Aaha kati mitho sabda sangai voice pani safaltako suva kamana
@itsmebhumika39144 ай бұрын
Lovely vocal Beema Kumari Anuraggi ...
@LakrajKumar-gp6tj5 ай бұрын
Aaha Kati mitho sapda saharai Mon choyo sabai Lai namskar
@udekgurung23143 ай бұрын
Ramro 🎉
@rameshpandey13776 ай бұрын
नमस्ते म लोक दोहोरी गित सधै सुन्छु तेस्मा पनि प्रकाश जि को गित खोजी खोजी सुन्छु सारै मन पर्छ ❤❤❤❤❤सफलता को सुभकामना
@LalbahadurjoraChhetri-mc8eq6 ай бұрын
Same same 100%❤❤❤
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏
@sanjivgiri95685 ай бұрын
हो है
@BishnuBhattachan5 ай бұрын
N one 😊😊
@VishnuKumar-bx1pj4 ай бұрын
I'm huge fan of Parkash OMG what a voice what a great talent God bless you brother 💗💗💗💗💗
@itsmebhumika39145 ай бұрын
Super lagyo y dohori ... lovely
@taradevibasnet89325 ай бұрын
दिदी मननै देखि सम्झना तपाईको म कसरी तारिफ गरौ दिदि । मलाई जीवन जिउने कला सिकाउने दिदि प्रति सधै मेरो सम्मान। miss you dear did ❤❤
@harikrishnarupakheti51564 ай бұрын
hiii
@bimakumarianuragi17514 ай бұрын
धेरै धेरै धन्यवाद मिठो माया को लागि ❤❤❤
@itsmebhumika39144 ай бұрын
विमा कुमारीकाे स्वर ढिलाे भाकाकाे गीतका लागि राम्राे छ जस्ताे लाग्याे । उनकाे स्वर मलाई साहै् मन परयाे ।
@sangitabhatta47764 ай бұрын
Aha kati mitho dohori ❤❤😢
@yamubohora5 ай бұрын
Wawa निकै मन छुने शब्द दुबै जनाको
@rameshkalikote25905 ай бұрын
दोहोरी भनेको त यस्तो पो हुनुपर्छ,,अर्को भाग पनि सुन्न चाहनुहुनेहरु यता आम त🙏❤️
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏
@hirabk26385 ай бұрын
वाह! शब्द प्रहारमा प्रकाश पराजुली भन्दा बिमा अनुरागी निकै कडा । छेके हुरि लागेको बेला, त्यही दियोले पोल्दियो हत्केला यो टुक्काले त भुतुक्कै बनायो 😢😢
@sabikakhatri44685 ай бұрын
Yakdam ramro xa geet ani sarai mitho sor❤❤❤❤❤❤
@kopiladhamala44925 ай бұрын
Aaha kati marmik ra sandarvik sabdaharu❤❤❤❤❤❤❤
@tejendra18395 ай бұрын
सब्द मन छुने सरै मन छोयो 😢😢😢
@padamlama97105 ай бұрын
Kati ramro geet
@PRAKASHKHATRI-f2n5 ай бұрын
अत्यन्त मार्मिक लोकगीत सार्है मन छ यो।
@RajuGhimire-k7i4 ай бұрын
सह्रै मिठो दि ह्जुर को भोइस 🌹🌹
@dilkumaryonjan5 ай бұрын
शब्द शब्द ले मन छोयो बीमा अनुरागी आहा क्या शब्द सोर भा का सब्बै राम्रो छ 👌👌👌👌👌👌
@Sklama885 ай бұрын
heart touching performance 😢❤❤🎉🎉
@AriaGurung4 ай бұрын
साह्रै मीठो दोहोरी मेसेन्जर मा गाएको दिन को याद आयो
@LkehBhr5 ай бұрын
निकै मार्मिक सुभकामना छ सम्पुर्ण टिमलाई
@premvk36055 ай бұрын
Wow kati gahakila sabda gaunu vayo dubai janalai badhai xa
@bimakumarianuragi17514 ай бұрын
thank you so much hajur 👌👌👌
@jagannathsapkota53765 ай бұрын
Tiktok bata herera aayako hjr Yakdam Mitho dohori big fan both of you ❤
@lalbahadurnepal7265 ай бұрын
मलाई नि मन पर्यो
@kalpanahayu5115 ай бұрын
Aaha kati mitho sabda haru👍❤
@DhanJiBc5 ай бұрын
खतिनै मन छुने बनेको छ दोहोरि ❤❤❤❤❤❤❤
@SabinaSunar-d9t5 ай бұрын
namaskar di sarai mitho live dohori best off luck di dai atentai man xune sabdale variyako song
@bimakumarianuragi17514 ай бұрын
thank you so much 🙏🏼
@krishnabaniyaofficial21024 ай бұрын
उत्कृष्ट प्रस्तुति छ यहाँ हिरालाई कसैले चिन्दैन के गर्नु सबै राम्रोलाई भन्दा हाम्रोलाई खोज्नी भएर 😢
@bimakumarianuragi17514 ай бұрын
नमस्कार धन्यवाद हजुर अमुल्य समय छुट्याएर मिठो कमेन्ट् गरि माया गरिदिनु भएकोमा । सकेसम्म हजुर हरूको मन जित्ने कोसिस गरिरहने छौ । कतै अन्जानमा भुल भैहालेमा गरेमा ओैल्याएर अझ सुधार्ने मौका दिनु हुने छ भन्ने आशा छ
@red-gj7lx5 ай бұрын
Very nice 👍👍
@yubishasubedi5 ай бұрын
Kati ramro geet suni rakham jsto ❤❤❤
@bimakumarianuragi17514 ай бұрын
thank you so much hajur 🙏🏼🙏🏼🙏🏼
@rajanthapa23892 ай бұрын
शब्द ले कुटुक मन खायो शब्द ले मेरो जीवन संग मेल खायो ❤❤❤❤🎉🎉🎉🎉
@Nishasingh-j8b5 ай бұрын
यति राम्रो कला काहा थियो आज सम्म यस्तो पो हो दोहोरी भनेको अनि सब्ध नि राम्रो स्वर को कुरै नगरम पहिलो चोटि सुने यति मिठो आवज 🙏🥀
@bimakumarianuragi17514 ай бұрын
🙏🙏🙏 धन्यवाद हजुर मिठो कमेन्ट को लागि हजुर लाई
@chandralalpariyar5 ай бұрын
आहा ! यो हो नि लोकदोहरी अत्यन्तै मार्मिक ❤️💔❤️
@bimakumarianuragi17514 ай бұрын
धेरै धेरै धन्यवाद हजुर 🙏🏼🙏🏼🙏🏼
@nepaliallsong99806 ай бұрын
Man xoyo sabda le sabaile maya gardinu hola ❤❤❤
@bimakumarianuragi17515 ай бұрын
धेरै धेरै धन्यवाद हजुर मिठो कमेन्ट् को लागि आभारी छौ 🙏🙏🙏
@बिलुपरियार-ज2थ5 ай бұрын
लोक दोहोरी का राजा, रेसम निर्दोसि ,सुमन परियार ,प्रकास पराजुली अबबल लाग्छ
@sudarshantimalsina10114 ай бұрын
सुन्दर प्रस्तुति संगै गहकिला शब्द मन छुने दोहोरी ।। सफलताको शुभकामना ।।
@bimakumarianuragi17514 ай бұрын
धन्यवाद हजुर
@LalbahadurjoraChhetri-mc8eq6 ай бұрын
आहा अति नै मिठो मार्मिक मर्म स्पर्सी दोहोरी आहा दोहोरी किङ्ग प्रकाश पराजुली जि र बिमा कुमारी जि आहा ❤❤❤❤😢🙏🙏🙏🙏
@bimakumarianuragi17515 ай бұрын
प्रकाश जि संगै मेरो पहिलो प्रयास हजुर को मिठो कमेन्ट् को लागि धन्यवाद हजुर 🙏🙏🙏
@swostikabishwokarma12605 ай бұрын
आहा 😢बधाई छ आदरणीय प्यारि दिदि बिमा ❤️शुभकामना सम्पुर्ण टीम लाई
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏
@kamalrajbam28305 ай бұрын
सारै मन छुने दाेहाेरि ,बधाई छ
@bimakumarianuragi17515 ай бұрын
ठो कमेन्ट् माया साथ को लागि आभारी छौ धेरै खुशि लाग्यो धेरै धेरै धन्यवाद हजुर यस्तै माया संधै मिलोस ।
@nawarajdulal-r9i2 ай бұрын
outstanding
@dineshbhattraioffical28065 ай бұрын
आजभोलि कला भन्दा चर्तिकला देखाउने कलाकार धेरै छन् कला र गला भनेको यस्तो हुनुपर्छ सारै मन छोयो 😢😢😢 झन्डै आँसु आएन यार 😢😢
@bimakumarianuragi17514 ай бұрын
नमस्कार धन्यवाद हजुर अमुल्य समय छुट्याएर मिठो कमेन्ट् गरि माया गरिदिनु भएकोमा । सकेसम्म हजुर हरूको मन जित्ने कोसिस गरिरहने छौ । कतै अन्जानमा भुल भैहालेमा गरेमा ओैल्याएर अझ सुधार्ने मौका दिनु हुने छ भन्ने आशा छ🙏
@rajkc58755 ай бұрын
❤❤❤लबलि गित अनि स्वर ❤❤❤ भगवान् शिवको आसिरबाद भैरहोस❤❤
@bimakumarianuragi17514 ай бұрын
धन्यवाद हजुर 🙏🙏🙏🙏🙏🙏🙏
@Sishirpun67Sishirpun675 ай бұрын
जति सुने पनि सुनिरहु लाग्ने ❤❤❤❤❤शब्दहरु धेरै राम्रो छ सफल्ताको सुभकामना
@bimakumarianuragi17514 ай бұрын
नमस्कार धन्यवाद हजुर अमुल्य समय छुट्याएर मिठो कमेन्ट् गरि माया गरिदिनु भएकोमा । सकेसम्म हजुर हरूको मन जित्ने कोसिस गरिरहने छौ । कतै अन्जानमा भुल भैहालेमा गरेमा ओैल्याएर अझ सुधार्ने मौका दिनु हुने छ भन्ने आशा छ
@kapilbaba40304 ай бұрын
अति राम्रो शब्द ले मन छोयो ❤❤❤😢😢
@bimakumarianuragi17514 ай бұрын
धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
@narbahadurbk15405 ай бұрын
आहा कतिमिथो दोदोरी ।प्रकस त सधै प्रकाश बिमा पनि ओझेल नपर्नु
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏 प्रकाश जि संग को मरो पहिलो प्रयास साथ दिनु होला 🙏
@bashantidhungana6305 ай бұрын
हाइलाइटमै कमेन्ट लेख्न पुगे कति मिठो हो सोर आहा उस्तै मार्मिक सब्द ❤❤❤❤❤
@bimakumarianuragi17515 ай бұрын
ठो कमेन्ट् माया साथ को लागि आभारी छौ धेरै खुशि लाग्यो धेरै धेरै धन्यवाद हजुर यस्तै माया संधै मिलोस । 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏
@sanjayapalpali73085 ай бұрын
Wow👌👌
@KamalSingh-tw2fp5 ай бұрын
विडियो पूरा हेरि धेरै रोएको छु यो बिरानो मुलुक मा अहा रोयर पनि कति सुकुन मिल्यो सफलता शुभकामना दुबै जना लाई 🎉🎉🎉😢😢😢
@bimakumarianuragi17514 ай бұрын
नमस्कार धन्यवाद हजुर अमुल्य समय छुट्याएर मिठो कमेन्ट् गरि माया गरिदिनु भएकोमा । सकेसम्म हजुर हरूको मन जित्ने कोसिस गरिरहने छौ । कतै अन्जानमा भुल भैहालेमा गरेमा ओैल्याएर अझ सुधार्ने मौका दिनु हुने छ भन्ने आशा छ
@KamalSingh-tw2fp4 ай бұрын
तपाईंको शब्द चयनले एक दिन अबस्य शिखर चुम्ने छ आसा छ एक दिन ठूलो पर्दा मा हेर्न मन छ दुबैजनालाई धेरै सम्झेको छु आसा छ एक दिन अबस्य भेट्ने छु💓❤️
@बर्षागुरुङग5 күн бұрын
Nice song❤❤
@devghimire21915 ай бұрын
सम्मान छ येति मिठाे गित काे लागि
@bimakumarianuragi17514 ай бұрын
thank you very much 👌👌👌👌
@MeghrajPokhrel-bx7qw5 ай бұрын
खुसि हौला खुब गुनगान गाछौरे मैले भन्दा खयाल राखने पाछौरे....... क्या मिठो टुका.धन्यवाद दुवै कलाकारलाई राम्रो प्रस्तुतिको लागि.
@bimakumarianuragi17514 ай бұрын
गित शब्द मन पारेर मिठो कमेन्ट को मुरी मुरी धन्यवाद हजुर 🙏🏼👌
@samjhanashrestha94845 ай бұрын
यति राम्रो शब्द चयन गरी गाउनुहुने गायिका बिमालाइ अझै सफलताको कामना।अनि अहिले लोक दोहरीलाइ छाडा बनाउनेहरुले पनि सुनेर पाठ सिके राम्रो हुने थियो।
@sureshThapa-iu2on5 ай бұрын
❤❤❤❤बिमा बहिनि को आवज र शब्द अति मिठो छ ❤❤❤प्रगति को कामना छ यो खाडि लाउरेको❤❤❤❤❤❤
@bimakumarianuragi17514 ай бұрын
धन्यवाद 🙏🙏 सम्मान छ दाइ हजुर
@AmritAdhikari-hm1kf5 ай бұрын
अाहा कति मीठो शब्द संकलन भाइ बैनीको सुने र नथाक्ने ❤👌🙏
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट् माया र साथ को लागि यस्तै माया संधै मिलोस 🙏🙏
@romiyokarki20325 ай бұрын
कति मिठो दाेहाेरि बधाई छ सबैलाई 🎉🎉
@bimakumarianuragi17515 ай бұрын
Thank you so much wow short n sweet comment 🙏🙏🙏🙏
@apsarathapa62505 ай бұрын
खुशि हौला खुब गुनगान गाछौ रे मैले भन्दा ख्याल गर्ने पाछौ रे छेके हुरि लाएको बेला त्यहि दियोले पोल्दियो हत्केला💔💔 सब्द्😥😥😥😥
@bimakumarianuragi17514 ай бұрын
धन्यवाद हजुर माया गरिदिनु भएकोमा
@ArjunBk-u3n5 ай бұрын
Wowo kati ramro geet so super 💯💌💔💌
@sitadevkota16166 ай бұрын
आहा अति मिठो दिदि❤ धेरै सम्झना🎉🎉🎉
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद खुशि लाग्यो मीठो कमेन्ट् को लागि ❤️❤️❤️
@pabitrabam21325 ай бұрын
Nice song
@RameshKumar-i4g3v5 ай бұрын
आहा आहा दिदी अत्ति उत्कृष्ट कत्ती मिठो र चोटिलो शब्द धेरै मन पर्यो ❤❤❤❤🙏🙏🙏
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏 यस्तै माया ले त हामी अझ उर्जा थपिन्छ त ❤❤❤❤
@HarishDhamivlog5 ай бұрын
आहा कति राम्रो आनन्द आयो🎉❤❤
@bimakumarianuragi17515 ай бұрын
ठो कमेन्ट् माया साथ को लागि आभारी छौ धेरै खुशि लाग्यो धेरै धेरै धन्यवाद हजुर यस्तै माया संधै मिलोस ।
@Sristipunmagar5 ай бұрын
आहा ! ! शब्द शब्दले मन छोयो 😢😢
@bimakumarianuragi17514 ай бұрын
कोसिस जारी छ हाम्रो माया गर्दिनु भाकोमा धन्यवाद हजुर 🙏🏼
@Nareshkumar-ib9hl5 ай бұрын
Super nice
@manbahadur83795 ай бұрын
Bima Kumari anuragi prakash ji Ko dohori Geet good 💯 ma 💯 chha very nice song super
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏
@manbahadur83795 ай бұрын
@@bimakumarianuragi1751 okay Ji
@Nareshkumar-ib9hl5 ай бұрын
Wowowoowow❤❤❤❤❤❤❤❤
@sarimmagar77556 ай бұрын
धेरै धेरै राम्रो छ दिदि दाइ सारै मन पर्यो ❤️❤️❤️❤️🙏
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏
@SajanBk-l9b4 ай бұрын
Sarai ramro
@Nareshkumar-ib9hl5 ай бұрын
Wowowoowowowowowowo❤🎉🎉🎉🎉🎉
@sarushrestha47665 ай бұрын
Big fan
@samunapokhrel51465 ай бұрын
कस्तो मन छुने शब्द हो मनै सिरिङ भयो 😢😢
@bimakumarianuragi17515 ай бұрын
धन्यवाद हजुर यस्तै माया संधै मिलोेस मिठो कमेन्ट् को लागि आभारी छौ । च्यानल सब्सक्राईब लाईक कमेन्ट् सियर को आशा राख्दछौ। आगामि दिनमा पनि कमि कमजोरी सुधार्ने मौका दिनु होला । हजुर को समय मिले सम्म संधै साथ मिलोस 🙏🙏 यस्तै माया मिले हामी मा अझ उर्जा थपिन्छ ।❤️❤️🙏🙏🙏
@PrashantXettry-g5e14 күн бұрын
आहा जस्तै सम्भ्व त्यो भन्दा पनी मीठास्त स्वोर ❤
@SunilGyawali-jy2og5 ай бұрын
Wow❤❤❤❤
@TukmanKhadka-h7j6 ай бұрын
Prakash parajuli best live dohori song in nepal 🇳🇵 👌 🙌
@bimakumarianuragi17515 ай бұрын
wow short n sweet comment thank you so much 🙏🙏🙏🙏
@taraJoshi-ky3ef5 ай бұрын
Senti senti dohari 😅😅😅
@AshokShah-ry8im5 ай бұрын
Nice sister
@unishatamang61675 ай бұрын
Wow कती मीठो शब्द दिदि दाइ शब्द सब्दले मन छोयो 😢 miss u didi❤❤
@bimakumarianuragi17515 ай бұрын
Wow thank you so much short n sweet comment ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤