ल्हास्सो फ्याफुल्जी टासी देलेक🙏🙏, यति सुन्दर, मिठो सुमधुर बुद्ध धर्मका आध्यात्मिक/धार्मिक गीत,भजन प्रस्तुत गर्नुभएकोमा सम्पूर्ण टिमलाई हृदयदेखि नै धेरै धेरै थुजेछे /ल्हास्सो🙏🙏। यसलाई सधैं निरन्तरता दिई रहनु होला अझै यसै गरी सुन्दर मिठो सुमधुर बुद्ध भजन गीत मन्त्रहरु लिएर आउनु होला हजुरहरूलाई हाम्रो सधैं अथाह साथ सपोर्ट र माया छ। स्वर,संङगीत सारै मिठो सुमधुर र कर्ण प्रिय छन्। यसरी नै सधैं हजुरको स्वरमा यति सुन्दर, सुमधुर मिठो बुद्ध भजन गीत र मन्त्रहरू सुनिरहन पाउ,कोन्जोसोम सँग यही प्राथना गर्दछु।🙏🙏ॐ मणि पद्मे हुं ह्रि १०८📿 आ हुं बज्र गुरु पद्म सिद्धि हुं १०८📿 तद्याथ ॐ मुनि मुनि महा मुनिय स्वहा १०८ 📿आमि देवाह्री ॐ तारे तु तारे तुरे स्वहा १०८📿 ॐ अरपचन धि १०८📿ॐ अमरणी जिवन्ते स्वहा १०८ 📿ॐ दोर्जे सेम्पा हुं १०८ 📿ॐ बज्र पाणी हुं १०८ 📿 तद्याथ ॐ भैसज्य भैसज्य महा भैसज्य राजा समुदगते स्वहा १०८📿 झम्भला झलिनढ्य स्वहा १०८📿🙏🙏🙏🤲🤲🤲👏👏👏💐🌺🌻🌼🌹🏵️💮🌸🌷🕊️🕊️🕊️🦋🦋🦋🧚🧚🧚🐉🐉🐉❤️❤️❤️☺️😘😘😘😍😍😍🥰🥰🥰