Рет қаралды 10,659
विद्यालयको शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउन शैक्षिक सामग्रीको प्रयोग निकै नै उपयोगी हुन्छ । तर यस्ता सामग्री निर्माण गर्न धेरै शिक्षक अल्मलिनु हुन्छ । यसको प्रयोग गर्ने तरिका बारे जानकारी पाउँदा शिक्षकलाई अवश्य नै पनि लाभ पुग्छ । यसर्थ यहाँ शिक्षकले कसरी शैक्षिक सामग्री निर्माण गर्न सक्नुहुन्छ र यसको कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी दिने प्रकृतिको भिडियो तयार गरिएको छ र यसलाई यहाँ अपलोड गरिएको छ । More detail, Log on: www.tcmd.org