No video

थोत्रो मादल बजाउने मनछैन, भनेपछि इन्द्रेणी स्टुडियोमा सबै हाँसेर बेहोस । ०७५.०९.२५ HD

  Рет қаралды 2,257,522

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChaguNarayanThan #PamphaThapa_Rupchandra

Пікірлер: 1 000
@Saurangameryt7427
@Saurangameryt7427 5 жыл бұрын
दोहोरी सुनेर हास्दा हास्दा कात्ति खेर सकिएछ पत्तै भएन ! कत्ति रमाईलो इन्द्रेनी लोक परिवार
@manishamagar385
@manishamagar385 4 жыл бұрын
Same 😁😁😆😆
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
यो उमेरमा पनि कति जोसिला ।।कति मिठो गायको।।कति रमाइलो ।।💕💕
@bojaboja1146
@bojaboja1146 4 жыл бұрын
Hi
@rjbasnet1121
@rjbasnet1121 2 жыл бұрын
@@bojaboja1146 ko
@salikramadhikari1019
@salikramadhikari1019 5 жыл бұрын
अहिलेका नया पुस्ताले बिगारेका संगीतलाई यस्ता पुराना काठे भाकामा यस्तै लोकगित सुन्न पाउँदा निकै आन्नदित भैइन्छ । मन निकै प्रफुलित भको छ।💕💕💕💕
@aanupbhattarai6944
@aanupbhattarai6944 4 жыл бұрын
सारै मन पर्यो कति हाँस्नु हो सधैं भरी यस्तै रमाइलो होस् मेरो तर्फबाट शुभकामना दाजु भाई दिदी बहिनी हरुलाई 🙏
@rimalramesh7508
@rimalramesh7508 5 жыл бұрын
नेपाली कलाकारको जोश जागर चै मान्नै पर्छ कति रमाइलो गराउनु भयो
@haribista2811
@haribista2811 4 жыл бұрын
-aSi
@haribista2811
@haribista2811 4 жыл бұрын
üü
@nepalidaidai8356
@nepalidaidai8356 5 жыл бұрын
हो हो मन्छे बुडो भयनी रङ बुडो हुदैन भनेको साच्चै नै हो रहिछ दोहोरी दाम्मी छ सारै मन परो बाजे बजैको दोहोरी 3 फेर हेर्दा सुन्दा पनि रहरै पुगेन गाठे ।
@suryapokhrel1585
@suryapokhrel1585 5 жыл бұрын
@
@anjuanju6073
@anjuanju6073 4 жыл бұрын
हो रहेछ
@sitamalla2760
@sitamalla2760 4 жыл бұрын
ं,ंर्‍ं्र्‍ंर्‍््,्अँँ््रर्‍र्‍रुपैयाँ रुपैयाँ रंगशालामा ं्र्‍रँतं,,,ययंत्र त्रय्रतीएतय्र?र्त्र्‍र्‍य्र्त्रय,रत्रत्रत्रyrtt जिल्लामै ज्ज्जत्तयसको य
@sitamalla2760
@sitamalla2760 4 жыл бұрын
य्य
@kamalraisaili6962
@kamalraisaili6962 4 жыл бұрын
रङ होइन हो हजुर मन बुदो न हुने हो😁😁😁
@padamranamagar9039
@padamranamagar9039 5 жыл бұрын
रुपचन्द्र सापकोटा र पम्फा थापा मकवानपुरे दाजु बहिनी को चाँगुनारायण थान ..... अति चाख लाग्दो छ ।
@junutimalsina7764
@junutimalsina7764 5 жыл бұрын
म पनि हेटौडा मकवानपुर को आफ्नै ठाउको पर्नु भयछ ॥निकै राम्रो छ गित पम्फा दिदि ॥"३२मुजा पर्याछ गालामा बैसा झिक्छौ नातिको पालामा "
@kamaldahal6634
@kamaldahal6634 4 жыл бұрын
Abue hetauda kai ho ra gayika🤔🤔
@binodbohora8983
@binodbohora8983 5 жыл бұрын
यो जोडीलाई फेरि पनि बोलाउनु पर्यो कृष्ण सर सार्है रमाइलो भयो
@chitrakumarshrestha8907
@chitrakumarshrestha8907 5 жыл бұрын
👌किन गर्छौ झर्की र फर्की तिमी पनी काहा छौर भर्खकी 😜😂😂कडा कडा सारै कडा यत्तीको जोस जागरले गायको आजसम्म कुनै दोहोरी हेरेको थिन बा 👌👌 #chitrakumarshrestha
@purnimatamang4984
@purnimatamang4984 4 жыл бұрын
Chitra Kumar Shrestha - Quitting smoking has ertyyiiiytiyiio A1-[
@shambobahador7097
@shambobahador7097 3 жыл бұрын
धेरैरामराे छ दुबैकाे दाेहाेरि
@sabinashrestha3627
@sabinashrestha3627 5 жыл бұрын
कए दम राम्रो छ दोहोरी मलाई नि गाउनि मन छ ईन्देणिमस
@sumandukhiasafal9627
@sumandukhiasafal9627 5 жыл бұрын
really
@janakluitel4128
@janakluitel4128 Жыл бұрын
खतरै खतराको भिडन्त सारै राम्रो लाग्यो मेरो छिमेकी भाइ रुप्चन पनि खतरै भयछन धन्यबाद
@rajkarki7682
@rajkarki7682 5 жыл бұрын
यो हेरेर आनन्द लिने म मत्र होकि हरु पनि छौ।।
@santenepal7675
@santenepal7675 5 жыл бұрын
raj karki 💐💐💐💐
@reshamkhatribasnet5837
@reshamkhatribasnet5837 5 жыл бұрын
बरै बिचार
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
Ma Pani ho sir
@wapasanimetvofficial7537
@wapasanimetvofficial7537 4 жыл бұрын
Ma xu
@premsilwal6923
@premsilwal6923 4 жыл бұрын
@@santenepal7675 um h
@deepaktimilsina8171
@deepaktimilsina8171 5 жыл бұрын
सर्बप्रथम त गायक दाजु र गायिका दिज्युमा प्रणाम गर्दछु अति रमाइलो गरि दोहोरि गित गाउनु भो।। आज भोलीका नया दोहोरी गायक गायिका हरु यो दोहोरी बाट सिक्नुस बिना अश्लील शब्द पनि कति जोसिलो रमाइलो चोटिलो दोहोरि गाउनु सकिन्छ !!!!जय इन्द्रेणी !!!
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ओहो कति रमाइलो भएको हो नाचु नाचु लाग्यो यो जाडोमा बेलैमा इन्द्रेणी हेर्न पाउँदा निकै खुसी लाग्यो अब एक दिन छिट्टै गरेर हात खुट्टा गुमाउनु भएको कृष्ण र रुपा बहिनीलाई पनि इन्द्रेणी को स्टुडियो मा देख्न पाए आभारी हुने थियौं यो मेरो इन्द्रेणी टिम सबै लाई अनुरोध गर्दछु बिन्ती एक पटक ल्याउनु होला भन्न चाहन्छु इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस् सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। 👌👌👌👏👏👏👍👍👍👍👏👌
@arjunprsad4824
@arjunprsad4824 5 жыл бұрын
goma ko frn ma pani honi
@hemantakunwar4312
@hemantakunwar4312 5 жыл бұрын
सर्वप्रथम हाम्रो दिदिलाई नमस्कार अनि सम्पूर्ण इन्द्रेणी टिमालाई नमस्कार चिसो धेरै छ न्यानो माया सबैलाई दिदिले उठाउनु भयको कुष्न को कुरा अति मन छोयो हामी सबैको अासा छ कुष्न सरले स्टुडियोमा लियर अाउनु हुन्छ मुना ,मदन जोटि कुष्न र रुपा लाई
@danaibhuban5594
@danaibhuban5594 5 жыл бұрын
Yaso time change bhayako ho ra pahila ta 6 baje aauthiyo ahilai aaudain tapai naya timing thaya bhaya please khabar garnu hola.
@vivasmagar
@vivasmagar 5 жыл бұрын
Ho sahi ho Goma sis Xitai herna paiyos Krishna ko behal. Help garna man xa
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@arjunprsad4824 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ
@rupaktamang5629
@rupaktamang5629 5 жыл бұрын
Dherai Dherai ramro lageu indreni Teemko lokdohori...... Thanks sabbailai.....
@pratimathapa7528
@pratimathapa7528 5 жыл бұрын
by
@laxmanthapa8615
@laxmanthapa8615 5 жыл бұрын
जोस र जाँगर दुबैको एक दमै छ तर टुक्क भने आमा को भन्दा बाबाको सारै मन परेयो
@pilbahadurraika8277
@pilbahadurraika8277 5 жыл бұрын
हो बुबा तगडा हुनुहुन्छ।
@lamanawaraj3195
@lamanawaraj3195 5 жыл бұрын
um yar
@laxmandeuba1356
@laxmandeuba1356 5 жыл бұрын
Woww wow सम्पूर्ण ईन्द्रेणि परिवार हार्दिक बधाई एवं शुभकामना
@hitsunuwar4083
@hitsunuwar4083 4 жыл бұрын
very nice pamfa Thapa ji..ko lokdhori..indreni ok gams ghamsi.. A one xa
@birkhabahadur7309
@birkhabahadur7309 5 жыл бұрын
हैट ढुट्टु हसायो thank you sampurna kalakar tatha indreni team lai .
@GopalBkofficial
@GopalBkofficial 5 жыл бұрын
वाउ कति धेरै रमाईलो पाराले गित गाएको हो जतिहेरेपनि हेरुम हेरुम लाग्ने
@user-eo7ge1fk7w
@user-eo7ge1fk7w 5 жыл бұрын
यो हो नि त दोहोरी बडो मज्जा आयो सुन्न बुढा कडा हैछ
@geetakandel6586
@geetakandel6586 5 жыл бұрын
प्रदेशी छोरो ॉ
@mailibabuji2238
@mailibabuji2238 5 жыл бұрын
मादल थोत्रो बजाउने मन छैन, रमाइलो दोहोरी धन्यवाद सम्पुर्ण कलाकारहरूलाई, जय होस इन्द्रेणीको।
@darshanbro1023
@darshanbro1023 5 жыл бұрын
कमेन्ट गर्ने कुनै शब्द छैन धेरै राम्रो धेरै रमाइलो इन्द्रेणी टिमलाइ धेरै धेरै प्रगतिको कामना
@santoshlimbulimbu6424
@santoshlimbulimbu6424 5 жыл бұрын
थोत्रो मादल बजाउने मन छैन मत आज मात्र हेर्दै छु मलेसिया बाट
@khdakakrishna9631
@khdakakrishna9631 5 жыл бұрын
म पनि मलेसिया बाट हेर्दै छु
@kamalchhetri8739
@kamalchhetri8739 5 жыл бұрын
हाहाहा सारै रमाइलो योपो होनि दोहोरी सैसैसै
@kailashgadtola2392
@kailashgadtola2392 5 жыл бұрын
सारै रमाइलो दोहोरि
@kcprakashkc5302
@kcprakashkc5302 5 жыл бұрын
यो जोडी पनि दामी छ । तर अर्को भाग पनि सुन्न पर्यो है हामिले
@ishwarchhantyal3139
@ishwarchhantyal3139 5 жыл бұрын
इन्द्रेणि को एक उत्कृष्ट एपिसोड हो यो पनि
@amarrana1214
@amarrana1214 5 жыл бұрын
आज भोलि त इन्द्रेणी नहेरी निद्रा लाग्दैन बरै आइ लब इन्द्रेणी ♥️🌷
@hioppo6046
@hioppo6046 5 жыл бұрын
आजको क्या मजाको कार्यक्रम छ हो हासेरै मुर्छा पर्ने को को हास्नेहरु यता हाजिर हुम है अजै खिमा रोका त झन कति धेरै मुस्कान लिएर हास्नु भएको बबाल रमाइलो छ धन्यवाद ?
@mankajilopchan3175
@mankajilopchan3175 5 жыл бұрын
Wowaa
@tulsirai7282
@tulsirai7282 5 жыл бұрын
Hahahahahahahahahahahahahahaha
@wilddig3404
@wilddig3404 5 жыл бұрын
hi Oppo ms
@outcasttv2976
@outcasttv2976 4 жыл бұрын
Khatra x budes kal ko dohori
@tikarai6737
@tikarai6737 4 жыл бұрын
Tulsi l
@loveisnepal2510
@loveisnepal2510 5 жыл бұрын
जे हो मान्छे बुढाे भए नि मन बुढाे हुन्न भन्छन् हो रैछ बरै ।
@abrai7045
@abrai7045 4 жыл бұрын
Kaha budo hunxatahou manta sadei 16 barse hunxani muiya
@mitratamang2368
@mitratamang2368 3 жыл бұрын
एकदमै राम्रो अनि रमाइलो भयो मलाई यो video हेरेर । विषेश धन्यवाद ईन्दृणी समाज र टिमलाई । मेरो जन्म घर सिन्धुपाल्चोक मेलम्ची हल म अहिले साउदी बाट हेर्दैछु । ईन्द्रणी कार्यक्रम धेरै भन्दा धेरै मन पर्छ । 👏👏
@user-te9qk9yt9s
@user-te9qk9yt9s 4 жыл бұрын
कृस्न दाइ यो जोडि लाई फेरि ल्याउनु पर्यो इन्द्रेणी मा।
@userOkhaldhunga
@userOkhaldhunga 5 жыл бұрын
अहिले सम्मकै गज्जब चै भन्दिन तर सारै मन पर्यो
@lamakrish1178
@lamakrish1178 5 жыл бұрын
बाजे बजु दुवै जना कडा हाहाहा..........१६ वर्षे वैशको पावर देखाए यो होत ठेट दोहरी ।
@santenepal7675
@santenepal7675 5 жыл бұрын
Lala Krish 🌷🌻🌷🌹🌱⚘🌸💐🐙🐡
@laxmiadhikari5215
@laxmiadhikari5215 4 жыл бұрын
Mckfdij
@mitrabandhu380
@mitrabandhu380 4 жыл бұрын
खाट्टि भाखा यस्तै गितलाई प्राथमिकता दिनु पर्छ
@hightnepal6957
@hightnepal6957 5 жыл бұрын
सबैभन्दा रमाइलो कार्यक्रम इन्द्रेणीको यो जस्तो लाग्यो
@urdyouth5322
@urdyouth5322 3 жыл бұрын
दाजुलाइ फेरि ल्याउनु पर्‍यो इन्द्रेणीमा
@omghanim9344
@omghanim9344 5 жыл бұрын
दामि छ ईन्द्नि मा सबैलाई बधाई
@ramlamayoutube5947
@ramlamayoutube5947 4 жыл бұрын
पम्फा दिदी र रुप चन्द्र दाइको कडा भिडन्त भयछ है ल म भाइको तर्फबाट बधाइ दिन चाहान्छु । धन्यवाद
@nirosethakuri2458
@nirosethakuri2458 5 жыл бұрын
यस्तै दोहरि यो जोढिको फेरि हुन पर्यो ।
@sushilsinjalimagar7840
@sushilsinjalimagar7840 5 жыл бұрын
सर्बपर्थम त इन्द्रेनी तिम लाई मेरो नमस्कार व बाजे बजैको गित साहरै राम्रो लाग्यो
@santenepal7675
@santenepal7675 5 жыл бұрын
Sinjali Sushil 🐑🐑🐑🐑🐑
@user-fi1cw1go2m
@user-fi1cw1go2m 5 жыл бұрын
बास्तबमै काठे भाकाको मिठास र प्रतक्क्ष दोहोरिमा आउने उर्जा अत्यन्तै उत्कृष्ट छ।
@apsarathapa9379
@apsarathapa9379 4 жыл бұрын
Ach
@apsarathapa9379
@apsarathapa9379 4 жыл бұрын
Hey
@apsarathapa9379
@apsarathapa9379 4 жыл бұрын
He u as manwho has , I table in my
@apsarathapa9379
@apsarathapa9379 4 жыл бұрын
Ųu u 5 TX
@haris2598
@haris2598 5 жыл бұрын
धेरै राम्रो दोहरी गीत Indrani lai dhanyavad
@user-te9qk9yt9s
@user-te9qk9yt9s 4 жыл бұрын
मेरो भा छ नाति र नातिनी तिमी लाई देख्दा यो मन आतिनि😅😅😅😅😅😅😅😅😅😅😅😅😁😁😁😁😁😅😁😁👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌😃
@devharitimalsina2505
@devharitimalsina2505 4 жыл бұрын
यो दोहोरि सुनेर मलाई मात्र एकोरियाएको होकि अरुलाई पनि हो, अति रोवाम्टिक छ
@rammkn3567
@rammkn3567 11 ай бұрын
😂
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
Kasam yo dhori geet hajar choti sune tarani man varinna Comment Pani mero dherai vayo Krishna dai
@michunglama6956
@michunglama6956 4 жыл бұрын
ओहो कति मीठो दोहोरी हस्त हाँस्दै मोर्छ कि क्या हो कति हस्नु हेहेहेहे सराई रमाइलो लाग्यो है हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र 💃💃💃💃💃👌👌👌👌👏👏👏👏👏
@gyanuthapa2162
@gyanuthapa2162 5 жыл бұрын
इन्द्रेणीका सम्पुर्ण कलाकार मित्रहरूलाई दर्शन नमस्ते अनि काका त खतरा हुनुहुदो रैछ
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
गायिका त सर्मिला स्रेस्ट को दिदी हुन कि क्या हो चुरी फुरी त धेरै छ
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
😂😂😂😂
@swastikashrestha8803
@swastikashrestha8803 5 жыл бұрын
Pritam Regmi dami xa
@naranbk4390
@naranbk4390 5 жыл бұрын
hoina sarsati lama ko didi haha
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
Suddi kadak raixa 😂😂
@nimrosgurung9972
@nimrosgurung9972 5 жыл бұрын
जाउजाउ भन्दा धोबी घाट गैन , थोत्रे मादल बजाउन मन छैन बत्तीस मुजा पर्याछ गालामा, झीक्छौझीक्छौ बैंश नातीको पालामा 😛😜😂🤣🤣 कडा दुइ जनै तर बाजले मिलाएर मेसोले गाउनुहुदो रैछ रमाइलो लाग्यो
@arjunadhikari4255
@arjunadhikari4255 4 жыл бұрын
Nimros Gurung u
@ramjihumagain1907
@ramjihumagain1907 4 жыл бұрын
हाम्रो मकवानपुरे हेटौंडाकि पम्फा दिदी पो त , खत्रा छिन है ।
@HamroOnlineTube
@HamroOnlineTube 5 жыл бұрын
थोत्रो मादल बजाउन मन छैन हाहाहा अहह्हा इन्द्रेणी को सबै भन्दा राम्रो कार्यक्रम जस्तो लाग्दैछ मलाई
@gangashahiemmaya6875
@gangashahiemmaya6875 5 жыл бұрын
Namaste indreni team 🙏🙏🙏🙏😍😍😍😍💙❤💚💛💜💕💖💗💘💞👍👌✌✌
@somsomlunga1122
@somsomlunga1122 5 жыл бұрын
Good
@indradeviprajapati2161
@indradeviprajapati2161 5 жыл бұрын
Ū
@dhrubakatuwal7517
@dhrubakatuwal7517 5 жыл бұрын
मकवानपुरे कलाकार दुबैजना मिठाे लाेकभाकामा हामिलाई भुलाईदिनुभयाे बधाई छ ईन्द्रेणि टिमलाई ।
@stmmonioe6158
@stmmonioe6158 4 жыл бұрын
आहा कति रमाइलो दोहोरी हसेरै मुर्छ परे मत
@sitamalla2760
@sitamalla2760 4 жыл бұрын
मलाई अर्जुन खर्ड्का सारैन मन पर्छ गित पनि त्येस्तै मन पर्छ ,, म ईन्द्रणी मा आए भनी अर्जुन सङ्ग गाउने रहर छ
@ramitbk626
@ramitbk626 5 жыл бұрын
सर्बप्रथम इन्द्रेणी परिवार सबैमा नमस्कार र उपस्थित सबैमा । अति रमाइलो दोहोरी नि
@tejniroula3840
@tejniroula3840 3 жыл бұрын
Ramro
@deepen5086
@deepen5086 5 жыл бұрын
धेरै राम्रो धेरै रमाइलो भयो आज
@gbale9710
@gbale9710 5 жыл бұрын
दामी लाग्यो ।।।।मज्जा आयो
@a1homedecoration261
@a1homedecoration261 5 жыл бұрын
Thnku sir esari hamro sanskriti ra get haru ko jagrena garnu vayeko ma 😘😘😘😘😘
@samratbhattarai8224
@samratbhattarai8224 5 жыл бұрын
थोत्रे मादल बाजे बजै ले हसाउनु हसाय😂😂नहास्ने डाम्ना डाम्नी उता मुन्टिम्😜😜रिसानी माफ पाउँ🤔जय गित जय सँगित्🙏🙏
@karishmapanthi8133
@karishmapanthi8133 5 жыл бұрын
सुरु गरियो है अल्लि ढीलो भयपनी
@nageshtamangblon3376
@nageshtamangblon3376 5 жыл бұрын
सलाम ईन्द्रेणी टिम ! दमदार शब्द को प्रहार !!दोहोरी!! रुप चन्द्र सापकोटा गाउले दाजु गुड लक।।। जत्ती हेरे नि धित मरेन..??
@shivabk6432
@shivabk6432 5 жыл бұрын
साह्रै रमाइलो आजको प्रस्तुति मलेसिया बाट हेर्दै छु ।सम्मान छ अग्रज कलाकार प्रती मेरो अनि बिशेष धन्यवाद इन्द्रेणी लाई ।
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
Kati hasilo ho k yo gaune uncal 😍
@75mangal
@75mangal 5 жыл бұрын
Aile Ayera yo dhohori dami lagyo.
@user-te9qk9yt9s
@user-te9qk9yt9s 4 жыл бұрын
यो हो नि दोहोरी भनेको👌👌👌👌👌👌👌👌
@rimalramesh7508
@rimalramesh7508 5 жыл бұрын
धेरै दिनपछि इन्द्रेणी हेरियो धेरै रमाइलो भयो
@devugahamagar7371
@devugahamagar7371 5 жыл бұрын
होईन हो कति सारो जोसले गाऊनू भाको हो यो बुदेस काल मा नि हॉसेरै सकियो आजको डोरी।धन्यबाद
@thidedman77
@thidedman77 5 жыл бұрын
हाहाहा सहि गाउनु भो बाजे ले र बजै ले😁😁😁
@umakatwal8251
@umakatwal8251 4 жыл бұрын
im not fan of dohori but अब चाइ मन पर्न थाल्यो।कति राम्रो नाचु नाचु लाग्यो
@pabitrasangroula6648
@pabitrasangroula6648 Жыл бұрын
ऐसगितमाचैपूरूषभन्दा महिलासकृयदेखियो।रधन्यबातछ। गितहरूदोहोरीमागाऊनेबयाक्तिले ऐस्तैसिमीतभित्रकागाऊनूभन्नेहामि महिलाहरूकोआवानछ।
@umeshshrestha9573
@umeshshrestha9573 5 жыл бұрын
Dami xa Dai 👌🙂🙂
@basantigurung123
@basantigurung123 5 жыл бұрын
bujhe maileni man budo ra pirati purano hunna kahileni vanthyo sachai ho raixa
@reshamlalpraja9206
@reshamlalpraja9206 5 жыл бұрын
बल्ल थाहा पाउनु भयो।नि बाजे बज्यु को दोहरी हेरेर।।।
@samerkarki5269
@samerkarki5269 4 жыл бұрын
Nic xa ho 👍️😃😃
@kumarisunuwar9556
@kumarisunuwar9556 3 жыл бұрын
सारैंदामि छ गीत🙏🙏🌹🌹🌷🌷👍️👍️
@kedarkhadka525
@kedarkhadka525 5 жыл бұрын
गित को लाईन एकदम राम्रो छ जति हेरेनी हेरु हेरु लग्छ धेरै धेरै रम छ
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
धेरै रमाईलो भाछ अाजत हेदैछु म साउदि बाट
@chhetrianish9848
@chhetrianish9848 5 жыл бұрын
.
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 жыл бұрын
दर्शन है सबैलाई 3 नम्बर मा परियो
@prakashkhadkaxettry7733
@prakashkhadkaxettry7733 4 жыл бұрын
हेर्दाहेर्दै राम्रो लाग्यो नि तर बाजे जोस् झन् रैछ खतरा नमस्कार सम्पूर्ण लोक दोहोरी प्रेमि हरुमा यकदम रमाइलो छ
@somtamang6641
@somtamang6641 4 жыл бұрын
पम्फा थापा मेरो छिमेकी दिदी हुनुहुन्छ।गीत निकै नै रमाईलो तरिकाले गाउनु भयो।राम्रो लाग्यो।
@user-jb2np9ff3p
@user-jb2np9ff3p 5 жыл бұрын
बाजेको जोस मान्नै पर्छ ।क्या फुर्तिलो सग हसिलो भएर गाउनु भाको छ ।
@janurai7738
@janurai7738 4 жыл бұрын
teita !! ma vaye ta answer sochda sochdai afai frustrate vaisakthe haasnu ta kata ho kata !! 😂🤣🤣🤣
@gunjamanbishowkarmatjkjs2863
@gunjamanbishowkarmatjkjs2863 5 жыл бұрын
Dohari gaunu sipalu hunuhudo raixa buba ta 100 like thokiyo la!!!
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
Feri dekhna chahanxau yo Jodi Lai indreni ma
@srijanapariyar9374
@srijanapariyar9374 4 жыл бұрын
इन्देनी दोरी बबाल छ है कृष्ण दाई
@gtmr8305
@gtmr8305 5 жыл бұрын
Wow yo po dohori 👏👏👏
@jeemitabohara3464
@jeemitabohara3464 3 жыл бұрын
5.
@mayasubedi2358
@mayasubedi2358 5 жыл бұрын
One of my all time fav lok geet🤣🤣🤣
@himathapa6511
@himathapa6511 5 жыл бұрын
Lahi aajako dohori geet ta khatra xahi namaskar sampurna indreni tim lai mero tarfa bata
@gurungnepalese6287
@gurungnepalese6287 5 жыл бұрын
जय मकवानपुर हेटौंडा जय पम्फा दिदी अाज काे दाेहाेरी अति राम्रो लाग्याे र धेरै हाँसे पनि हेर्दा हेर्दै हाँस हाँस्दै डिउटि काे टाइम भए छ नमस्कार अनि धन्यवाद हजुर सबै लाई ।दिदी म पनि मकवानपुर दामन पालुङ हाे हाल चै बिदेशी भुमि सउदि बाट हेर्दै छु दाजु त झन मेराे गाउँ कै पर्नु भए छ
@sarojbartaula3852
@sarojbartaula3852 5 жыл бұрын
दिदीको घर कता परेछ जिवन सर
@rajababu-ut7ez
@rajababu-ut7ez 5 жыл бұрын
@@sarojbartaula3852 दिदि को घर हेटौंडाको चकरी मा हो हाडिखोला गाबिस
@suryapokhrel1585
@suryapokhrel1585 5 жыл бұрын
U
@suryapokhrel1585
@suryapokhrel1585 5 жыл бұрын
@@sarojbartaula3852 h
@pawanbashyal9732
@pawanbashyal9732 5 жыл бұрын
भातै मीठो मासको दालले तिमले माया लाउदिनउ यो चालले 🥀🌷🌻🌼🌺🌷🌱🌱🌾 गाउने सहेलि असाधै मन परेयो इनरेणी हेरुन जेल र सुनुन जेल दुख पिर थकाइ सबै भुलाइ दिनछ
@pritygrgverynais110
@pritygrgverynais110 5 жыл бұрын
Namskar sampurnalai akai mustama ati ramailo aja ko porgam
@sharadswami15
@sharadswami15 4 жыл бұрын
दुबैइ को दोहोरि त रमाइलो लायो आमा
@sumanpanday3316
@sumanpanday3316 5 жыл бұрын
Nice
@birbahadurthapa1670
@birbahadurthapa1670 5 жыл бұрын
मजा भनेकै इन्द्रेणी मा दोहोरी चाइ एक मेक्सम खाती को मेरि सानू काहा छौ भने भाका र अर्को आज हजुर बुबा कोर हजुर आमा को मन परो धेरै राम्रो लागो
@2bgamerfan280
@2bgamerfan280 5 жыл бұрын
Rabi lamichhane
@loveisnepal2510
@loveisnepal2510 5 жыл бұрын
धेरै समयपछि ईन्द्रेर्णी program हेर्ने समय पाईयाे miss all tims.
@mystyle7911
@mystyle7911 5 жыл бұрын
बेला बेला यो एपीसोड हेर्छु मन फ्रेस हुन्छ
@himalpun7414
@himalpun7414 5 жыл бұрын
हाँसेर मर्ने भईयो😂😂😂🤣🤣
@pursulamsal3562
@pursulamsal3562 5 жыл бұрын
hajurba ko aanuhaar camera ma matra😅😅
@nabenanabenaa4933
@nabenanabenaa4933 5 жыл бұрын
हा हा हा कति रमाइलो गरेको हाे के बुवा अामा साहारै रामा्े लागाे धन्यवाद सबै टिमलाई 😆😆😆😆
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 66 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 50 МЛН
👨‍🔧📐
00:43
Kan Andrey
Рет қаралды 10 МЛН