'म' or 'हामी' (I or We)? सामूहिक कामलाई मैले गरे भनेर भन्नु कति न्यायाेचित?
@Eyevision20232 жыл бұрын
सामूहिक भए पनि नेतृत्व, विषयको पटकथा, आवाज, परिदृश्य, प्रस्तुति चयन समुह कि नेत्री मानसी अग्रवाल को हो त्यसैले यहाँ मानसी अग्रवाल बाहेक अरु कोही पनि छन, अन्य कसैको संलग्नता छ भन्ने भान नै हुँदैन श्रोता, दर्शकलाई तब उनले म या मैले भन्नु जायज नै देखिन्छ।
@pradeepmalla6558 Жыл бұрын
sabai ramro xa but that lady's voice over sounds superiority complex actually fake