पत्नी ब्रत स्त्री को संसारी पति हुन्छ। विधुवा स्त्री अविवाहित स्त्री अविवाहित पुरुष हरू को पति पत्नी हुँदैन? अध्यात्मा ले अध्ययन गर्यो भने पति पत्नि दुवै भवसागर पार त तर्नु पर्छ? सब ले तर्नु पर्छ। तेसो भय त पार्वती ले ... तुम हो एक अगोचर सब के प्राणपति को उपासना ध्यान साधना अभ्यास ज्ञान द्वारा पो गरेको हुनू पर्छ। जो पनि होस सबको ओरिजनल प्राण प्रतिष्ठा शक्तिशाली विद्यमान आफ्नै धट धट भित्र छ त? संसारी पति को बारेमा भनेको होईन प्राणपति बारेमा पूर्णता प्राप्त गर्नु लागि भनेको हो