Tejendra Gandarva - "Ghatana" - Live Show - The Voice of Nepal 2018

  Рет қаралды 1,490,731

The Voice of Nepal

The Voice of Nepal

Күн бұрын

Пікірлер: 1 400
@ramprsahadgautam2766
@ramprsahadgautam2766 6 жыл бұрын
तेजेन्द्र लाई भोट दिने जति यता हाजिर गरम
@ajitraza7979
@ajitraza7979 6 жыл бұрын
Me
@ramprsahadgautam2766
@ramprsahadgautam2766 6 жыл бұрын
DANGER RAZA 👍👍
@HarkamanThapa
@HarkamanThapa 6 жыл бұрын
म बिदेश बात vot 100 hjr lai ✋✋
@dineshlimbu8597
@dineshlimbu8597 6 жыл бұрын
Mukhle matra garera hunna hai sathi haru jitaunu pacha
@nepalkmalanepal55
@nepalkmalanepal55 6 жыл бұрын
GTM Gtm hjr le dherai ramro gaunu vayo dada mero man xuyo dada hjr lai good luck dada hjr lai
@nepalipan7943
@nepalipan7943 6 жыл бұрын
उहाँको यो गीतले कस्को चै अँखा रसाएन होला । the voice of nepal को अहिले सम्मकै मन छिने मन रुने गित गाउनु भएको छ दाई तपाईलाई जिताएरै छिड्छौ हामी ३ करोड नेपालीले ।
@rajeshchhetri7474
@rajeshchhetri7474 6 жыл бұрын
धेरै दिन पछी दाइले आँखाबाट आँसु झार्दिनु भयो .. Thank you Daii....
@dineshlimbu8597
@dineshlimbu8597 6 жыл бұрын
So u have to vote him sir
@anishagurungpokhrelichelig651
@anishagurungpokhrelichelig651 6 жыл бұрын
@@dineshlimbu8597 exactly 👍👏👏👏 straight kuro vote for him a lots . Anshu ta jharne nai bhayo ni 😢😓😢
@bimalshrestha3549
@bimalshrestha3549 6 жыл бұрын
Vabuk banayo yo geet le best of luck bro mero ni vot hjrlai
@पैदल-यात्री
@पैदल-यात्री 6 жыл бұрын
असली नेपाली गायक भनेको यो हो नि वाह वाह बयान गर्ने कुनै शब्द छैन ।
@bahadurmahat8281
@bahadurmahat8281 6 жыл бұрын
धेरै नै मन छुने गित तेजेन्द्र यो होनि नेपाली पन आँसु नै आयो तेजेन्द्र र तेजेन्द्र को गित मन पराउनु हुने एता हाजिर हुनु होला सलाम छ तेजेन्द्र🎁🎁
@abhisekneemolove1243
@abhisekneemolove1243 6 жыл бұрын
Awwsme tejendra ..touched my heart ...m frm india ..n it make me feel cry ..awsme voice n clear voice ...wow😍😍😍
@nabinlimbu4842
@nabinlimbu4842 6 жыл бұрын
Hoooit... Yooo vnda babal nai xina aru..
@harigurung6924
@harigurung6924 6 жыл бұрын
aasali gayk yo honi jo gandarva vai aashu jharyo .
@jagatg.c4299
@jagatg.c4299 6 жыл бұрын
यो हो नि त भ्वाईस अफ नेपाल । सलुट छ, गायक, लेखक,बाध्यबाधक तथा सम्पूर्ण टिमलाई । यस्तै कथा अनि व्यथा लाई गितको माध्यमबाट न्याय दिलावस । हाम्रो शुभकामना ।
@sarojsangamoffical
@sarojsangamoffical 6 жыл бұрын
यो हो नि गित जुन गितले देशको समसामयिक घटना बोलेको छ
@simashrestha3208
@simashrestha3208 6 жыл бұрын
Sarai man xune song
@ManojManu-mh4nm
@ManojManu-mh4nm 6 жыл бұрын
पक्कै यारा सर
@jyotiacademy2022
@jyotiacademy2022 6 жыл бұрын
प्रमोद खरेल दाई लाई शब्द र संगीत का लागि सलाम, तेजेन्द्र दाईको गायनी र जादुमय प्रस्तुति का लागी नतमस्तक भए, समाजको असली चरित्र देखाईदिनुभॊ ।
@मुनाथापामगर
@मुनाथापामगर 6 жыл бұрын
आज तेजेन्द्र भाइको गितले कस्को मन छोएन होलार मेरोत आखानै रसायो हो
@barnalawati7042
@barnalawati7042 6 жыл бұрын
मुना थापा मगर sarai man chuyo aakha vari aashu aayo lafa 😭😭😢😢
@smritirlshahi3206
@smritirlshahi3206 6 жыл бұрын
..
@sujanrai6643
@sujanrai6643 5 жыл бұрын
Ryr
@premthapa6627
@premthapa6627 6 жыл бұрын
म मात्र हैन होला गीत सुनेर आशु झार्ने...😢😢😢 , thankyou voice of nepal for giving the opportunity to such talent and realistic singer... vote for him ..
@rajuthapa4834
@rajuthapa4834 6 жыл бұрын
शब्द नै छैनन म सग हजुर प्रति अाभार व्यक्त गर्न को लागि । सत्य घटनालाई उतारेर अाज जसरी प्रस्तुत गर्नुभयो यसले सारा नेपालीलाई रुवाउन बाध्य बनायो । यो गित मात्रै हैन सन्देश पनि हो सरोकारवाला हरुलाई बलत्कारी का बिरुद्ध कडा भएर उभिनका लागि भने पिडित परिवार का लागि सान्त्वना । जति सक्दो शेयर गरौ अनि भोट पनि तेजेन्द्र जि लाई ।
@bhimrajkarki9031
@bhimrajkarki9031 6 жыл бұрын
निर्मला पन्तको हत्यारालाई कारबाही नभएको कारणले पनि होला यो गित सुन्दा आखा बाट आँसु थाम्नै सकिन । यो गितको लागि तेजेन्द्रलाई भोट गर्नैपर्छ है सबैले ।
@bakwasnepali
@bakwasnepali 6 жыл бұрын
यो मान्छे बाहिरिन हुदैन Voice बाट।
@bakwasnepali
@bakwasnepali 6 жыл бұрын
5 Vote gare. Aba 5 garxu.
@ishagyagoob9254
@ishagyagoob9254 6 жыл бұрын
100% सहि हो
@ballpool-qw9so
@ballpool-qw9so 3 жыл бұрын
आँसु झरे आँखाबाट तिनी आमा बाबा सुनेर कसरी सहन गर्लान अति भावुक बनायो यो गीत ले
@dipakgiri5323
@dipakgiri5323 6 жыл бұрын
मन छोयो सलाम छ the Voice of nepal सम्पुर्ण team लाई यो स्टेज ले पनि समाज मा भएका घटना हरुलाइ गित मर्फत चेतना एबम सरकारलाई चुनौती दिने अनि तेजेद्र लाई
@selbalamaofficial1944
@selbalamaofficial1944 6 жыл бұрын
सलाम छ| तेजेन्द्र ............ vote for Tejendra please 🙏
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 4 жыл бұрын
सलाम छ हजुर लाई
@Adhikari_MS
@Adhikari_MS 6 жыл бұрын
नयाँ झलकमान को उदय भयो सारै मार्मिक आँखै रसायो i fully support him
@gaurabkc7904
@gaurabkc7904 6 жыл бұрын
सारंगी ले गाउनी गीत भनेको येस्तै हो। येस्तो गीत सुन्दा मन मा आनन्द आउँछ। सलुट छ दाज्यु लाई ।।।
@som1somwhr701
@som1somwhr701 6 жыл бұрын
This is so original...loved the traditional instrumental music and big respect to you bro...
@Reshamsunuwar
@Reshamsunuwar 6 жыл бұрын
आँखाबाट आँसु पो आयो त्यसको बाजे ।सत्य अनि मर्मस्पर्शी घटनामा आधारित गीत । समाजमा भईरहेको दुखद घटना ।
@bharatnepal2590
@bharatnepal2590 6 жыл бұрын
the voice of Nepal नेपाल मा आउनु भन्दा अगाडी तेजेद्र जुन सडक मा बसेर यस्तै अरु अन्य गित आफ्नो मिठो आवाज मा सबै लाई सुनाइ रहदा video को तल comment मा कुनै दुई चार ब्यक्ति ले अनावश्यक केही तुत्छ बोलिले प्रहार गरेका थिए comment मार्फत कि हात खुट्टा सग्लै हुने ले के मागेर खाएको होला मेरो सल्लाह सुझाब छ काम गरेर खाउ भन्ने ।यो प्रस्न थियो त्यो video मा comment गर्ने ब्याक्ती को र आज तेजेद्र ले राम्रो उत्तर दिएका छ त्यो ब्याक्ती लाइ म त खुसी छु उहाको गायकि छ्यामता देखेर ।✌
@anishagurungpokhrelichelig651
@anishagurungpokhrelichelig651 6 жыл бұрын
Aru kura choda anshu sabaiko jharyo . This guy is legend vote for him as much as you can thank u 🙏😓😢😢😢😢
@jhasanathdhakal8530
@jhasanathdhakal8530 6 жыл бұрын
बाटोमा नै सहि,कलाकारिता देखायेर खायेको भिख मागेको हुदैन ....
@tejindragandharba2417
@tejindragandharba2417 5 жыл бұрын
Salam mero samajha paribartanko awaj lai hjrle bujhi dinu vayakoma
@dipeshrai158
@dipeshrai158 6 жыл бұрын
अतिनोइ मर्मिक लग्यो ।उज्ज्वल भबिस्यको धेरोइ धेरोइ शुभकामना हजुरलाई 🌹🌹🌹
@srijanarajisha5663
@srijanarajisha5663 6 жыл бұрын
मैले नि भोट गरे तर यो मार्मिक गित सुनेर धेरै दुख लाग्यो
@HarkamanThapa
@HarkamanThapa 6 жыл бұрын
✋✋✋
@bhimkc3073
@bhimkc3073 6 жыл бұрын
✋✋✋✋✋✋
@deepshree8009
@deepshree8009 6 жыл бұрын
Malai tejendrako nm paua hunthyo
@sujanningleku1231
@sujanningleku1231 6 жыл бұрын
भोजपुर जिल्लाको तेजेन्द्र गन्दर्भ The voice nepal बाट out भयो भने म voice of nepal हेर्दिन
@BijayaChamling
@BijayaChamling 6 жыл бұрын
विदेशी मूल अमेरिकामा बस्छु तर जब यस्तो मार्मिक गीत/संगीतबाट देशको अवस्थ बुझिनछ तब सारै आखा रसाएर आउछ । निर्मला बैनीको हत्यारा चिट्टै पत्ता लागोस र फासीको सज्या मिलोस बलात्कारीलाई । तेजेन्द्रा दाजाईंलाई धेरै धन्यवाद । 🙏
@devendradevendra7199
@devendradevendra7199 6 жыл бұрын
1
@puskart3315
@puskart3315 6 жыл бұрын
तेजेन्द्र गन्धर्व भाई !! तिमीलाई भगवानले सधैं साथ दिउन र माता सरस्वती दाइना रहुन । आफ्नो गायकीनै दाउमा राखेर तिमीले स्वर्गिय निर्मला बहिनीको आत्मालाई छुने गरी यस्तो गीत पस्कियौकी सुन्ने जती सबैको आँखा रसाए । तिम्रो गीत अनी गायकिलाई करोड सलाम । सानी बहिनी स्वर्गिय निर्मला तिम्रो आत्मालाई अशिम शान्ती मिलोस । भगवान यदी छौ भने अपराधी पत्ता लगाउन सहयोग गर !!!
@deepudarpan8165
@deepudarpan8165 6 жыл бұрын
Woww..........यसलाई पाे कला भन्ने हो ।
@narayanshrestha3259
@narayanshrestha3259 6 жыл бұрын
ओहो ! कति संवेदनशील विषय उठाउनुभयो। यो हो नि त जिवन्त प्रस्तुती। अाँखै रसायो । dozens of vote for you
@anupamkhadka6403
@anupamkhadka6403 6 жыл бұрын
य दाइ मेरो मन रोयो यो दाइ voice of nepal ma agdi badunu pxa तेजेन्द्र दाइ god sng सम्पुण नेपाली लाइ रुहाउनु भयो नीर्मला बुनु को आत्मा ले सान्ती पाहोस rip मेरो मन रुयो good तेजेन्द्र दाइ
@ishorkarki572
@ishorkarki572 6 жыл бұрын
गितले मनै छुएर भोट दिने निर्णय गरे तर दुर्भाग्यवश मेरो।बाट भोट हुन सकेन दुखित छु तर पनि तेजेन्द्रको जित पक्का छ
@arjunkastri8587
@arjunkastri8587 6 жыл бұрын
one of the best performance in reality show i ever watched
@kigboxingmastersfromnepal7957
@kigboxingmastersfromnepal7957 6 жыл бұрын
Hami sabaile vote tejendra gandarba lai garnu parxa sathi yesto git gaune gayek lakhauma 1 painxa
@sanjiprai7683
@sanjiprai7683 6 жыл бұрын
The best performance ever on voice or any reality show in Nepal. Every words give us a goosebumps. Thnk u bro for such a genuine lyrics, music n performance. Keep it up.
@abhisekneemolove1243
@abhisekneemolove1243 6 жыл бұрын
U r right ...m frm india n i follow voice of nepal..this is the best one ..
@binisha7055
@binisha7055 6 жыл бұрын
Sahi ho sir
@anishagurungpokhrelichelig651
@anishagurungpokhrelichelig651 6 жыл бұрын
So why not vote for him a lots. Anshu ta sabai ko jharyo ni . 😢😓😓
@nirajkhadka8950
@nirajkhadka8950 6 жыл бұрын
ह्जुर को गित यौटा मार्मिक छ । नारी प्रतिभयको बेदना र दुख देखानु भएको छ । मन रुहाउने छ नेपाल को समय सन्दर्भ देखाउनु भको छ ह्जुरले
@Bsvlog_1
@Bsvlog_1 6 жыл бұрын
असाध्य मन छोयो तेजेन्द्र best of luck... ।
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 6 жыл бұрын
ऐ अामा हो धेरै मन रोयो मेरो अाँखा रसायो अाज तेजेन्द्र भाईको गीतले गीत भनेको यो हो खाट्टि नेपाली पन भएको समाजमा घटेको बास्तबिकतालाई यसरी गीत मार्फत सुनाउनु भयो धन्य छ तेजेन्द्र भाई
@उदितखत्री
@उदितखत्री 6 жыл бұрын
निर्मला पन्तको बारेमा गित 🌹🌹💌💌🎁🌹🌹🌹🌹💌💌 मैले त भोट उहाँ लाई नै गर्छु होइ
@sanjeepsah8677
@sanjeepsah8677 6 жыл бұрын
Nice and real song....u r great singer tejendra ....I support u...
@kiran4671
@kiran4671 6 жыл бұрын
Ashu thamna garo vayo, mero Sabai VOTE uha lai nai...
@bishalchetri1248
@bishalchetri1248 6 жыл бұрын
Dami xi
@milanbasnet2613
@milanbasnet2613 6 жыл бұрын
म पनि छु
@spokharastudio793
@spokharastudio793 6 жыл бұрын
Geet unle hamro samaj ko ramro ko lagi bananu vayo.. tara yadi hamile geet matra hereu ra swor hereu vane yesto thik nahola
@gurungtilakbahadur2860
@gurungtilakbahadur2860 3 жыл бұрын
५० पल्ट सुने मैले याे गित ५० पल्टनई राेए, द भाेईश अफ नेपालले अझै यसता परतिभाहरु छानिछानि लयाउनुहाेला राम्रो छ,all the best after journy.vai tejendra👍️🙏
@Rabindralama
@Rabindralama 6 жыл бұрын
vote him ! comment म मात्र होइन तुरुन्तै भोट नि गरि हालम। मैले त गरि सकियो।
@pradipneupane8530
@pradipneupane8530 6 жыл бұрын
reunion of two hearts halisako don’t worry
@33kgsun79
@33kgsun79 6 жыл бұрын
Maile 200 vote diye
@krishnashrish3160
@krishnashrish3160 6 жыл бұрын
Kasari vote dine ho ra kehi application6 ki k ho
@bikrammm
@bikrammm 6 жыл бұрын
dai tapaile nirmala lai naya ko lage geet gaako ke vote ko lage. Geet ta ramro lagyo
@33kgsun79
@33kgsun79 6 жыл бұрын
@@bikrammm vote ko lagi ho mug talai
@reshamshahi3396
@reshamshahi3396 5 жыл бұрын
तेजेन्द्रदाई हजुरको यो गितले सबै नेपालीको हृदय छोएको छ ,अाखाँ रसाएको छ ।नेपाली समाजको यथार्थ कथा हो यो। लाखौं लाख धन्यवाद दाई ।
@sudipkarki637
@sudipkarki637 6 жыл бұрын
A true and original artist.. Hats off.. Thank you voice of nepal ✌️😔
@LMLama-bo9zf
@LMLama-bo9zf 4 жыл бұрын
तेजेन्द्र स्वंय गायक र संगीतकार ,यस्ता सर्जक साँच्चै हाम्रो समाजको रत्न हुन्। उनीहरुको संरक्षण जरुरी छ।यो नेपाली समाजको जिम्मेवारी हो भन्दा बेठीक नहोला।
@reasonabledoubt5086
@reasonabledoubt5086 6 жыл бұрын
He is a true artist. My vote for him.
@BiwasBhattarai
@BiwasBhattarai 6 жыл бұрын
धेरै वर्षअघि गाँउघरमा आउने गाईने दाजुहरुले कतातिरको हो घटना सुनाउनु हुन्थ्यो। आज तेजेन्द्रको प्रस्तुतीले तिनै स्वर्णिम् दिनहरु झल्झली याद आयो। निर्मला बैनीप्रति हार्दिक श्रद्धाञ्जली। यतिका दिनसम्म पिडक पक्राउ नपर्नु, देशकै लज्जाको कुरा।
@onlinejamana
@onlinejamana 6 жыл бұрын
तेजेन्द्र लाई भोट दिने जति यता हाजिर गरम.................
@singhbirnepali121
@singhbirnepali121 4 жыл бұрын
mo panii ho
@santabir1233
@santabir1233 6 жыл бұрын
सलाम बधाई गयक तेजेन्द्र गन्दर्भ ज्यु हजुरको अगामि दिनहरु झुल्के घामझै शुमधुर धुनले निरान्तरणध्वानिकिरण फईलिरहोस रचनकार संगितकार विशेष भ्वाईस नेपालका जचहरु र एपिवान टेलिभिजन लाई धन्नेबाद कुन कन्दरमा लुकिरहेका गयान प्रातिभ प्रस्तुत गर्ने अवासरको मान्च ब्यबस्थापण गरिदिनुभयकोमा
@anil-uc8gw
@anil-uc8gw 6 жыл бұрын
This is what you call pure Nepali music . The quality of voice of Nepal is reaching new heights.
@ramdamdilasha9320
@ramdamdilasha9320 6 жыл бұрын
सानो बैनी निर्मलाको सम्झाना मा गाउनु भयोको यो गित सुनेर मेरो आँखा आज पैलो चोटो रसायो धेरै धेरै धन्नेबाद तेजेन्द्र सर निर्मला बैनी को घटनालाइ गित मा प्रास्तुत गर्दिनु भाको मा मुरि मुरि धन्नेबाद
@ghostrider3979
@ghostrider3979 6 жыл бұрын
Thanks brother for speak about this case and your songs made me cry😥😥😥
@samipyapanchkoti7015
@samipyapanchkoti7015 6 жыл бұрын
साच्चै नै मन छुने गीत गाउनु भयो दाजुले । यो होनि त गीत भनेको जस्ले समाजको घट्नालाई शब्द बाट बोलेर मन छुने र आँसु झार्दिन्छ ।
@milanbasnet2613
@milanbasnet2613 6 жыл бұрын
तेजेन्द् लाई भोट गरने जति यता ✋✋हाजिर हरै त साथि हो
@Harkarajrai56
@Harkarajrai56 6 жыл бұрын
दुइचोटी सुनेको दुवैचोटी आँसु आयो । अझ सुन्ने मन हुँदाहुँदै पनि हिम्मत गर्न सकिन ! बहिनीको यथाशिघ्र न्यायको अपिल एवम् आत्माको चिर शान्तिको कामना ! साथै हृदय देखि नै सम्मान भावसहित तेजेन्द्र गन्दर्व ज्यूलाई ६ भोट दिएको छु । यसरी नै निरन्तर बढ्दै र सारङ्गी संगीतको मधुर सुवास छर्दै जानुहोला । नोगेन सेवारो !
@rdpkulung5387
@rdpkulung5387 6 жыл бұрын
Yo geetko rachayita &Tejendralai salute💕
@milantamangbomjan2918
@milantamangbomjan2918 6 жыл бұрын
यो होनित नेपालको अहिलेको बस्तबिक झल्काउने गीत।मेरोत आशुनै आयो।तेजेन्द्र दाइलाइ सलाम छ।
@Chandraprasadpokhrel
@Chandraprasadpokhrel 6 жыл бұрын
कलाकार को पिता भन्न खोजें मैले त ,सत्य घटना लाई जस्ताको त्यस्तै गाई दिनुभो सबैको कान मा परोस यो गित , चन्द्र हाल दुबैमा ।।।
@LohitaYamphu
@LohitaYamphu 6 жыл бұрын
मेरो मन पर्ने गायक प्रमोद खरेल जी हजुरसँग एकदमै अनौठो कला छ जसले चोरेर खोसेर लान सक्दैन यो मिठो मर्मस्पर्सी गीत लेख्नु भएर म झनै फिदा भए बधाई छ हजुर अनि यो गीत लाई मिठो स्वर भर्नु हुने तेजेन्द्र गन्धर्ब जीउ लाई l 👏🏻👏🏻
@rabindratamang1701
@rabindratamang1701 6 жыл бұрын
एस्तो गीतमा पनि डीसलाइक गर्ने त्यो त पापी अनि आतंककारी हुन 😈
@lfcynwa9218
@lfcynwa9218 6 жыл бұрын
कम्युनिस्ट का भूत हुन
@nainagurung7346
@nainagurung7346 6 жыл бұрын
wowowowowo यो गीत सुनेर मेरो त आँखा बाट आशु नै आयो मेरो तर्फबाट तेजेन्द्र लाई भोट दिने छु सबै ले हाम्रो लाई भन्दा राम्रो लाई भोट गर्नु हुन्न हार्दिक अनुरोध गर्दछु best of luck all misss u 🌹🌹🌹💞💕
@kadhikari41
@kadhikari41 6 жыл бұрын
यो डिसलाईक गर्नेहरुचाँही पक्कैपनि बलत्कारी हुनु पर्दछ ।
@Growupdude163
@Growupdude163 6 жыл бұрын
👏👏👏👏👏
@sugandhapm9462
@sugandhapm9462 6 жыл бұрын
Ho ho
@ishagyagoob9254
@ishagyagoob9254 6 жыл бұрын
होईन कत्तिले नजानेर पनि डिसलाईक गर्नु पुग्छन केदार जि ।
@shibamagar2282
@shibamagar2282 6 жыл бұрын
Hahaha malaini balatkarikai gandha Aairako thyo
@sandeepmgr3828
@sandeepmgr3828 6 жыл бұрын
Absolutely write...
@anmollama5865
@anmollama5865 6 жыл бұрын
तेजेन्द्र लाई भोट गरौं यो कुरा सबै लाई मेरो अनुरोध छ । राम्रो लाई सम्मान गर्नु सिकाउ है 💌💌💌💌💌💌💌🌹🌹🌹🌹.
@anexpaudel94
@anexpaudel94 6 жыл бұрын
Wow Heart Touching by this song and video wow Thank you so much wow best of luck Bro
@emptykiran8101
@emptykiran8101 6 жыл бұрын
आजको यो episode ma मेरो बेस्ट Singer तेजेन्द्र दाइ हुनुहुन्छ ।। जति म सग आज time xa सबै उहाँकै लागि vote गरिन्छ ।।
@dawavlogs5334
@dawavlogs5334 6 жыл бұрын
Tejendralai sabaile vote garam
@puskart3315
@puskart3315 6 жыл бұрын
यो गीत मन पराउने सबैले १ भोट् तेजेन्द्र गन्धर्वलाई दिनुहोला । एउटा चुरोट, खैनी र पान किने भन्दा सस्तो छ १ भोट् । कृपया यो भाईलाई सबै मिलेर अर्को राउन्डमा पुर्याउने कोशीस गरौं । अझै धेरै मिठा गीत सुन्न बाँकी छ यो कोकिल कन्ठे भाईको !!!
@pawangautam6437
@pawangautam6437 6 жыл бұрын
बडो राम्रो,भोट गरौ हैं साथी हरु उनलाई
@MdMd-zz4gu
@MdMd-zz4gu 6 жыл бұрын
no comments.. So heart ♥ touching... 😭😭😭😭😭😭😭आसु नै रोकियेन सलाम छ तेजेन्द्र भाइ तिमि लाइ येस्तै गीत सुनि रहु पाउ आउने दिन हरु मा तिम्रो मिठो आवाज मा ! Best of luck ❤️❤️❤️❤️❤️
@soipadolma974
@soipadolma974 6 жыл бұрын
🇳🇵😭papi haru Lai jhundai deu tudikhel ko majh wow 😱😱
@surenajatmn
@surenajatmn 6 жыл бұрын
भोट सबैले गरौॅ है।
@parshuramrai5010
@parshuramrai5010 6 жыл бұрын
यो होनित असली The voice of Nepal सलाम छ तेजेन्द्र भाईलाई✋✋✋ कोच ले उसैलाई सेफ गर्नु पर्ने थियो तर १००% भोट बाटै पनि सेफ हुनेछ यस्पाली सो Best of Luck 🌹🌹🌹
@sarojlangchhong7065
@sarojlangchhong7065 6 жыл бұрын
One world RESPECT Well done i hope u r save daju
@bijayashrestha3213
@bijayashrestha3213 6 жыл бұрын
vot chai aba ma pni hajur lai
@akhanal9319
@akhanal9319 6 жыл бұрын
सलाम छ तेजेन्द्र भाई तपाईलाई।भ्वाईस अफ नेपालले सच्चा गायक छानोस त्यसमा नाम तेजेन्द्र गन्दर्भनै हुनेछ।
@ramprsahadgautam2766
@ramprsahadgautam2766 6 жыл бұрын
Heart touching I think 🤔 promad kharel already save him Full episodes herna baki x
@bhusalbahadur3790
@bhusalbahadur3790 6 жыл бұрын
Marmik get
@maneelagaire2201
@maneelagaire2201 6 жыл бұрын
सारङ्गी जसले पिडाको बोली बोलिराको हुन्छ, आज फेरि यो यथार्थता झल्कियो, मनैदेखी सलाम छ यो रचनालाइ
@divashlimbu4909
@divashlimbu4909 6 жыл бұрын
huge respect to his performance and pramod kharel for the lyrics.
@anishdhungana5371
@anishdhungana5371 3 жыл бұрын
Mg yo lyrics Pradip le lekhya haena
@deshpradeshonlinekhabar782
@deshpradeshonlinekhabar782 6 жыл бұрын
यो गीत लाई हामी सब ले मान्यता दिनु हामी नेपाली को सान हो पिलिज भोट गर्नु सब ले ।।Thanks u promod दाइ हजुर लाई
@susmatamang6785
@susmatamang6785 6 жыл бұрын
तेजेन्द्र माया गर्ने जति एता लु ?
@RaMesh-kz3iv
@RaMesh-kz3iv 6 жыл бұрын
Hait.. goosebooms comes in my body.. awesome
@bhupendratam9511
@bhupendratam9511 6 жыл бұрын
तेजेन्द्र आउट भए पछि भोइस हेर्नू पनि मन लग्नु छोड्यो यहि गित सुनेर आँखा रसाउदै डिउटी बाट आएर सुत्छु ।।।।।।
@kabirajraut4320
@kabirajraut4320 6 жыл бұрын
अति राम्रो मन छुने गीत
@laxmikhati9927
@laxmikhati9927 5 жыл бұрын
👏💟👌👍😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@प्रेमजिमी-थ9स
@प्रेमजिमी-थ9स 6 жыл бұрын
गित सुन्दा सुन्दै आँसु झर्यो।जति सुन्यो उति सुनु लाग्ने 7 पल्त भयो ।भोट देकोछु तेजेन्द्र भाइ लाई ।
@emmarevil3148
@emmarevil3148 6 жыл бұрын
This made me cry so much 😭 Such a touching line😓😭
@dineshlimbu8597
@dineshlimbu8597 6 жыл бұрын
So u have to vote him now he needs ur vote madam
@Growupdude163
@Growupdude163 6 жыл бұрын
Ekdam brother 😚😚😚😚
@dineshlimbu8597
@dineshlimbu8597 6 жыл бұрын
@@Growupdude163 thank you
@bhimshenkhanal5582
@bhimshenkhanal5582 6 жыл бұрын
Emma Revil really ...
@sharmilashrestha5513
@sharmilashrestha5513 6 жыл бұрын
प्रमोद सर ज्यु र तेजेन्द्र सर ज्यु यस्तै यस्तै समाज परिबर्तन को गीत गायर अगाडी बड्नु हुन अनुरोध गर्दछु ।। हजुरहरुलाइ हामीहरु बाट सक्दो सहयोग गर्दछु ।।। best of luck pramod sar and Tejendra sar...
@dhakamangurung995
@dhakamangurung995 6 жыл бұрын
TNQ VOICE OFF NEPAL TEJANDRA KO PARTHUTELAY MAN XOYO VOT FOR HIM DAI LAI SOPAIJANA
@jiwananjan8957
@jiwananjan8957 6 жыл бұрын
जति पटक सुन्छु मन गरौ बनयो। धेरै नै मर्मिक र समसामयिक प्रस्ङ्ग मा रहेको यो गित लाई मनै देखि सम्मान गर्दछु🌹🌹
@ЯєнамТнара
@ЯєнамТнара 6 жыл бұрын
लौ १३ भोट हालिसके है तेजेन्द्र भाइलाई अरु साह्रै मन छोयो 😂 हाल साउदीबाट है………
@smsbikashyahoo
@smsbikashyahoo 6 жыл бұрын
Sanu Thapa ा्
@rupabantawa3060
@rupabantawa3060 6 жыл бұрын
Yo geet ko rachanakar ko hun waha lai mero grand salute chha👏 ra yo geet ekdam man chhune gaunu hune rajendra gandarva lai ni hridaya bata dhanyabad dina chahanxu✊ it is such a heart touching performance
@SagarmathaYouTube
@SagarmathaYouTube 6 жыл бұрын
Voice of Nepal सबै भाग नछुटाइ हेर्ने जति यता हाजिर हरौ ।✋✋✋
@badriadhikari3686
@badriadhikari3686 6 жыл бұрын
यति राम्रो गीत बनाएर present गराऊनु हुने प्रमोद दाईलाई हार्दिक नमन 🙏❤️तेजेन्द्र दाई best wishes😍😍
@IshwarThapa
@IshwarThapa 6 жыл бұрын
सुशील गर्तौलाले पनि राम्रो गायको छन् तर आजको भोट तेजेन्द्रलाइ, आँसु नै निकाल्दीय च्वा च्वा र चु चु गरेर गित गाउने लाई भन्दा यस्तै गितलाइ प्राथमिकता दिनुपर्छ
@premsunakharimgr4571
@premsunakharimgr4571 6 жыл бұрын
नेपाली कला सस्कृती जोगाउनु पर्छ भन्ने जति हाजिर हुनुहोस। Vote 4r तेजेन्द्र गन्धर्व 😍
@kiratanamol836
@kiratanamol836 6 жыл бұрын
यो dislike गर्नेहरू पक्का बलत्कार गर्ने हुन्
@anandalimbu4077
@anandalimbu4077 6 жыл бұрын
वा व कस्तो मार्मिक गित म बाट पनि भोट हुन्छ।तेजेन्द्र सर जित्नु पर्छ यो The voice nepal
@chandrarantija1139
@chandrarantija1139 6 жыл бұрын
this is reality show best of luck 👌🎤🎵🎶🎼🎻
@Ralasa9119
@Ralasa9119 6 жыл бұрын
मैले के भनाै खै! मन राेयाे अाखा रसायाे कस्ता पापी थिए तिनिहरु तिनिहरुलाई कैलै भलाे नहाेस हामी साेझा जनता कति रुनी कति चिच्याउने तर के गर्नु हाम्रो दुर्भाग्य प्रशासन र संबंधित निकाय बुखुचा हाे सरकार रंगमञ्चकाे दर्शक पात्र निर्मला पन्त । राेए खुब काेरियामा ज्यामी काम गर्दै😐😐😐😐😐धन्यवाद तेजेन्द्र भाेट तिमीलाई 🌹
@rameshpariyar7936
@rameshpariyar7936 6 жыл бұрын
Tejendharr Dai yr tapae jasto partiva vako manxe voice Nepal ma hununxa .tapae ko gitt sundha tapae partiii iijatt baddeii janxa Dai aaja feri aauta reyall story liyera aaunu vayo Dai Txx❤️❤️❤️❤️❤️
@Mirrornepalyt
@Mirrornepalyt 6 жыл бұрын
मलाई नि मन पर्यो अाफैले बनाएर गाए को ठिक छ
@rohitdahal5535
@rohitdahal5535 6 жыл бұрын
आज को प्रस्तुति एक्दमै राम्रो थियो ।हजुर ले यो massage सङ्गित बाट बताइदिनु भो। धेरै धेरै धन्यवाद ।। र the voice of nepal lai लाइ पनि धन्यवाद । 💞💞💞💞💞💞
@MaheshMahata
@MaheshMahata 6 жыл бұрын
Thank you
@ravindrarai9716
@ravindrarai9716 6 жыл бұрын
Waw
@rosuntimilsina7147
@rosuntimilsina7147 6 жыл бұрын
Kai sekaam
@bikramsharmasubedi5690
@bikramsharmasubedi5690 6 жыл бұрын
bhai geet practise garera bas . dherai mobile chalauna hudaina
@मीनकुमारपरियार
@मीनकुमारपरियार 6 жыл бұрын
the voice of nepal मा तेजेन्द्र दाइ काे याे अवाज् ले अाज रुवायाे गित् भनेकाे एस्ताे हुनुपर्छ
@itsmerwbeena7141
@itsmerwbeena7141 6 жыл бұрын
1m view pugxa aba sure❤❤💕💕💕💕sarai ruwayo yo song le 😢😢😢😢
@nabinkarki6626
@nabinkarki6626 6 жыл бұрын
Thank you so much pramod sir all nepaliko man xune song feri hajurko team batw sunnw pahiyos songs vaneko yo kasko man nadukheko hola broo ani kun nepali naruyeko hola hajur ko satya ghatna ko songs suner I will always supporting uh ur great bro
@yadeevneopaney8109
@yadeevneopaney8109 6 жыл бұрын
Definitely a heart touching song....Respect and love to singer and composer..... frm Sikkim
@byashdevsigdel6839
@byashdevsigdel6839 6 жыл бұрын
Vote for him please hi is true singer
Tejendra & Barta - "Various Songs" - Battle Round - The Voice of Nepal 2018
5:34
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
What went Wrong with Sarangi and Gandharvas?
20:30
IN-Depth Story
Рет қаралды 351 М.
Coach Pramod "Chhati Chirera..." | Finale Performance | The Voice of Nepal S3
11:37