फेरि अर्को पनि ठाडाे भाकामा राजु दाईसग गित गाउनुन शिला दिदी हजुरहरु काे गित राम्रो लाग्छ दि ❤❤
@surendrakumal77679 ай бұрын
लोक स्वर सम्राट् राजु जि र वरिष्ठ गायिका शिला जि लाई मनै देखि सम्मान छ निकै उत्कृष्ट प्रस्तुति सुनिरम लागि रहने
@gangamagarniofficial9 ай бұрын
क्या आनन्द लाग्नी ठाडो भाका दोहोरी गाउनु भयो राजु परियार दाजु शिला दिज्जु🙏🙏🙏🙏फेरि पनि यस्तै भिडियो हेर्न पाउ आशा छ्😘😘💖
@namratarai89439 ай бұрын
happy new year ❤🎉🎉शिला बैनी राजु भाइ र सबै teem लाई ❤🎉कति मजा लाग्गै छिटो सकियो जस्तो लाग्यो नि ठाडाे भाका को दोहोरी दोहोरिको 2 दुई खम्बा भयसी हामिलाइ केइ चाइयन झैं लाउछ ।❤र जैले सुन्न पाउ ❤🎉❤❤❤
@RameshPariyar-g6e9 ай бұрын
आहा निकै मिठो मनमोहित जायजुम स्वर मा मिठो मौलिक ठाडो भाका। निकै उत्कृष्ट सब्द प्रहार संगै मोहित मुस्कान। सुनमा सुगन्ध छ प्रस्तुति। दाजु र दिदी को सहकार्य सृजना प्रस्तुती सधै हेरिरहन सुनिरहन पाउँ 🙏👍❤️।
@tulnarayan94599 ай бұрын
धेरै मिठो कडा दोहोरी । जत्ति सुने पनि धित नमर्ने । यहाँको दिनहरु सधैं जय होस् । भागवानले सधैं भलो गरुन् । ♥️♥️♥️💗🙏♥️♥️♥️
@GuruSensei1239 ай бұрын
सम्मान गरौ हाम्रा रास्टिय गहना लाई सारै राम्राे टुक्का र भाका पनि
@tomlalsubedi35739 ай бұрын
ठाडाे भाकाकाे याे अनुपम लाेकसाहित्यलाई कुन शब्दले बयान गराै ! यस लाेक भाकाकाे शब्द शब्दले मन छाेयाे, अति नै सुमधुर माैलिक परिवेश उजागर भएकाे छ । मिठासै मिठासले छताछुल्ल भएकाे याे लाेकदाेहाेरी सुनेर मनै आनन्दित भयाे । सम्मानका छालहरू उर्लिरहे ! दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।
@gaganbhusal8 ай бұрын
What a comment ❤❤❤
@jayasapkota66569 ай бұрын
यी र यस्ता ठाडो भाकाहरूलाई अझ ससक्त ढँगबाट प्रस्तुत गर्नलाई राजु दाइ, मन्जु बिक, शीला दिदी लगायतका सबै लागिरहनुहोस, नया बर्ष २०८१को शुभकामना छ । स्वर्गीय ठाडो भाकाको गुरू भेडीखाल्टे साईला प्रति उच्च सम्मान छ । जय सापकोटा, पोर्चुगल
@durgabahadur77699 ай бұрын
आहा सारै मीठो गित सबै लाई सन्मानछ❣️❣️
@anjuale7349 ай бұрын
आहा सारै राम्रो ठाडो भाका दाजु दिजु नमन
@MayaGurung-qg1jp9 ай бұрын
राजुको यो ठाडो भाका एक दम राम्रो लाग्छ 👍👍👍। नंया नंया एपिसोड सुन्न पाऊ 🙏
@DURGABC9 ай бұрын
यति धेरै मौलिकताले भरिएको ठाडो भाका का गायक गायिका आदरणीय दाइ राजु परियार र आदरणीय दिदि शिला आले ज्यु प्रति उच्च सम्मान छ।
सबै जनालाई नमस्कार है ❤ हजुर हरु ले साच्चै यो पुराना भाका जोगाउनु भाको ❤ छ खुसी लाग्छ ❤❤❤ अनि सबै जनालाई हप्पि निवर ❤❤ जय गीत जय सङ्गीत ❤❤
@magarofficials65879 ай бұрын
पार्ट 2 पनि चाइयो अर्गानिक लोक ठाडो भाका ❤❤जय गित सङ्गित
@harikrishna95909 ай бұрын
नेपाली सँगित दुनियाँको एउटा खजाना, ठाडो भाका मा राजु र शिला आलेको यो दोहोरी धेरै रमाइलो छ। लगातार दोहोराएर हेरियो ।
@Santosh-g2z1c9 ай бұрын
धेरै राम्रो छ...❤❤❤ राजु दाई र आदरणीय दिदी प्रति उच्च संमान छ ..🎉🎉🎉
@TIKAPRASADKc4 ай бұрын
वाह! कति राम्रो शब्द😍कति मिठो स्वर 😍अनि कति राम्रो सँगीत😍 हजुरहरुकै कारण नेपाली लोक सँगीत अजर अमर भएको छ।🙏❣️
@namkalagiri379 ай бұрын
भावनात्मक , प्रेमिल जादुमय शब्दहरु सुन्दै जांदा अन्तिममा आँसु नै आयाे । धितै पुगेन मेराे त 🎉🎉❤❤🎉🎉
@rupkhatri33619 ай бұрын
आहा कति रमाइलो ठाडो भाका गित सम्पूर्ण टिमहरुलाई नयाँ बर्षको सफलताको शुभकामना ।🇳🇵🇳🇵🍒🍒🍒🙏🎋🎋🎋
@shahidhushain95429 ай бұрын
साच्चिकै यो जोडि दोहोरीको समुन्द्र नै हो भन्या दोश्रो भाग पनि पस्किनु होला दिज्यु जति सुनेनी सुनौ लाग्ने यो दाइको आवाज अझ सुमधुर हुँदै जाओस
@kedarpathak19989 ай бұрын
आहा👌👌दस उम्ला जोडि नमस्कार सबै कलाकार लाई🙏🙏🌹🌺🌹
@Mrs.Happy3218 ай бұрын
आफ्नै मौलिकता मा कति मीठो र सुमधुर स्वर को साथमा शब्दको श्रीँगार्😊नमन लोक सम्राट दाजु राजुपरियार 🙏आदरणीय दिज्यु शिला आले प्रति🙏😍 अझै यस्तै दोहोरिको प्रतीक्षामा छौ हामी सब दर्शक❤❤
@narayanprasadpanthi34207 ай бұрын
आहा कति सुन्दर ठाडो भाका सारै मन पर्यो
@saugatgurung2439 ай бұрын
यहाँहरुकाे जुनसुकै गित जतिसुकै सुने पनि हेरे पनि पुग्दैन हामीलाई ❤❤❤❤❤❤❤❤❤
@Bhawani-fg3nk9 ай бұрын
Hirdaya dekhi Naman xa ❤️🙏🙏. Dherai Ramro thado vakhama Dohori 👌👌
@deepakshrestha36499 ай бұрын
नाइस जाेडी अनि शब्द झनै मिठास अति उत्तम धेरै मिस गरे अनि आन्नदा पनि
@subashkafle28179 ай бұрын
अति राम्रो छ है सिला दिदी अति राम्री बै नमस्कार सबै मा 🌷🌷🌷🌷
@small123438 ай бұрын
लाेक दाेहाेरिका राजा रानी। अाहा सुनिरहुँ लाग्ने ठाडाे भाका❤❤❤ सम्मान छ दुवै जनालाई ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@m.schhetri07787 ай бұрын
आज को युवा पिँढी लाई पौराणिक र लोक संस्कृति को परिचय गराउने क्रम मा राजु परियार र शीला आले ज्यू को उत्कृष्ठ योगदान रहेको छ। खास गरी हामी इंडिया समेत भिन्न देश मा बसेका नेपाली समाजलाई आफ्नो संस्कृति, भाका,र मौलिकता को परिचय गराइदिएको मा आभार व्यक्त गर्दै छु। हजुर दुवै सम्मानित कलाकार मा सम्मान व्यक्त गर्दछु। 🎉🎉🎉❤❤❤❤❤
@kamaltamang16197 ай бұрын
अहा ! कति उत्कृष्ट ठाडो भाका ,कृपया भाग 2 ल्याउनु परेउ।यस्तो पो त ठाडो भाका भनेको ।दुबै जाना लाई धेरै धेरै शुभकामना छ ।
@rupabhandari75049 ай бұрын
❤❤❤@ आहा अग्रज कलाकारहरूको दोहोरी सुन्न पाइयो।
@durgaofficial66668 ай бұрын
महिनामा एक चोटि यस्तै ठाडो गीत राख्नुपर्यो शिला दिदि🙏🙏🙏
@magarroka75529 ай бұрын
अहा सारै राम्रो पार्ट 2 पनि ल्याउनु है 👌👌👌👍️👍️👍️👍️
@bishnudevibasnet17809 ай бұрын
कास यी दुई जनाकै मिलन भैदिएको भए कहाँ पुग्दो हो लोक गितको उचाई
@dipendrakarki-vn4dk9 ай бұрын
अाहा कति मिठाे ठाडो भाका जति सुनाे अुति शुनुम सुनुम लागने सदई ऐसतई सुनिरहनपाउ ल राजु भाइ र सिला बहिनी ❤❤❤❤❤❤🎂🎂👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@rajchhetvi22529 ай бұрын
Milan vaera hoina bixod vaesiho geet ma nikharta hune🥰🥰🥰
@bkraj.5209 ай бұрын
श्रीमान र श्रीमती बिच यसरी गितमा डुबेर शब्द आउदैन थियो होला जस्तो लाग्छ मलाई हजुरलाई कस्तो लाग्छ ??
@AK47_gaming10M9 ай бұрын
सै भन्नू भयो एक अर्को लाइ गाली गर्थे 😂😂
@esdispatch46489 ай бұрын
Bed mai simit hunthyo😅😅
@durpataupadhyaya8319 ай бұрын
Wow dharaai pachi thodo bhaka suna paiyo mero daju & didi ko♥️♥️❤️🙏🙏Congratulations. ❤️❤️❤️👍👌👏🙏
@namratadevkota39048 ай бұрын
Wow Kati ramro sabda yesto po ho ta dohori sabai family saga basera herna milni
@समीरअल्हुल्ला9 ай бұрын
पैलो पल्ट सुन्दै छु यो भाकाको गित कति राम्रो लाग्यो ❣️❣️❣️🙏
@baburambohora54857 ай бұрын
भगवान सधै दाहिने हौउन राजु दाइ तपाइ दुबैजनाको अझै सफलताको सुभ कामना❤❤❤
@suryapariyarofficial96379 ай бұрын
सबै लाई 🙏🙏 🙏आहा कति रमाइलो
@dipikaop56078 ай бұрын
आहा कति राम्रो गीत सबै टिमलाई धन्यवाद र फेरि अर्को पार्ट 2पनि छिटै आयोस्
@PurnaRaut-oo5dq9 ай бұрын
दाजु दिदिको सारै राम्रो गला अनि कला❤❤❤❤❤❤❤
@chandsantosh81279 ай бұрын
एस्तो पो त दोहोरी ❤❤❤
@Sahilmagar12348 ай бұрын
दोहोरी गित भनेको त एस्तो पो हुनु पर्छ सुनिरहु लाग्ने मीठो शब्द हरु आज काल के आयो जमाना दोहोरी मा रयाप रे अनि छाडा सिक डाम्ना डाम्नी हरु यो गित हेरेर
@Bikram-s3l9 ай бұрын
नदि झै सल ल बग्ने मौलीक शब्दको खानी राजु दाइ अति घतलाग्दा शब्द 🙏💐
@barsharana75638 ай бұрын
दोहोरी गित होस या जुनसुकै कल्पना अनि भावनामा डुबेर गाउनी हो ,साच्चिकै यथार्थ परक अनि एकदमै मनछुने गरि गाउनु भो सार्है मन छोयो 👍️👍️💖💖💖💞💞💞💐💐💐💐
@tekendrashahi5379 ай бұрын
म पश्चिमको भएनि मलाई हजुरहरुको ठाडो भाका सारै मन पर्छ ।। मलाई सारै आनन्द लाग्छ ।।।❤❤❤❤
@SubashSubash-pv7fw8 ай бұрын
आगामी दिन हरुमा यस्तै यस्तै रमाइलो कार्यक्रम लेराउनु होला
@user-umbahadurpulami7rj9om4v9 ай бұрын
नमन🙏 शिला दिज्यु & राजु दाजु भाग 2 पनि ल्याउनु होला ,❤❤❤
@chandrabahadurbishwokarma79879 ай бұрын
आहा कति मिठो गीत सुन्न पाइयो। सुनिरहन पाउँ यो जोडीको यस्तै भाका।
@tejendrakhati92349 ай бұрын
स्वर सम्राट दुबै जना लाई बधाई यति राम्रो गित दर्शक माझ लियकाे मा
@sunilkc95099 ай бұрын
उच्च सम्मान राजु दाइ अनि शिला दिदि🎉
@suryagole82629 ай бұрын
आहा कति मिठो शब्द अनि रमाइलो ठाडो भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो।
@suryagole82629 ай бұрын
धेरै धेरै बधाई छ
@bhaktabahadurtangnami72459 ай бұрын
लोक दोहोरी छेत्र मा सबै भन्दा धेरै मलाई मन पर्न जोडी राजु दाई र सिला आले दिदी मत्रै हुन
@Prem224828 ай бұрын
साच्चिकै उहाहरूको यो दोहोरी लाइभ धेरै पटक हेरे ,अझै हेरम हेरम हुन्छ❤❤दुबैजनालाइ स-धन्यवाद❤❤❤
@dbbaral4699 ай бұрын
राजु सर र शिला दिदी को दोहोरी भने पछि खोजी खोजी हेर्ने गर्छु ❤️❤️❤️
@BinodRijal-dk5fw7 ай бұрын
लोक दोहोरिका दुई नायक राजु परियार र शिला आलेमा अद्भुत कला छ यहि कलाले संसार चलाछ❤❤❤
@nirmalarana85889 ай бұрын
आहा कति मिठो 🎉प्रतीक्षामा थिए यो भाकामा हजुर दुइको गीत सुन्ने❤
@dearRodan9 ай бұрын
नमस्ते 🙏🙏🙏🙏सम्पुर्ण टिमलाई मन देखि सम्मान छ हेर्दा हेर्दै समया सकिएको थानाइ भएना जति हेरेनी हेरिराना मन लग्छा पर्तेक भाग नछुटै हेर्छु
@shantajaishi40059 ай бұрын
Happy new yeears daju dd
@chandaaryal44258 ай бұрын
कति राम्रो अझै part 2 hai❤
@prayashalemagar95019 ай бұрын
Wow dami dohori sampurna team lai safaltako subhakamana xa 🎉🎉🎉🎉
@nepaliman11299 ай бұрын
लोक गीत मा धेरै सर्जक र गायक हरु हुनुहुन्छ तर राजु दाई को जत्तिको गाउँ सक्ने मेरो नजरमा कोई हुनुहुन्न, गायक मा ,उहाँ लोक सम्राट नै हो
@sarojsp67219 ай бұрын
निकै रमाइलो जति सुनो तेति सुनौ सुनौ लाग्ने सिला आलेको आवज राजु दाइको त कुरै गर्न परे न यो मेरो दोस्रो कमेन्ट् हो है
@MayaMagarni-xs2st9 ай бұрын
मनछुनेथाडाेभाका❤❤❤
@krishpariyar85789 ай бұрын
येस्तो लाग्छ्की दुई जना को रियल ला भको भय जिन्दगी कस्तो हुन्त्यो होला है । रियल जस्तै दोहोरी गाउनु हुन्छ त ।मनै झसङ्ग हुन्छ । 2 जनाको बिग फ्यान नै हो फेरि 🙏🙏🙏🙏
@sikharthapa43509 ай бұрын
लोक दोहोरिका " राशी" जोडीलाई मनैदेखी हार्दिक नमन्🙏
@rambaraile92029 ай бұрын
Yo honi ta real dohori vaneko Sarai ramro xa
@MeenaSubba-jr5cb9 ай бұрын
Kasam real jodi hunu parne rastrakai yak udaharaniya jodi hunethiyo🙏🙏❤️❤️
@nareshbhandari14289 ай бұрын
आहा लोकदोहोरिका राजा रानी ❤❤🎉🎉❤❤
@sirjanamagar30599 ай бұрын
आहा ...निकै आनन्द लाग्यो यो गितका शब्दहरु सुनेर त्यस्तै मिठो आवाज पनि जोडि मलाइ मन पर्ने जोडि❤❤
@neupanemaya8219 ай бұрын
सारै राम्रो टुक्का छ दुबैको।
@narayanchapagain54039 ай бұрын
सारै मन पर्छ ठाडो मौलिक दोहोरी
@DipeshBaral-d7v9 ай бұрын
धेरै राम्रो छ 🎉सबै टिमलाइ धन्यवाद ❤️🎉🙏
@bilbahadurkhatri50049 ай бұрын
आहा कति रमाइलो गित ❤❤❤
@hembahadur12339 ай бұрын
तिमी थियौ काटा तिमी थियौ डोरि तिमी थियौ ऐना मेरो,,,,,छैन सुनको दरबार ठिकठाक छ घरबार मनमा शान्ति छैन मेरो वा वा😢😢
@Bidhyasen229 ай бұрын
मैले आज सम्म धेरै पटक हेरेको गीत यही होला कति राम्रो हो जति सुन्यो उति सुनम सुनम लग्नि ❤❤❤❤❤
@ramros14299 ай бұрын
Lokgit ka Raja Rani kati aananda Ayo yo thado bhaka sunda arko vag ma Pani xittai liyera aaunu hola 🙏🙏🙏
@gauraneupane25489 ай бұрын
अाहा कति राम्रा सोर तेस्तै मान्छे
@uttampraja21869 ай бұрын
dherae ramaelo dohori suner mazza aayo
@samirgiri21439 ай бұрын
जति सुनाे सुनिरहु लागने गित भनेको यस्तो पाे हाे त ❤❤❤❤
@romabanjade22809 ай бұрын
आहा धेरै राम्रो लाग्यो ठाडोभाका
@kunworsunil69 ай бұрын
मन छोयो। दुर्लभ भाका अनि उत्कृष्ट शब्द चयन।
@AshokkumarGharti-ti8xn9 ай бұрын
आहा सारै राम्रो ठाडो भाका🙏🙏
@sunarnanu23809 ай бұрын
कस्ले सक्ने राजुलाई लोकदोहोरीका राजालाई सारै राम्रो मिठो र मार्मिक
@dipak10189 ай бұрын
हा हो सदा बाहार गायक गाईका 🎉🎉🎉
@shasilal12519 ай бұрын
हजुर हरु को यो जोदि को गित जुनि जुनि सम्म सुन्न पाइयोस बधाइ छ ❤
@kalpanathapamagar96499 ай бұрын
🙏आहा 👩❤️👨वर्षो दिन काट्यो पछ्यौरी फाट्यो मर्स्याङदीमा धुदै धुदै ...मन मनै मर्छु हासे जस्तो गर्छु तिम्रो फोटो छुदै छुदै😭रुन्छु धर धर अर्को जुनि छर...😭
@rupagurung679 ай бұрын
Very heart touching 😢
@pabitrachhetri67299 ай бұрын
लाेक दाेहाेरीकाे राजा रानी 🙏🙏next part plz
@harrymitrakoti72389 ай бұрын
लोकलोहोरीको बादसाह, रास्ट्रिय गहना हाम्रो राजु दाइ
@gangamayadural1219 ай бұрын
साह्रै मीठो लोकदोहोरि
@bkraj.5209 ай бұрын
राजु दाजुले हजुरलाई रियल जिबनमा कति इज्जत गर्नु हुन्छ त्यो सबै दर्सकलाई थाहा छ तर जब हजुरहरु गित गाउन लाग्दा गितमा यसरी गहिराउनु हुन्छ कि सुन्दा अति आनन्द लाग्छ i love both and all tem
@pradipaddas75769 ай бұрын
Dohori ko ta king nai hun raju pariyar god gift nai hola kati ramro sabda haru
@sumitramoktan20589 ай бұрын
आहा कति मिठो गीत सबैलाई मनपर्छ। ❤️❤️❤️🙏🙏🙏
@Yamjeetmalla9 ай бұрын
आहा ! कति सुन्दर दाेहाेरी ठाडाे भाकामा।
@JinuGurung-h4d9 ай бұрын
Happy new year shila baini Raju Vai rejina baini sarmila baini n Sabai Vai baini haru Lai ❤❤❤❤❤❤❤❤
@shantigurung58619 ай бұрын
मन्जु र राजु दा पनि फेरि लेराउन पर्यो ठाडो भाका plz plz 🎉
@RamGhale-u8n9 ай бұрын
Shila ji hajur group ma vayna vane ta git suna man lagdaina hajur KO haso mitho ani song pani ekdam mitho