मानिसले सबै भन्दा पहिला अरूको इज्जत र सम्मान गर्न सिक्नु पर्छ अरूले कस्तो व्यवहार उसको आफ्नो आचरणमा भर पर्छ सधैं सकरात्मक सोच राख्दा सकरात्मक परिणाम आउँछ मेरो बुझाइमा । इर्श्या डाहा त मानिसको सोच मा भर पर्छ
@dewangurung3883Күн бұрын
Yes Sir absolutely 💯 right 🙏
@achyutpokharel1896Ай бұрын
डा•साव हजुर आफै उत्कृष्ट डक्टर हुदाहुदैपनि व्यवहारिक अनुसन्धान गर्नुभएको छ । त्यसकोलागि मनमा त्याग गर्न सक्ने र आफ्नो उपलब्धिलाई सामान्य ठान्ने एक योगीको रुपमा लिएको छु।यो हजुरको भनाइ सत्य हो।
@shyamdahal763115 күн бұрын
जब हामिले अरुसङ्ग प्रतिस्पर्धा गर्न थाल्छौ तब यो ईष्र्या घृणा अनि क्रोध उत्पन्न हुने रहिछ😢सारै आवस्यक पर्ने कुरा भन्नू भयो डाक्टर साहाब्🙏धेरै धेरै धन्यवाद हजुर्🙏❤️❤️
@Nicenepal13Ай бұрын
सारै चित्त बुझ्दो कुरा सर , आज सम्म म confuse भाको थिए आज , बल्ल ढुक्क भए
@sherbirrim7878Ай бұрын
❤❤❤❤❤❤
@dhyanmurtiАй бұрын
यसको अत्यन्त मिहीन बिश्लेषण बुद्ध दर्शनमा भेटिंछ । हाम्रो मनोदशा र मनोबिज्ञानका महान बैज्ञानिक बुद्ध हुन । घृणा एक किसिमको क्लेश हो । यो दुखको कारण हो र यसलाई हटाउने उपाय छ । भवतू सब्ब मंगलम
@GitaThapa-q5dАй бұрын
सते बातहो यो मपनि सहमत छु
@aasuLimАй бұрын
मैले पनि अनुभव गरिसकेकाे यि कुराहरु 😊👍️👍️👍️🙏🙏🙏
@urmilasharma8131Ай бұрын
आफुले राम्रो गर्दागर्दै, सकभर अरुलाइ आफ्नो तर्फबाट कुनै पनि प्रकारको अप्ठ्यारो नपरोस भनेर सचेत हुदाहुदै अनाहक आफु सग नराम्रो व्यवहार पाउदा म चकित भएर यसको कारण खोज्दै थिए । डा. साहेवले कति राम्रो सग सचेत गराइदिनु भयो, आभार डाक्टर साहेब ।
@nirmalaoligiri1696Ай бұрын
same
@harimayagurung8196Ай бұрын
100% सहि हो सर , बिजय दशमी को शुभकामना डाक्टर साब र परिवार लाई ।
@Ramjatanram031Ай бұрын
सर नमस्कार एक दम चित भुझदो कुरा गर्नु भयो
@mayasubedipoudel5367Ай бұрын
डा.साब हजुर को सम्पुर्ण भिडियो हेर्छु र अतिनै आनन्द हुन्छ धेरै धेरै धन्यवाद सर 🙏♥️🙏
@bishalgurung9263Ай бұрын
यो त 100%हो मैले अहिले भोग्दै छु मेरो गल्ती केहि छैन र पनि मेरो खेदो खन्ने मान्छे मात्र हुन्छन् ननाथरि अरोप लगाउने अचम्म लाग्छ ।।।
@nirmalaoligiri1696Ай бұрын
same
@deepbhandari1251Ай бұрын
हजुरको सबै video हेर्छु सधै यसरी नै सुन्न पाइयोस बिजया दशमीको शुभकामना
@merodaainepal2979Ай бұрын
एकदमै सही कुरा गर्नुभयो डक्टर साब यो मेरो जीवनमा पनि मेल खायो
@Abhishek-tz1nkАй бұрын
सर,👏 बिजयादशमी को शुभकामना हजुर लगायत सम्पुर्ण परीबारलाई। धेरै राम्रो सुझाव दिनुभएको मा धन्यवाद हजुरलाई 💐
@ThamMayapun-dh4ikАй бұрын
शुभ बिजया दशमिकाे कामाेना गर्दै , याे सुझाब राम्राे कुराकाे लागि धेरै धेरै धन्नेबाद Dr: sir!
@bgnjung2095Ай бұрын
हजुरको ब्याख्यात्मक टीप्पाणी सही लाग्यो डा.साब🙏🙏
@JenishaGautam-p1jАй бұрын
Sahi kura 🎉🎉 tq dr .sab
@SonuRai-he4geАй бұрын
सहि हो डाक्टर साहाब तपाईँको भनाई
@budhiara4985Ай бұрын
सहि कुरा हो सर
@muktinathadkhari8256Ай бұрын
प्रेम प्रणाम नमन 🙏🥀 मानव सत्य मार्गमा हिड्ने गर्याे भने मानवले प्रयाेग गर्दा रहेछन तर झन सक्ति सालि हुइने रहेछ
@sagarrai117513 күн бұрын
हजुरको बिचार सहि हो । मानव जातीका यिनै गुणहरूका कारण कलियुग सम्मा आउन सफल भैयो।
@ajaymagar2823Ай бұрын
१००% सहि हो सर🙏❤️👍️
@krishnaprasadbhandari8025Ай бұрын
अति सुन्दर मार्मिक वास्तविक अभिव्यक्ति डा साप.
@bhuwneshorijoshi3323Ай бұрын
सारै चित्त बुझ्दो कुरा।
@bhagwatisilwal3334Ай бұрын
अति नै राम्रो कुरा सर चित्तबुझाे 🙏
@Orjun485Ай бұрын
मनकै कुरा Dr. साब्🙏
@HemSubba-u2nАй бұрын
सहि कुरा हो सर
@laxmanmahat5634Ай бұрын
बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना सर ।
@homgurung8885Ай бұрын
You are great person Dr. Sahab🙏👍️😘
@laxmikhadka5308Ай бұрын
बास्तबिक यही सत्य हो। डाक्टर साब परिवारदेखि देखि समाज सम्म ❤🙏🏻🙏🏻
@JanakaPaudel-g8mАй бұрын
ज्यादै राम्रो कुरा भन्नुभयो सर🙏🙏🙏🙏
@padamloppa9539Ай бұрын
डाक्टर साप्❣️🙏
@KhemWallingrai23 күн бұрын
१०००% सही कुरा राख्नु भयो सर । ईर्ष्या र डाहा गर्ने कुराहरू यही हो।चित्ता बुझ्यो।
@sitarai8244Ай бұрын
Hajur lai salute 🎉 nice kura ❤❤❤
@gomasoti570Ай бұрын
यथार्थमा यो कुरा सत्य हो एक अर्को को प्रगति देख्न न सक्ने हुन्छन जो आफुले उस्को जस्तो प्रगति गर्न न सक्दा पर्तिसोद को भावना राख्छन।
@lilawatisaru93265 күн бұрын
Maileni. Sadhai vogiraxu Bina karan
@bishnukumarshrestha9997Ай бұрын
गुरू बाट ब्याक्त धारणा नेपाली समाज को ब्यबहार सत्य र यथार्थपरक रहेका छन्।मानिसको जात बैगुनी नभै नहुनी।त्यसैले हामीहरू सबैले संगत र ब्यबहार गर्नु पर्छ ।संगत गरि सकेपछि राम्रो र नराम्रो पक्ष छुट्याई सम्बन्ध राख्न सक्नु पर्छ।Fools Praise Fools. बस।
@PurnaHarmel-b7bАй бұрын
Namaste ❤️ Dr sab good video
@ChhatraKuamrBajimayaАй бұрын
म पनि यसको सिकार भएको छु
@nirmalchhetri294Ай бұрын
Hajur ko kura sarai man parxa. Jay hoss 🙏🙏🙏🙏
@Shyamkumari-e5qАй бұрын
Namaste 🙏 🙏 very good
@premchy393024 күн бұрын
१००% सहि कुरा हो।👍️
@surendrakarmacharya9246Ай бұрын
Wow! Kati ramro kura.❤
@meryuprety220620 күн бұрын
डाक्टर साब नमस्कार🙏 हजुरले भन्नुभएका सब कुराहरु एकदमै जाहेज छन् मैले पनि यी सबै कुरा अनुभव गरिसकेको छु
@bhimrajpradhan4245Ай бұрын
100% correct sir, I am also a victim from own family.
@binodmagar2181Ай бұрын
सर तपाईँले अनुसन्धानरत गर्नुभएको रैछ तर सबैले अरुको देखेर रिस मान्दछन भन्ने हैन मानिस एक विवेकसिल प्राणी हो अरुबाट सिक्न चाहान्छ तेसैले सबैले मन पराउँदैनन् भने कहिलेकाहीँ आफ्नै गल्तिहरु वा सफल्ताको घमन्ड कारन पनि हुन सक्छ ❤❤❤
@ommurtianilАй бұрын
मन नपर्ने ठीक छ । विवेकशील ब्यक्तिले अरुसंग घृणा रिस राग गर्दैन ।
@DK15BABUАй бұрын
Sahi kura rakhnubhayo Dr. shaav
@nareshlekhak3174Ай бұрын
Always support for your well suggestions respected sir❤❤
@flywithme229Ай бұрын
sahe ho dr.sab🙏
@Lalita-k3e7bАй бұрын
Dr hjrle 100%right kura garnuvayo thanks 🙏😍
@laxmioli9930Ай бұрын
Exactly dr sab nowadays I feel same Kasailai kehi gareko jasto lagdain Kasto manko kura garnu bhayo hajurle hajurko sabai video haru herchu 🙏🏻🙏🏻
@reshmanepuna595Ай бұрын
Dr sab 🙏🙏 good information
@bindaparajuli9883Ай бұрын
सही हो डक्टर सहेव
@pabitrasangroula6648Ай бұрын
कुरासहिछ डक्डर हजुर👍️👍️👍️🙏🙏🙏🕉️🕉️🕉️✅✅✅
@bikramchaudhary4685Ай бұрын
Thanks so much very nice Butiiful supr 🙏🙏🌹🌹🌹🌹❤❤❤❤❤❤❤❤🙏🙏 Good
@bhumidahal9508Ай бұрын
Hajur ko sabai podcast dherai brilliant छ so thank you so much Doctor Saab🙏
@ParbatiPunmagar-qn3deАй бұрын
सहि हो र मैले नराम्रो बन्नेलाई राम्रो बनाउनु पर्छ नकारात्मक सोच बोके र हित्नेहोइन सकारात्मक सोच लिए हित्नुपर्छ राम्रो मान्छे त आफै राम्रो हुन्छ नि त डाक्टर साब
डा. साब म जे छु त्यस मा ठीक छु । मेरो हात को फिङगर प्रिन्ट संसार का कुनै मान्छे संग मिल्दैन । मलाई रमोॅ र नरामोॅ दुबै स्वीकार छ । कस्ले के भन्छ भन्ने होईन मेरो आत्मा ले के भन्छ ? त्यो मुख्य कुरा हो । कस्ले के भन्छ? भन्ने तफॅ लाग्यो भने म त उ बाट परिचालित हुन्छु । उ बाट नियन्त्रित हुन्छु । त्यसले आफू लाई अरू संग तुलना गनॅ पहिले बन्द गनॅ बन्द गनुॅ पछॅ । ❤
@indrakeeltv2588Ай бұрын
राम्रो विश्लेषण। वर्तमान सामाजिक संरचनाका लागि उत्तम व्याख्यान। हजुरलाई नमन।
@sitadahal-jp4vzАй бұрын
सारै राम्रो कुरा गर्नु भयो
@akrai-fb6ly27 күн бұрын
Dr. SAHEB Bahut Anubhav Soch Bicharsil Hunuhunxa. SANSAR Ni Swarthiho r Sansarma koi koi matra Ramro hunxa.
@BamdevDevkota-v1nАй бұрын
अत्यान्त सान्दर्भिक सन्देश
@Anitagautam-l6h21 күн бұрын
हो हजुर हो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@mayagiri1880Ай бұрын
Jankari ko lagi thunku doctor Sir 🙏🙏❤️❤️🌹🌹 !! Molai poni jhti ramro kura vone jatho lagx sir ? Thr thshi hunx sir ? 🙏🙏🌹🌹 ;; hajur le vonu voy poxi horhe x ?