Рет қаралды 5,855
#like #share #subscribe
किराँत इतिहासको अर्थात किराँत सभ्यताको आदिम पुर्खाहरु हुनुहुन्छ तयामा,खियामा र रैछाकुले। उनिहरु तयामा दिदी ,खियामा बैनी र रैछाकुले उनिहरुको भाइ हुनुहुन्थ्यो। किराँत सभ्यता को सुरुवात नै उहाहरु बाट भएको ईतिहास रहेको छ। र एस ठाउँमा दिदि, बैनी तान बुन्ने ठाउँ उनिहारु बस्ने गुफा जस्ता ठाउहरु हामी सहजै देख्न सक्छौ।
Video: mandip chamling
source: MC Online Tv
facebook: / mandip.rai.710
location : Khotang,Diktel Nunthala tuwachung
Please don't forget to subscribe