यति राम्रो जानकारीको लागि धेरै धेरै धन्यवाद।पिडालुको उत्पादन पछि स्थानीय बजारमा मात्र खपत हुन गाह्रो हुन्छ।किसानको लागि उत्पादन पछि बजार पाउन समस्या हुने कारणले बिदेशीन बाध्यता छ। सरकारले किसानको उत्पादन बिक्रीवितरणमा सहजीकरण गरिदिनु अनिवार्य छ।
@ranjema7032 жыл бұрын
Very nice
@knowledgesharing1002 жыл бұрын
thank you so much
@jgrace95602 жыл бұрын
Ah. This plant called taro in your country. In philipines that plant called Gabi hehhe
@knowledgesharing1002 жыл бұрын
Yes Ms. Grace, in different countries they call in different names. This vegetable is really tasty but it depends on how you cook and also we can eat it just boiled. Thank you so much.
@RajkumarRana-c8m5 ай бұрын
Kheti ko hidroponic tarika ko kheti chahiyo daju
@lilsmoke18532 жыл бұрын
Daju turkey rati kharau xa ki nai plz vhannu hai
@knowledgesharing1002 жыл бұрын
हेल्लो नमस्कार ल: दोस्रो सबैभन्दा कोलाहल गर्ने पंक्षी टर्की त हो तर यो रातको समयमा भने सबैभन्दा शान्त हुन्छन तथापी, यी मौन नै रहन्छन। यी दिउँसो र साँझ पर्नु अगाडी भने अति नै आवाज गर्ने पंक्षी हुन्। कहिले काहीं कराए पनि हल्ला गरेर बस्दैनन्I आफ्नो प्रश्न राख्न समय दिएको मा धेरै धेरै धन्यवादI
@lilsmoke18532 жыл бұрын
@@knowledgesharing100 tq sir hjr le jaannu bhaya ko kura share gare ko ma 🙏🙏
@knowledgesharing1002 жыл бұрын
@@lilsmoke1853 Thank you so much. god bless you.
@jhabipandey3941 Жыл бұрын
तरकारी खान कुन पात टिप्ने हो सर पिडालुको बुझ्न सकिएन सर
@knowledgesharing100 Жыл бұрын
नमस्कार हजुर, पछि बाट आएको बेबी पात तुरुन्तै पकाउन सकिन्छ भने सबै पातहरु को डाठ सुकाएर ६ महिना वा त्यो भन्दा पछि पनि खान सकिन्छ I प्रश्न को लागि धेरै धेरै धन्यबादI