Hello sir.....प्राय यो च्यानल बताइएको फिल्म हरु युटुब मा सर्च गर्दा पुरै भेटिन्दैन छोटो छोटो क्लिप मात्र भेटिन्छ।यहा तपाइ ले जुन फिल्म को बारेमा भिडियो बनाउनु हुन्छ।उत्त फिल्म कुन app बाट अथवा कुन माध्यम कहा कसरि हेर्न सकिन्छ त्यो पनि बताइदिए आभारि हुने थिए?धन्यबाद😍