Рет қаралды 192
मेरो युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ । यो पुर्ख्यौली थारु काहरा गीत हो । यो गीत बिशेष गरी दशैंको बेला साँझपख देखि बेलुका सम्मा गाउने गरिन्छ । यो गीतकाे मुख्य गायककार मेरो बुवा हुनुहुन्छ ।
मेराे युट्युब च्यानल लाई भिजिट गरेर मलाई र मेरो छोरीलाई माया गर्नुहुने तपाईं सबैलाई धेरै धेरै धन्यवाद । यो युट्युब च्यानल मा बिशेष गरी तपाईंहरूले मेरो छोरीकाे र मेरो घर परिवार काे बारेमा तयार गरिएको विभिन्न सामाग्रीहरु मार्फत मनोरञ्जन प्राप्त गर्न सक्नु हुन्छ ।
मेरो अर्को युट्युब च्यानल @HelpDeskNepal हो । यहाँ भिजिट गरेर विभिन्न जानकारी मुलक तथा अवसरहरूको बारेमा भिडियो सामाग्री प्राप्त गर्न सक्नु हुनेछ । एक पटक भिजिट गरेर सब्स्क्राइब गरी मलाई सहयोग गरिदिनु होला । धन्यवाद 🙏🙏
#tharusong#tharuculture #dashainsong#tharunach#tharuviralsong#viralvideo#tharuoldsong#tharudance#tharuviraldance#viralvideo#tharuculturalvideo#tharudashainvideo