एक कहानी लाग्दो कथा छ उहाँहरुको .. महान आमालाई धेरै धेरै प्रणाम भन्न चाहान्छु ।
@PRADEEPKUMARKC-j6t3 күн бұрын
हजारौंमा एकमात्र यस्तो महान आमा भेटिन्छ यस धर्तीमा वहाँलाई ससम्मान 🙏🙏🙏 प्रणाम !
@maheshdhimal-s6f2 күн бұрын
🙏🏻🌼🌹🪴🥀💐🌷🌺🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@RitaChauhan-y1s3 күн бұрын
तपाईं जस्तै सासू आमा सबैले पाउन्🙏🙏🙏🙏बिचरा आमा माथी दुख को पाहाड रैछ हजुर लाई अब चाहिँ सुख सान्ती मिलोस
@jeevanpariyar41673 күн бұрын
महान सोच विचारकी आमा लाई हार्दीक नमन्।🙏🏽🙏🏽🙏🏽🙏🏽
@innocentgirl57373 күн бұрын
एकदम राम्रो कुरा आमा 🙏🙏🙏
@LilaKarki-p5g3 күн бұрын
ई आमा लाई मेरो सलाम छ एस्ति आमा अरु कुनै छैनन होला धन्यबाद आमा लाई
@gumabohara3 күн бұрын
आमा होस यस्तो होस यति ठुलो कर्म गर्नु भयो।
@ChokGurung-pv3yu3 күн бұрын
महान आमाप्रति धन्यबाद दिन्छु
@ParbatiGc-yy7ns3 күн бұрын
महान आमाप्रति धन्यवाद दिन्छु ❤❤❤घर परिवार सबैलाई धेरै धेरै धन्यबाद ❤❤❤
@muktiprdsharma56212 күн бұрын
ए महान आमाहजुरलाई सलामहजुरलेमहान काम गर्नुभयोकीर्ति छाड्नुभयोफेरि सलाम
@gitabhattarai13303 күн бұрын
धेरै धेरै धनयवाद छ दिदी भाईहरुलाई धेरै महान हाे सबै जना❤❤
@ssapkota49483 күн бұрын
महान बिचार भएकी आमा हजुरलाई नमन छ
@jibisonacharya56123 күн бұрын
आमाको महान विचारलाई उच्च सम्मान छ आमा
@rabitapandey78632 күн бұрын
🙏🙏 आमा हजुर लाई धेरै धन्नेबाद बुहारि हैन रोरि नै सोचेर बिहे गरिदीनु भो मुना को भबिसे राम्रो होस हामी नारिहरु लाई सबैले हेपनि चेपनि ग्रछन हजुर त माहान आमा हो 🙏🙏
@subhadrapanta30523 күн бұрын
सासु आमाको रूपमा भगवान हुनुहुदो रहेछ हजुरलाई धेरै धेरै सम्मान छ।🙏🙏🙏🙏
@Bestentertainmentchannel-w3t3 күн бұрын
यो समयमा सचिन भाइको भिडियो लिएर आइदिनुहोला। विस्तृत रुपमा एक बाल कलाकार अद्भुत क्षमतावान आज सबै नेपाली दुःखी छन्।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑
@salisakhatiwada3 күн бұрын
साथी मुना तिमि धेरै भाग्येमानि ❤
@TilakthamiMagar2 күн бұрын
आमा त धेरै छन तर यस्तो माहान आमा कोही छैन आमा हुजुर लाई हार्दिक नमन छ❤❤❤❤❤
@SanjuBohora-dy6xf3 күн бұрын
महान सासू अामालाई सलाम छ🙏🙏🙏🙏
@srijnagurung35443 күн бұрын
Mahan amalain kasto bhetera dognu maan laagyo🙏🙏🙏🙏🙏🙏 Ama sadain haashi khushi basnuhos ,nirogi hunuhus❤❤❤❤❤
@bhanuBhattarai-w8t2 күн бұрын
धनी भन्नू यस्ता महान ब्यक्तिलाई हाे।वहालाई संन्मान जति गरे पनि कमै हुन्छ।
@Krishnaghimireghimirekrishna3 күн бұрын
महान बिचारकी धनी आमा लाई शिर झुकाएर नमन गर्दछु।
@DonDipaa3 күн бұрын
महान ❤❤बिचार कि नारी ❤❤❤सलोट उच्च सम्मान छ ❤❤❤
@shivaramnepal62592 күн бұрын
शुनदर र सरलीकरण काे माहान बिचार🇳🇵🇳🇵
@keshabkarki90443 күн бұрын
हजुर जस्तो महान आमा हर घर मा हुन जरुरी छ
@SapanaMagar-k4eКүн бұрын
महान आमा उहालाई हृदय देखिनै धन्यवाद छ।आमा अनि हजुरलाइ मीठो माया नमस्कार जय प्रेम आमा🙏🙏🙏❤️❤️
@SaritaKissan-wl4et3 күн бұрын
आमा तपाईं महान् हुनुहुन्छ, समाज यसरी नै परिवर्तन हुँदै जाओस्।
@MinBShahi2 күн бұрын
आमा हजुर्को माहान सोचलाई सलामछ🙏 हजुर्ले गरेको यो अतुलनिय काम करोडौमा यक हो 👍हजुरका आँखाबाट निस्केका आँसुका थोपाहरु हामिहरुका लागी अनमोल रत्नहुन आमा खेरनफाल्नुहोश❤ हजुर्को यो पुन्नेकाम लेगर्दा हामी धर्मपुत्र हरु लाखौमा गनियकाछौ आमा 🙏हजुर्को सबैलाई आशिसलागोस 🙏ईश्वर ले सदैभ हजुर्को रछ्यागरुन हजुरलाई धेधेरै धन्यबाद छ आमा🙏🙏🙏🙏🙏🙏💘💘💘💘💘💘💝
@suhanapkrl74772 күн бұрын
This is really nice change has to come from you and thank to this mother for starting this hats off to you
@DambarRai-m3f3 күн бұрын
माहान अामा लाई सलामछ
@sarbrajkhatri4809Күн бұрын
महान आमा वीर नारी महान कार्य गर्नु भो आमा हुनु त हजुर जस्तो।❤😂❤❤❤❤❤❤❤❤
@UCanChar-u3u3 күн бұрын
अब त समाज पनि परिबर्तन हुनु अवश्यक छ इ आमाको महान सोच बिचारलाइ उदरणलिए र आमालाइ हृदय बाटै धेरैधेरै धन्यवाद दिनु चाहए यो भिडियो म्यन्मार बाट हेर्दै छौ
यस्तो कलियुगमा भगवान जस्तो सासु आमा जस्तो सासु पाउन र किस्मतमा ल्याउनुपर्छ लेखेर आउनुपर्छ धेरै धेरै धन्यवाद आमा हजुरलाई।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@SusmitaLamchaneygurungКүн бұрын
एकचोटी बिधुवा भएको बुहारीहरुलाई असल आमा बाबा बनेर दोस्रो बिहे गराईदिनुहुने सम्पुर्ण सासु ससुरा हरुलाई मनैदेखी लाखौ करोडौ सुभकामना❤❤
@manjusubedi5579Күн бұрын
माहान सोच बिचारकि आमा लाई हार्दिक नमन 🙏🏻🙏🏻
@shivachaudhary9492Күн бұрын
यस्तो महान आमालाई सलाम छ 🙏 यो सन्देश सबै समु पुगोस् 😢😢😢
@ProbozieКүн бұрын
पुरानो सस्कार लाई परिबर्तन गरि जुन माहान कार्य गर्नु भयो धन्य छ दिदि।
@sushmakarki9609Күн бұрын
महान आमा महान परिवार सलाम🙏💖
@kulprasadpaudel2125Күн бұрын
सम्मान छ,मुना दाहाल बैनिले आमालाई नबिसर्सनु होला भन्न चाहन्छु ❤❤❤
@LaliTamang-c4sКүн бұрын
माहान आमा हजुरलाई सलाम अनि नमन ❤❤❤❤❤❤❤❤
@JanmaBhumiVlogs3 күн бұрын
उहाँ बाट हामि सम्पुर्ण ले केहि सिक्नु जरुरि छ । उच्च सम्मान छ आमालाइ ।🙏 आमाको कुरा सुन्दा आखाँबाट आँशु आयो😢😢😢😢😢
@rajdhaniktm1152Күн бұрын
Sushmita KC Ko Yad Aayo.....😥😥 Yasari Biha Garera Pathako Bhaye....
@bhawanakarki97612 күн бұрын
हजुरको महान बिचारलाई हृदय देखिको नमन ❤️❤️🙏🙏
@khimlimbu4316Күн бұрын
महान आमा लाई सलाम छ।🙏🙏🙏
@attarkaji69422 күн бұрын
Raamro sadesh❤❤❤❤
@Rohan_111-e4o3 күн бұрын
माहान आमा हजुर 🙏🙏🙏🙏🙏
@KrishnaGiri-l1x3 күн бұрын
समाज मा महान काम गर्नुहूने आमालाइ सलाम
@ngimatenji3 күн бұрын
अति महान सोच आमा प्रति 🙏🙏🙏
@Deependra-Karki3 күн бұрын
Thanks for 155 subscriber keep supporting guys ❤🎉
@laxmishrestha57243 күн бұрын
सबै सासू आमा हरुले यस्तै राम्राे काम गरुन
@Abhishekmagar3262 күн бұрын
100 नपुगेको को को हुनुहुन्छ यता हाजिर है त एक अर्कालाई सपोर्ट गरम
@sayabbong6697Күн бұрын
धेरै बुझने परिवार महान आमा 🙏🙏
@MinaSunuwar-bh2re2 күн бұрын
Good luck mamu❤❤❤❤❤❤❤😊😊😊😊😊
@balaramphuyal43323 күн бұрын
सबै सासुहरुले ऑमॉबाट पाठ सिकुन , जय होस आमॉ हजुर लगाएत स परिबारकै ।
@DurgaBhattarai-p5vКүн бұрын
Aati ramro garnu vo hjr ko yo Kam ko lagi man nai dhaki dhanyabad ❤❤
@nemkarki28363 күн бұрын
Love you aama.....❤❤❤❤❤❤❤
@NitaRai-s4l2 күн бұрын
कति महान् आमा ❤❤
@sanushrestha49583 күн бұрын
You are great nani❤❤❤❤
@sitamegale3790Күн бұрын
धेरै धेरै धन्यबाद छ।दिदी लाई
@kabitaluitel52052 күн бұрын
माहान आमा लाइ नमनछ🙏🙏🌺👌
@pratimasubedi85322 күн бұрын
कती महान आमा ।❤
@malashrestha3187Күн бұрын
विचार त महान हो।तर बुहारी ले बिहे नगरी छाेरी सासु सीहरेको भए नै अती राम्रो हुन्थियो।।।।बुहारी को खुसी लागि त्यो नातिनी सानै चीन के बुज्छिन र।
@nirmaladahal25143 күн бұрын
❤❤❤❤❤❤❤❤ama.maya.garxu.❤❤❤❤❤❤❤❤. LOVE YOU MAM
@NitaKadariya-w3p3 күн бұрын
Mahan aamalai slam gharxu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@WonderPhone-vd5to3 күн бұрын
Goog सासुहो इन माहोल 🙏🏻🙏🏻🙏🏻🥰🥰🥰
@maiyabhattarai67752 күн бұрын
बिचरा कति माहान आमा🙏🙏🙏🙏
@Mayarai8343 күн бұрын
Great Ama akdamai rmro karya garnu vayo tapaila 🙏🙏
@ramrayamajhi61162 күн бұрын
Mahan aama lai salam great mother🎉🎉🎉🎉🎉🎉🎉🎉😂
@TankaRai-y4s3 күн бұрын
Aama aama shabda nai kafi x ra mahan prati naman x❤
@NetraThaps3 күн бұрын
अामा होस् त यस्तो हुनु पर्छ महिलाले महिलाको मर्म बुझ्नु सक्नु नै माहान अामा हो।
@ठुलीदिदीकोकृषिफार्म3 күн бұрын
हजुर लाई धेरै धेरै धन्यबाद हजुर जस्तो महान अामा लाई
@DorchiSherpa-b9v3 күн бұрын
जिन्दगी र भबिस्यबाणी माथी राम्रो होस भनेर भलो चिताउने यिनी आमा महान आमा हुन।
@SherbhadutShahi3 күн бұрын
❤❤❤❤ आमा तपाईँलाई धेरै धेरै धन्यवाद छ।
@roshnatamang5117Күн бұрын
दर्शन नमस्कार 🙏🙏भाग्य सर
@JharanaBaral-n3z3 күн бұрын
दिदीको यो कामप्रति उच्च सम्मान छ।
@sarunirraula82523 күн бұрын
आमा नमस्कार 🙏🏻 दयाकी खाने ममता कि सागर महान आमालाई नमन❤❤❤❤
@yanzonmaya74342 күн бұрын
आमाको बिचार अनि काम लाई उच्च सम्मान।।
@gyanunepali37692 күн бұрын
Great work aama
@roshitarai6213 күн бұрын
Samajma ramro sandesh janx yo suva karya le hajur ko mahanta lai salam🙏🙏👏👏🥰🥰
@geetathapa14382 күн бұрын
आमा हजुरलाई धेरै धेरै धन्यवाद 🎉🙏
@DurgaRai-zm1evКүн бұрын
mahan aama dhere dhne bat ❤❤❤❤❤❤❤❤❤❤
@sushilapokhrel87582 күн бұрын
घर घरकाे समस्या हाे आमा बुहारी पनि आफ्नाे ठाउमा बसेर घर जस्तो मानिन् भने छाेरि मान्नु पर्छ बुहारि नै आफ्नाे पारा देखाउने हाे भने सबै दाेस घरकै लाई पर्छ नि याे बुहारिहरूले बुझिदिनु पर्छ🙏🙏🙏🙏🙏🙏
@gulminepal85923 күн бұрын
अामा जत्तिकाे माहान काेहि हुदैन संसारमा अामा प्रति २१ ताेपकाे स्यालुट छ 🙏
@sitadevitiwari39703 күн бұрын
धेरै धेरै धन्यवाद 🙏🏼🙏🏼 छ
@renukakhadka26923 күн бұрын
Dherei uchha samman x Bhattarai pariwarlai yo new sunda dwkhdda dherei khusi lagz pariwartan afnai gau bata suru vayeko dekhda❤❤