Electric Moped in Nepal|Cheap and Best Electric Scooter|Electric Bike

  Рет қаралды 387,334

Technical book

Technical book

Күн бұрын

Electric Moped in Nepal|Cheap and Best Electric Scooter|Electric Bike‎@Technical book
Scooter को लागी यो नम्बर मा फोन गर्नु होस 👇️👇️
EasyGo Electric Cycle #ebike #ebicycle 📲021-512859📲+977-9802760652/+977-9842468067
📲9826333992
📲9826333993
📲9826333994
📲9826333995
For dealership-📲+977-9852026441
****************************,****************
Don't Forget ,Like Share, Comment and Subscribe
Thanks For Watching My Video
#Technical_Book
Follow Me
Fb Page = Technical Book
Fb Group = Nepal Electrical Vehicle NEV
Instagram = Technical book
Tik Tok = @pankajsah12345
Fb = / pankaj.sah.100

Пікірлер: 541
@khimchhantyalchantyal8505
@khimchhantyalchantyal8505 Жыл бұрын
न राम्रो भनेको ब्याट्री जम्मा 6 महिनाको वारेन्टी रहेछ साथै मूल्य पनि अतिनै महङ्गो लाग्यो बाँकी सबै ठिक छ तर जानकारिको लागि धन्यबाद हजुरलाई
@sophiee2479
@sophiee2479 2 жыл бұрын
30/35 हजार भन्दा माथि दाम लगाइनु मुर्खले मात्र हो यो चाइनिज हो टीकाउ हुदैन मैले मलेशिया मा चलाकोहो
@7GUNSSS
@7GUNSSS Жыл бұрын
Haha hamro ghar tira saab la electric cycle kinako xan
@adhikarielectric4422
@adhikarielectric4422 2 жыл бұрын
नराम्रो चाहिँ मुल्य मात्र रहेछ, लिथियम ब्याट्रीमा छ महिना वारेण्टी भनेपछि यो पनि खासै राम्रो चाहिँ पक्कै नहोला, राम्रो भए त २-३ बर्ष वारेण्टी हुन्थ्यो होला। अनि जे जति छ सबै हेर्दा मुल्य ७० हजार हुन्थ्यो भने पनि राम्रै मानिन्थ्यो।
@lilatamang3624
@lilatamang3624 Жыл бұрын
अरु ठिकै छ तर price अती धेरै भए जस्तो लाग्यो। यसको मूल्य चाहिँ 50/60 हजार भए ठिकै हुन्थ्यो।
@rosan6597
@rosan6597 Жыл бұрын
Nice joke
@takenipale2797
@takenipale2797 2 жыл бұрын
राम्रोलाग्यो सर बुटवलमापनि यो साईकलको सोरुम आकोछिछैन अनि यसकोमुल्यकतिपर्छ सर पुरैजानकारी गराइदिनुस सोरुम कुनकुन सहरमा छ पिलिज जानकारी गराईहाल्नुस सर
@representmedia7011
@representmedia7011 Жыл бұрын
दर्ता गर्नु नपर्ने भएपछि त इण्डिया बाँट लिदा धेरै सस्तो पर्छ त नेपालमा किन यति महङगो
@badboy-un4nf
@badboy-un4nf 2 жыл бұрын
कलर कम्बिनेस असम छ, लुक्स बाइ डिजाइन बाइ असम, बलियो बास्केट, खुट्टा राख्ने ठाउँ पछाडि बस्दा अडेस लाउने फोल्डेबल सिट पाइडल एसिस्ट इ सबै कुरा हेर्दा प्रफेक्ट र असम छ तर अहिलेको समयमा मुख्य चाहिने कुरा कम्तीमा पनि रेन्ज १५० हुनुपर्थ्यो चार्जिङ टाइम २ घन्टा हुनुपर्थ्यो।
@badboy-un4nf
@badboy-un4nf 2 жыл бұрын
ग्राउन्ड क्लिरेन्स चक्काको साइज मोटाइ सस्पेन्सन ब्रेकको कुरा बत्ति जडानको कुरा ऐना आदि सबै प्रफेक्ट छ। डिजाइन बाइ लुक्स बाइ कलर कम्बिनेसन असम। तर रेन्ज र चार्जिङ टाइम सुन्दा नरमाइलो लाग्यो। कम्पनीले यहि दुइ कुराको लागी R&D मा बढि लगानी लगाउनुपर्ने देखिन्छ।
@pokhrelRam
@pokhrelRam 2 жыл бұрын
पहाड को लागि पनि यस्तै सवारी वनाउ भाई उकालो ओरालोमा सजिलै चलोस अनि तेल नलागोस विजुलि बाट चलाउन सकौ ।
@premthapa1680
@premthapa1680 Жыл бұрын
कच्ची बाटोकाे उकालो मा कत्तिको तान्छ।मलाई साह्रै जान्न मन लागेयाे।म गुल्मी बाट हाे,र यहा कच्ची बाटो उकालो अाेरालाे धेरै भयकाे हुदा जान्नमन लागेयाे कृपया जानकारी गराउनुहाेला।
@bishnusharma302
@bishnusharma302 2 жыл бұрын
यो स्कुटर को सबै कुरा मन पर्यो र अगाडिको टोकरिमा ढकनिमा बिर्को रैनछ।।यसैले यति कुरा चाइ मन परेन। यो ढकनि राख्ने ब्यबस्थ गर्नु पर्यो
@dhamapaudyal9559
@dhamapaudyal9559 Жыл бұрын
अरु चिज सबै राम्रो रेछ तर मलाई जान्ने इच्छा भएको कुरो चाही ब्याट्री को लाईफ अनि प्राइस हो । सफा टेम्पो को सब भन्दा ठुलो समस्या नै त्यही हो । यस्मा केछ ? ब्याट्री लाईफ कम हुने अनि रिप्लेस्मेन्ट कस्ट धेरै महगो ।
@gopalgc4408
@gopalgc4408 2 жыл бұрын
राम्रो रैछ सबैलाई खुसी लागिरहेछ
@sitalchautari6810
@sitalchautari6810 2 жыл бұрын
सवै राम्रो तर यो पहाडमा नचल्ने रहेछ म पहाडको मान्छे लाई काम नलाग्ने रहेछ दुःख लाग्यो फिचर सवै ठिक छ मात्र मलाई काम दिएन कस्तो विडम्वना😭
@sampannashrestha7751
@sampannashrestha7751 2 жыл бұрын
chitwan ma xara ???
@amritetamang5345
@amritetamang5345 2 жыл бұрын
मलाइ मन पर्यो सबै राम्रोछ तर 2 बर्स पछि यो खाल को पाइदाइना होला सर म आहिले बाइरा छु लास्तएइ मन पर्यो
@kesardepkota1648
@kesardepkota1648 2 жыл бұрын
एकदम राम्रो लाग्यो छरियो मलाई तर म दुवै of दाबीमा छु पछि आएर मात्रै हेर्छु
@PrakashKarki-wq5pr
@PrakashKarki-wq5pr Жыл бұрын
Sar इलेक्टि्रकल स्कुटर त राम्रो छ सर तर के गर्नु नेपालमा धेरै गरिबी छ यति महँगो किन्न सकिन्न सर haami गरिबको हैसियत हुदैन कि 100000 &150000हालेर किन्नलाइ हामिलाइ त बढीमा 25&30000हजार सम्मको मात्र किन्ने हैसियत हुन्छ सकिन्छ भने गरिब जति सप्पैले किन्न सक्ने खालको राम्रो यस्तै मोडेलको अ अनि सर बिजुली नगयका ठाउँ धेरै छन तर घाम बाट चार्जर हुने खाल्को बनाउदा यो नेपालका गरिब सबैले प्रयोगमा ल्याउथे सर म पनी गरिब भयको हुनाले गरिबिको अभाब कस्तो हुन्छ त्यो मलाइ राम्रो सङग थाहा छ सर thanku
@ratanmalla1586
@ratanmalla1586 Жыл бұрын
मैले यो ईलेक्ट्रिक साईकल चलाईसकेको छु तर यो मोडेल महङ्गो लाग्यो ,यो भन्दा बलियो राम्रो ,1वर्षको ग्यारेण्टि दिएको साईकल 65000 मा आँउछ,।
@organicagro980
@organicagro980 Жыл бұрын
Kata aauxa Kun thau ma phone number Ra location pau na sir ❤
@ramkrishna4131
@ramkrishna4131 Жыл бұрын
सर जि नमस्कार हजुर मलाई चाहिएको छ कता पाउछ फोन नं दिनु न हजुर
@DineshRai-zr1fm
@DineshRai-zr1fm Жыл бұрын
सुटुक्क जानकारी पाउन सर,मलाइ चाहिएको छ।
@bipinpaudel7013
@bipinpaudel7013 Жыл бұрын
Kun cycle ho 65K
@rajukoirala8263
@rajukoirala8263 10 ай бұрын
Kun hola hajur ko cycle
@hariregmi3466
@hariregmi3466 2 жыл бұрын
यसको ब्याट्री पुरानो भयो भने किन्न पाइन्छ कि पाईंदैन र मूल्य कति पर्छ ? ब्यट्रीको वारेण्टि मात्र भन्नु भयो इन्जिन र बाइकको वारेण्टि भन्नु भएन । बिग्रिएर बनाउनु पर्यो भने बाइकको जस्तो मर्मत गर्ने ठाउँ सर्व सुलभ हुन्छ हुँदैन ? र यसको पार्टस सहजै पाउन सकिन्छ कि सकिंदैन ? अगाडिको भागमा ग्याँस सिलिण्डर अट्छ कि अट्दैन ?
@khadgabista745
@khadgabista745 2 жыл бұрын
शुबिधा सम्पन्न क्वालिटी को रहेछ राम्रो छ सर
@Binaya_YT
@Binaya_YT 2 жыл бұрын
Sar mulya kati ho
@Video_Variety
@Video_Variety 9 ай бұрын
मलाई अग्लो सिट भएको साइकल चाहिने थियो । के यो सम्भव होला ? सिटलाई अग्लो बनाउन मिल्छ होला, सर?
@kamalvlogs1101
@kamalvlogs1101 2 жыл бұрын
नमस्कार खुशी लागयो मोपेड भीतर को मा भारत को धन्नौ मोपेड र ईसल ईनरजी हरियाणा को टुनवाल सेम छ फर्क चाहि यस्तो छ 1 , ई- पारकि॑ग मोड 2, रिवर्स मोड 3, डिस्क ब्रेक 4 , अगाडि को स्पेश यति छैन बाकी सब ठीक छ बरू दाम 160 170 भये पनि हुन्छ
@khimbdrgurung1396
@khimbdrgurung1396 2 жыл бұрын
ब्याट्री वारेन्टी अलि कम भयो डबल हुनु पर्ने मुख्य लेग गार्ड चाहिन्छ चालक र साधनको सुरक्षाको लागि ।
@savethekids_entertainmentvlog
@savethekids_entertainmentvlog 2 жыл бұрын
नयामा मात्रै हो पुरानो भए पछि यस्को ब्याट्री नै पाइन्न ।
@savethekids_entertainmentvlog
@savethekids_entertainmentvlog 2 жыл бұрын
काम छैन जति गफ लगाए पनि म सङ्ग तिन ओटा छ तर ब्याट्री पाउदैन पाए पनि महँगो छ दुई साल पछि काम गर्दैन । ब्याट्री को नर्मल रेट 40 हजार भन्छ के अर्थ भो त ।
@renushrestha8744
@renushrestha8744 2 жыл бұрын
राम्रो ६ म पनि किन्छु प्रदिप श्रेष्ठ वेलवरी १ लाला मित्री
@rajinlo1725
@rajinlo1725 2 жыл бұрын
मुल्य कति पर्छ सर?? अनि काठमाडौंमा कता छ यस्को showroom??
@ashokgurung1868
@ashokgurung1868 2 жыл бұрын
Wow super nice electric scooter for to ride easily Sir as you have made easy way to ride in Nepal also so Nepal is now fairly good and advance in technology also Sir well-done
@moondigital4904
@moondigital4904 2 жыл бұрын
कम्तिमानी 700 वाडको मोटर र 80 याम्पियरको ब्याट्री हालेको पहाडमानी 2 जना मजाले तन्ने हुनुपर्छ त्यो भयो भने मलाई भन्नू होला
@HiradhanRai-q3c
@HiradhanRai-q3c Жыл бұрын
हेल्लो सर नमस्ते अनि यो स्कुटी मलाइ 200 कि.मि कुट्ने चाहिएको छ यदि पाइयो भने कहाँ बाट र कुन कुन ठाउँ बाट पाउछ प्लिज मलाइ भनी दिनु होला सर प्लिज i need buy चार्ज वाला सुकुटर
@amitlimbu149
@amitlimbu149 2 жыл бұрын
यसकाे मन नपरेकाे पक्ष भनेकाे सिगल बेटरि हाे।यति काे मूल्य मा त डबल बेटरि पाएकाे भए ठिकै हुने थियाे।।।।
@sudinlama5482
@sudinlama5482 2 жыл бұрын
कस्तो राम्रो मोपेड रहिछ बाजा बजाएर।
@ashoklimbulibang7707
@ashoklimbulibang7707 2 жыл бұрын
Very good information thank you so much sir 👍🙏🙏
@MASULOVER6882
@MASULOVER6882 2 жыл бұрын
Itaharima pani aako x sir ani asko price kati ho ta khulsta vannuhos sir pls
@rajendrabajracharya6301
@rajendrabajracharya6301 Жыл бұрын
मुल्य नराम्रो ६० ~७० हजार भनेको भए सबैको पहुँचमा हुन्थ्यो होला ❤ हा हा हा ❤
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 жыл бұрын
ब्याट्री सात बर्ष चल्ने भए, किन छ महिना मात्र वारेण्डी ?
@hariluitel1619
@hariluitel1619 2 жыл бұрын
tyahita
@knowledgetechnology.
@knowledgetechnology. 2 жыл бұрын
Wow amazing Kati present down payment ma lina sakinxa
@dawasherpa9087
@dawasherpa9087 2 жыл бұрын
मूल्य पनि तोकी दिनु भए अझ राम्रो हुन्थ्यो सर
@rupakdhakal8925
@rupakdhakal8925 2 жыл бұрын
1 लाख 27 हजार पर्छ ।
@ayushgod9591
@ayushgod9591 2 жыл бұрын
Better कुन चाही हो lithium हो की lid acid हो?
@anursvm681
@anursvm681 2 жыл бұрын
Lithium wala kinna parcha. Lead acid padkincha re
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 жыл бұрын
यो मान्छेले नयाँ नयाँ सामन ल्याउछ, तर सोदेको प्रश्न चाहिँ दिदैन्।
@jethalama5035
@jethalama5035 2 жыл бұрын
मेरो ठाउमा पिच सडक छैन। यस्तो ठाउमा यो साइकल कतिको उपयोगी हुन्छ?
@bishnumanshrestha3167
@bishnumanshrestha3167 2 жыл бұрын
यस्को मूल्य हेटौंडामा कति पर्छ? एउटा पाउन सकिन्छ ?
@HamroTulsipur
@HamroTulsipur 2 жыл бұрын
*सर हजुरले प्रयाेग गरेको माइक कुन हो र कति पर्छ र कहा किन्न पाइन्छ कृपया जानकारी गराउन अनुरोध गरे*
@babindrachauhan2248
@babindrachauhan2248 2 жыл бұрын
राम्रो धेरै राम्रो दाम त स्कुटी जतिकै रहेछ नि
@yasodaupbhandari2718
@yasodaupbhandari2718 2 жыл бұрын
Battiko bil tannai uthne holani hainar?
@technicalbook5014
@technicalbook5014 2 жыл бұрын
2 Unit only rs 15-20
@kbranamagar6471
@kbranamagar6471 2 жыл бұрын
I love this kind of moped 👍👍👌👌
@sabitadhakal2050
@sabitadhakal2050 2 жыл бұрын
कहाँ पाउँछ मलाई पनि चाहिएको थियो दाम कतिहोला दमकमा पाउँछ कि पाउँदैन भन्दिनुन
@manandharabhagisaubhagyash7336
@manandharabhagisaubhagyash7336 2 жыл бұрын
यो कस्तो व्यक्ति को नम्बर दिनु भाको? कि त लागेपनि उठाउँदैन कित स्विच अफ! हैट् वायात
@lalbahadurmagar3599
@lalbahadurmagar3599 3 ай бұрын
यहि स्कुटर भारतमा 18000 हजारमा पाउनेरहेछ, तर नेपालमा किन 127000 हजार ?
@HombahadurTamang-lg3gu
@HombahadurTamang-lg3gu Жыл бұрын
याे साइकलकाे बेटरी काे वारेन्टी कमभयाे३ बषकाे हुनुपर्ने हाे र दाम ७० हजार मात्रै हुनुपर्ने
@tilthapa9099
@tilthapa9099 2 жыл бұрын
सर यो मुभेट इस्कुटर को बुटवलमा साखा छ कि छैन होला यदि नभयको भय डिलेभरि हुन्छ कि नाइ बुटवलमा
@prabinrai1086
@prabinrai1086 Жыл бұрын
India मा पाइन्छ कि पाइँदैन हो? पाइन्छ भने कहाँ पाइन्छ कृपया बताइदिनु होला,
@magardai2195
@magardai2195 2 жыл бұрын
एक दम मन परेयो मलाई कति प्रर्छ रकम बुझ्न पाये हुन्थेयो सर
@rupakdhakal8925
@rupakdhakal8925 2 жыл бұрын
1,27000 पर्छ
@khadkapm1908
@khadkapm1908 2 жыл бұрын
यसमा दुईवटा ब्याट्री हाल्नमिल्छकीनाई हाल्दा कतिपैसापर्छ होला सर।
@khadkapm1908
@khadkapm1908 2 жыл бұрын
म अहिले दाङ्ग बाट हेर्दैछु । यसको डिलर दाङ्ग मा छ की छैन छभने कहाँ छ।
@dawasherpa9087
@dawasherpa9087 2 жыл бұрын
यस्को दाम मूल्य चैँ कति पर्छ होला सर,
@technicalbook5014
@technicalbook5014 2 жыл бұрын
Full video heranu ani tha huna xa
@eknarayanbhusal3546
@eknarayanbhusal3546 2 жыл бұрын
राम्रो रैछ सर मलाई मन पर्यो पिमेट कति होलानी हजुर
@rupakdhakal8925
@rupakdhakal8925 2 жыл бұрын
127000 price mahango rahexa
@RatnaBahadurPulamiMagar
@RatnaBahadurPulamiMagar Жыл бұрын
यो साईकलको मोटर कति वाट को हुन्छ र ब्याट्री कति भोल्टको करेन्ट हुन्छ ?
@dipak.thapa2736
@dipak.thapa2736 2 жыл бұрын
एकदमै राम्रो लाग्यो।
@padamrai2702
@padamrai2702 6 ай бұрын
यो मोपेटको दाम चाहि कत्ती हो ?? कृपया जस्न्न पाउन ।
@Gunsrajmagaratimagar
@Gunsrajmagaratimagar 7 ай бұрын
मूल्य कतिपर्दो रहेछ ?
@udayasinghbam2907
@udayasinghbam2907 2 жыл бұрын
तीन पांग्रे भएको भए मलाई पनि चाहिन्थ्यो तर मूल्य भने कति पर्छ होला।
@jaygopalmakaju4149
@jaygopalmakaju4149 2 жыл бұрын
मलाई माेडल मन पर्याे सर ईटहरी बजार मा पाईन्छ कि पाईन्दैन ?
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
धेरै वटा भिडियोमा हेरेको मध्येमा यो साइकल चाहिँ साच्चै मनपर्ने भयो
@dhurbaneupane7163
@dhurbaneupane7163 Жыл бұрын
भाषण त नेताकै सुनेर हैरान छौँ भाषण हाेइन मूल्य कति पर्छ साे बतनइदिनु हाेस नककि भाषण हजुर ।
@milantamang7649
@milantamang7649 2 жыл бұрын
Namaskar tapai banau skutar ko demo sarai dami lagxa.jastai ki ma nai kinne tauma puge jastai lagxa.openli kura garnu hunxa.
@chandrasinghgurung6972
@chandrasinghgurung6972 Жыл бұрын
यो मोडेलका पछाडी २ पाङगर्ा भएको पाईन्छ कि पाइदैन ?
@rameshkumarneupane8986
@rameshkumarneupane8986 Жыл бұрын
सबै राम्रो कुरा अायाे तर मुल्या कति हाे अाएन किन?
@bhaktamagar1290
@bhaktamagar1290 2 жыл бұрын
हजुर सर राम्रो लाग्यो तर यस काे मुल्य कति हाेला बताई दिनु हाेला सर
@prabinrai1086
@prabinrai1086 Жыл бұрын
यो भारतमा पाइन्छ कि पाइँदैन हो?पायो भने कहाँ पाइन्छ, कृपया बताइदिनु हुन्थ्यो कि?
@madandayalu4521
@madandayalu4521 2 жыл бұрын
बाईकको मुल्य रहेछ एक लाख सत्ताईस हजार त्य भन्दा कम हुन्छकी हुदैन सर एक लाखमा झरे पछि मेरो किन्ने बिचार थियो
@sharebazarnepal1434
@sharebazarnepal1434 2 жыл бұрын
सल्यान रूकुममा जस्तो उकालो मा प्रयोग गर्न कस्तो छ
@dipendraghising2809
@dipendraghising2809 2 жыл бұрын
कुन कुन ठाउँमा उपलब्ध ( सो रुम ) छन् ? र कतु मुल्य पर्छ ?
@dipendrapyakurel7520
@dipendrapyakurel7520 2 жыл бұрын
काठमाडौंमा कहाँ पाइन्छ?
@nandalalchapagain726
@nandalalchapagain726 Жыл бұрын
यो Moped को डिलर नेपालगन्जमा छ की छैन? जानकारी पाउँन !
@nusapoudel3667
@nusapoudel3667 2 жыл бұрын
Saboi ramro hunxa electric scooter ma. Pani paryo vane chai khatam hunxa Maile experience gareko
@sujitmondal4631
@sujitmondal4631 Жыл бұрын
How we get this vehicle? I am live in Kolkata. How much price in this vehicle?
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 жыл бұрын
छसात बर्षसम्म खप्ने ब्याट्री कि छ महिना मात्र ग्यारेण्डी ?
@chandrabahadurlimbu8345
@chandrabahadurlimbu8345 2 жыл бұрын
बिजुलीको स्कूटर को मूल्य कति हो?? मूल्य बताउ न सर
@lalchandragautam8907
@lalchandragautam8907 Жыл бұрын
Ekachoti ko fool charg le kati kilomiter gudchha?
@altaf-nepal
@altaf-nepal 2 жыл бұрын
Yeko Break Bigriyo vane mortar cycle garj ma Banauda hunxa ki ???
@freedomfreedom-d2q
@freedomfreedom-d2q 2 жыл бұрын
pokhara मा कुन डिलर हो? यस्को। प्राईस अल्ली हाई भयो
@nareshrajbhattarai1534
@nareshrajbhattarai1534 2 жыл бұрын
Asko khas Rate 220$ Parx ani yo vanneko 28000 Dekhi 30000 hajarsum ani kati dheraii luteko manxelae 60 sum thikaii ho
@rupakdhakal8925
@rupakdhakal8925 2 жыл бұрын
नेपालमा यस्तै छ जे पनि महँगो लुट्न सके लुट्छ्न ।
@madhabmandal5965
@madhabmandal5965 8 ай бұрын
नेपालको कुन ठाउँमा पाउँछ यसको प्राइज कति हो
@kersnaail2016
@kersnaail2016 2 жыл бұрын
rimot bat chalne r chaune upsan haru k k xat sir iko saicl ko
@tirthaacharya3075
@tirthaacharya3075 2 жыл бұрын
एक्पटक चार्ज गरेपछि कम्तीमा 100 कि मि भन्दा बढी कुध्ने चै भए राम्रो हुन्थ्यो
@ubarajadhikari4253
@ubarajadhikari4253 2 жыл бұрын
पछाडिको चक्का मा सस्पेन्सन नभए जस्तो लाग्यो भए अझै राम्रो
@SuryaLaxmi-jf4pe
@SuryaLaxmi-jf4pe 7 ай бұрын
एस्कुटर एस्पिरिंग राम्रो छ?
@nirbahadurjirel8913
@nirbahadurjirel8913 7 ай бұрын
What is the price, and what is the milage per charge?
@amirrai8167
@amirrai8167 2 жыл бұрын
येस्को ब्याट्रीको मूल्य चाहिँ कति पर्छ त
@pravatjungrana8269
@pravatjungrana8269 Жыл бұрын
Yasko paraej kati honi
@Artwithshrees
@Artwithshrees 6 ай бұрын
कृपया मूल्य चाहिँ कति होला सर ।
@lawantamang6840
@lawantamang6840 Жыл бұрын
धेरै महँगो भयो । 60-70 हजार ठिक हुन्छ ।
@arjundahal7818
@arjundahal7818 Жыл бұрын
मूल्य चैं काम गरिखाने नेपालीकाेलागी हैन , पकेटमाराहरुकाे लागी रहेछ !😂😂😂😂
@Kychamling
@Kychamling 2 жыл бұрын
हे ताे काम छैन देले बेपारि हरुले ठगेर बेच्न ल्याएकाे हाे दामनै किन्न नसक्ने गरि राख्छ हामिले खाेजेकाे जाे हाेसकि गरिबले पनि किन्न सकाेस याे त धनी हरुले मात्र किन्न सक्छ
@lalitrai8400
@lalitrai8400 Жыл бұрын
Pokharama dalyvaryma katiparxahola sir
@kamalagiri1606
@kamalagiri1606 2 жыл бұрын
I like your scicle detail ko squit.
@b.pkumar7741
@b.pkumar7741 2 жыл бұрын
Dubble batry rakna milxaki mildaina
@sumbrambodosabodosasumbram4204
@sumbrambodosabodosasumbram4204 2 жыл бұрын
How many price. Can I change battery for 2oo know. Km finance or not
@AhmadKhan-wg3db
@AhmadKhan-wg3db 2 жыл бұрын
Nice Scooter All The Best
@rajeshadya
@rajeshadya 2 жыл бұрын
Sir ji, you are talking too fast. Please slow down.
@chunchuruby5771
@chunchuruby5771 2 жыл бұрын
Video ali slow garira hernini...
@technicalbook5014
@technicalbook5014 2 жыл бұрын
Ok tq
@hemchandraghimire5650
@hemchandraghimire5650 Жыл бұрын
​@@technicalbook5014 रररररररररररररस।।
@sandippariyar9115
@sandippariyar9115 2 жыл бұрын
कति परछ हजुर पाहाण तिरपनि यो चलछत हजुर एसको मुलया कति देखि सुरुछनि हजुर
@balramoli5981
@balramoli5981 2 жыл бұрын
Kun थाउमा पाऊछा Ho सर कैलाली मा पाऊछ की नाई
@bijayshah5113
@bijayshah5113 2 жыл бұрын
Back suspension xin tyo minus point ho
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
KASAI Green Power Electric Moped//@laxmicyclestore5285
7:23
LAXMI CYCLE STORE
Рет қаралды 15 М.
DIY Electric Bike 40km/h Using 350W Reducer Brushless Motor
17:23
Creative Channel
Рет қаралды 91 МЛН