❤❤❤❤ भाग्य न्यौपाने सर यस्तै पिडित दुःखीयारी खोज्दै हिड्नु हुन्छ महान् मन छ उहाँको सेवा। जय होस् भाग्य न्यौपाने सरकाे।
@sitamalla57966 ай бұрын
बिचारा यो बाबू को मेहनत देखेर सारै दुख लाग्यो भाग्य सर यो बाबु को आवाज पनि राम्रो लाग्यो इन्द्रेणी मा कुष्णा सर संघ लैजानु है । 🙏❤️❤️❤️
@AbinayakThami-mk1rp6 ай бұрын
गरिब दुखीको भगवन नै हो। भाग्गें सर।स्वर एकदम राम्रो छ।अब छिटो भन्दा छिटो भाईको गीत सुन्न पाउन।🙏🙏
@sushilarai33726 ай бұрын
परिश्रमी रहेछ भाई अनि बाेलिमा पनि मिठास रहेछ स्वरकाे धनी भाग्य भाईकाे क्यामरा परे पछि पक्कै भाग्यमानी बन्ने छ भाईकाे उज्ज्वल भविष्यकाे शुभकामना ।
@user-np8cc7ve9h6 ай бұрын
नेपाल को एक महान भाग्गे सर❤❤बस्दा केस नझरोस् हिन्दा ठेस नलागोस दुनियाको मनमनमा बस्न सफल हुँदै जानु❤❤❤❤
@binuchhetri016 ай бұрын
मेहनेती भाइ यति 🙏कति मीठो बोली भाइ को उज्ज्वल भबिस्य को कामना🙏🙏
@shyamkumarithapamagar61376 ай бұрын
कति मिठो तर दुःख र समस्या ले रुमलिएको एक परिवारको जिवन काहानी ❤। गरिब दुखि लाइ जिउन त धेरै गाह्रो छ नि के गर्नु 😢तर पनि संघर्ष गरेर पनि जिउन सक्नु यही नै महान्ता हो 🙏।
@user-er6oe4uh4j6 ай бұрын
भागया सर दुखि गरिब को साहारा दा ई को बोलि कति मिठो 😢😢😢😢❤❤❤
@Romiya-6176 ай бұрын
कति मेहनती भाइ उहाको परिस्रम,लगनसिलता,आत्माबिस्वास र हिम्मतलैइ सम्मान गर्छु।नगरे नहुने केइ छैन❤no pain no gain ❤vdio बनाउनु भएकोमा भाग्य सरलैइ धेरैइ धन्यबाद ❤
@rupagiri32986 ай бұрын
कस्तो मिठो शब्द 🙏🏻🙏🏻🙏🏻
@user-uf4qt1fd7h5 ай бұрын
कति मीठो बोलि भाइको कति माया लागेर आयो भाइलाई देखेर अब भाग्य दाताले यो भारको भाग्य बदलिदिनु परो हाल कुवेत बाट हेर्दै छु🙏🙏❤❤
@sanju_gurung2786 ай бұрын
यो भाईको निर्दोष संघर्ष को कथा लाई पक्कै स्थान दिनु पर्छ। जो संग मान्छे भएर जिउनुको कटु यथार्थ छ। त्यसैमा लुकेको प्रतिभा वाह! यसलाई जरुर प्रोत्साहन गर्नु पर्छ जरुर।
@user-nx3pk7vi6z6 ай бұрын
होनि भाग्ये सबै को भाग्ये हो सबै भलो गर्दै गर्दै भगबान ले सधै साथ दिनुस मेरो प्राथाना छ प्रभु सङ
@panditramesh39316 ай бұрын
ल लुकेका प्रतिभा उजागर हुने भो भाग्यभाईको हरक्षेत्रमा स्रहानियकार्य
@RumaBhattarai6 ай бұрын
सबैमा क्षमता हुन्छ क्षमतालाइ पनि देखाउने कला फरक हुन्छ भाग्य भाइमा मिठाे कला छ त समय नहुदा नहुदैपनि हेरैलाग्छ धन्यबाद भाग्य भाइ
@khembohara74206 ай бұрын
Vai ko voice ykdam ramro xa❤❤best of luck brother 🎤🇳🇵❤️😍
@anjunabin31416 ай бұрын
भाग्य भाइ यो बाबू लाई एक पल्ट इन्द्रेणी मा पुर्याउनु पाए हुन्थ्यो।सारै माया लाग्यो, त्यति टाडा बाट झापा सम्म आएको इमानदार मान्छे भारी बोकेर भए नि एउटा सन्तान को जिम्मेवारी पूरा गने अठोट ,भाग्य भाइ हामीले गर्ने सहयोग भनेको कमेन्ट गर्ने सेयर गर्ने न हो, तर यो बाबू को भाग्य पक्कै हजुर कै हात मा छ , उनको उज्वल भविस्य को कामना साथै धेरै धेरै माया पनि।❤❤❤❤❤❤❤
@yamprasadadhikari90376 ай бұрын
भाग्यजी धन्यवाद तपाईंसँग जोडिने मान्छे साँच्चिकै भाग्यमानी नै हुन्छ।
@hemantlamichane39486 ай бұрын
अब कालिकोटको भाई को भाग्य चम्किने भयो भाग्य नेउपाने सर भगवान् बनेर आउनुभएको छ अधिकारी भाई ले भाग्य नेउपाने सर को उपदेश लाई फलो गरेर जानुपर्छ धन्यवाद फलोस्-फुलोस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shantapokharel666 ай бұрын
२१ बर्षको मान्छे बिचरा हेर दु:ख निनि ।होनि भाइ आफ्नो मान्छे नभ इ केहि हुदैनत ।कति मिठो भ्वाइस रहेछ । लु लु भाग्य भाइ यि भाइलाइ गायक बनाइदिनु न हौ। अलिक सुख पाउथेकि।
@user-vw8tu6yg5i6 ай бұрын
घरको जेठो सन्तान के गर्नु दाइ सबै जिम्मेवारी टाउकोमा छ, रुहायो साच्चै 😢 मेहनतलाई सलाम 🙏🧡🧡
@mayasilwal34496 ай бұрын
महान हुनुहुन्छ भाग्य भाइ दुखि र गरिब माथि दया माया को खानि सलुट छ भाग्य भाइ हजुर लाई🙏
@ShantiShah-pi5of6 ай бұрын
mahan manxe bhage sar
@laynesims87246 ай бұрын
Yo vai Kalikot ko hoina.. Kalikot ko manxe ko boli yesto hudaina ni.. kuch to gadbad hai deba
@lovemay4306 ай бұрын
कति मीठो बोली भाइ को हामी गरीबको जीवन देखदा धीकार लागेर अाउछ धनी धनी को धनी छन हामी गरीब पेट भरी भात खान पनि गारो छ
@janaksaud86946 ай бұрын
जहाँ भाग्य न्यैपाने त्यसको भाग्या खुल्छ ❤ धेरै राम्रो काम लाग्छ भाग्य दाजु को ❤️
@Magarni98456 ай бұрын
भाग्य दाई साच्चै सबैको भाग्य नै हुनु भएको छ सबै लाई कति हेल्प गर्नु हुन्छ❤❤🙏🙏🙏
@umabogati43496 ай бұрын
भाइ को कुरा सुन्दा मन रुने यस्तो भाई हरु धेरै छन नेपालमा कस्ले देख्ने कल्ले सुन्त
@lamasamina51616 ай бұрын
मीठो बोली भएको लगनशील भाई।भबिस्य उज्ज्वल रहोस भाईको।
@user-co2qh8xm3d6 ай бұрын
अति राम्रो छ भाई को सोर कलाकार बन्नु ❤
@NalindraPanta6 ай бұрын
भाईलाई कलाकार बनाउनुपरो भाग्य सर
@Angel_gem_136 ай бұрын
अर्काे भागकाे प्रतिक्षामा छु।
@shivarimal80116 ай бұрын
भाइ को काम लाई सममान छ सोर पनि दामी छ।🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐
@hemkumaribarakoti82496 ай бұрын
कुरा सुन्दा पनि कति मन दुख्ने कुरा यही देशमा कसैलाई महलमा कसैलाई यस्तो दुख हे भगवान, सबैको साथ मिलोस् धेरै धेरै शुभकामना बाबु!!
@niteshupreti58916 ай бұрын
सारै मन रुवाउने,यो देशको युवाका अवस्था मिठो बोली,सोझो पन,कर्मठ युवा ।राम्रो हुन्छ सोचेको आँटेको पुगोस।मनै रोयो, सबैबाट साथ मिलोस्
@ranjanakarki5696 ай бұрын
कति मिठो आवज भाई को ❤️
@chintanjungshahi54726 ай бұрын
सम्मान छ भाईलाई,उज्ज्वल भविष्यको कामना
@DipathakuriOfficialpej-ru9tx6 ай бұрын
Wow nice Kati ramro git swear उतिकै राम्रो छ। उहाँ को जिम्वरी देखिर मन नैं रोयो 😢😢😢😢
@gangalimbugangalimbu61126 ай бұрын
🙏कति मीठो स्वर ❤काम कअहिलै सानू ठुलो हुदैन।धेरै परिश्रमी हुनुहुदो रहेछ।उज्वल भबिस्यको सुभकामना।🎉
@dipakadhikari1236 ай бұрын
सारै मनछुने हूदयदेखी सम्मान छ।भाग्य अनी मिहेनिति भाई लाई
@parbatitiwari-xz1rj6 ай бұрын
भाइको मेहेनतलाई सलाम तिम्रो सपना पूरा होस
@chandraprakashkawar19356 ай бұрын
धेरै धेरै सफल्ता को सुभकामना भाइ ❤
@luckygurung51746 ай бұрын
Great work bhagay vai🥰🥰🥰🙏🙏🙏🙏
@dcniraj12466 ай бұрын
सारेै मन छुने हुन्छन सर हजुरका भिडियो कुनै पनि नछुटाई हेर्दछु भिडियो ❤❤❤❤❤
@deepaaryal77566 ай бұрын
बिचरा कति मिठो स्वर कस्ले सुन्छ
@user-wh9yh6zj7j5 ай бұрын
तपाईं लाई सलाम छ दाई भागि न्यौपाने भाई अछाम देखि हेरीरहन्छु
@user-np8cc7ve9h6 ай бұрын
भाग्गें सर उहाँ भाइको भाग्गे चम्मकाइदिनु ❤❤❤❤
@ghimirekamal14406 ай бұрын
dherai mehanati vai salut vaiko o sweet voice kala lai thaum ma puraudinu paro vagya vai ❤🙏❤️emandari vai uhako sadai vagwan le rakxa garun ra vagya vai lai pani salut xa 🙏❤🙏❤
@manishakhattri29676 ай бұрын
कति माया लाग्दो भाइ 😘😘😘😘
@fzre5di3006 ай бұрын
बोली मिठो त्यसै माथि प्रतिमा पनि रैछ कर्म गर्ने मान्छे र प्रतिभा लाई नेपाल ले चिन्दैन तर भाग्य सर को नजर मा आउनु भको छ अब केही त पक्कै हुन्छ शक्ति सर ले भाइको प्रतिभा लाई ठाउँ दिनु पर्यो है भाइको सुन्दर भविष्य को कामना🎉❤🎉❤
@lawangchakpay82906 ай бұрын
Thank you for your video great singing brother and hard working god bless 👍🙏
@user-hr1bk3tz8m6 ай бұрын
😭😭😭 मेरो कालिकोट जिल्ला को अबस्था 🎉❤❤
@meramera91626 ай бұрын
Saree manapro 😢😢and 😢😢
@Khumanbashyal6 ай бұрын
Really you are great Bhagya Sir Salute.
@123SHANKAR4SHORTS.6 ай бұрын
भाइको काम प्रती सम्मान छ❤❤❤
@kalpanabantawa77236 ай бұрын
बिचरा भाई कति मीठो बोलि❤
@munaaryal63056 ай бұрын
याे भाईलाई पनि भाग्य चम्काउनु पर्याे भाग्य सर
@namratachhetri82466 ай бұрын
Kati mitho gaunu vako vaile❤ vagge vai dukhiko sahara po hunununxa vai sammanxa sadai mero❤️❤️❤️
@PramodKharel-1.1M_views6 ай бұрын
काम कुनै पनि सानो ठूलो हुँदैन ❤❤❤❤❤❤
@nimishatripathi35086 ай бұрын
मिठो आवाज भाइको😍
@suklaltamang25766 ай бұрын
Garib dukhi lai jiuna dherai garo chha ❤tara pani sangarsh garera jiuna saknu yo nai mahatwo . Best of luck bhai timilai akdhin sabaile chinne chha. vishesh gari bagya sir lai dherai dhanyvad 🙏🙏❤️❤️
@LaxmiBudhathoki-bx4sg6 ай бұрын
उच्च सम्मान छ भाग्य न्यौपाने सरलाई
@jamunakc4366 ай бұрын
सत्तामा ज्यानमारा ,चोर,खातेले देश खोक्रो बनाए 😢नेपाली युवा जति बिदेशीय भाग्य न्यौपाने,अनिल त्रिपाठी,अर्जुन भुसाल, भोजराज थापा हाम्रा गौरव बालेन र हर्क दाई ,जिउदो भगवान मानव सेवाका आदरणीय राजेन्द्र दादा देशभक्तलाई हार्दिक नमन 🙏 आस भनेको उँहाहरूको नेपाललाई जोगाउने🥺🙏🙏🇳🇵जय नेपाल
@Sagar_babu1234 ай бұрын
धेरै धेरै राम्रो छ दादाको आवाज❤❤
@dikshashrestha57976 ай бұрын
dai ko voice ramro xa ❤❤
@user-rh2hc1yh2f6 ай бұрын
जेठोको जिम्मेवारी बोकेर हिडेको सब्द 😢😢😢😢
@pabitragautam84346 ай бұрын
Good luck bhai salute bhagya sir❤
@kajiramthapa72776 ай бұрын
आगमी दिनको लागि उतर उतर प्रगतिको लागि शुभकामना भाइ लाई
@user-cl8hj6fi3k6 ай бұрын
सारै रमाई भाइ फेरि छितै हेरन पायोस अरको भिदियो 🙏🙏
@rajanangbo92536 ай бұрын
भाग्य नेउपाने लाई चिन्ने जति हाजिर हौ ❤❤🎉❤🎉❤🎉❤🎉
@Americanlife20146 ай бұрын
Keep support to him bhagya bro he is kindly best person much loved his speak
@kabitanakarmi63196 ай бұрын
भागेनिउपाने सर जस्तै मिठो भोली रहेछ यो भाई को भागेनिउपाने सर लाई भेटो यो भाई को भागे खुल्ने भयो
@user-ym2rx1nl5q6 ай бұрын
Good luck vai ❤❤❤❤ good job Bhagya sir🙏
@rajukhadkamemari25396 ай бұрын
उजल भबिस्यको शुभकामना भाइलाई
@northchan20356 ай бұрын
गरिब दुखिका भगवान भाग्य सर यो भाइ को कलाकार बनाउनु परौ सर भाइको सफलताको शुभकामना❤❤❤❤❤❤❤❤❤
@Anuskachhetri8036 ай бұрын
Nice voice vai best of luck❤❤❤
@Maya_official.6016 ай бұрын
कति मिठो बोलि भाग्य भाइ र कपडा बेच्ने भाइ को
@saritabhusal61426 ай бұрын
कति राम्रो मान्छे हाे के❤धेरै असल मान्छे लागाे❤भाग्य दाजु शीत भेट् भएसि भाग्य नचमकिने त हुन्ना नि
@pradeepdangol72706 ай бұрын
अर्को भाग पनि लेउनुना plz ❤❤❤
@bimalamagar6716 ай бұрын
❤❤❤❤❤wow dherai ramro sor rahexa vai ko vagya vai dhannybat xa hajur lai❤❤❤❤❤
@narbahadurchetri11396 ай бұрын
दुख देख्न नसक्ने बाबु लाई धेरै धेरै शुभकामना 🙏🙏
@RojiRai2786 ай бұрын
Sarai mitho boli malae ta sarai maya lagyo vagya sir le dherei help garnu hunxa sadai yestai video herna pau❤❤❤❤❤
@liladahal95286 ай бұрын
यि भाई लाई भाग्गे फरकाई दिनुस है भागेसर कति राम्राे भाइ रछन 🩷🩷🩷
@NanuRimal-vy8fw6 ай бұрын
Kasto mitho boli bhaiko ..aba yo bhaiko future ekdam success hudai jawos agrim Shubhakamanaa 🎉
@namastes.s70476 ай бұрын
यति धेरै मेहनती भाईको काम लाई सलाम विशेष गरि भाग्य सर लाई धन्यवाद ❤ मौका दिनु भएकोमा
@debendrakathet64466 ай бұрын
म दुबई बाट हेर्दै छु
@ambikakarki2596 ай бұрын
ल शुभकामना भाइको पनि राम्रो दिन अावस❤❤
@Mohanjungkc6 ай бұрын
Vaagyey ji yo vai lai kehi gardinu hola hai hernus tw sangarsha aama testo birami huda pani badyata ma babash xhan yo vai ❤❤❤
@gopinikapraula21325 ай бұрын
नमस्कार छ भा गे भाइ काे टिमलाई धेरै धेरै धन्यवाद छ भाइ हरुुु लाई म गाेपिनि कप्रौ ला काे त्रर्फ बाट 🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌👌
@kalaghimire33156 ай бұрын
Thank you bhagya vai Yo vaiko bhabishe parbartan bhayako dekhna paiyosh ❤
@kopilaraut9456 ай бұрын
Bichara vai kati safa manle boleko hamro morang tira pani aaunu hai vai kati mitho geet gayeko 😊dhanne badxa vbhagya sir 🙏 ❤❤❤❤
@rajenrai8746 ай бұрын
Yo babu ko kura le mero aansu aayo Bhaiya Bhai ❤🎉🎉🎉🎉❤
@umastree61826 ай бұрын
हेरियो प्रभु हजुर को भिडियो हैन कहाँ कहाँ पुग्न भ्याउनु हुन्छ है भाग्यमानी न्यौपाने कलियुगका भगवान् हृदय देखिको नमन्🙏🙏🙏
@tashiphu.45456 ай бұрын
Bro, you are my best youtuber in Nepal. you always helping for the people...all the best of luck..