मेराे कमेन्ट पढने सबै जना मा नमसकार हुनत म धेरै नै युटुयुव भिडियाे हरु हेर्छु बुझने प्रयास गर्दै छु तर याे भिडियाे हेरेर माेलाइ निकै भाबुक बनायाे उहाँ बुबा ले भन्नु भएकाे कुरा ले माेलाइ निकै प्राेतसाहन गर्याे म पनि बिगत ७ बर्स देखि मलेसिया मै छु र माेलाइ पनि आफनै नेपाल आमा काे काख मा बसेर केही गर्ने साेच मा छु सबै काे माया आशिर्वाद सधै एसरी नै रहिरहाेस र सबै काे साथ सपाेट रहिरहाेस म आफनै मातृ भुमि नेपाल मा केही राम्रो गरि आफनाे देस आफनाे समाज मा केही राम्रो गरि देस काे बिकास काे निम्ति मेराे पनि सानाे सहयाेग गर्न पाउ कि भने अपेक्षा राखे काे छु जय नेपाल 🙏🇳🇵
@maiti5108 Жыл бұрын
धेरै खुशी लाग्यो जानाकारी केन्द्र ले सेकेन्ड ह्यान्ड गाडी को मात्रै भिडियो ल्याउथ्यो आजा उद्योगी को पनि भिडियो ल्याउनु भयो । म जानकारी केन्द्र नियमित हेर्ने गर्छु । मेरो उत्पादन पाई पनि एक दिन तपाईंको मिडियामा ल्याउन अनुरोध गर्दछु
@devdhungel4384 Жыл бұрын
@@@@@@@@@@@@@@@@@@@@
@devthapa-dr6db Жыл бұрын
ल बधाई छ दाजु लाई ...
@rajeebbairagi3480 Жыл бұрын
बिज्ञापन धेरै हालेर हेर्न नै झ्याउ भयो ब्रो । 💟यु ।
@Buddhiratnalamavlogs Жыл бұрын
मेरो दाजु धेरै भावुक बन्नुभो,stay strong dai!!
@Dineshgiri-cp4zt9 ай бұрын
धेरै राम्रो काम भुभकामना 🎉
@ChandraBam-hb6en5 ай бұрын
Be strong God bless you 🙏
@sagarneupane44029 ай бұрын
😊Best business idea i like it ....❤
@dharmakoirala1486 Жыл бұрын
Iam proud to be a nepali
@DipakBC-b5gАй бұрын
इंडिया मा यो मेसिन एक दमै सस्तो क्ष
@navrajbhul Жыл бұрын
बधाई छ
@manbahadurtharu3927 Жыл бұрын
राम्रो काम 😊
@RamKd-j1m2 ай бұрын
याे बिजनेस को लागि पनि सहमत छु,,यो मसिन कहा पाइन्छ,,र दाजु सँग भेटेर केही सिक्न सक्छु की,,दाजुको नम्बर पाउ सकिन्छ,,,
@RamMukhiya-s2h2 ай бұрын
Dhanyabad
@lokeshbc7263 Жыл бұрын
धेरै राम्रो लाग्यो यसको जाम्मा लगानि कति लाग्ने रहेछ म पनि नेपाल मै बसेर सानो लागानी मा केही गर्न चाहन्छु।के मलाइ सहयोग गर्नुहुन्छ कि कमेन्ट बाटै रिपलाइ दिनुहुनेछ भन्ने ठुलो आशा लिएको छु।
@chefbhimmedinnepal9580 Жыл бұрын
Good job sir
@surenshrestha7702 Жыл бұрын
Thanks for jankari kandra team lai ...prem shrestha sir ko pani samparka number dunu vako vaye ramro huntheyoo sir
@shyamshrestha4491 Жыл бұрын
मानौ पांच किलाे मकै मूल्य हिसाब गर्दा उत्पादन गरेपछि कति अाम्दानि हुन्छ साे काे पनि जानकारी गराउनु पर्याे।🎉
@BhojbdrBhojbdrtharu2 ай бұрын
मपनि यही बिजनेस गर्ने भनेको हो
@bedshrestha1111 Жыл бұрын
❤❤ आउने दिनहरुमा मलाई पनि केही गर्न मन छ
@kamaltamang8348 Жыл бұрын
बाजे त्यै हात ले सिङान पुछ्ने त्यै हात ले समाउने गर्नु त भयन नि अलिकति सफाई मा पनि ध्यान दिनु परेउ ।
@sureshkoirala6878 Жыл бұрын
God Bless
@srijanathapa7670 Жыл бұрын
Ekdam ramro lagyo
@chaudharydhaniram2141 Жыл бұрын
बुटवल कुन ठाउ मा छ सर जन्कारि पाउ न
@gagansingbk5463 Жыл бұрын
Good job 👏👍
@Nepalchannel2024 Жыл бұрын
सबैले यहि गर्न थाल्योभने फाइदा त पछाडि तिरबाट हुन्छ नेपालमा।
@premneupane6931 Жыл бұрын
good job
@binamkumarlama4655 Жыл бұрын
मलाई पनि एस्तो ब्याबसाही गर्न मन छ र सिक्न पनि
@bharatbohara8432 Жыл бұрын
मलाई नि याे मेसिन चाहियाे सर यस्को मुल्य कतिहाे र कहाँ पाईन्छ
@janktharu8788 Жыл бұрын
सिंगल फेस बात चलने मोटर को पनी उपलब्ध छ सर
@rammanaedi35037 ай бұрын
Yo kun thau paunxa kati parcha
@nepaleseyt6 ай бұрын
God bless you man ❤❤❤😢
@MohdIrfan-wv8fj3 ай бұрын
Koi estuder ka oprator ho to bataey
@ganeshsunar63469 ай бұрын
पोखरा मा कहाँ पाउछ सर
@saritarai3585 Жыл бұрын
Good jop 🙏🏼😍
@rakeshmandal12809 ай бұрын
यो ठगने बांटो हो बनछ तर ऐसलाई रोस्ट गरने मेसिन महन्गओ परछ
@upendramandal247 Жыл бұрын
❤❤❤❤
@rajubudha9138 Жыл бұрын
good jub brrwo
@bhimprasadshrestha1177 Жыл бұрын
Kun thau ma painxa traning pani hunxa
@Krisnabhujel146 Жыл бұрын
Ice cream business ko barema nii video banaunu paryo sir
@ritikapaswan17 Жыл бұрын
Tyo kurkure banaune machine Lai Kati parxa
@SanjitKumar-yg1zq10 ай бұрын
Machine ko kati parx hjr
@S.P_Regmi Жыл бұрын
दाजु फसे क्याहो ? रुन्छन त 😅
@ramkrishnashrestha8777 Жыл бұрын
❤ good job 😢
@Ganeshthapamagar-ei3dw Жыл бұрын
Butwol ma kanha painchha
@maitribiyoktamang7 ай бұрын
molaini yo misen chayo kina kaha pahinxa
@SheerLachi6 ай бұрын
I need this typ of mechan
@magarmagar3410 Жыл бұрын
yosako dama katiy parxa
@sureshprasadupadhayay163710 ай бұрын
मेसीन किने तर लाईसेन्सको क्षझनझट।
@DhanbahadurKhatri-ji6unАй бұрын
याे ब्यबसाय सन्चालन गर्न के के प्रक्रिया पुरा गर्नुपर्ने रहिछ भन्दिनुन