Yo Bajan ko chord haldinu vayeko vaye athi Asal huney thiyo jaimashi 🙏😇
@Tamangmrinal6 ай бұрын
verse 1: F#m. C#m (जो उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ F#m. C#m जो अनन्तकालमा बास गर्नुहुन्छ D. A तपाईको नाउॅं पवित्र छ D. Bm. E तपाईको नाउॅं अति सिद्ध छ chorus : A/F#m/Bm/ E (तपाईलाई महिमा, तपाईलाई महिमा, तपाईलाई महिमा होस् तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा होस् ॥) Verse 2: F#m. C#m जो महापवित्र स्थानमा बस्नुहुन्छ F#m. C#m जो नम्र आत्मालाई मन पराउनुहुन्छ D. A तपाईको नाउॅं पवित्र छ D. Bm. E तपाईको नाउॅं अति सिद्ध छ chorus: A /F#m/Bm/E (तपाईलाई महिमा, तपाईलाई महिमा, तपाईलाई महिमा होस् तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा होस् ॥) bridge : 🎵- F#m/Bm/F#m/D/Bm/E/Bm/E D E. A (अनन्त काल देखि मारिएको थुमा D. Bm. E. F#m तपाई पवित्र पवित्र पवित्र D. E. A सारा सृष्टिको मालिक येशू तपाई नै Bm. E उचालद छौं हामी तपाईलाई )* 2 chorus: A/F#m/Bm/E (तपाईलाई महिमा, तपाईलाई महिमा, तपाईलाई महिमा होस् तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा होस् )
@Prabha_ch7 ай бұрын
🥰🔥
@muskansonar91924 ай бұрын
Amen🙌🏻
@Carandtravel3 ай бұрын
Please chords pani provide gardinus na lyrics sangai, praise the lord🙏
@liveshots79826 ай бұрын
Chords please .