हजुरहरुकाे भिडियो कतिखेर आउँछ भनेर कुरेर बसिरहेको हुन्छु जब नाेटिफिकेसन बज्छ अनि भिडियो हेर्दा छुट्टै किसिमको आनन्द मिल्छ।बिवश जि काे बाेल्ने शैली र स्वरकाे चै म फ्यान नै हुँ जाडो महिना छ फ्यान ले चिसो हुन सक्छ जाडेमा चै हिटर र गर्मीमा चै फ्यान हुँदा अझ मज्जा आउँछ।ताजा-ताजा खानेकुरा खावाैं स्वस्थ अनि ब्यस्त रवाैं।❤❤
@shreerambasnet2552 күн бұрын
Nice🎉🎉🎉🎉
@pramitapandey12682 күн бұрын
फेरि बेहुला बन्ने हो त। क्यामराम्यान रुन्छिन कि ।😊🙏👍❤️
@KrishnaMaya-h1l2 күн бұрын
Hajurle chyau ta dameee pakaunu vayo herdai khau khau lagyo gauma falako chiso thauko honi ta tyahi vayara mitho hunxa hajurle video ma vannu vayko kura sunera haso nai uthyo mero maiti ghar hoina mamako ghr ho je hos ma janmeko thau hajurko ghar pani ta yakdamai ramro ramailo thauma rahexa lje je hos hajurko video ramailo hunxa 🙏🙏👌👌👍👍♥️♥️♥️
@TamangGobin2 күн бұрын
🏋️🏋️🏋️🏋️♂️🏋️♂️🏋️♂️🏋️♀️🏋️♀️🏋️♀️
@SusmitaKarki-yq4kc2 күн бұрын
नमस्कार दाइ दिदिलाइ 🙏🙏❤️❤️ दाइ धेरै हिरो, हट भएर होला जाडो महिनामा पनि ज्याकेट चाइदैन 😂 दाइ यो मन्सिर भरि चोक चोकमा गएर बस्नु पर्दैन यहि भिडियो मार्फत बडि देखाए बोल्दा मात्र नि हुन्छ😂😂 अनि त्यो तिते बि रस राखेर पकाउनु भयो यो रस राखेको सङ्ग मकैको हलुवा यति मिठो हुन्छ नि तितो तितो मिठो ❤