Namaskar gurudebh🙏It's 100% Right information Thank You so Much🙏🙏🙏
@rudrabahadur7025Күн бұрын
Guru dev 🙏
@SaruBohara-w7iКүн бұрын
naman gurudev ani hajurko yo video ka lagi kirtagya pani xu
@ShubhamFF-jr8ocqКүн бұрын
Great sir. I.
@AlexNeupane-j9cКүн бұрын
Well explained sir It motivate us to be a happy in our life which leads towards the happy , healthy & positive life ❤🎉
@AlexNeupane-j9cКүн бұрын
👏👏
@KrishnaShrestha-hb1gkКүн бұрын
गुरुदेब नमस्कार म हजुर को हरेक भिडियो नछुटाइ हेर्ने गरेको छु।खुसि लाग्छ ह्जुर सङ्ग फोन म्यासेज मा भेट्न नसकिने रैछ दुख पनि लागेको छ ।एउटा सोध्न र प्रष्ट हुन मन लागेको कुरो के छ भने । गुरु देब। खुसि को हर्मोन डोपामाइन इन्डोर्फिन धेरै हुदा को रोग को लक्षण र कमि हुदा को रोग को लक्षण मा के कति फरक हुन्छ । र कसरी थाहा पाउने धेरै भएर रोग लागेको र कमि को कारण ले रोग लागेको यस मा प्रस्ट हुन मन छ गुरु देब ।झर्को नमानि प्रस्ट्याइ दिनु हुन्छ भन्ने आसा गरेका छौं ।यो प्रसङ्ग ह्जुर कै च्यानल मा भएको खुसि को हर्मन डोपामाइन बढाउने 15 तरिका भन्ने भिडियो हेरेको थिये अनि यो कुरो प्रस्ट हुन मन लाग्यो ।गुरु 🙏🙏🙏
@khemgurung67452 күн бұрын
❤❤❤
@RadhikaBudha-h7lКүн бұрын
Namaskar guru dev maile hajur ko sabai videos haru herdau aayeko xu yekdamai jivan upogi videos haru banaunu vayo xa dherai dhanyabaad dina chahanxu guru malai class lina man xa kasari jodine ra kahile bata start hudai xa naya class jankari dinu na guru
@navarajkhadka8366Күн бұрын
सबैले बुज्न सक्नेगरि सरल नेपाली भासा प्रयोग गर्दा अलिक फलदायी हुन्थ्योकी, अङ्रेजी सब्दहरु अलिक बढी नै प्रयोग भयो।