No video

तरकारी खेतीबाट घरघडेरी जोडिएको छ ः किसान

  Рет қаралды 11,262

pabitra parajuli

pabitra parajuli

Күн бұрын

चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् । यो तथ्याङ्कले पनि बताउँछ, नेपालमा तरकारीको खपत उत्पादन भन्दा कयौँ गुणा बढि छ । यसको मतलब तरकारी उत्पादन बढाउन आवश्यक छ र तरकारी खेतीमा सम्भावना पनि छ । नवलपरासी देवचुलीका किसानले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
पवित्रा पराजुलीको रिपोर्ट ।

Пікірлер: 6
@surendraparajuli950
@surendraparajuli950 2 ай бұрын
वाउ
@Dipa-rz7rd
@Dipa-rz7rd 27 күн бұрын
Good job 👍
@user-un5fx2pd6n
@user-un5fx2pd6n 7 ай бұрын
❤❤❤
@rabindrapandey3896
@rabindrapandey3896 6 ай бұрын
Good job
@surendraparajuli950
@surendraparajuli950 2 ай бұрын
कहाको पराजुली पर्नु भो
@user-xv5yw2cb8i
@user-xv5yw2cb8i 6 ай бұрын
Bajar kha xa ta 😊
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 17 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 48 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 11 МЛН
Biggest Sabji mandi in Nepali || Inaruwa sunsari
17:53
Brayan Vlogs
Рет қаралды 2,7 М.
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 17 МЛН