भन्नेलाई भन्न दिनुपर्छ। सबैकुराको न्याय परमप्रभुले गर्नुहुन्छ । Thomas Bogaty लाई एकदम सहि जवाफ दिनुभयो। तपाईंको साथमा परमप्रभु हुनुहुन्छ ।जस्ले जेसुकैभनेनी केही नै हुनेछैन । God bless you respectable brother ❣️❣️❣️❣️✝️✝️✝️
@Sarbathulung Жыл бұрын
Yes u r right brother
@sunitasunar1163 Жыл бұрын
ऊ❤एआ😂इओऔ
@GajenBantawa Жыл бұрын
सप्रमाण सहित सत्य तथ्य कुरालाई तपाईंले सधैं सबै भिडियो हरुलाई प्रस्तुत गर्नु भएको छ र बिस्वासी हरुमा पर्न गएका कयौं भ्रमहरुलाई छर्लङ्ग पारी दिने काम गर्दै आउनु भएको छ, जस्ले जे सुकै भने त पनि गर्दै आउनु भएको काम ईमानदार साथ निरंतरता दिदै जानू होला। हार्दिक शुभकामना छ। परमेश्वरले तपाईंलाई आशिषमय पारुन❤️ God bless you🙏
@tulbahadurchhetri7811 Жыл бұрын
यो त मान्छे मान्छे बिचको दुस्मनी भयो प्रभुको जन भएर पनि यस्तो कुरा गर्ने थोमस बोगटि ज्यु तपाईलाई त आज सम्म धेरै जनहरुले राम्रो मान्छे भन्ने गर्थे तर तपाईंको आजको यो भिडियो हेर्दा साह्रै दु:ख लाग्यो सक्नु हुन्छ भने सहि प्रचार गर्नुस हैन भने अरु जनहरुको प्रचारमा अौला खडा नगर्नुस।धन्यबाद प्रभुलाई महिमा होस।
@kumarikuwait2421 Жыл бұрын
हो सहि भन्नू भो
@greenvieworchidsrai9813 Жыл бұрын
Bernard Lama sir you are 100% right. God bless Mandali TV.
@GitaBudha-nw8zi Жыл бұрын
धन्यवाद ईश्वर पवित्र पिता परमेशवर हजुर काे जय जय पवित्र महिमा हाे धन्यवाद गरदछु महान परभु येशु मसिकाे नाउँमा अामेन अामेन अामेन
@thapajohn8588 Жыл бұрын
प्रभु येशुले भन्नु भयेका बचन तपाइ दुइ जना ले नै पलन नगरेको कुरा थाह भयो। ““अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।” मत्ती 7:1 तपाईं दुइ जना ले पस्चताप गर्नुहोस्गर्नुहोस्,तपाईं दुइ जना ले नै पस्चतप गरेको V.D.O rakhnuhos. ta ki hami V.D.O herne lai pani manma santi आवोस्।
@hbsdfort9556 Жыл бұрын
Brother you are absolutely right.Go ahead.Jesus is with the truth and its followers as well.Amen.
@younchohanglimboo3781 Жыл бұрын
Sir you are absolutely right and I think He is jalious with your work , because as a Christian he did wrong interpretation instead of appreciate
@Kilechhiri Жыл бұрын
Mandali TV... God bless you.... Jesus Christ is alive....
@indramanpun7927 Жыл бұрын
बरनाद जी सत्य हुनुहुन्छ तर उहालाइ आफ्नैहरुबाट बिरोध आएको छ 😡😡😡
@yuvrajshrth5953 Жыл бұрын
Hamile manxelaii hoina yeshulaaii herne ho sir uhaako bachan herne ho ani uhaalaiii nai paxyaune ho ❤amen ✝️🛐🛐🛐🙏🙏✝️✝️😊😊
@sarantamang5599 Жыл бұрын
Jai mashi Bonard Lama jyu you are annointed person I alway watch your video May lord continue to bless you
@madanrai5498 Жыл бұрын
जयमशिह दाजु यो भाइ अलिक फरक कुरा गर्ने रछ ठिक बोल्न जानेको होस अनि तपाईं ले गर्नु भको काम गरि राख्नुहोस।हाम्रो प्रार्थ्ना निरन्तर छ।
@manparsadlimbu1160 Жыл бұрын
अबिसेक जोशी भनेको हामी बिस्वाशिको र प्रभु यिसुको बिरोधि हो
@bishramkochautari2563 Жыл бұрын
हामि चाही नेपाल बाट बनडार सर हजुरको प्राय म सबैनै भिडियोहरु हेर्ने गर्छु एक दम सहिलाग्छ हजुरको हृदय भित्र को कुरा त म जान्दिन हजुरको बोलीमा दम छ बुझाउने कला छ सर हजुरलाई मेरो हृदय देखिनै धन्यवाद साथै जय मसिह 💐💐🙏🙏 प्रभु ले आशिष दिनु भएको होश तर एउटा भिडियो मा चाही रोहित थापा सर लाई बचाउनु खोज्नु भो नेपाल को ठुलो मिडिया भनौदाहरु देखि सारै दुख लाग्छ सर हिजो आजा ! प्रभु को डर भयमा अगि बढ्नु होश हाम्रो प्रार्थना प्रभु संग यहि छ र थोमस सर उहाको टिमको लागि पनि प्रार्थना हामी सबैले गर्नु पर्छ दोसा रोपन गर्नु भन्दा पनि प्रमेस्वर को बचन दुई धारे तरवार हो 💞💞🛐🛐
@AnilLimbu-f2p Жыл бұрын
You R right sir, keep on going …. You should not be hindered by this person…
@haribahadurpariyar5585 Жыл бұрын
थोमश बोगटी जस्ता ब्वाँसा हरुले गर्दा ईसाई हरुलाई बाधा हुँदैछ
@danielraajbaraily4034 Жыл бұрын
Brother jesus with you. m also go ahead .. god bless you.. thomas brother prarthana garnus
@sajaneebomjan8617 Жыл бұрын
थोमस बोगटे ज्यु हामी कुनै भ्रममा छैनौं तँपाईले सिकाउनु पर्दैन हामीलाई ।अर्को कुरा संसारमा सबैभन्दा धेरै संख्यामा ख्रीष्टिय जनहरु छन्।अभिषेक जोशीको नजरमा ती सबै ख्रीष्टियजनहरु चाँहि मुर्ख होला है????"???
@prakashsunuwar77 Жыл бұрын
सर अघि बढ्दै जानुहोस्, हाम्रो साथ र प्रार्थना छ।
@jesuspsnaresh3792 Жыл бұрын
तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्। गलाती 5:15
@sarikagurung398 Жыл бұрын
1 day God will definitely change his heart ❤️ like Apostle Poul.
@JayntiBhandari-mx1id Жыл бұрын
मौन बस म नै परमप्रभु हु भनी जान
@diwaschaudhary5350 Жыл бұрын
जयमसिह दाई अहिले सम्म तपाईकोभिडियो हेर्दा तपाई ठिकै बोल्दै हुनुहुन्छ
@nabinchhetri1175 Жыл бұрын
Barnada ❤pastor ji jaymashih god bless you amen
@indramanpun7927 Жыл бұрын
यो एपिसोड एकदमै राम्रो छ !!
@bhuwan-rai6401 Жыл бұрын
यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउञ्जेल पर्ख। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ।१ कोरिन्थी 4:5
@DarshanLama-qk5ns Жыл бұрын
Barnard mamaji thank you
@thamansingdura1723 Жыл бұрын
barnad lama bhai you are 100% sahi. Keep it up. From Pokhara .
@Khinumayamagar123 Жыл бұрын
Mandali tv you are right ❤❤
@phonesayo9251 Жыл бұрын
jai mashi prabhu ka pirya jan daju hjr ka sabai vdo haru stya tathya nai hunchan god bless u tra sukeko mukh le ra vanda sarai haso lagyo jasta lai testai jawaf dinu vyo 🙏
@chukidoma1858 Жыл бұрын
God bless you sir n Mandeli TV.
@kumarikuwait2421 Жыл бұрын
❤
@MinistryTelevision Жыл бұрын
We agree with 🎉you and We support you…
@bibekdaullakoti5014 Жыл бұрын
Yes aamen parvuko mahima hos
@pgpnuchk9394 Жыл бұрын
Thanks for sharing this clearly
@nirmalmoktan8854 Жыл бұрын
Hjurle sahi jawab dinu vayo bogadi ji lai
@obedsangma5187 Жыл бұрын
Well said sir Bernard
@sumitramagar8068 Жыл бұрын
आमेन आमेन आमेन जैमसि
@devikagurung9317 Жыл бұрын
Mandali TV ra Barnard Lama jew lai jivit parmeshwar lae ajaii dherii Ashirwad dinu bhyeko Hawas 😇😇😇😇
@kushalrai3829 Жыл бұрын
जयमसिह! थोमस ज्यूलाई के हुदैछ हुँ? बेरनद ज्यू एकदम सही हुनुन्छ👍️👍️👍️
@mayatamang464218 күн бұрын
Àmen Jai mashi ki🙏🏼💖❤️❤️❤️❤️💖💖💖💖🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@rantamang3314 Жыл бұрын
म लाई लाग्छ थाेमस बाेकाेटी भाइ लाई अबिषेक जाेसिले थाङ्नामा सुताशई राखेकाे छ अब यस्तै ईसाईले ईसाईकाे बिराेध काे भिडियाे फाेरी पनि थाेमस भाइ लाई असक्राप गर्न हामी बध्य हुनेछाै किन कि लामालृ ज्यूले अबिषेक ले बिराेध गरेकै समासामाहिक बिषय लाई लिएर भिडियाे बनाउनु भकाे हाे म दुबै जनाकाे भिडियाे बराबर हेरिरहेकाे हुन्छ तर थाेमसले हालेकाे भिडियाे चै साँचै भन्नू पर्दा अलिक अहम ता देखियाे मजति जान्ने काेहि छैन भनेजस्ताे छ किन भने वचन टिभिले एउटा भियाेमा अबिषेक जाेसलाई राखेर ईटरभ्यूलिएकाे थियाे त्याहा प्रस्न स्वध्ने लाशई नै जाेसिले वाका ब्याक्का पारेकाे छ तणयाे भिडियास मैले पनि हरे त्यहि भिडियाे काे जवाफ मा लामा ज्यूले अबिषेक ज्यू लाई प्रस्न नै स्वधिन्छ भने खराे र कढा प्रस्न स्वध्नु हाेस भनेर लामा ज्यू ले भनेकाृ देखिन्छ तर त्याे भनाई लामा ज्यूले शहि भन्नू भकाे हाे बिराेध लाई बिराेध भन्नू पर्छ हाे अबिसेकले धेरे बिराेध गरैहाे थाेमस भाइ अब घर भत्री बिराेध गर्न उचित छ त गल्ति भए माफ पाम्हउ धन्वाद ।
@kulmantamang7170 Жыл бұрын
सबै भन्नदा बढी आफ्नाे हृदयलाई सुरक्षित राख .....
@kumarkharel4934 Жыл бұрын
Bernard Sir 🙏👍lagiranuss
@shekharsubba3144 Жыл бұрын
मीठो जवाब दिनुभयो।।
@baburamrumba8248 Жыл бұрын
थोमस शर तपाई़हरू किन एक अर्कामा टोका टोक दोस लगाई रहनु हुन्छ तपाई़हुन्छ यो प्रभुको दृष्टिमा यो राम्रो हैन समजदारी तपाईँहरू एक आपस मा मिल्नु होस्
@chirispusthapachamanthapa195 Жыл бұрын
you are right sir 👍️
@rajunarai9869 Жыл бұрын
Avisek josi ko dhurtyai ko karan biswasi dajuvai bibad ra risibi naliu . jesus lai god namane haru j pani vanx.aa aafno thau ma hajur haru ekdam sahi hunuhunx.bango ta yehi josi ho.yo josi ko kura garai le vram ma pareko le thomas sir pani varam mai pareko ho. Brand sir right hunuhunx.satya,tathya kura patta nalai kasai mathi aarop mainu ekdam galat hunx. Thomas sir le yo kura bhujnu parx.jaymasiha.
थाेमस बाेगटि चाहिँ आखिर समयसम्मकाे बिराेधि हाे यस्ताहरु बाट जाेगिन सबै ख्रिष्रटियनहर सतर्क हुनुपर्छ।
@MarkoosSunny Жыл бұрын
ह्ह्ह्ह्ह! यति सारै आबेकमा आउनु पर्दैन हो, बर्नार्ड भ्राता! तपाईले ठिकै गरिरहनुभको छ। थोमसको कुरा पनि ठिकै छ। युटुव चानलको नाम पनि उस्ताउस्तै छ् त। चर्च टिभि र मन्डली टिभी। चर्च भनेको पनि नेपालीमा मन्डलि नै हो। धेरै जुआरी नखेल्नुस। अब थोमसले पनि यो भिडिओको जवाफ बनाउदै रैछ। सकेसम्म इन्बक्समा नै टुङ्गो लगाए राम्रो हुन्थ्यो, यसरी तमासा देखाउनु भन्दा। #जयमसी
@kalulepcha7705 Жыл бұрын
Dame sir 🙌 🙏 👏
@journeyfromdarknesstolight2753 Жыл бұрын
prabhu ko sahi ko galat tapai bhanda saccha nyai tapai hunu huncha pavitra aatma bichwai garnu hous amen
Barnaad sir 🙏 You are right abhishekh jhoshi still same (not changed) 😂.
@prakashthapa8729 Жыл бұрын
U r right 👍
@aniltamang635 Жыл бұрын
bernard sir hajur 100% sahi hunuhunxa
@khagendrapradhan8858 Жыл бұрын
good point
@shambhukarki889 Жыл бұрын
1कोरन्थि5:11
@VaratNepal Жыл бұрын
यो थोमस बोगटी भन्ने मान्छे कस्तो मान्छे हो भणडार लामाले सत्य कुरा बोल्नु भएको छ ईसाई समुदायलाई लागेका झुठो आरोपको पर्दा फास गर्दै हुनुहुन्छ भणडार लामा ज्युलाई प्रमेश्वरले आशिर्वाद दिनुभयको होस
@IsharanaMangar5 ай бұрын
Amen Amen Amen 🙏
@KalpanaRai-s8w Жыл бұрын
Tapai ko kura 100% right chha da...🙏
@adittyawaiba1785 Жыл бұрын
jayamasih daju🙏.thomas Bokati g sanga mo yek patak bhet bhako xu .waha saarai ramro manish hunuhunxa.tara hjr dherai ramro hunuhunxa bernard lama jyu.sallha garnus birodh gareko ma mo pani dhukhi xu.
@ManisaMagar-oz2zv Жыл бұрын
Amen❤❤❤
@dibyasmagar207 Жыл бұрын
यो थोमस बोगटी आफै भ्रममा छ ।। चर्च भनेको नै थाहा छैन रहेछ चर्च ती भि को संचालक लाई ।। यो थोमस नै रहेछ नामै उस्को थोमस रहेछ ।।
@krishnathapa9069 Жыл бұрын
म सही त्यो गलत भन्न छोडेर यिशु सत्य हुनुहुन्छ भन्ने हो भने सबै को लागी राम्रो हुनेछ यह पब्लिक है सब जानती है भनेझै जागरूक बिस्वासी हरु ले को सही को गलत सबै जानदछन किन बिरोध गरागर के
@Deepakdeepak-fu4uc Жыл бұрын
बोल्ने लाई बोल्ने अधिकार छ , नसुन्ने हाम्रो अधिकार हो जयमशिह
@ishaklama4969 Жыл бұрын
you are right
@shantibhutia1356 Жыл бұрын
Amen 🙏
@minutapa55 Жыл бұрын
होइन हजुरको कुरा सहि छ
@sanusunar4081 Жыл бұрын
Amen hallelujah
@ujwalsinchuri7948 Жыл бұрын
Jai mashi barnat sathi 🙏
@anantabhul6689 Жыл бұрын
Good sir
@nabinpun4319 Жыл бұрын
Amen Hallelujah 🙏💞💞💞🙏
@munashrestha6328 Жыл бұрын
Good vanu vo hajur
@yubrajrai4717 Жыл бұрын
What is the problems together & what happen mr.Thomas Bogati anyone together christ believers.
@birbahadurgurungassam90529 ай бұрын
Jai masi
@ashersewa4091 Жыл бұрын
अबीषेक त यूटूबे को मदल हो खुशी रखनु पॅछ तयस लाई।
@gautamsamuelsubba9528 Жыл бұрын
माँदल रे😅
@SonyShrestha-f8g26 күн бұрын
Mandali.is.good🎉🎉🎉❤❤❤❤❤ t good 👍👍👍👍👍👍👍
@ngc1758 Жыл бұрын
You are right ❤
@ishvarbk2441 Жыл бұрын
Amen halaluys🎉🎉
@shantigajmer6282 Жыл бұрын
आफ्ना भन्ने ले नै हो दाई खेदो खन्ने हामिले यहुदाइक्रोति ले यशू खीष्टि लाई गरेको सम्झिउ छमा गरउ
@gautamsamuelsubba9528 Жыл бұрын
The door of grace is about to close
@Prakashtamangtamang-w1x Жыл бұрын
Amen❤❤❤❤ Jesus ❤❤❤amen
@susmadarlami1980 Жыл бұрын
Daju jaymc hjur kura parvumai rakhaum hjur😔
@yubishorts26 Жыл бұрын
Church tv lai galat paryog na garnus 😊 ramro kura vannu vayo sir hjurle❤
@jeventamang937 Жыл бұрын
Amen
@nirmale123 Жыл бұрын
Jmc bandit dai good job
@devidmagar6188 Жыл бұрын
Barnad lama you 100% good
@birentamang1020 Жыл бұрын
Bernard jee म India बाट छु तपाई सही छ र पनि तपाईहरु मिलेर एक अर्कालाई सपोर्ट गर्न होस अभिषेक त परमेश्वर विरोधी हो यो मान्छे संग डराउनु हुँदैन जति सक्दो यो मान्छेको Christianity लाइ खतम बनाउने अभियान लाई विफल बनाउन पर्छ। यसको सबै भनाइ निराधार र गलत अर्थहिन छ। अहिले यो तथ्य खोजी गर्दै छ फेरि उही discussion गर्ने उद्देश्यले र मेरो सपोर्ट तपाई लाई छ । अनि यो पुरा पढेर अाफ्नाे response दिन नभुल्नु होला किनकी यसो गर्दा हामी थाहा पाउन सक्छौ कि हाजुर ले हाम्रो camment पढनु भयो भनेर ।
@MandaliTV Жыл бұрын
धन्यवाद बिरेन तामांग जी मेरो सोचाई पनि तपैकई जस्तो हो। कमेन्ट को लागि धेरै धय्न्बाद।
@prempun2020 Жыл бұрын
Vaiharu milapma basnu parx
@CaptainPrice-f2g10 ай бұрын
📖 दैनिक वचन अध्ययन 📖 नेपाली kzbin.info/www/bejne/o4nXcnivf7Z7qZosi=mTUL36HR2bXkM83M God bless your day 🙏🏻❤
@harkadhojrai52528 ай бұрын
Yes bro yes
@e.messiah Жыл бұрын
अभिषेक जोशी थोमस बोगटी र अन्य कुनै नेपाली ईसाई समाजमा द्वन्द फैलिएको बिषय कृपया मौन रही दिनुहोला तपाई येशु मसिहको ब्यवस्था र अगमवाणीको शिक्षाको एउटा सिन्को नछुने तर गम्भीर र संबेदनसिल बिषयमा सस्तो विश्लेषण नगर्न अनुरोध छ अब यो सम्प्रदाजिक बिषयबस्तुलाई तपाई राजनितिक मुद्द र अन्तर राज्यको मुद्दा बन्न सक्ला कृपया ध्यानमा राख्नुहोस म कुन देशको नागरिक हो र कुन देशको मिडियाकर्मी कमजोर प्रमाणित गर्न खोज्नु हुँदैछ ध्यान राख्नुहोस।अहिले नेपाली ईसाई राजनीति नेताहरुलाई कुनै ठुलो बिषयबस्तु पाएको छैन भारतीय नेपाली मिडियाकर्मीमाथि हमला भन्ने शिर्षकमा भिडियो भैरल होला। ट्रक र साइकल जुदेपछी ट्रक ब्यवस्थामा दोषी देखिन्छ। त्यो झन ठुलो समस्या हो। तपाई कति बिद्वान भन्ने हामीले चिनेका छैनौ तर नेपालको समाजिक सद्भावमा असर पार्न हार जितको मुद्दा नउठाईदिनोस । ईतिहाँसले धिक्कार्छ कृपय हिटलर जस्तो जिध्दी ईसाई होइन येशु जस्तै नम्र प्रभु मानव बन्नोस केही बिग्रीसकेको छैन।
@khemraj582 Жыл бұрын
Good
@ritusunuwar9434 Жыл бұрын
जय मशी सर्🙏🙏 हजुरले थोमसले ब्याक्तिगत भेटेर वा फोन सम्पर्क गरेर यहि आक्रोस वा बादबिबाद गरेर समस्याको समाधान खोज्नुभएको भए असल अगुवाको असक चरित भनेर हामी सबै तपाई प्रति गर्ब गर्नेथियौ तर आजको तपाइको यस्तो आक्रोस देखेर तिन छाक्क छौ🙏🙏