Sir कृषि धन्धा पटिको पनि अँग्रेजी वाक्यहरूको भिडीयो बनाई दिनुहुन्छ कि! जस्तै - डोको बुन्नुलाई अँग्रेजीमा के भन्छ? गाइ बन्ने दाम्लो बाट्नुलाई, खेतमा धान रोपारीलाई के भन्छ, बाउसे गर्नुलाई के भन्छ, धान दाँही गर्नुलाई, इस्कुस, काँक्रालाई थाँक्रा लगाउनुलाई, गाइको खोले पकाउनुलाई यस्तै यस्तै कुराहरुलाई अँग्रेजीमा।