tHE bRAVO dELTA sHOW को यस अंकमा गुणस्तरीय आवाज सम्बन्धी तपाईं दर्शक/शुभेक्षुकले राख्नु भएको जिज्ञासा र प्रतिकृयाप्रति हामी आभारी छौं । प्राविधिक कारणवशः आएको यो समस्याको समाधानमा हामी क्रियाशील रहेको पनि जानकारी गराउँदछौं । - साझा कथा
@Allnepalmedia242 ай бұрын
Thankyou for your information
@niteshkarki10912 ай бұрын
छिटो गर्नु पर्यो यार !!! बरु शेब दाइ को कुरा प्रष्ट बुझिन्छ !!! भूषण दाइ जतिको अनुभवी बाट यस्दो नपत्याउने लापरबाही 😢😢😢
@jiwanbhandari69192 ай бұрын
Kina haleko?yasto swor namilai?saurav jasto manxe ko interview ma yasto laparbahi thukka sajha katha
@trendtubes2 ай бұрын
Thank god ma ta Saurav lai kehi samasya bho ki sochi rathe, a true patriot
@roshandahal29532 ай бұрын
क्यामेरा घुमाईरहेको मान्छेको कानमा हेडफोन हुन्छ, हेडफोनमा बक्ताले बोलेको आवाज कस्तो आईरहेको छ थाहा पाउनुपर्ने हो, यहीँ बाट थाहा हुन्छ, बेथिति को जरो यहाँ सम्म रहेछ।
@bhishmachandrakoirala71882 ай бұрын
भूषण दाइ धेरै दिन पछि एउटा असल विष्लेषकलाई ल्याएकाेमा साधु नमन तथा धन्यवाद
@karkikarki68472 ай бұрын
एकदमै थोरै ब्यक्ती मध्य एक जस्को बिस्लेषणको छमताको कारण खोजी-खोजी हेर्ने/सुन्ने उत्साह आउँछ। १०० बर्षको आयु मिलोस सौरभ दाइ लाइ🙏
@ashoksanjel35552 ай бұрын
अावेगात्मक र संवेगात्मक दुवै रुपमा राजनैतिक र भौगोलिक संवेदनशिलताको पाट्टोलाई चरम चिरफार गर्नसक्ने राजनैतिक विश्लेषण गर्ने सौरभ सरलाई🙏🙏🙏यो पटकको अन्तर्वार्तामा सौरभ सरको अावाजमा निकै समस्या सुनियो,शायद!शारिरिक अस्वस्थताले हो वा माईकको समस्या हो,स्वास्थगत हो भने शिघ्र स्वास्थलाभको कामना सर....विशेष धन्यवाद भुषण दाहाल र सम्पुर्ण समुहलाई।
@stars75322 ай бұрын
This is the articulate analysis of my druther analysist. He is the eccentric guy holding ken about geopolitical, National and international political environs. Let's not be immensely ominous and despondent, hope topsy turvy is proximal to witness.
@koteshyabhairab97752 ай бұрын
When tornado meets volcano Bhusan sir meets Saurav sir Just Wow❤❤
@prabhatbasnyat77002 ай бұрын
- माईकमा समस्या देखियो। - मिलाउनु पर्यो।।
@sajinabhandari54312 ай бұрын
the bitter reality, I always love to see and hear saurav sir a admirer!
@Dr.RamesworMaharjan2 ай бұрын
As always love to see and hear Mr. Saurav ji..Great talk...Thanks@Mr. Bhusan Dahal for this talk..
@yubarajacharya93262 ай бұрын
The best ever analyst and can't leave the program without ending. Thank you Bhusan Jyu.
@abhimanyusiddartha23282 ай бұрын
उत्कृष्ट अन्तर्वार्ता सेल्युट छ सौरभ सरलाई❤❤
@naradpokharel96422 ай бұрын
अन्तर्वार्ता यथार्थमा आधारित छ। देश सक्नेभए देउवा वली र प्रचण्डले !
@bodiurrahman99532 ай бұрын
सौरभ सरको स्वर त जिब्रो बटारिएको बैगुनी केटोको जस्तै सुनिदै छ त !
@prakaashm53482 ай бұрын
So serious state of our nation ....kahali lagdo awastha ....everyone should be very concern ....indeed it is so frawstrating situation that we all are facing and seeing no light end of rhe tunnele ....
@chandrasinghbhattarai21942 ай бұрын
Remarkable and interesting! Thanks so much both of you!
@kavindahal84162 ай бұрын
Last statement❗️ really hit my gut hard .Antim Aash Pashupatinath 🙏
@marg4s832 ай бұрын
Very straightforward and always meaningful analys by Saurav.
@nupktm2 ай бұрын
This is the reality but most worrisome is it’s coming from “Saurav sir” the most sought analyst. This should be the wake up call for all of us.
@Sumesh-e5q2 ай бұрын
सौरभ सरको अनुहार र स्वर निक्कै फरक पाएँ । सन्चो छैन कि के हो सरलाई !
@rameshsunuwar98752 ай бұрын
i have also noticed that 🤔
@offbeatnepali17202 ай бұрын
यो मान्छे जन्मेदेखी नै बिसन्चोमा थ!
@DhanKumarRai-z3f2 ай бұрын
0,
@shitalpokharel29502 ай бұрын
माइक बिग्रेको हो।
@HemantKhatiwada-f3y2 ай бұрын
मानसिक रोग सिजोफ्रेनिया छ उनलाई !@@offbeatnepali1720
@Sumesh-e5q2 ай бұрын
साच्चिकै भन्ने हो भने देश सक्किसको । बिद्रोह गर्ने हो भने पनि देशमा युवाहरु छैनन छन त केवल पार्टीका कार्यकर्ता मात्र । खै के पो होला अब 😢😢
@taraJoshi-ky3ef2 ай бұрын
My favorite man Mr shaurav sir aaj maja aaune vayo interview sunda❤
@greatman4842 ай бұрын
शौरभ सर जस्तो मान्छेहरु नेपालमा छन र त हामिलले मज्जाले बुझ्नु पाएको छौ देश कस्ले चलाउदै छन् भनेर 🙏
@zxzxzx2512 ай бұрын
👎👎👎👎
@kuumarrdbhattarrai77722 ай бұрын
that exclamation ‼️ mark at the end .. it says a lot about our country's future..
@saradpoudel2 ай бұрын
देश रित्तिदै छ। भौतिक रुपमा मात्रै होइन आर्थिक, राजनीतिक, नैतिक, शैक्षिक हरेक रुपमा रित्तो हुदैछ।
@DhanaBadal-h7j2 ай бұрын
सौरब सर बुडो हुनु भएछन । सु स्वास्थ को कामना ❤
@bharatkhanal16522 ай бұрын
सौरभ सर को बिस्लेसन यथार्थ मा आधारित छन। थप अन्तर्वार्ता को प्रतीक्षा मा।
@prakaashm53482 ай бұрын
I see it lots of concerns everyone has noticee about mr Saurav's voice
@nawarajghimire9742 ай бұрын
हैट कस्तो खल्लो भयो सौरभ सरको आवज नमिलेको गर्दा 😢
@UjjwalKarmacharya2 ай бұрын
This is one of the genuine programs among very few 🙏
@ghanaguragai3762 ай бұрын
एकदमै राम्रो थोरै मान्छे मध्यमा राम्रो विश्लेषण गर्ने सौरवजी हुनुहुन्छ। निर्देशनमा थोरै मान्छे भए पनि सही विश्लेषण गरेर आन्दोलनको नेतितो गराउन सर भने देशमा परिवर्तन असम्भव पक्कै छैन।
@abcdefghijalmnopqurs2 ай бұрын
Thank you Bhushan ji … bislesanatmak episode ko laagi..
@kazeeram2 ай бұрын
साउण्ड भनौं भने भुषण सरको आवाज राम्रै आएको छ तर सौरभ सर को धेरै बुझिएन। बोल्न अलि कठिनाई भएको जस्तो लाग्यो। नेपालका एक प्रखर वक्ता सौरभ सर को स्वास्थ्य मा कुनै समस्या हो भने शीघ्र लाभको शुभकामना
@B.galaxy2 ай бұрын
मलाइ एक दमै मन पर्ने आदरणीय व्यक्ति भुषाल दाहाल
@Kriti-f6e2 ай бұрын
Thanks for replying Sajha Katha.
@Basudev_Regmi2 ай бұрын
The most awaited talk show waah
@pokharagurung98422 ай бұрын
Bitter truth speaker mr saurav salute sir
@infotainmentnepal64822 ай бұрын
Thanks Bhusan Dai and Saurav Dai too
@tekjoshi37852 ай бұрын
"I have followed Saurabh for a long time, but this is the first time I’ve seen him this pessimistic. The situation in our nation is dire, and everything is on the brink of collapse."
@simpley62562 ай бұрын
समाजमा 70-80 वर्षका आमा-बुवाले समेत आफ्ना ५०-६० वर्षका सन्तानहरुलाई देश छोडेर जान सुझाव दिँदै छन् भनेसी बुझ्नुस् देशको हालत के छ |
@nabinshrestha38152 ай бұрын
सौरभजीको स्वर के भएको? धेरै पछि सुन्न पाइयो।
@HemantKhatiwada-f3y2 ай бұрын
उनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ !
@ramuraut10472 ай бұрын
@@HemantKhatiwada-f3ysame to you
@iamnotmattsunop404Ай бұрын
नेपालीहरु छाडेर नै जाने हाे। नागरीकता किनबेच हुने देशमा सबै नागरिक भारतबाट आउँछन् ।
@gurunglamh2 ай бұрын
दाजुलाई स्वास्थ लाभ सहि विचारकर्ता ।
@NB-nabin2 ай бұрын
अबपनि हामिहरु जनता मिल्नेहोइन भने देश बाकि रहन्न !
@milanpoudel83072 ай бұрын
Saurav sir le reality bolnu vayo❤❤❤ .dherai samman bhusan sir and saurav sirlai
@upendrarai19802 ай бұрын
प्रश्न सोध्नेको भुमिका धेरै भो जबाफ दिनेको जबाफ छाेटाे त्यो पनि अस्पष्ट आवाजमा
@bibeksapkota48832 ай бұрын
अन्यथा नमान्नु होला सौरभ दाई बाट जवाफ निकाल्न सक्ने पत्रकार टीकाराम यात्री मात्र हुन्।।
@RameshNepal-s8b2 ай бұрын
Tyo tika setting interview garna mahir x k ko nikalnu
@sishirgautam45852 ай бұрын
Saurav पनि सेयर बजारको बारेमा बोल्न थाले पछि मैले अरु केही बोलिन ! देशको अर्थतन्त्र नै शेयर बजारमा आस्रित छ भन्नि थाहा हुन्छ !!
@rajendrakumarshrestha94572 ай бұрын
सौरभ दाई लाई ल्याएर निकै राम्रो गर्नु भयाे। भुषण ज्यू, मूलुक प्रती अती नै, प्रेम भयेको व्यक्ती हाे। वहाँ मुलुकमा बस्न मन् लाग्दैन् प्राय ले भन्ने कुरा हाे। तर हामी कहिँ जान पनी सक्दैनौं। हाम्री आमाले जून धर्तीमा जन्म दिनु भयो। हामीले त्यहीं जीवन अन्त्य गर्नू पर्छ अन्यथा जन्मस्थान को। माटोको भार लाग्दछ। मैले मेरा सन्तान लाई स्यानै देखी यही सिकाएर हुरकाएँ प्रदेश गयेर कमाउँने भनेको गुलामी गर्नु गर्नु हो। इन्जिनियर कलेजमा ईन्जिनियर उत्पादन गर्दै छ। गर्व लाग्छ। तर अत्यधिक केटा केटी हरु बिदेश गैरहेको देख्दा मन् पोल्छ। याे देस बिगारेको चोर् नेता हरु ले नभै, हामीले हौं। अब इनी हरू लाई बहिष्कार गरौँ उपाय यही हो।
@nischalbhatta67682 ай бұрын
Saurav sir your analysis is great as always, just worried about your voice hope you are ok
@basantapokharel73212 ай бұрын
सौरभ सर तपाइ कहिलेकाहि सार्बजनिक मन्च बाट नि अबरनेस गर्नु है निदाय सबै जागरुक गराउन तपाईं जस्ता सच्चा नागरिक को अभर नेस हुनुपाउनु हाम्रो सौभाग्य हो
@MysticMeditationMusics2 ай бұрын
Good interview in serious topics 😢
@abhimanyusiddartha23282 ай бұрын
भूषण सर धन्यवाद ❤❤
@taraJoshi-ky3ef2 ай бұрын
What is the issues for hos sound?
@damodarhym33052 ай бұрын
सौरभ को अन्तरवार्ता खोजी खोजी सुन्छु यथार्थ चित्रण 🎉
@ganeshbaruwal44742 ай бұрын
अति निरासा मुखि भयाे अन्वार्रवाता ।।। हामि नेपालिले नेपालमा अल्लि ठिक म मात्र हाे अरूसवै खतम छन, नेपाल मैले अलिअलि गरेर यत्ति वाँकि रहेकाे अरूलेत उहिल्यै सकि सक्थे भन्ने भाष्य वनाउछन ।।। यति निरासावादी देखाउनु स्वाभाविक हाेइन ।।
@ramacharya11112 ай бұрын
नेपाल मा मान्न परे सर लाई मान्छु सर तपाईं अब खाचो छ युबा सगै आउनु तपाईं महान हो 🙏🙏
@Anjan-i1b2 ай бұрын
गुड लक रबि दाइ भन्न निम्तो दिएको त होइन सौरभलाई !!!???
@dhakaldebindra11602 ай бұрын
शौरवका प्रिय सुबचिन्तक जो शौरवलाइ आफ्नो आदर्श मान्छ उ गुनासो गर्छ "सौरव आज निकै......... नै निराश सुन्नियो" म उसलाइ भन्छु-- निराशा नै निराषा छ जताततै, छैन गौरव कहीँ, अनि कहाँबाट हुन्छ त सौरव एक्लो चाँहि
@balaramdhungana16842 ай бұрын
भुसन दाल देश को माया गर्ने पत्रकार जय होस्
@Janardhi20172 ай бұрын
Nice interview
@jayaramjungthapa2 ай бұрын
Watching from japan 🇯🇵 Natiion is first 🇳🇵❤
@seekeroji27822 ай бұрын
What happened to saurav sir's voice ? Is it because of technical issue ?
@Okhorgotekonati2 ай бұрын
Mapani testai lageko chha feri technical issue va Vushan Dahal ko ramrai suniyeko chha, hope that Sourav is Okay
@HemantKhatiwada-f3y2 ай бұрын
@@Okhorgotekonatiउनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ
@baburamkc71892 ай бұрын
No no its a device problem @@HemantKhatiwada-f3y
@baburamkc71892 ай бұрын
It's a technical problem Mr. Saurav is ok don't worry....
@Okhorgotekonati2 ай бұрын
@@baburamkc7189 Dhanybat Sir, so relieved
@pokharagurung98422 ай бұрын
Salute
@jitendradhital99972 ай бұрын
मर्त्यलोक इन्डियन कर्कट रेखिय थार मरुभूमी तथा बिहड औ चम्बल को दानापानी र असुर लोक प युरोप र पाताललोक उ अमेरिका को शित कालिन इगलु र गुफा बासमा फुड्स र फ्युल आपुर्ति गर्न वाइल्ड लाइफ डग्स शैलिमा सन्सार लुट्ने डच भाषी काउन्टी वाइज कर्पोरेट हन्टिङ कम्युनिटी: कम्युनिष्ट र असुर रक्तबीज दैत्यसेना (कांग्रेस)को सरदारी गर्न मियो जसरी मोनार्किको आवश्यकता छ। भने देव लोक: (उ कैलाश पर्वत द बिंध्यांचल पर्वत गंगा नदी,पु सुमेरू पर्वत प हिन्दकुश चौहद्दि) तथा हिमालयन अधिराज्य नेपालमा रक्षात्मक प्रत्याक्रमण गर्ने देव सेना को सेनापति मोनार्कि आवश्यकता छ।
@rajeshshrestha99952 ай бұрын
Bitter truth People born once and even to fulfils smallest dream how long people will have to wait? Luckily I got away.
@sanjayapaudel38782 ай бұрын
नेपालीहरु जस्तो निम्न बौद्दिक स्तर भएको देशमा उच्च स्तरीय बौद्दिक व्यक्ति सौरभको कुरा कसैले बुझ्न सकेन
@suratkathayatbajhangi25562 ай бұрын
सौरभ सरको स्वरमा समस्या आएको हो कि?
@Janta20172 ай бұрын
Audio k va?
@RatnaThapaMagar2 ай бұрын
हाम्रो देशमा ईतिहासकार, राजनितीक बिस्लेसक, प्रोफेसर, प्रा डा, बिस्व राजनितीक बिस्लेशक, ईन्जिनीयर भनौ सबै खालका बिसेसग्य छन, यिनीहरुको रास्ट्र प्रतिको देन जव यिनीहरु तन्दुरुस्त अवस्थामा के थियो होला? लाग्छ अहिले यिनीहरुले जे बोल्या छन, यसरिनै सुरुदेखि यस्तै खवरदारि सहित देश प्रति समर्पित भएर लाग्या भए त केहि भईसक्थो होला, लाग्छ यिनीहरु कतै चिया गफ गरेरै यहा सम्म आईपुग्या हुन कि? कुरा गर्न सजिलो छ, तर बालेन हर्क साम्पांग जसरि खट्नु गाह्रो छ! अनि यिनका बाह्र सत्ताईस कुरा गरेर कसले सुन्ने? मलाई त लाग्छ यिनीहरु ढोंगि आडम्वरि काम नभएका जोगि हरु हुन!
@Lakshman1272 ай бұрын
❤❤❤❤❤❤❤ सौरभ जीलाई नमन ।तर भ्षाईस किन होला क्लियर छैन ।के हजरलाई बोल्ने मा समस्या आएको हो कि केहि समस्या का कारण हो । मलाई हजुर को धेरै पिर लाग्यो ।हजुर जस्तो मान्छे देशलाई चाहिन्छ सदा सदाका लागि ❤❤❤❤
@dibaskhanal40432 ай бұрын
Sound Quality राम्रो आएन सिधार्नु पर्यो
@kulshekharghimire112 ай бұрын
आवाज राम्रो भएन सर डबि गरेको जस्तो भयो सौरब सरको ।।
@sagarsharma-cz5nu2 ай бұрын
Please bring Durga prasai in your show again. Want to hear him
@NB-nabin2 ай бұрын
He is intellectual ❤man
@mausamthapa5652 ай бұрын
Great talk
@sajgautam2 ай бұрын
कर्मचारी नालायक भयो , सबै पार्टीका खाइल पइल कार्यकर्ता भए ...हामी जस्ता इमान्दार कर्मचारीहरु देशमा बस्न नै नसकेर विदेश पलायन भइ सकेउ ...नेपालको धेरै नै माया लाग्छ, सधै नेपाल कै news हेर्न मन लाग्छ हेर्यो जहाँ पनि negative कुरा ...के भयको ...नया नेताका पारा पनि एक दम नै नराम्रो छ ...जनतामा चरम बिभाजन छ , विदेशमा जाने मान्छेलाई गालि गर्दा जनता पनि संजालीय आनन्द मै देखिन्छ ...के भएको ...अब के गर्ने होला ? ... बिचार गरौ गुरुवर...अब यो संबिधान फाल्ने भन्दा पनि परिवर्तन गर्न आगाडी बढ्नु पर्छ २०४७ संग यसलाई merge गर्नु पर्छ
@cjansapkota2 ай бұрын
Please Reupload correcting Audio.
@Mrhappy360x2 ай бұрын
I always listen his interview wherever he talks and I agree with him. Nepal is failed state and there is no future for Nepalese if this current constitution, political leadership, bureaucracy structure and culture, mental awareness of people in the society will remain.
@Muglaneshwor2 ай бұрын
यि ठग हरुलाई नलखेट्ने हो भने , देश को नाम मात्र बाँकी रहन्छ , जय नेपाल 🇳🇵
@dhrubaadhikari57152 ай бұрын
केही सकरात्मक नदेख्ने सौरभभित्र पनि चाँदीको घेरा देख्ने भूषण सर😮😮😮
@kbrokaya35662 ай бұрын
Rome is burning. Nero is dancing.
@basantamagar20382 ай бұрын
सौरभ सरको स्वर त्यती स्पस्ट संग बुझिएन ।
@HemantKhatiwada-f3y2 ай бұрын
उनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ
@rajkumarlama-kj3lm2 ай бұрын
finally saurav is back...
@purnathakuri52812 ай бұрын
उत्कृष्ट बार्तालाप ,
@deshkantbashyal50722 ай бұрын
भुषण सर राजा लाई ल्याउनुस न अन्तरबार्ता मा
@narendrakesharkhanal79612 ай бұрын
सौरभ एक महान विष्लेशक
@aryankarki79002 ай бұрын
निराशाजनक अबस्था।
@pjb88482 ай бұрын
सौरभ जी को mic मा issue रैछ। प्लीज फिक्स हिमालयन tv। Audio issue.
@SantoshkumarLimbu-x6c2 ай бұрын
जस्ले प्रश्न सोधेको छ उस्ले भुमिका बाधी बाधी व्याख्या गरि गरि लामो बोलेकोछ अनि उत्तर दिनेले २ शब्दमा सिध्याउछ त्यो पनि राम्रो बुझिदैन।खस खस खस
@narayanlama61562 ай бұрын
Ssurav ji ko audio k va ko ho?awaj clear xhina.
@meghrizal49392 ай бұрын
sir first i want to know the meaning of bravo delta.. then we will talk about the rathers...thhank u n wait for ur response mr..delta
@oshansubedi16632 ай бұрын
Thumbnail speaks everything .
@AlokKhadka-kb5xr2 ай бұрын
Exact4 predicciones
@kiranadhikari89242 ай бұрын
सौरभ सर को आवाज फरक लाग्यो हजुर बिरामी हुनुन्थ्यो कि क्या हो l स्वास्थ लाभ को कामना धन्यवाद भुसन सर l 🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@बिप्लवप्रतीक2 ай бұрын
के भयो सौरभ लाई ? धेरै बोल्ने भयर कतै घाँटी र जिब्रोमा निकै ठुलो समस्या आयो कि कसो ?यिनी धेरै ज्ञान् खानी हुन तर संगै घमण्ड नि निकै छ अहम् त कुरै नगरौ ! जुन थालमा खायो तेहि थालमा आ...गर्ने खालको गहिरो महसुस लाग्छ ! जे होस सरको स्वास्थ लाभ मिलोस है 🙏
@pradipbh2 ай бұрын
सौरव दाजुको स्वर के भएको !
@jyotithapaliya60752 ай бұрын
Thank you Bravo Delta team for bringing back Saurav Jyoti Sir , It would be really nice to get fixed his voice , looks like it’s planned….. his voice is so unclear 😢😢😢
@nirajshahi57502 ай бұрын
सौरभ जि को आवाज के भएको घाटिमा केही त समस्या छ।
@bungdebaitado2 ай бұрын
भूषण जीले कुनै दिन एक मिडियामा देश बचाउन पत्रकारिता छोडन १० बर्ष ढिला भएछ अब गल्ती गर्दिन देश जोगाउन लाग्छु भन्नू भएको थियो आजभोली मालिकले मोटो कलो दिएछ कि क्याहो ? अझै मिसनरी मिडियाहरु मै आवद्ध हुनुहुदोरैछ
@ramashivakoti47862 ай бұрын
सहिष्णु ,शान्तिप्रिय होईन पानीमरुवापन भन्न मिल्छ कि के ?