमा होस । हजुरुको गवाहि सुनदा मत आफु लाई प्रभुको छोरी नै होनकि जस्तो लगो किनकि मईले येशु मा बिसवास गरे र मेरो आबाज पाएँ तर मईले प्रभुको बारेमा मईले दु ख भोगेको छईन सबै कुरा नाट येशु को जयजयकार होस हल्लेलुयाह
@yahoshu470
@yahoshu470 2 жыл бұрын
हल्लेलूयाह आमेन।
@loknathkhatry4815
@loknathkhatry4815 5 жыл бұрын
लौ बन्धु तिमी छिटटइ आफनो कूल धर्ममा फर्क मेरो यही सुभकामना छ ।
@younasherpa2288
@younasherpa2288 5 жыл бұрын
kzbin.info/www/bejne/jqrdd5qahdFloZY
@mangalbahadur3484
@mangalbahadur3484 5 жыл бұрын
praise the lord
@आयुर्बेदाज्योतिष
@आयुर्बेदाज्योतिष 5 жыл бұрын
नमस्ते ,सत्यार्थप्रकास लाई अध्यन गरौ, वैदिक बिध्यामालागौ।
@sunillucky4128
@sunillucky4128 2 ай бұрын
आमेन हल्लेलुयाह ✝️🛐
@rashmirai6622
@rashmirai6622 5 жыл бұрын
Yes lord Jesus . Thank you god.thank you. Amen!!!
@mayart2679
@mayart2679 5 жыл бұрын
हाम्रो प्रभुको महिमा होस
@bikdali
@bikdali 5 жыл бұрын
Very very powerful testimony Thank you Jesus.
@slonrana5113
@slonrana5113 4 жыл бұрын
❤️Hallelujah amen
@sotikasunar8730
@sotikasunar8730 5 жыл бұрын
Amaen
@kumarishrestha4188
@kumarishrestha4188 5 жыл бұрын
amen thank s lord jesus god is good all the time
@swarnimbasnett4341
@swarnimbasnett4341 5 жыл бұрын
😇 praise the Lord..🤗
@mayart2679
@mayart2679 5 жыл бұрын
प्रभु तपाईं कति महान हुनुहुन्छ
@ganeshbk3614
@ganeshbk3614 5 жыл бұрын
Prabhu yeshuko mahima hos.
@bhimbdrtmg4185
@bhimbdrtmg4185 5 жыл бұрын
Praise the Lord
@yubarajrai4281
@yubarajrai4281 5 жыл бұрын
Amen Rev ji
@sanjaychettri6863
@sanjaychettri6863 5 жыл бұрын
energetic testimony daju, Glory to God
@prihul4444
@prihul4444 5 жыл бұрын
Glory to his name ...nothing is impossible for Jesus
@kumarishrestha4188
@kumarishrestha4188 5 жыл бұрын
amen halleluya prise the lord
@mikarai5523
@mikarai5523 5 жыл бұрын
EKDAM ASHISIT JEWDO GAWAI MOPANI ASHISIT VAYE THANK YOU SIR GOD IS GREAT AMEN
@deepagurung3066
@deepagurung3066 5 жыл бұрын
मलाई पनि ती डरलाग्दा मूर्तिहरुको दृश्य देख्दा प्रश्न आउछ।सारै डर लाग्छ आजकल।द्वखनै सक्दिन।तपाइको टेस्टिमोनी सत्य हो।तर मानिसलाई सत्य पचाऊन गारोपो हुन्छ।
@babaanil13
@babaanil13 5 жыл бұрын
deepa Gurung झुटो र चरित्रहीन किताब पढ्ने हरूले सत्य को दर्शन दिन सक्दैन, बाइबल यहुदी को झुटो र चरित्रहीन किताब हो। ईशु न परमेश्वर को छोरा थियो न ईशू क्रूसमा मरेको थियो, ईशु बौद्ध भिक्षु थिये,
@yahoshu470
@yahoshu470 2 жыл бұрын
@@babaanil13 परमप्रभु परमेश्वरले भूमिको माटोबाट हरेक प्राणीलाई सृष्टि गर्नुभयो तर आफ्नै स्वरुपमा चै उहाँले मानिसलाई सृष्टि गर्नुभएको हो। परमप्रभु परमेश्वर आफुले बनाउनुभएको मानिसलाई प्रेम गर्नुहुन्छ। यसैले पापको दसाबाट उद्धारको दिनाको लागि एउटा योजना उहाँले बनाउनुभएको छ। धेरै वर्ष पहिले परमेश्वरले संसारको मुक्तिदतालाई यस संसारमा पठाउने भविष्यवाणी आफ्नो भक्तजनहरुलाई दिनुभएको थियोे । एक अगमभक्ता भन्नुहुन्छ "तिमीहरू सुन, परमेश्वर स्वंयमले एउटा चिन्ह दिनुहुनेछ। र त्यो यो हो कि हेर कन्या गर्ववाती हुनेछिन र एउटा पुत्र जन्माउने छिन। अर्को अगमभक्ता भन्नुहुन्छ। जसले आफ्नो पापबाट पश्चाताप गर्छ। उसको लागि एउटा उद्धारकर्त आउनेछ। फेरि अर्को अगमभक्ता भन्नुहुन्छ । साँच्चिकै उहाँले हाम्रो रोग आफैले लिनुहुनेछ। हाम्रो दु:खा उठाउनु हुनेछ। हाम्रै आपराधको कारण घयाल हुनेछ। हाम्रै कु-कर्मको कारण उसलाई दण्ड दिनेछ। उहाँको अगमानले परमेश्वरलाई प्रेम गर्नेहरुको लागि उनीहरुको पाप र अशुद्धता लाई हटाउनको लागि एउटा मुल फुटेर निस्कानेछ ।
@babaanil13
@babaanil13 2 жыл бұрын
@@yahoshu470 मरियम कुमारी थिइनन्,
@yahoshu470
@yahoshu470 2 жыл бұрын
😄😆"मरियाम कुमारी थएनन्" भन्ने शब्द तपाईंले कहाँबाट कुन पुस्तक कहाँको कस्तो खालको पुस्तक अध्ययन गरेर मलाई यस्तो शिक्षा सिकाई दिनुभएको हो हजुर ??😀 मैले माथि comment boxमा के लेखिएको छ के भन्न खोजेको हो के कस्तो खालको कुरा हो भनेर स्पष्ट नपढेकोले तपाईंले यस्तो 😄हाँसो लाग्दो कुरा गरेको रैछ है भाई
@babaanil13
@babaanil13 2 жыл бұрын
@@yahoshu470 जुन ठाउँमा बिवाह गरेपछी बेहुली कुमारी थिएन भने माइती को ढोका अगाडि ल्याएर ढुंगा हानि मार्ने चलन भएको ठाउँमा मरियम ले बच्चा बिना लोग्ने को जन्माएको त्यो असम्भव हो।
@jesuslovesnepal6850
@jesuslovesnepal6850 5 жыл бұрын
Jmc ki nd salute you in the name of Jesus
@ajingarpyuthanimagarmagar9387
@ajingarpyuthanimagarmagar9387 5 жыл бұрын
Aamen
@mongurung1601
@mongurung1601 5 жыл бұрын
Amen 🙏Hallelujah Praise The Lod
@thamimuna2177
@thamimuna2177 5 жыл бұрын
My heart is touched ....
@prakashsapkota1978
@prakashsapkota1978 5 жыл бұрын
AMEN
@nirmalarai9996
@nirmalarai9996 5 жыл бұрын
Wow thank you ps buwa yeshulai mahima hos ❤🙌
@devilgenrai5759
@devilgenrai5759 5 жыл бұрын
Hami rai limbu tatha kirati haru nata yesu ko nata hindu deuta ko santan hau.hamro deuta vaneko paruhang ra summnima ho.unai ko santan haru hami hau ra hamro dharma kirat ho.plz aaphno mul dharma (kirat mundhum) lai bhujna kosis garnuhos ra yaslai naxodnuhos
@NBSofficail2vlogs
@NBSofficail2vlogs 5 жыл бұрын
haleluya. aamen
@balukhatri3095
@balukhatri3095 5 жыл бұрын
kzbin.info/www/bejne/h2Ozl3yebtx5oMU
@dilkorajachristian7730
@dilkorajachristian7730 5 жыл бұрын
amen tq parbhu
@menukabhujel9110
@menukabhujel9110 5 жыл бұрын
Amen Amen praise the lord
@kashinathrajbanshi9686
@kashinathrajbanshi9686 9 ай бұрын
Halleluyah
@एलियासदर्लामिमगर
@एलियासदर्लामिमगर 5 жыл бұрын
साच्चै पनि पर्मेशोरको बचनले भन्द्छ। मत्ती 7:7 पदमा मागहो त तिमिहरुलाइ दिइनेछ खोज त तिमिहरुले भेटाउनेछौ र ढकढक्याओ त तिमिहरुका निम्ति उघारिने छ भन्नू भएको छ हो हामिले पर्मेशोरको वचन पालन गरे र आयौ भने हामी सब्बै कुरा हरु सत्यमा पाउने छौ। यसु मा बिस्वास गर्नु भनेको नै आफ्नो जीवन पाउनु हो । आमेन
@devirai1578
@devirai1578 5 жыл бұрын
Amen amen amen Haleljuya
@sunitatamang9871
@sunitatamang9871 5 жыл бұрын
Amen Amen Amen....Haleluya
@chandraramdam1176
@chandraramdam1176 5 жыл бұрын
आमेन हल्लेलुयाह 🙏
@pratimabhandari2897
@pratimabhandari2897 5 жыл бұрын
Amen amen hallelujah hallelujah
@mayart2679
@mayart2679 5 жыл бұрын
Thanks God
@harikhadka5161
@harikhadka5161 5 жыл бұрын
बिरामि हुदा अस्पताल नलैजाने मरेपछि लगेर के काम। वाईहात ।
@anjuuthapaa4885
@anjuuthapaa4885 5 жыл бұрын
Amen Amen
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
ल डम्बर जी, तिम्रो परिवारमा कोहि पनि मर्ने भएनन् बधाई छ।
@ashachhetri5709
@ashachhetri5709 3 жыл бұрын
Parmeshwar vishwas karne wala kabhi nahin maarte Hain unke Atma
@techlaxmionlinetv237
@techlaxmionlinetv237 5 жыл бұрын
हे पशु नेपाली लाइ यती मुर्ख नठान अाफ्नाे कुल धर्ममा फर्की यसमा नही माेक्ष छ ।
@susilsenchury7321
@susilsenchury7321 5 жыл бұрын
amen
@Tuchcha_blog
@Tuchcha_blog 5 жыл бұрын
हाहाहा बिहान मरेको मान्छे बिहानै चिसो भएको मान्छे भोलि बेलुका सम्म बोकेर डुलायो रे अनि तेस्पछी प्रार्थना गरेर बाचेको रे हे मेरो मानवता धर्म हामी लाई मानवता सिकाउ न कि कुनै धर्म छलकपट जाल झेल र राजनिती को प्रचार प्रसार। अनि बाहुन बा कुम्ल्याउनु भयो देश बिदेश घुम्नु भयो हामी जस्ता सोझा साझा गरिव जनता लाई एक कट्ठा गरेर तिमी पास्टर बनेउ मिसिनरी बनेउ। अनि सँगै बसेको श्रीमती ले तपाईं को आमा मरेको 18 घण्टा सम्म पनि थाहा पाउनु भएन रे। ल ल सर देश बिदेश घुम्नुस हामी लाई लडाउनुस कमाउनुस नेपाल मा बुद्ध हिन्दु किरात धर्म मान्ने लाई भ्रम छर्नुस। तामाङ राई लिम्बू किराँती गुरुङ्ग मगर तथा अनपढ सबै लाई लडाउनुस। मान्छे मा कुनै भगवान भन्दा पहिले मानवता आउँछ भन्ने कुरा एउटा पनि कुरा भन्नू भएन धन्यवाद।
@younasherpa2288
@younasherpa2288 5 жыл бұрын
kzbin.info/www/bejne/rqOvapd-l6ujrpI
@younasherpa2288
@younasherpa2288 5 жыл бұрын
tapai ko pani samaye auxa
@pradiptguvaju3918
@pradiptguvaju3918 5 жыл бұрын
भारत र नेपालका मुलनिवासीहरुलाइ रक्सी पिलाउने, स्त्री पशु गाई खुवाउने काम सबै इरानियन ब्राह्मणहरुले गरे। 1) बेद अनुसार असुर,(रक्सी नपिउने मुलनिवासी अनार्य गैर हिन्दु हो सुर रक्सी खाने ब्राह्मण हुन)राक्षस ,दानब,दैत्य भनेको नेपाल र भारतको मुलनिवासीहरुलाइ घृणा ले संबोधन गर्ने शब्द हो।होलिका,हिरण्यकास्यपु,महिसासुर आदि सब मुलनिवासी हुन।दुर्गा ले महिससुरलाइ नौ दिन सम्म लब गर्दा पनि नमाने को ले हत्या गरे।आज पनि भारतमा नौ दिन सम्म मान्ने नब दुर्गा पुजा(दसैं मा)गर्दा रण्डी कोठी को माटो ले दुर्गाको मुर्ति बनाउछन। तिमीहरुले नेपालमा किराती र बौद्ध धर्मलाइ एकादेशको कथा बनाइ सक्यो अर्थात बौद्ध/किराँती को जरा देखि नष्ट गरेर हिन्दु शुद्र बानाइ बौद्ध/किरातलाइ शुन्यमा पुर्‍याइ सके।भारतमा पनि बौद्ध 01% मा पुर्‍याएर र जैन धर्म त शून्य मा पर्‍याए।धन्य बौद्ध धर्म तिमीहरुले पूरा नष्ट गर्नु भन्दा पहिले नै बिश्व मा पुगिसकेको थियो।तिमीहरु पापी हौ जैन र किरात पूरा नाष्ट गरे।
@samjhanarai8897
@samjhanarai8897 5 жыл бұрын
Amen.
@tikaramshrestha6675
@tikaramshrestha6675 5 жыл бұрын
this is rules of vaidik dharma
@sebikarai6433
@sebikarai6433 5 жыл бұрын
mati ,10,ko (22) mero nauko khatir sabaibat timiharh ghirit hunexau, tar Jo anteyasama, istir, rhnxa tesaiko udar hunexa , amen
@dhanthapa6091
@dhanthapa6091 5 жыл бұрын
ओहेत कुर नगरे हुन्छ। मोरेको मन्छे बिउझिको कुर
@sharadakumarregmi9816
@sharadakumarregmi9816 5 жыл бұрын
ऐले त कृष्टियनहरु त मर्दैनन,किनकि मरेका जतिलाई ईसुले बचाई दि हाल्छन।नेपाली राम्रो बोल्न आउदैन।ऐले सम्म नसुनेको कुरा।
@younasherpa2288
@younasherpa2288 5 жыл бұрын
kzbin.info/www/bejne/jqrdd5qahdFloZY
@anandaghale4441
@anandaghale4441 5 жыл бұрын
म बेराेजगार थिए तेसैले म पेट भर्न कृष्यान भए भने सायद बिचरा भन्थे हाेला यस्ताे फटाह कुरा ,मरेकाे मान्छे फेरिकसरी बिउझिन्छ।
@madanshrestha7653
@madanshrestha7653 5 жыл бұрын
डम्बर दनुवार
@binodshrestha1745
@binodshrestha1745 5 жыл бұрын
कतीझुटवोलेको???राती १वजे कोठामा आएर आमालाइ भेटेको रे स्वास्नीलाइ थाहा रे .उसोभएदिनभरी विरामीआमालाइ तेरोस्वस्नीले भेटेन??रातीसम्म खाना अौसधी खुवाएन??कस्तो छ भनेर हेर्न पनी गएन होला र स्वास्नीलाइ थाहाभएन भन्छस् फटाहा???भगवानकोदर्श न तेलै पाउदैनस .पुण्य कर्म गरनुपर्छ झुटवोलेर हैन .डलरेदलाल
@babaanil13
@babaanil13 5 жыл бұрын
Binod Shrestha बाइबल नै झूटो, हत्या, बलात्कार, हिंसा र पातकी हरूको जिवन चरित्र लेखेको हो, यस्तो किताब पढ्ने र यसलाई धर्म मान्ने हरु बाट साँचो बोल्छ भन्ने अपेक्षा गर्नु बेकार हो सर,
@deepakshrestha3820
@deepakshrestha3820 5 жыл бұрын
हामि नेवार जाति पनि अन्धबिस्वासमा रमाउने जाति हाै कुरिति त्याग्नुपर्छ ब्राे
@babaanil13
@babaanil13 5 жыл бұрын
deepak Shrestha deepak shrestha कुन चै कुरिती होला, छोरी बिहे गर्ने, बैनी बिहे गर्ने लिंग काट्ने इशाइ कि सत्य को मार्ग सनातन?
@deepakshrestha3820
@deepakshrestha3820 5 жыл бұрын
गाइकाे छाेराले भन्ने र बाेल्ने तरिका नै यहि हाे यदि मानब हाे भने तर मानवीय कुरा साेचेर बाेल्ने हुँदै नभएको बेतुककाे कुरा गरेर हुन्छ सबैभन्दा बढि बलत्कारी हिन्दु भित्र छ नेपालमा अहिलेकाे समयमा कति बलत्कार हुन्छ अलकति लाज लाग्दैन हार्ड नात बल्त्कारि हिन्दू पातकि हिन्दु रहे सम्म देसमा सान्ति हुन्न पसु
@babaanil13
@babaanil13 5 жыл бұрын
deepak Shrestha deepak shrestha एइ यहोव को छोरा सुन पुरानो करार पढ्न। या पढ्नु आउदैन ।मत्ती पढ, उत्पत्ति पढ। भाते 4/5हजार मा आफ्नो सदियौंदेखि मानि आएको सनातनी बौद्ध धर्म बेच्छस्।
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
क्या वात डम्बर जी,कति सफेत झुट बोल्नु हुन्छ? ल अाउनुस्,बाइबलको शिक्षा र गीताको ज्ञानको तुलना गरौं। तिमी मित्रलाई कहि कतै केहि हुने छैन,यो झुठले तिमीलाई मोक्ष मिल्नेवाला छैन।
@younasherpa2288
@younasherpa2288 5 жыл бұрын
kzbin.info/www/bejne/jqrdd5qahdFloZY
@lilytamang286
@lilytamang286 5 жыл бұрын
Haleluya
@vijaypanday6676
@vijaypanday6676 5 жыл бұрын
ल यसकाे कुरा सुन्दा त यसुमा लागेका जति त अजम्बिरि हुने भयाे कि्स्चियनले नै ज्यादा रक्सि खान्छन याे कति छुट बाेल्न सकेकाे हाे
@nishantsijali2119
@nishantsijali2119 5 жыл бұрын
k praman xa ra tapai sanga
@kailashchauhan319
@kailashchauhan319 5 жыл бұрын
ढोङ्गी डम्बर अधिकारी क्रिष्टनको दलाल
@kalpanapurja304
@kalpanapurja304 5 жыл бұрын
Tq so much hjrlai
@babaanil13
@babaanil13 5 жыл бұрын
Kailash Chauhan हाहाहाहाहा, ढोंगी मात्र होइन सर पातकी पनि हो इनीहरू। जिसस नै इसाई होइन म संग प्रमाण छ।
@ManPeaceFyuba12
@ManPeaceFyuba12 5 жыл бұрын
Amen Prais The Lord
@deepagurung3066
@deepagurung3066 5 жыл бұрын
हल्लेलुया
@tankagphuyal42
@tankagphuyal42 5 жыл бұрын
कहाँ को बिहारी जस्तो छ जाठो
@subashrai515
@subashrai515 5 жыл бұрын
बाँच्नकालागि कति हर्कतहरू गर्नु पर्ने है ?
@kamalmoktan7126
@kamalmoktan7126 5 жыл бұрын
Jayamashi ma kamal lama mero lagi pani prathana gari dinu hola sadhai ma prabhuma dorina saku ma varkhar prabhuma doridai chu tara malai sansharik kura harule malai bahakaune garda cha. Ani church jana man na lagne ani bible padna man na lagne huncha. Tesaile mero lagi prathanama samji dinu hola ma chai ktm dachindhoka believers eastern church bata hu ani mero guru buba chai manja tamang hunu huncha.
@tamangloc9032
@tamangloc9032 5 жыл бұрын
Hindu dharma dharma hoen maile bujhe anusat
@gopilalrai9275
@gopilalrai9275 3 ай бұрын
सामरीहरू पाे हिन्दु भएका हुन् ? सामरी बाइबलमा छ त ?
@prithvinarayan9933
@prithvinarayan9933 5 жыл бұрын
शिव नेपालको हिमालका देवता हुन, नेपालको आदीबासी देवता । हिन्दू धर्मको जानकारीको लागि उपनिशत पढ्नु पर्छ, तेसैमा शुन्यबाद्, अभौतिकबाद, अस्तित्वबाद इत्यादी सबै छ, एक चोटि गीता को द्वितिय अध्याय पढे पनि हुन्छ । यो संसार काठमा ठोकेको सुकुटी ले बनाएको चै हैन । त्यो चै पक्कै हो । इसाइ धर्म अन्धबिश्वासि, साम्राज्यबादी धर्म हो । गोरा हरुले कालाहरु माथि राज्य गर्ने धर्म ।
@chandrasubba5992
@chandrasubba5992 5 жыл бұрын
🙏 Aman
@sumangyawali6047
@sumangyawali6047 5 жыл бұрын
Jay radhekrishna !
@shantistha6443
@shantistha6443 5 жыл бұрын
हिन्दु धर्म् को नियमै छैन दुनिया भर्को खाने कुरा चढाउने अनि कुवाउने फाल्ने त्यहि हो
@MrBpsubedi
@MrBpsubedi 5 жыл бұрын
तीन वर्षको बच्चाको कुरा ? बाइबलबाट तिम्रा प्रश्नको उत्तर कसरी पायौ ? हात्तीको प्रसंग, चार माछाको कुरा कसरी आयो ? कुन शास्त्रमा छ ?
@chandrakumarrai5113
@chandrakumarrai5113 4 жыл бұрын
Aame
@taratara6693
@taratara6693 5 жыл бұрын
maen
@ओम्ॐ-ढ8ड
@ओम्ॐ-ढ8ड 5 жыл бұрын
मेरो एउटा प्रस्न छ कमेन्ट पडनु भयो भने जवाफ दिनु होला बाईबल ईश्वरीय ज्ञान हो भने आदम को छोरा छोरी यानी दाजु बैनी को विवाह गरने यहोबा धर्मी हो की अधर्मी हो तपाईं यसु को सन्तान हो भने यसु एक सन्तान देखाई दिनुस तपाईं हरु ! लुत को सन्तान हो लुत ले आफनै छोरी संङग सारीरीक संम्बनध राखेर जन्मेको नै ईसाई हो
@younasherpa2288
@younasherpa2288 5 жыл бұрын
kzbin.info/www/bejne/jqrdd5qahdFloZY .Madhuro prakash le jasari khaldo thimmiyaudaina ,Tesarinai adhuro shiksha lee baiibal ko artha thimiyaudaina .Good Question keep on reading.
@sunillucky4128
@sunillucky4128 2 ай бұрын
तपाईंले पनि यो प्रश्नको उत्तर दिनु होला तपाईंको सृष्टिकर्ता ब्रह्माको छोरी र श्रीमतीको नाम के होला?
@sharadakumarregmi9816
@sharadakumarregmi9816 5 жыл бұрын
फट्याईको पनि सिमा हुन्छ,तपाईकी आमा ऐले कहाँ हुनुहुन्छ त तपाईंहरू नमर्ने खाल पर्नु भएछ।मरे पनि ईशुले बचाइ दिनुहुन्छ,ढुक्क हुनु।
@freefiremafia6247
@freefiremafia6247 4 жыл бұрын
King lom
@toofitcontracting6194
@toofitcontracting6194 5 жыл бұрын
अमेन
@vijaypanday6676
@vijaypanday6676 5 жыл бұрын
कति झुटाे बाेलेबाे ३ बर्षकाे हुदा शबै सम्झने र त्याे अाफ्नाे अामाकाे घटना थाहा नहुने कति डलर खायर यसरी भटेई राखेकाे छ लाज पनि नमानि मिडियामा अायर बाेल्न
@vedpudasaini2713
@vedpudasaini2713 5 жыл бұрын
kzbin.info/www/bejne/hpCXg4R5jtmSaLc सत्य बुझ्न् जरुरी छ यो video पूरा हेर्नुहोला र सत्य सकेसम्म आफै बुज्ने कोसिस गरौ
@dipakbhandari172bhandari3
@dipakbhandari172bhandari3 5 жыл бұрын
धेरै गफ नदेल एतिहास पढ सन्सारको बारेमा बुझ
@renukarai3148
@renukarai3148 5 жыл бұрын
के हो यो फिल्मको काहानी हो कि आफनो काहानी हो ?
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 5 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 116 МЛН
Happy birthday to you by Secret Vlog
00:12
Secret Vlog
Рет қаралды 5 МЛН
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 5 МЛН