the bRAVO dELTA show || EP 123 || Durga Prasai || Bhusan Dahal || Sajha Katha

  Рет қаралды 1,079,699

Sajha Katha - साझा कथा

Sajha Katha - साझा कथा

Күн бұрын

the bRAVO dELTA show || EP 123 || Durga Prasai || Bhusan Dahal || Sajha Katha
#thebravodeltashow #durgaprasai #bhusandahal #sajhakatha
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha...
Tiktok: www.tiktok.com...
KZbin: / @sajhakathaofficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 981039805.
Copyright :
©2023- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.

Пікірлер: 3 800
@durlovesharma5161
@durlovesharma5161 10 ай бұрын
दुर्गा प्रसाईं अराजक लाग्थ्यो तर दुई पटक यो अन्तर्वार्ता सुने पछि मैले पनि धारणा बदले , दल हरु नै अराजक हुन ! मेरो समर्थन प्रसाईं जी लाई ।
@khagendrapradhan2601
@khagendrapradhan2601 10 ай бұрын
दुर्गा प्रसाईंकाे आजसम्मक‌ै सबभन्दा उत्कृष्ट तथ्यात्मक महत्त्वपूर्ण अन्तर्वार्ता लाग्यो प्रत्येक देशभक्त नेपालीले बुझ्नैपर्ने मनन गर्नैपर्छ:समयमै बुझौ🇳🇵🙏जय मातृभूमि नेपाल 🇳🇵🙏
@prakashsapkota7270
@prakashsapkota7270 10 ай бұрын
अब हरेक नागरिकले हेर्नै पर्छ यो कार्यक्रम। दुर्गा प्रसाईं एन्ड भूषण दाहाल रक्स!
@Khem79
@Khem79 10 ай бұрын
बोल्ने मौका दिएर सहयोग पुर्याउनु भएकोमा भुषण दाहल सर प्रति हार्दिक आभार 🙏🏻 नेपालि जनताले यो पललाई सधै याद गर्ने छन।
@humnathparajuli5794
@humnathparajuli5794 10 ай бұрын
दुर्गा प्रसाईंले भूषण दाहाललाई हिट बनाए!
@bijayacharya8903
@bijayacharya8903 10 ай бұрын
गणतन्त्र धोका हो भन्थ्यो हो रेछ।होइन भने गणतन्त्र को सौन्दर्यात्मक पक्ष यो त हैन पक्कै हैन।नजरबन्द,निशेध आदि इत्यादी यी सबै गणतन्त्र को पतन को मार्ग हो जुन राम्रो हैन।अब मलाइ पनि यो अन्तरवार्ता हेर्दा र सुन्दा दुर्गा प्रसाईं जिन्दावाद दुर्गा वाद जिन्दावाद भन्न मन लाग्दैछ।दुर्गा प्रसाइको यस अन्तरवार्ता सुन्दा आङ्ग जिरिङ्ग जिरिङ्ग भएको छ र अब भन्नै पर्ने भएको छ गणतन्त्र धोका हो गणतन्त्र मुर्दावाद✊
@changetrack2545
@changetrack2545 10 ай бұрын
Atti चित्त बुझ्यो दुर्गा जी तपाईंको कुरा सुनेर।गुरु गोरखनाथले त्यो अधम्या साहस र सुरक्षा तपाईंलाई प्रदान गरुन्।जाए गोरख।।
@chefsaudi269
@chefsaudi269 10 ай бұрын
यदि दुर्गा प्रसाईं ले भनेकै जस्तै पुराभयो भने म नेपाल फर्किन तयार ल !!😮शुभकामना छ प्रसाईं जि लाई ।कडा आयो है यो interview सारै खतरापूर्ण लाग्यो । जीवन मा पहिलो पल्ट यसरी पूरा कार्यक्रम हेरेको भनेकै एहि पहिलो हो ल 🎉🎉🎉
@KrishnaGautam-z6g
@KrishnaGautam-z6g 8 күн бұрын
भुषाल जि गणतन्त्र यहि होत गरीब जनता झनै गरीभ हुनुपर्नि। दुर्गा दाई सत्य हुनुहुन्छ।जय जय दुर्गा दाई जिन्दावाद जिन्दावाद 🙏🙏🇳🇵🇳🇵
@surajadhikari2640
@surajadhikari2640 10 ай бұрын
भूषण दहाल जस्तो हिम्मतिलो, जुझारु, इमान्दार र स्वाभिमानी छोरा जन्माउने आमा बुवा प्रती मेरो उच्छ सम्मान छ ! भूषण दाइ लाई लाखलाख शुभकामना ।। 🙏🙏🙏🙏
@diwakarbashistha1035
@diwakarbashistha1035 10 ай бұрын
दियो बाल्दा अँध्यारो रिसाउँछ यहाँ, सबैलाई खुशी पार्न कहाँ सकिन्छ र ! गज्जव भूषण दाई !
@bp-khatri
@bp-khatri 10 ай бұрын
😮super
@santoshmagar2486
@santoshmagar2486 10 ай бұрын
Man xune lines
@arjunpoudel2498
@arjunpoudel2498 10 ай бұрын
Kati ramro kura
@RajuBasnet-z8k
@RajuBasnet-z8k 6 ай бұрын
Jay Nepal jay Durga prasai sir dharai ramo Kam ho
@sandeshhumagain4489
@sandeshhumagain4489 10 ай бұрын
यस्ता महान व्यक्तिहरूलाई भनिन्छ पृथ्वीनारायण, जंगे, बलभद्र, भक्ति थापाको सन्तान । यही हो नेपालीको रगत। श्री पशुपतिनाथ ले आशिर्वाद प्रदान गरुन्। जय शान्ति भूमि, जय मातृभूमि। ❤❤
@dambardc9584
@dambardc9584 10 ай бұрын
दुर्गा ले गफ त शरीरमा काँडा जरजर आउने नै गर्छ त सफलताको सुभकामना ❤
@RajuBasnet-z8k
@RajuBasnet-z8k 6 ай бұрын
❤❤❤❤❤❤
@I_INDRAW
@I_INDRAW 10 ай бұрын
यो अन्तरवार्ता युट्युवमा राखदिनु भएकोमा साझा कथा र भुषण दाहाल लाई धन्यबाद ॥ उपत्यकाको नेवार समुदायले राजा ल्याउनै पर्छ नत्र देश रहदैँन् भनेर दुर्गा प्रसाईँको आन्दोलनमा आए यो व्यवस्था बदल्न १महिना पनि लाग्दैन् ॥ कामना छ उहाँहरूको साथ र सहयोग रहोस् र रहनेछ भन्ने आश छ ॥ शुभकामना छ दुर्गा प्रसाईँ
@KrishiSuchana
@KrishiSuchana 10 ай бұрын
पुरा भिडियो हेरियो समय समयमा आशु झरेको पत्तै पाइएन आजको यथार्थ ….👏👏
@asianhimalayahomestay
@asianhimalayahomestay 10 ай бұрын
भुषण सर ले धेरै धेरै खोजमुलक र सत्य तथ्य मा आधारित कुरा हरु निर्धक्क बाहिर ल्याउन जरुरी छ। किनकि यो देशमा बुझेका र बरिस्ठ पत्रकार हरु पनि राजनीतिक मै लिप्सा हुन्छन् र चाहिने सामग्री हरू प्रश्तुत नगरेबापत उनिहरू धन आर्जन मै तल्लिन हुन्छन भन्ने राजनीतिक बिष्लेशक हरू बाट सुनिन्छ। तसर्थ जनताको आशा र भरोसा रहेका बरिस्ठ पत्रकार महासय हरू ले कलम चलाउन र वाक स्वतन्त्रताको पछमा काम गरिरहनुपर्दछ। 🙏
@FarWesternRider
@FarWesternRider 10 ай бұрын
आगो लाग्छ यो कार्यक्रमको भिउजमा 🎉🎉🎉
@jokhbahadurshah2153
@jokhbahadurshah2153 10 ай бұрын
दुवैजनालाई सलाम, what a great interview ❤❤❤
@binodbindas2140
@binodbindas2140 10 ай бұрын
गाडेतन्त्र बाट फाईदा लुट्नेहरू मात्र गाडेतन्त्र जोगाउन लागिपरेका हुन् गाडेतन्त्र मुर्दावाद ।।
@gulmipurkot4310
@gulmipurkot4310 10 ай бұрын
रगत उम्लेको छ आज😢😢 जय देश सबै युवा जागौ🇳🇵
@ishworpanthi2145
@ishworpanthi2145 10 ай бұрын
Sai vanyo bro
@biratgahatraj7027
@biratgahatraj7027 10 ай бұрын
Lamo yuwa sab bikau Hun hune wala k hi chaina jaba yo desh Sikkim huna taba Sama jnta haru sab Veda Hun kukur KO muut khuldina parxa Nepali jnta harulai aukaat nai yehi ho Nepali haru jati j greyo ni neta haru chaal pusna Nepali jnta nai ho
@harigaire3901
@harigaire3901 10 ай бұрын
वा क्या गज्जव ,दुर्गा प्रसाईं लाई पद,धन दौलत र ब्याक्तिगत स्वार्थ छैन ,सबैले सपोर्ट गरौं ,राजसस्था जिन्दावाद ।
@gangathing1755
@gangathing1755 10 ай бұрын
धेरै नै मार्मिक अत्ति सत्य यथार्थ अनि तितो अवस्था ।
@sanjivshrestha888
@sanjivshrestha888 10 ай бұрын
Salute Bhusan Dai for preserving freedom of speech ❤❤
@mespangrai5240
@mespangrai5240 10 ай бұрын
1. धेरै बर्ष पहिले जर्मनीमा जनता हरुको निराशा र बित्रिशनता को फाइदा उठाएर अनि, लोकतन्त्रको वाक स्वतन्त्रताको फाइदा उठाएर, एउटा मान्छे ले सत्ता कब्जा गर्न सफल भएको थियो - उसले तानाशाह भएर लोकतन्त्र मात्र नष्ट गरेन - ६० लाख अल्प शंख्यक यहुदी को हत्या पनि गर्यो, जातिवाद फैल्यायो! 2. अहिले नेपालमा पनि निराशा र बित्रिस्नता फ़ैलिएकोछ , नेता हरुको स्वार्थ, घमण्ड र कम बुद्दि को कारण!
@deshbhaktanepali9975
@deshbhaktanepali9975 10 ай бұрын
Rajale Switzerlandma paisa rakhyachha vanera Jantalai vrammmaparera yi Apradhiharule17000 nirodsh janta marera ahile Jangabahadur Ranasashan lagaudaichha aba yi deshdrohi vratachari apradhi netaharulai Srilankako jastai garera sadakma 17000 tukraa parnuparchhaa Abachai desh bachhaki jastoo lagyooo🙏🙏
@bbek
@bbek 10 ай бұрын
Ap1 le dekhauna namaneko
@na_res_ghatang4070
@na_res_ghatang4070 10 ай бұрын
Yo munxe chai thikai lagna thalyo tw…go ahead for all Nepalese…
@shivaramkhadka4400
@shivaramkhadka4400 10 ай бұрын
🇳🇵🙏👍️
@khagendraneupane9643
@khagendraneupane9643 10 ай бұрын
सत्य कुरा चै यहि हो यो देश कुनै पनि नेताले चलाएको छैन। माफिया डनहरुले चलाएका छन्। दुर्गा सरको कुरा सहि छ।
@adityagurung914
@adityagurung914 10 ай бұрын
Interview भनेको यस्तो हुनु पर्छ अर्को यौटा बौला छ धमला यो कुरा को को लाई सई लगायो लाइक ठोकुम💪
@a1comedytv22
@a1comedytv22 10 ай бұрын
सरकार यती छिटो डराउँछ भन्ने लागेको थिएन एउटा व्यक्तीले हल्लायो लु बधाई छ दुर्गा दाई
@gcsplmbs
@gcsplmbs 10 ай бұрын
True image of Journalism, Salute you Bhusan sir
@Rojintimsina
@Rojintimsina 10 ай бұрын
❤❤❤
@mukundaadhikari4758
@mukundaadhikari4758 10 ай бұрын
यी दुईदाजुभाईको कुराकानी सुन्नपाउदा अती खुशी भए मलाई विश्वास लाग्यो म पक्कै ममेरो पुरोनो स्थीतीमा बाच्नपाउछु हाम्रो देशनेपाल यसैकालागी गौरवमय रहेछ जय सत्तॐ नमःशिवाय गोरख🎉 छलउल उच्तस्थरीय छ मलाई लाग्छ
@satyakhadka3035
@satyakhadka3035 10 ай бұрын
फ्लिम हेर्न भन्दा पनि मजा आयो आज यो interview हेर्न
@dnil8300
@dnil8300 10 ай бұрын
पशुपतीनाथ र दुर्गा माताले नेपाल र नेपाली को रक्षा गरून नेपाली जनता को जित होस
@dreamernepal782
@dreamernepal782 10 ай бұрын
great 👏👍
@bishalghising9989
@bishalghising9989 10 ай бұрын
नेपालको १ नम्बर पत्रकार हजुर्को कार्यक्रम मा दुर्गा प्रसाईं को देश र जनताको लागी गरिएको सम्बाद ले मन छोयो आजको नेपालीको यथार्थ दर्पण।
@ParmesPandit
@ParmesPandit 10 ай бұрын
नम्बर 1 नेपालको पत्रकार भुषण दाहाल।।🙏🙏🙏
@shamshergurung7878
@shamshergurung7878 10 ай бұрын
Durga Ji 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏
@Ilamgreen
@Ilamgreen 10 ай бұрын
नजिक हुन, भ्याउने, सक्ने भोलि दुर्गा प्रसाईले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहोस् 🙏🙏🙏
@shyamu904
@shyamu904 10 ай бұрын
Manxelai firta lagisayo andolan hunxara
@janakbhandari431
@janakbhandari431 10 ай бұрын
आफै भिजन नभएको गधा को पछि को जान्छ
@pardipdhakal1285
@pardipdhakal1285 10 ай бұрын
भुषन सर हजुर काे याे कदम ले हामि सबैको मन जितेकाे छ। 🎉🎉धन्यवाद ।🎉🎉
@Simkhada333
@Simkhada333 10 ай бұрын
भुसड दाईको त सदै support छ तर दुर्गा पर्साईको speech पनि खुब मन पर्यो
@dxs_cr7amrit68
@dxs_cr7amrit68 10 ай бұрын
We are with you Bhusan Sir ❤
@worldpeace3753
@worldpeace3753 10 ай бұрын
say I’m with Nepal AMA n Durga Prasai n Bhuwan Dahal save the Nepal.
@deshbhaktanepali9975
@deshbhaktanepali9975 10 ай бұрын
Durgasir haamisabai ek haau deshbachaunee nimitta nayak tapainai hunuhuncha
@NawarajSubedi-ur2iz
@NawarajSubedi-ur2iz 3 ай бұрын
support xa
@NawarajSubedi-ur2iz
@NawarajSubedi-ur2iz 3 ай бұрын
We support u..
@prembahadurshakya3574
@prembahadurshakya3574 10 ай бұрын
वा वा वा पश्नको जवाफ पेट भरि दियो । धन्यवाद दुर्गा जी ।
@dipendramagar9573
@dipendramagar9573 10 ай бұрын
Durga ❤❤❤
@ajkchannel4596
@ajkchannel4596 10 ай бұрын
दुर्गा प्रसाईं को कुरा मा सत्यता छ।।🙏🇳🇵🇳🇵🤝🤝🤝
@pabanshah4919
@pabanshah4919 10 ай бұрын
हर हर दुर्गा घर घर दुर्गा🇳🇵🇳🇵🇳🇵
@TWGFitness
@TWGFitness 10 ай бұрын
दुर्गा प्रसाईं समय र परिस्थिती संग जुधेर माझिएकाे निडर र आटिलाे मान्छे हाे, best of luck
@kajishahev
@kajishahev 10 ай бұрын
सारा नेपाली को साहारा दूर्गा जि लाई सलाम
@YubrajGc-k4t
@YubrajGc-k4t 10 ай бұрын
दुर्गा प्रसाईं को कुरा सारै मन पर्यो यो चोर नेता हरुले यो देश खतम पारी सके अब यो देश इन्डियालाइ सुम्पिन मात्र बाकी छ यो देश बचाउन राजा आउन अत्यन्त जरुरी छ
@KrishnaKunwar-w9g
@KrishnaKunwar-w9g 10 ай бұрын
सबै च्यानलमा प्रसारण हुनुपर्छ !!!AP1 TV पनि एमालेको रैछ
@Prakash.Bohora
@Prakash.Bohora 10 ай бұрын
I am with Bhusan Dahal & Durga Prasain. Say no to corrupt politicians and corrupt Nepalese government. #Hail_Goddess_Durga #Jay_Mahakali.
@foxbat4596
@foxbat4596 10 ай бұрын
Jay MahaKali
@nimeshghimire2210
@nimeshghimire2210 10 ай бұрын
Hawa kura, Durga prasad lai sabai tha chha bhane, sabai janata ko agaadi aayera sabai neta haru ko kartoot dekhaidinu paryo ni. Tyo chai nagarne ani yesai halla garera hunchha
@Prakash.Bohora
@Prakash.Bohora 10 ай бұрын
@@nimeshghimire2210 murkha ko matrae haina kaput jholey haru ko pani ausadhi nahuney rahexa. #हाहा_लोकतन्त्र #हाहा_गणतन्त्र
@x25ff60
@x25ff60 10 ай бұрын
बेबकुफ कुरा नगर्नुस् जति प्रमाण भएपनि केही गर्न सक्दैन सब चोर नै त छन् तेत्रो काण्ड,घोटाला मा संलग्न भएको प्रमाण हुँदा त केही गर्न सक्य हैन् अलिकति चिन्तन मनन् गर्नुहोस यो छाडा तंत्र हो
@Ocean9797
@Ocean9797 10 ай бұрын
​@@nimeshghimire2210Sabai tapani hamile dekhe bhogekai hoinara ani tyo usto ko kasto Vanna Lai Hamilai sodhnu ko kasto vanera hamile bhogekai betha manxele bolneta ho garnalai Desma K Baki rakheka xan ra mafia harule aafnai manxeko halimuhali xa tikiraxan garib Khan garib Bandai gakaxan bidesine ajhai baddaixan rojgaar xaina aru K vannu parne
@mukundaadhikari4758
@mukundaadhikari4758 10 ай бұрын
जय शिव गोरख सत्त गुरू गोरख🎉 प्रश्न अती राम्रो उत्तम लाग्यो उत्तर पनि बुझ्दा उत्तम राम्रो छ सबैका कुरा बोल्दा उत्तरदिदा जनबिद्रोह हो❤ ५८ सालवाट म पनी यो बोल्दै र देख्दै आएको हु दुर्गा जी सही बोल्नु भएको छ म पुर्ण सहमक छु जय शिव गोरख
@sangeetlama9746
@sangeetlama9746 10 ай бұрын
तपाईं हाम्रो यो आन्दोलन सफल होस दुर्गा माता🙏🙏🙏🙏🙏🙏🙏🙏
@nhesports6723
@nhesports6723 10 ай бұрын
प्रशारण बन्द गरिएको एपिसोड KZbin मा उपलब्ध गराइदिनुभएकोमा धेरै धेरै धन्यवाद भुषण दाहाल ज्युलाई ।। वाक् स्वतन्त्रता नागरिकको अधिकार हो।
@durgapoudel3214
@durgapoudel3214 10 ай бұрын
आदरणीय भुषण ज्यूले दूर्गा प्रसाँईज्यूको तातो तर यथार्थ र सत्यमा आधारित अन्तर्वार्तालाई साझा कथा च्यानलबाट प्रसारण गरेर आम जनसमुदायलाई सुसज्जित गराउनु भएकोमा हार्दिक धन्यवाद एवं बधाई छ ।
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
पत्रकारिता जगतको एउटा गर्विलो नाम हो, भूषण दाहाल 🇳🇵😊🙏
@GovindBahadur-lo8gi
@GovindBahadur-lo8gi 10 ай бұрын
दुर्गा सर को बोलिम दम छ मेरो सलाम छ 🇳🇵❣️🙏
@keshabrai8609
@keshabrai8609 10 ай бұрын
दुर्गा प्रसाईं दाईको अहिले सम्मकै दमदार अन्तर🙏🙏🙏🙏
@rameshkhanal5056
@rameshkhanal5056 10 ай бұрын
जिन्दगीमा पहिलो पल्ट देखेको भुसन दाइले शुद्ध नेपाली बोलेर दुर्गा सरले चै बिच बिचमा अङ्ग्रेजी मिसाउदै बोलेको😁😁😁😁😁
@arjun61038
@arjun61038 10 ай бұрын
नेपालका हिम्मतिला दुइ सपुतहरु लाइ सलाम सफलताको शुभकामना।।।।
@cricketsent
@cricketsent 10 ай бұрын
Jay durga parsai
@santoshthapa7947
@santoshthapa7947 10 ай бұрын
आन्दोलन नतुइयोस, भीषण शुभकामना ,हामि नेपाली को पुर्ण साथ छ दुर्गा दाइ लाइ।।।
@dilliramanpaudel9293
@dilliramanpaudel9293 10 ай бұрын
१२ घण्टामा ४ लाख भ्यू पुग्ने देखियो। बधाई छ भुषण दाई।
@binodbindas2140
@binodbindas2140 10 ай бұрын
जय दुर्गे❤❤❤❤
@teshroankha
@teshroankha 10 ай бұрын
हामी सुन्न आतुर छौं । कसैको स्वार्थको लागि कसैको आवाज बन्द गरिनु हुदैन । सही र गलत छुट्याउने जिम्मा सर्वसाधारणलाई दिनु पर्छ ।
@gokarnanepali7991
@gokarnanepali7991 10 ай бұрын
अबदेखि गणतन्त्र विरुद्ध बोलेका अन्तरबार्ता भिडियो युटुबमा हाल्न नपाइने रे! हे दुर्गे के गर्‍यौ यस्तो🤣
@phdscholar-ek5su
@phdscholar-ek5su 10 ай бұрын
@@gokarnanepali7991 गणतन्त्र जोगाऊन होइन हो, यी तीन दलको कर्तुत जनताले थाहा पाउछन् भनेर प्रसारण गर्न नदिएको।
@RamMaharjan-qn2tc
@RamMaharjan-qn2tc 10 ай бұрын
काठमाडौं ललितपुर र भक्तपुर दुर्गा प्रसाई को साथमा
@MadhurasBhattarai
@MadhurasBhattarai 10 ай бұрын
भूषण दाइ निडर भैइ आफ्नो कर्तव्य आफ्नो काम प्रस्तुत गर्नु भयो र टेलिभिजन मा रोकेपनी तपाईं युटुबमा भएपनी प्रसारण गर्नु भयो - एकदमै सान्दर्भिक प्रस्तुति !! धन्यवाद भूषण दाइ - साथै दुर्गाप्रसाई लाई सुभकामना - यो भ्रस्टे हरुलाई तह मा नल्याई बिकल्पनै छैन
@anjan-floyd
@anjan-floyd 10 ай бұрын
Just witnessed masterpiece of journalism. Great work Durga ji our country needs revolution.
@anjaliadhikari4673
@anjaliadhikari4673 10 ай бұрын
What joirnalism he knew the names but he said he don’t want to name corrupt people 😢
@samuelsunuwar1681
@samuelsunuwar1681 10 ай бұрын
lol......much a do about nothing....there is nothing 'groundbreaking' in this interview that we havent heard from Prasai's mouth before. Mr. Dahal should stick to giving voice overs for commercials if he cannot even name people on his interviews.
@abisekmndhr3620
@abisekmndhr3620 10 ай бұрын
No we dont.
@easternillam2452
@easternillam2452 10 ай бұрын
Salute to Bhusan Dahal sir for protecting freedom of Speech❤
@hombasnet9264
@hombasnet9264 10 ай бұрын
Bhusan dahal sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@purnapurna8729
@purnapurna8729 10 ай бұрын
ढिलाे हेरे याे कार्यक्रम छेमा चाहान्छु, दुर्गा दाईलाई सदैव देवी लक्ष्मी स्रस्वती दुर्गाभवनीकाे आशीर्वाद रहिरहाेस्, भगवान् पशुपतिनाथले सदैब कल्याण गरून्। जय मेराे नेपाल आमा❤️🇳🇵🙏 जय दुर्गा दाई ❤️🇳🇵🙏 धन्यवाद भुसन दाहाल ज्यु। ❤️🇳🇵🙏
@hasparkdham1003
@hasparkdham1003 10 ай бұрын
तीतो सत्य यथार्थ, मनमा गुड बनिसकेको अनुमान दुरुस्तै स्क्रीन मा सुन्ने मौका पाएँ 🙏🙏🙏🙏 Thanks bhusan दाई जय देश जय नरेश,🙏🙏🙏🙏
@yubrajadhikari3715
@yubrajadhikari3715 10 ай бұрын
34बर्ष सम्म मेरा हजुरबुबा कसका बाख्रा हेर्न जानुभाथ्यो,,?😂 good line Loved it.❤
@dinashrestha7119
@dinashrestha7119 10 ай бұрын
दुर्गाको संयमित कुरा सुन्न पाएँ मन पर्यो । भूषण दाहाल त सधैं अब्बल पत्रकार ।
@ashisk.chhetri8323
@ashisk.chhetri8323 10 ай бұрын
दुर्गामाता को आशिर्वाद सधै मिलोस।❤
@sisnudhedo6187
@sisnudhedo6187 10 ай бұрын
I have my upmost respect for Bhusan Dahal sir taking stance on freedom of expression. All those supporting a ban on TikTok have no idea at all what they are up to. Once the media freedom is breeched the floodgates would be opened taking down one after another. This is exactly what’s been happening. We are heading back to Stone Age under the communist government. Let’s roll our sleeves and join Durga Prasai and throw this regimes in the dustbin of history.
@rabinsVlogg
@rabinsVlogg 10 ай бұрын
Durga Parsai is a thug! Lol 😂 wtf are you talking about! You think Durga parsai is a solution. He just wants to clear his 7billion debts when he will get his power in government. He ain’t working for citizens. He is an opportunist, and he is trying to take benefit of our weak system. Right now in Nepal except Balen no one has keen interest to bring change
@Deepen_siwakoti
@Deepen_siwakoti 10 ай бұрын
दुर्गा प्रसाईं दाईले भन्नुभएको सबै कुरा यथार्थपुर्ण छ्न।
@avishek5408
@avishek5408 10 ай бұрын
भूषण दाइको हिक्मत लाई सलाम छ।
@Dcrazy96
@Dcrazy96 10 ай бұрын
हिम्मत होलाहो 😂
@Randompost1001
@Randompost1001 10 ай бұрын
​@@Dcrazy96😂😂comment herdai thea ma pani
@anjaliadhikari4673
@anjaliadhikari4673 10 ай бұрын
K himmat hou? K nai tyasto sodhya chha ra yaha? Samanya questions ta chha na.
@Randompost1001
@Randompost1001 10 ай бұрын
@@anjaliadhikari4673 umm
@ankitkumai1862
@ankitkumai1862 10 ай бұрын
हर हर दुर्गे,घर घर दुर्गे,🐞🐞 जय माँ दुर्गे,🙏🙏🐞🐞
@puskartimilsina3427
@puskartimilsina3427 10 ай бұрын
सान्दर्भिक 🇳🇵🙏🌹♥️
@ChandanRouniyar-g5n
@ChandanRouniyar-g5n 10 ай бұрын
जय हो दुर्गा जि हामी छौ साथमा🎉🎉🎉
@ravikhadka3926
@ravikhadka3926 10 ай бұрын
जय दुर्गे सहि कुरा हो र भूषण दाहाल ज्यु लाई हार्दिक नमन्🙏🙏🙏
@lamsaljagannath5374
@lamsaljagannath5374 10 ай бұрын
Wow..very good question bhusan Dahal iam watching form kuwait🇰🇼🇰🇼
@sisnudhedo6187
@sisnudhedo6187 10 ай бұрын
Respect to Bhusan Sir for his ethical journalism and true champion of freedom of expression.
@prarupacharya8426
@prarupacharya8426 10 ай бұрын
हर हर दुर्गे घर घर दुर्गे।
@mukundaadhikari4758
@mukundaadhikari4758 10 ай бұрын
भुषण दाहल ज्यूलाई धेरैधन्यवाद् सुन्दर प्रश्नहरू
@khadaksaud8175
@khadaksaud8175 10 ай бұрын
आहा कति राम्रो संवाद दुबै जनाको❤️
@gangadhungana5964
@gangadhungana5964 10 ай бұрын
So good program
@Ishwarpokharel123
@Ishwarpokharel123 10 ай бұрын
स्पष्ट भनाई। दुर्गाजीको आँट सह्रानिय छ। भूषणजी सधै अब्बल।
@gobindaranabhat2999
@gobindaranabhat2999 10 ай бұрын
support durga prasai 👍️👍️👍️👍️
@devirijal1594
@devirijal1594 10 ай бұрын
संसारमा रहेका हरेक कुरा को अन्त्य निश्चित छ गीता उपदेश हेर्दै जाउ भोली को दिन सबै को राम्रो होस हर हर दुर्गे घर घर दुर्गे ।
@mukundarajjoshi1217
@mukundarajjoshi1217 10 ай бұрын
अत्यन्तै समय सान्दर्भिक, परिस्थिति र परिवेश मध्यनजर पस्किइएको यो एपिसोड्का लागि हजुरलाइ हार्दिक अनि विशेष धन्यवाद।❤।❤।❤।
@rabindraglory448
@rabindraglory448 10 ай бұрын
एपी वानले बेन्ड गरेको यो रोचक अन्तर्वार्ता आफै उत्कृष्ट अन्तर्वार्ता मध्येको एक महत्त्वपूर्ण छ।
@nepalStockMarketNepse
@nepalStockMarketNepse 10 ай бұрын
असत्य माथि सत्य को जित हुदै छ 🪔🪔🪔 जय दुर्गा 🔱🔱🔱
@jiwanupadhayay2225
@jiwanupadhayay2225 10 ай бұрын
Durga ji ra bhusan sir lai 100% support 👌👏👏
@prabashkhatri6593
@prabashkhatri6593 10 ай бұрын
कर्पोरेट र ठुला भनिएका मिडिया हाउस यो झापड ले पक्कै कि सिकाउछ कि सकाउछ जय होस भूषण दाहाल
@ShivaTimalsina-c7p
@ShivaTimalsina-c7p 10 ай бұрын
भोलि सबैजना आन्दोलनमा आउनुस् है।
@arjunkhadka3102
@arjunkhadka3102 10 ай бұрын
We are with you Bhusan Sir.✊✊✊
@Delje960
@Delje960 4 ай бұрын
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी. kzbin.info/www/bejne/pqC2hq2ebtp0l6csi=256JT-
@shubhechchha111
@shubhechchha111 10 ай бұрын
This is a worth watching interview impressed by both whatever Durga Prasai has said about youth going abroad is 100% true
@shivashrestha3352
@shivashrestha3352 10 ай бұрын
Durga Prasai is a great revolutionary. All the best sir. May you win.
@keshavprashadrijal6419
@keshavprashadrijal6419 10 ай бұрын
Lovely interview bhusan dahal
@dcsam
@dcsam 10 ай бұрын
Great salute to Bhusan Dahal !❤
@Bihan648
@Bihan648 10 ай бұрын
Realistic journalism by Bhusan dahal sir ❤❤❤
Jinnah: His Successes, Failures and Role in History | Dr. Ishtiaq Ahmed
1:58:53
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,2 МЛН
tOKYO को तरकारी | The Bravo Delta Show EP 141| Pradip Thapa | Bhusan Dahal | Sajha Katha |
1:07:59
Durga prasai : Bad Boy Billionaire ?
25:37
Thaha
Рет қаралды 743 М.
Dr Zakir Naik Program #5 October night #live #zakirnaikbayan
3:05:51
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,4 МЛН
On Air With Sanjay #232 - Puspha Kamal Dahal
1:06:33
Sanjay Silwal Gupta
Рет қаралды 285 М.
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,9 МЛН