एकदमै रोमन्टिक कथा ब्यथा सारै राम्रो चलचित्र बनेको छ❤देश,बिदेश,लाहुरेहरु सब आ-आफ्नो गाउँघर लाई राम्रो सदुपयोग गरौ❤️❤️🙏
@NitaPunMagar3 жыл бұрын
आफू जन्मेको जन्मभुमि कति प्यारो लाग्छनी,निकै मन छोयो र मन रोयो ऐलेको पिढिको लागि सन्देश मुलक थातथलो, हार्दिक बधाई छ,चलचित्रमा हैन हाम्रो बास्तबिक जिबनमा हुन जरुरी छ🙏
@aitalimbu2175 Жыл бұрын
Great film kaka n kaki मैले हेरे थाक थलो मुभी अत्यन्तै खुशी लाग्यो उत्तर उत्तर प्रगती को शुभकामना सेवारो गरे हैर
@Mani-tn5kk7 ай бұрын
फिलिम एक्दम राम्रो रहेछ गाउले पाराको मन पर्यो कतार बाट हेर्दै छु।
@bikramyakkha63903 жыл бұрын
राम्रो लाग्यो संखुवासभा ,तेह्रथुम, ताप्लेजुङको आसपास ,तिनजुरे, गुफा पोखरी आसपमा बनेको चलचित्र रहेछन् जुन मौलिक किराँत संस्कार र सास्कृतिमा सुन्दर र सन्देश मुलक लाग्यो सम्पुर्ण फिलिम युनिटलाई शुभकामना तथा बधाई छ।
@tilaklimbu14793 жыл бұрын
सारै राम्रो लाग्यो आफ्नै जनमस्तलको बारे आधारित रहेछ 👌👌
@reenasubba5984 Жыл бұрын
Ma Assam, India bata herdai chhu. Sarai man paryo film. Manchhe ko sapana kaile pura hunna roichho. Sabai aa afnu thao ma sahi chho tara socheko jasta hunna raichho jindagi. Sarai man chhoyo.
@KonchanThalang6 ай бұрын
@@reenasubba5984 dhanyabdh yo mitho pratikriya ko lagi .
@tankakepchhakimagar23623 жыл бұрын
मेरो आफ्नै गाउँ ठाउँ नजिकैको स्थानहरूमा शुटिङ गरिएको रहेछ खुशी लाग्यो। यम्मे र चुम्मेको अभिनय दमदार लाग्यो यो भन्दा अझै धेरै सफलता मिलोस्।लिम्बू संस्कृति र संस्कार बाट चलचित्रलाई समेटिएको रहेछ भूगोल र लिम्बू संस्कार संस्कृति बीच अलिकति समानता नमिलेको जस्तो लाग्यो मेरो बिचारमा।हाम्रो पूर्वी नेपालको उच्च पहाडी भेगमा शेर्पा, गुरुङ्ग जातिहरूको बसोबासको बाहुल्यता रहेको पाइन्छ मध्य पहाडी भेग वा लिम्बू जातिको बाहुल्यता रहेको स्थानमा शुटिङ गर्दा अझै राम्रो हुनेथ्यो जस्तो लाग्यो।
@narbahadurkerung93013 жыл бұрын
थात्थलोको लागि बाकी जीवन समर्पण गरेको भए हुन्थ्यो जस्तो लाग्यो! प्राबिधिक कारण बाहेक सबै उत्कृष्ट, सन्देशमुलक र मनमोहक दृश्य छन। सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना छ।
@gitalimbu33863 жыл бұрын
आज यो मुभी हेर्दा त मलाइ 15 /16 बर्ष मा खेली हिडेको याद आलो आयो ताजा त्यही छु जस्तो लाग्यो एक दम खुशी लाग्यो कहानी र आफ्नो कल्चर भन्दा नि मलाइ आफू खेलेर हिडेको रमाइलो पल याद भो खुशी लागेको छ
@rudrasanyakyakhthumlimbu63073 жыл бұрын
याे फिल्मकाे कथाले याक्थुङ युवा युवतीलाई चेतना अनि प्रेरणा पक्कै दिएको छ । यस्तो प्रकारको फिल्म अझै बन्दै जाअाेस् । शुभकामना !!!
@nepal24sanchalimbu483 жыл бұрын
wawoo थाकथलाे मुभि आज याे फिलिम ले मन छाेयाे रामराे वास्तविक कथा मा आधारित र सन्देशमुलक कथामा आधारित छ दामि रामराे लागाे खुखि लागाे सबै पात्र कलाकार हरु लाई धन्यवाद छ यस्तै फिलम बनाउदै जानू i love you all
@homkajigurung5623 жыл бұрын
थात्थलो फिल्म एकदम राम्रो लाग्यो, गाउघरको रहन सहन, चलन चल्ती भेषभुसा लाहुरे सस्कृति सबै समेटिएको छ, हरेक कलाकारले आ आफ्नो भुमिका राम्रो निभाउनु भएको छ, लोकेसन सेलेक्सन एकदम राम्रो छ,कतै कतै आवज अलि नबुझिने, कुनै सिन जस्तै जङगलमा रातको सिन, लाहुरेको आत्म हत्या प्रयास पछिको सिन अलि लामो भएको महसुस गरे, अरु सबै राम्रो छ, कन्चन, सुमी र सम्पुर्ण टिमलाई बधाई शुभकामनम छ, यस्तै धेरै फिल्म हेर्न पाईयोस ।
@RRrai-sh5ng3 жыл бұрын
सम्पुर्ण टिमलाई बधाई छ यो शहरको घर अनि कोठा भित्र गुम्सिएर बसीएको बेला यो चलचित्रको backround सिनले मनमा शान्ती मिलेको महसुस भयो आफ्नै गाउघरमा पुगे झै लाग्यो 😊 दिन खोजिएको शन्देश पनि राम्रो लाग्यो👍
@parshuramlumphuwa25943 жыл бұрын
Aafno thauko film hernapauda dherai khusi lagyo really nice and lahureko herat touching katha thank you sampurna team lai
@lungwaonline85803 жыл бұрын
प्रेरणादायी चलचित्र ।।सबैलाई बधाई छ, अन्तिमको गित साह्रै मीठो लाग्यो।।
@ambarlimbu2451 Жыл бұрын
लिम्बू फ्लिम बनाउदा सबैभन्दा पहिला original लिम्बू भाषा मानै बनिनु पर्छ तेसपछी विभिन्न भाषामा Dabbing गर्दा हुन्छ ।
@sajansubba17083 жыл бұрын
सम्पूर्ण टिमलाई धन्यवाद इतिहासिक युग हिजोको दिन हरेक कुरा समेटिएको छ कथा विषय वस्तु सबै याक्थुङ युगलाई सम्झाएको छ धेरै खुसी लाग्यो।
@yamudash_limbu3 жыл бұрын
अहिलेको लाहुरे बन्ने परिबेस यो थाक्थलोले राम्रो जुझाब दिएको छ हामि लिम्बु राई मगर गुरुङ अन्य आधिभाषी को मुल सपना यहि थियो आफु जवान रहुन्जेल अर्काको गुलामी भएर अन्तिम मा आफ्नै देशमा आएर दुख भोक्ने नेपाली 80% छ ! ! सन्देश मुलक फिलिम बनाउने सबैलाई राम्रो ब्यक्त्ती र ब्याक्तित्वो लाई बधाई छ ! !
@limburajan4913 жыл бұрын
विषय वस्तुलाई आधारित बनाएर बनाइएको यो फिल्म अति मार्मिक मा समर्पित छ अति राम्रो बनिएको रहेछ मलाई अति नै मन छोयो
@Ratnavlog-250 Жыл бұрын
Gupha pokhori po rahexa Maile ta hernai po xutayeko rahexu Aaja herinai Sakina next din haruma herxu ❤ mauka payema🎉dami lagyo ❤❤❤
@shalikpandey54953 жыл бұрын
हाम्रो समाजमा लाहुरे बन्न पर्छ भन्ने युवाहरुकाे लागि सन्देश मूलक छ ।अाफ्नाेत ज्यानपाे नमिलेर भनेर भनिरहँदा हल्का रमाइलो भयाे ।
@bishnulimbu5963 жыл бұрын
सुमि बहिनी को म पनि पर्दै छु त म पनि डाक्टर हुन्छ होला नि भन्ने शब्द्ले मेरो मन छुयो..👌👌बाकी सबै राम्रो लाग्यो
@imageofyou75513 жыл бұрын
सारै खुसि लग्यो एकदमै संनदेश मुलक फिलिम बनेको रै छ । नेपाली फिलिम नकाटि हेरे ।
@tangsangkhambeklimbuwan23123 жыл бұрын
याे मुबि हेर्नकाे लागि जति बेला युटुब खाेलेर हेर्छु उति बेलाई सच गरेर हेर्छु तर आकाे थियना बल्ल हेर्न पैयाे,ल धन्यबाद छ युटुबमा लाउनु भाकाेमा सबै टिमलाई धेरै धेरै धन्यबाद छ र याे फिलिम अति राम्राे रछ सबैले हेरि दिनु हाेला,मजा आयाे
@khimbrasaili38073 жыл бұрын
आहा कति रमाइलो गाउँ लेख नेपालमैइ बसेर घुम फिर गरेजस्तो फिल भयो!
@naumakhaling3 жыл бұрын
Yubaharulai sandes mulak flim rahexa yek dam ramro xa. Pardesh gayeni aafno janma bhumi vaneko aafnai hunxa .dherai ramro xa.
@narenlimbu81233 жыл бұрын
Sarai ramro xa hjr .. yastai yastai film haru banaudai janu hola hami aasa rakhdaxum....
@eardzooneraee57183 жыл бұрын
धेरै राम्रो फिलिम कथामा सन्देश राम्रो लाग्यो
@RomeoFilms23 жыл бұрын
thank you for the nice comment 🙏
@accountingfacts84683 жыл бұрын
Dherai raamro movie. Sabai kura realistic xa.. youth haru ko lagi motivated pani xa.. mero ta sabai vanda favourite movie list ma paryo... best of luck ❤️❤️❤️❤️❤️👍👍
@manbahadur73903 жыл бұрын
P
@ilam26023 жыл бұрын
सेवारो👏 सबै मा चलजित्र धेरै राम्रो लाग्यो ,,,,👌🙊
@RomeoFilms23 жыл бұрын
sewaro, dherai dherai dhanyabaad hajur 🙏
@madantamang55243 жыл бұрын
आज पहिलो पटक लिम्बु फिल्म हेर्दै छु☺️😊
@mothibanet12823 жыл бұрын
जे होस मन छुयो राम्रो लाग्यो लोकेसन पनि सबै एउटै ठाउको रहेछ बसन्तपुर आसपास को रहेछ टुटेदेउराली ,तिन्जुरे ,चित्रे ,नुनथला सबै तेतैजस्तो लाग्यो आफ्नो क्षेत्रको भयेर होला मन पार्यो सबै कलाकार नयाँ जस्तो लाग्यो कि म नयाँ हो कि जे होस आउदा चलचित्र उत्कृष्ट हेर्न पाउ नयाँ भयेर होला धेरै कमिकम्जोरी छ्न टेक्निकल समस्या नि होला लागत पनि कम होला तेसैले जे होस समग्रमा राम्रो छ सबै कलाकार मा मेरो सम्मान साथै नमन धन्यवाद !
@xijitendraavagi74993 жыл бұрын
अन्त्यमा सारै मन छु यो आँसु नै आयो नी।
@purnalimbu67663 жыл бұрын
सर्बप्रथम त यहा हरु सम्पुण टिम लाइ दस औला जोडि सेवारो । चलचित्र एक्दमै राम्रो लाग्यो एउटा काल्पनिक भए पनि एस्मा बास्तबिक कुरा हरु झल्किएको छ । र सम्पुण कलाकार ज्यु हरुको अभिनय पनि एक्दमै मन पर्यो राम्रो छ । अझ बिसेस कलाकार हिरोइन हाम्रो दिदि बर्मा बाट नै हो हैन उहालाइ त एक्दमै सुन्दर देखिनु भको छ । यो चलचित्र हेर्न लाइ धेरै नै कुरे मैले । हेरियो राम्रो लाग्यो खुसि लाग्यो । र धेरै धेरै बधाइ धन्यवाद ।।
@padamale31213 жыл бұрын
यसरी नै आफ्नो थाक्थलो जोगाउनु पर्छ !जेहोस फिल्म राम्रो छ
@rajurokamgr8933 жыл бұрын
एक शब्द ले सारै मन छोयो त्यो शब्द थियो म माथी एउटा रुख फस्टाओस जस्ले सबै गाउले हरुलाई सितल ताप्ने हरियाली प्रदान गरोस रिड गरी हेरे मैले यो भिडियो अन्तिम सम्म माया पाउछ गुमाउँछ त्यो सत्य हो ठिकै लाग्यो लाहुरे बनेर प्रगती सिल्ता ले खुसियाली दियको भय सुनमा सुगन्ध हुन्थ्यो की जस मध्य मध्यान्तर पछी पनी ठिकै छ त्रर हल्का कतै चुक्नु भो की भन्ने फिल्ड गरेको थिय अन्तिम शब्द ले फिल्मी हेरेको फिल्ड दियो हजुर यस चलचित्रमा योगदान दिनुहुने सम्पूर्ण टिम लाई अग्रिम शुभकामना दिन चाहान्छू अझै राम्रो बनाउदै जानू होला अझै प्रगती गर्दै जानू होला धन्याबाद
@KonchanThalang3 жыл бұрын
धन्यवाद सुन्दर प्रतिक्रिया राखिदिनुभएकोमा ।
@dearzindagi5553 жыл бұрын
राम्रो सन्देस सहितको कथाबस्तु रहेछ हाम्रो समाज परिबर्तन गर्नु पर्छ आफ्नै थात्थलो मा बसेर😢😢😢
@puranrawal83073 жыл бұрын
बर्मा म हुर्केकि चेलिको अभिनय लाइ धेरै बधाई छ ।
@RomeoFilms23 жыл бұрын
thank you 🙏
@rupeshrai30663 жыл бұрын
सारै राम्रो , हो लाउरे भन्ने मात्र हो कति दुख गर्नु पर्छ , आफ्नो जन्मभुमिलाई नै माया गरेर दुख गरौ
@limbushikha54353 жыл бұрын
एकदमै सुचना मुलक फिल्म रहेछन्।
@tilmagar30953 жыл бұрын
यूवाहरुकाे लागि प्रेणादायि फिलिम बनेछ धेरै राम्रो छ ।👌👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵💖💝
@राजाक्षितिज3 жыл бұрын
राम्रो लाग्यो फिल्म, enjoy गरे मईले त।
@limbuvlogs58953 жыл бұрын
Waw outstanding Thathaklo movie thank you all team.👍🙏
@yubarajbhattrai26173 жыл бұрын
यथार्थ राम्रो लाग्यो
@pranzal3 жыл бұрын
माया भनेको त्यस्तै हो, साथ भनेको बेग्लै हो । छाड्नेले छाडेर गएपछि, बस्नुपर्ने एक्लै हो ।😢
@premstha49603 жыл бұрын
यग
@दिपकान्छाR3 жыл бұрын
wow
@sukrarajchamlingrai77463 жыл бұрын
तपाइको चै याहा माया मात्रै रैछ खथा लाई ऐतिहासिक र हाम्रो थाक थलो पनि नबिर्सौहै रोदुमिछा चिओ आदाङ्ग्बसे चि बास्तबिता र सत्येता रहनुनु नै हाम्रो अस्तित्व लाई जोगाई उच्छ रख्नु हामी नै मिलेर हतेमालो एकता हुनुर्ुपर्छ सेमुन्ना सेवा सेवारो झारा किराँत चि लाई
@Pratiksharai953 жыл бұрын
Yo flm ko katha chai aileko yuwa yuwatiko lagi yakdamai ramro ho..............je hos ramro lageu
@tembarai13893 жыл бұрын
Thank you very much for your replied watching video again and again from Scotland Lockdown ko belaa room bhitra ghusaari baseko xu khusi lagyo gaatheho feri ni kuro taa tei dherai dherai dhannya baad cinema ko laagi
@magar11k3 жыл бұрын
आहा कति राम्रो फिलिम धेरै राम्रो छ
@biswasgrg57413 жыл бұрын
Kati ramro film ho acting testoi ramro dherai man pareo 👌👌👌👌👌👌👌😘😘😘😘😘😘
@hemantarai63783 жыл бұрын
राम्रो सन्देश मुलक छ, धन्यवाद कन्चन थलाङ्ग साथै सम्पुर्ण टिमलाई
@KonchanThalang3 жыл бұрын
धन्यवाद हजुर ।
@tembarai13893 жыл бұрын
Yebdam manparyo gaatheho tara hagi sakyo dailo dekheu aahaan. Very nice 👍🏻 cinema From Scotland I love s all team
@rajabiralchongbang86633 жыл бұрын
गुफापोखरी धेरै समय पछि देख्न पाईयो खुशी लाग्यो
@tirthalimbu26343 жыл бұрын
heri sake...chumme ko maya kati dherai yamme lai..bichara....!👏👏Ma pani lahure banthe ni jiu namile ra po ta...👏👏
@sukrarajchamlingrai77463 жыл бұрын
हाम्रो पू्र्खा को थाक थलो वन जंगल मातृ भूमिको सम्रछेर्ण गरौ । एकदमै चेतना को सम्पूर्ण टिम लाई धन्यवाद सेवा सेवारो
@keshabgautam39403 жыл бұрын
कथा राम्रो लाग्यो
@mohitlimbu84133 жыл бұрын
अासिक चिमा हाऊ चुम्से यरिक नुबा वारो🙏🙏
@budhilawati817910 ай бұрын
राम्रो।
@omsinghak98533 жыл бұрын
नयाँ कलाकर हरुकाे अभिनय ।।।।।👍️👍️👍️ ।।।।😶😶😶😶😎😎👍️👍️👍️👌👌👌👌👌
@sujataentertainment80113 жыл бұрын
घमण्ड के हो, !? मेहनत,परिश्रम के हो? आफ्नै ठाउँमा पनि कसरी विकास गर्न सकिन्छ!? ईत्यादि राम्रो सन्देश दिएको यो फिल्म एकदमै राम्राे लाग्यो, धेरै बधाई तथा शुभकामना छ सबै परिवारलाई,,👏👏👏👏👏👏 र यो वास्तविकता पनि हो,,🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️
@budhirajsubba86583 жыл бұрын
Atinai ramro upadesh ko sathma udaharan pes garnu bha ko rai cha dhanya bad. Aasewa ro.
@a-markgroup10193 жыл бұрын
Ma ni lahure janthe tar jiu nae namile ra po ta yo kura kasaelae navini deuu hae yamme!!
@RomeoFilms23 жыл бұрын
Hahaha, thank you
@limbutej48813 жыл бұрын
अति मार्मिक कथा बस्तुको साथै सन्देश सहितको फिलिम रहेछ।अझै एस्तै नयाँ पुस्ताहरुलाइ सन्देश दिने खालको फिलिमहरु बनी रहोस् ।
@bikashkarki14123 жыл бұрын
Wow nice movie kei aafnai deshma kam garau..... Nice movie
@manishlimbuthegim35133 жыл бұрын
Ekdam Man paryo movie.. Sumi g ko act dammi.. Lastma bihe vayeko vaye ramro hunthyo.. ❤️💜😍🙏🙏🙏🙏
@अजुनकुमार-ण4श3 жыл бұрын
Dherai paxe feri ruwayo ati ramro lago film dherai ramro lago malait hjr👌👌👌👌👌👌👌👌👌
@sanjulimbu27343 жыл бұрын
dherai ruwayo hai yo movie le 👍️❤️👍️👍️👍️❤️❤️👍️❤️👍️❤️❤️👍️
@Niraj-wr3no2 жыл бұрын
Samagra thikaixa Sumi ji ko ramroxa aafno thatthalo ma aayera yetiko kamgarnubhayo keep it up 👍
@sujanlimbu28773 жыл бұрын
धेरै राम्रो छ कन्चन भाइ
@KonchanThalang3 жыл бұрын
धन्यवाद दाई।
@mehchong40953 жыл бұрын
चलचित्र अत्यन्त राम्रो लाग्यो।
@tikarai4060 Жыл бұрын
Sumi ko abhinaya sasakta strong xa Laureko chai kehi weak dekhinxa
@tigertiger46123 жыл бұрын
दामी दामी दामी दामी छ फिल्म
@RomeoFilms23 жыл бұрын
thank you hajur 🙏
@kamalakarki56983 жыл бұрын
सारै राम्रो आफ्नो जन्मस्थल को याद बारेमा जनचेतना मुलुक छ ! बधाई छ सम्पुर्ण कलाकार र निर्माता हरु लाई !तर यो कुन ठाउँ को हो पूरा बिबरण हालेको भए सुनमा सुगन्ध हुने थियो !
@raudidon1233 жыл бұрын
Very nice movie and natural beauti place best of luck sampurna temlai
@jasbahadur65053 жыл бұрын
Malai dherai ramrogyo 🖒🖒
@dililimbu53473 жыл бұрын
Sarai dami Nepali movi
@चिहानकीपरि3 жыл бұрын
हाम्रो मध्यमबर्ग पारिवारिक हरेक बिषयहरूलाइ उटाइएको,हरेक समस्याहरूसंग लड्दै,पर्दै जसो तसो जिवन काटिएको ग्रामिण छेत्रका आम नागरिकहरूको जिवन यथार्थ उटाइएको कथा मन छुयो
@limbutulsi44653 жыл бұрын
धेरै धेरै राम्रो सम्पूर्ण चलचित्र युनिट लाई विशेष धन्यवाद छ अझ राम्रो गरदाई जानू हाेला / जय नेपाली सिनेमा ! तीन जुरे मिल्लके जलजले ////🎼🎼🎼🎼🎼
@bhupalbhujaldammihai42423 жыл бұрын
wow wow wow gaule man gaule para kya ramroo xa yo flm
@KonchanThalang3 жыл бұрын
पूर्ण चलचित्र हेरेर सहि प्रतिक्रिया राखिदिनु हुन्छ भन्ने बिस्वास राखेका छौँ यहाँहरुको सकारात्मक टिप्पणी नै हाम्रो लागि प्रेरणाको स्रोत बन्नेछ ।
@MD0513 жыл бұрын
Evrything perfect Nai xa wish you good luck to all team members One mistake chai sound record ma alik vane jasto vayena Mero bichar ma thank you for this movie
@indrakhamdaklimbu42993 жыл бұрын
हजुरको अभिनय मन पर्यो दाजु, 🙏🥰
@ramvlog9213 жыл бұрын
100%nice a hajur 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@jenikalikote90923 жыл бұрын
Dherei ramro chalchitrw
@musicsansar9993 жыл бұрын
Herdai xu dai bishal vai
@Grishmalimbu3353 жыл бұрын
अति सुन्दर बनेको छ चलचित्र🙏🙏🙏🙏🙏🙏
@bijulimbu21433 жыл бұрын
एउटा चल्चित्रले सन्देश बोकेको रैछ रमाईलो लाग्यो
@limbuthulee7803 жыл бұрын
movie ko concept ramro lagyo... all the best for the upcoming project @Kanchanthalang dai.🙏
@KonchanThalang3 жыл бұрын
thankyou so much
@narbahadurpun8543 жыл бұрын
Superb wonderful film indeed I like it I am looking from Gujrat india
@hitmanshrestha3176 Жыл бұрын
नाटकमा सबै कुरा राम्रो हो तर अपाङ्ग लाहुरेको लौरो मिलेन ।
@user-xz5en1ee7p2 ай бұрын
एउटा संदेशमुलक चलचित्र रहेछ। राज्यको पहुँचबाट बञ्चित समुदायले निर्माणमा ठूलो लगानी गर्न सक्दैन तर कोसिस धेरै गरेको रहेछ। भिजुअल राम्रो छ तर अडियोमा कतै कतै ब्याकग्राउण्डमा अनावश्यक आवाज रहेछ। कतै कतै चाहिँ रेकर्डिङ गर्दा स्टुडियो भित्रै गरेको महशुस हुने रहेछ। अरू त सबै राम्रो छ।
@itchhingsaVlog9k3 жыл бұрын
वास्तविक फिल्म 👌👌👌
@LimbuSujan2 жыл бұрын
Sumi lungwako abhinaya ramro lagyo.
@tikaramlimbu94253 жыл бұрын
चलचित्र राम्रो छ
@manlimbu65202 жыл бұрын
Nice movie and great message to society.Thanks
@MobileParda3 жыл бұрын
एकदम राम्रो छ नया कलाकार भय पनी सयौ फिल्म खेलेको कलाकार सरि❤️❤️❤️❤️❤️👌👌👌👌👌👌
@rankumar31162 жыл бұрын
आदाङ्बा से मलाई चाइ मन परेना के हाम्रो भास छैना र याक्थुङ को नाम अनि भासा चाइ नेपाली एसकारन हामिले हाम्रो सस्कार बिगरेको अनि भुल्नुले कओ
@fulkumarrai55963 жыл бұрын
सारै मन परेयो यो फिल्म
@HimalayanHospitality3 жыл бұрын
Nice movie love it...
@sujanchongbanglimbu62033 жыл бұрын
बल्ल आयो😊😊
@samserbahaduryonjan37113 жыл бұрын
क्वारेन्टाइनमा बसेको बेला बोरिङ्ग भएर बसेको बेला बल्ल नाया फिल्म आएछ मज्जाले हेरिन्छ ।
@bharattumbapo19333 жыл бұрын
सेखासाङ सारै राम्रो फिलिम यो होनि त
@s.sumii.21213 жыл бұрын
राम्रो लाग्यो movie बर्मा बाट आएर सुमिले राम्रो प्रगती गर्यो ।
@khabar-tvnepal2133 жыл бұрын
हिरोले सारेैदुखदियो
@RomeoFilms23 жыл бұрын
haha
@aibdrgrg44073 жыл бұрын
कथा बस्तु सरै राम्रो लाग्यो सोदेश्को माटो बिदेश्को पीडा भने जस्तो साथै थोरै जातीय हिसाबमा बिट नमारेको हो कि भन्ने मलाई लाग्यो किनकी किराँती हिसाबले मृतक्को थोरै भएपनी किराति विधि पुराई दिएको भए सुनमा सुगन्धा हुने थियो कि!
@pasangnimasherpa79623 жыл бұрын
Wowo nice movie & our nice gupha pokhari 🌹ald tha best all movi tem 🙏