The Voice of Nepal-3 मा रवि गतराजको अनुभव । Rabi Gatraj

  Рет қаралды 155,070

Himalaya TV

Himalaya TV

Күн бұрын

Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#himalayakhabar #himalayatvhd

Пікірлер: 1 000
@bebogurung1463
@bebogurung1463 3 жыл бұрын
रवि हजुरको स्वर को त कुरै नगरु तर सारै संस्कारमा हुर्केको छोरा हुनु हुदोरहेछ सलाम हजुर लाई जन्म दिनु हुने बाबा आमालाई 🙏❣️❣️❣️
@suzanrai0188
@suzanrai0188 3 жыл бұрын
हुने बिरुवा को चिल्लो पात भने जस्तै है सिस..कति इमान्दार कति माया लाग्दो ,रबि आउट हुदा एति दुखि भए को थिए |
@deepeshniraulaNemika
@deepeshniraulaNemika 3 жыл бұрын
☺☺👌✌✋👐
@rjraj8715
@rjraj8715 3 жыл бұрын
🎶🎶🎶🎶🎶🎶
@Salebrichha01
@Salebrichha01 3 жыл бұрын
❤️❤️❤️
@gangarajgiri9165
@gangarajgiri9165 3 жыл бұрын
Agreed 💯😍🙏
@blinkbibash8287
@blinkbibash8287 3 жыл бұрын
रबि ले किरण लाई सिक्किम घुमाउने अनि किरण ले रबि लाई अमेरिका ❣️ साङ्गितिक यात्रा र मित्रता सधैं सधै रहिरहोस 🤙🙏
@luckymagar4558
@luckymagar4558 3 жыл бұрын
तपाईं जस्ताे कलाकार अाज बाहिरिदा मलाई सारै मन दुखेकाे छ तर के गर्ने राम्राे भन्दा हाम्राेलाई बढी मान्यता छ अाज तपाईं सबै नेपाली मन मुटु बस्नु भएकाे छ अब अाउने दिनमा धेरै प्रगति हाेस् रबि ब्राे....
@arzoonkshetri5905
@arzoonkshetri5905 3 жыл бұрын
भोइस त छदै छ ह्युमर सेन्स बोल्ने तरिका को पनि फिदा भय कति राम्रो सस्कार मा हुर्केको यस्ले धेरै माथि लैजाने छ रब को डाइहट फ्यान🙏
@chandradhami2837
@chandradhami2837 3 жыл бұрын
नेपालीले नचिनेको प्रतिभा गायक रवि गहतराज आउट हुँदा हामी सबै को आँखामा आँशु आएको छ 😭😭🙏🇳🇵 always miss you Ravi gahatraj always rock star singer my favorite singer 😭🙏🇳🇵❣️
@himalmagar5220
@himalmagar5220 3 жыл бұрын
Tmile pani Yeuta vote ta garenau hola 🤔
@chandradhami2837
@chandradhami2837 3 жыл бұрын
@@himalmagar5220 एउटा मात्र होइन 10ओटा गरेको थिए महिले अनि तपईंका ले चाहिँ गर्नु भयन होला🙏❣️
@nijinatamang7004
@nijinatamang7004 3 жыл бұрын
Versatile singer ❤️❤️❤️🙏🙏 wish you all the best rabi miss. You
@santoshshrestha1559
@santoshshrestha1559 3 жыл бұрын
रावी जि हजुर असाध्यै अनुशासन कलाकार हो। आसा छ हजुको स्वोरमा नयाँ - नयाँ गितहरु चाडै नुन्न पाउ।।।।।।
@thaapasharmila3819
@thaapasharmila3819 3 жыл бұрын
यो बर्षको Voice of Nepal Session 3 रबि नै Winner हुन्छ भनेर 100% थिए । Rabi u r such a Versatile Singer...💖Keep Rocking...✌️✌️✌️ love u 😊
@sundarlimboo5499
@sundarlimboo5499 3 жыл бұрын
म लगायत सबैइलाई नाइ मन पर्छ होला सायद पोइसा नपुगेर मत्रै हो बहिरियेको नत्र रबि जस्तो राम्रो सिङ्गर नै voice of Nepal 3 को बिजेता हुनु पर्ने हो तर केही छैन अब रबि हामी सङ्गाइ नै हुनुहुन्छ्🙏
@zstone766
@zstone766 3 жыл бұрын
रवि voice को शालीन मात्र होइन voice of Nepal को tiger 🐯 हो ।
@rosedmlove
@rosedmlove 3 жыл бұрын
रभि भाई out हुँदा सारै मन् रोयो आँखा बाट आँसु नै आयो तिमी हामी नेपाली को मन् मन्दिर मा बस्न सफल भई सके को छ हामीलाई त लाग्छ the voice of Nepal sijan 3 ko winer तिमी नैं हो कुनै दुई मत छैन् तिमी जुन सुकै गीत पनि सजिलै गीत गाउन सक्छौ out भए भनेर पिर नगर्नु राम्रो मान्छे लाई सबैले साथ दिनु हुन्छ अगाडि बढ्नु हरेस नखानहोस् ल अव आउँदा दिन हरु सफलता को साथ अगाडि बढोस् सुभकामना भाईलाई .........
@dhanbahadur2871
@dhanbahadur2871 3 жыл бұрын
We miss you Rabi & best of luck ❤️🙏🙏🙏
@sandeshmagar9669
@sandeshmagar9669 3 жыл бұрын
भोईसको उपाधी कसले जित्छ थाहा छैन तर रवी दाजु चाहिँ मलाई मन पर्ने मान्‍छे हो।
@kripashrestha3988
@kripashrestha3988 3 жыл бұрын
Winner चाहिँ रवि नै हुनु पर्ने हो दुःख काे कुरा हाम्रो र राम्रो लाई out गरिदियो रवि बिना काे the voice of Nepal खल्लो छ I miss you Ravi We love you ❤️❤️❤️
@samitabantawa7414
@samitabantawa7414 3 жыл бұрын
I agree ur point tara k garnnu yaha sabai poisa le chalxaa jasle poisa derai kharchha garnaa sako uhi mathi hami nahune sapana matra dekhnu sakinxaa
@haridahal3938
@haridahal3938 3 жыл бұрын
Really touching the heart LOVE you lots of love Ravi bhai
@tekbahadursunar9109
@tekbahadursunar9109 3 жыл бұрын
हरेक गितलाइ अति राम्रो तरिकाले निर्बाह गर्ने कलाकार हुन रबि गहतराज
@arungautam5805
@arungautam5805 3 жыл бұрын
बोल्ने सैलि,आवज को धनि भएका, हाम्रो रबि सरलाई सधै भर साथ रहोस सारा नेपालि र नेपालिभाशिहरुको 🙏 #rabigahatraj💖💖
@lalitarai11
@lalitarai11 3 жыл бұрын
Already a winner for me, Ravi... Best wishes for your coming musical career ♥️♥️
@bhubanchetry8005
@bhubanchetry8005 3 жыл бұрын
Mero lagi ni winner 🏆 Ravi ni ho
@rupalimbu3547
@rupalimbu3547 3 жыл бұрын
सोचेथे यस पालिको voice of nepal winner सान्त, सालिन, सुन्दर ब्यक्ती र एकल मिठो स्वरको धनी सम्पुर्ण गुणले भरिएका रबि भाई हजुर नै हो । तर के गर्ने भोट को कारण आज voice of बाट बाहिरिनु पर्यो । एकदमै रोएको थिए हजुर out भएको दिन । केही छैन रबि भाई आउँदा दिनहरुमा पनि सदा हजुरलाई यसैगरी देखि रहन पाउ है । हजुरको साङगितिक यात्राको लागि अनगिन्ती शुभकामना 🙏🙏🙏
@ravikhadka3926
@ravikhadka3926 3 жыл бұрын
नेपाली भाषी रबि गहराज लाई मनै देखि बधाई तथा धन्यवाद ।भाइ भ्वाइस बाट मात्र बाहिरे को तिमी हामी नेपाली को मन बाट बाहिरे को छैनौ भाइ उत्तर उत्तर प्रगति सफलता को कामना गर्द्छु भाइ नेपाली लाई माया नमार्नु है।
@nepvideo67
@nepvideo67 3 жыл бұрын
रबि भ्वाइस अफ नेपालको विजेता नभए पनि उहाँ हाम्रो मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ। आउने दिनमा उहाँको गीतहरू सुन्न चाहनेले लाइक अनि subscribe गर्नुहोला।🥰🥰🥰😍😍Lots of love rabigahatraj
@pangeninawaraaz3035
@pangeninawaraaz3035 3 жыл бұрын
दुख त कति लाग्यो मलाइ मन भरी रहेको अहिले चाहिँ रवि दाइ नै हो🙏🖤
@b.r.kulung3182
@b.r.kulung3182 3 жыл бұрын
किरण उत्कृष्ट कलाकार हो । यदि सर्बोत्कृष्ट को तह माथी हो भने रबि सर्बोत्कृष्ट गायक हो । यो गायन रियलिटी show हो त्यसकारण किरणलाई मनैदेखी सम्मान गर्दै रबिलाई माथिल्लो सम्मान गर्दछु । बाकी साङ्गितिक जीवन अति फलदायी र सफल रहोस रबि 😍😍😍
@गोबिनराई
@गोबिनराई 3 жыл бұрын
को को छ्म रबि गहतराज को रियल फेनहरु!!
@roshnaroshna3018
@roshnaroshna3018 3 жыл бұрын
Ravi daiko babako Topi geet sunita mha chai dhardhari ruko thi ❤❤❤❤❤❤
@blinkbibash8287
@blinkbibash8287 3 жыл бұрын
हरेक जनर को गीत लाई न्यायपुर्बक गाउन सक्ने खुबी निकै कममा हुन्छ रबि। यो खुबी तिमिमा छ। अबको साङ्गितिक यात्रा सफल रहोस्।
@anitachettri7844
@anitachettri7844 3 жыл бұрын
Ravi u are the best..... recording pura garnu la dami.......
@nargurung490
@nargurung490 3 жыл бұрын
कमेन्ट पढ्दै रुने त म मात्रै होला किन भने जता गएर हेर्दा पनि रबिकोइ सपोर्ट देखिन्छ यति कमेन्ट गर्नेहरु सबैले भोट गरेको भए यो इस्थिति आउने थिएन 😰always miss you ravi 🤘
@berryberry509
@berryberry509 3 жыл бұрын
रवि जतिको राम्रो गायक भोइसमा थिएन। तर अब रवि बाहिरिएपछि उनलाई भविष्यको लागि शुभ कामना।
@9841822006
@9841822006 3 жыл бұрын
रविलाई डलर ले पल्टायो न कि जित्नुपर्ने नै तारा र रविले हुनु पर्ने
@samisth2021
@samisth2021 3 жыл бұрын
👍👍
@asanjanarai5991
@asanjanarai5991 3 жыл бұрын
Yes
@rojinagurung2286
@rojinagurung2286 3 жыл бұрын
हजुरको आवाज हजुरको सोच साधारण बोली सबै राम्रो सबै सबैको हिरो रवि
@mahendrabudhathoki6635
@mahendrabudhathoki6635 3 жыл бұрын
नेपाली संगीतलाई माथी लानु साथ सदैव रहनेछ नेपालीहरुको ।
@suklalllimboo1858
@suklalllimboo1858 3 жыл бұрын
रभी हजुर भित्र लुकेको छबी हेरेर दंग हुन्छ्न् कवि।
@Sarmilakunwarv7
@Sarmilakunwarv7 3 жыл бұрын
Ravi ko ajhai interview Herne man xa man mutumai basna safal Ravi my fab🥰🥰👍👍👍👍
@lalitshahi3718
@lalitshahi3718 3 жыл бұрын
सान्त सालिन सारै सन्स्कारी rabi gahatraj .... Voice ta उत्कृष्ट नै छ।।। रबि को तुलना अरु सङग हुनै सक्दैन ।। मेरो लागि VON को winner हो।।। नेपाल का reality show हरुमा वास्तविक singer कहिलेइ winner हुदैन। best of luck for upcoming days rabiii... You are always stay on our heart ...
@swostikapoudel3167
@swostikapoudel3167 3 жыл бұрын
Kasto sweet voice ho rabi ko💗
@mausamigurung9452
@mausamigurung9452 3 жыл бұрын
कति संस्कारी रबि गहतराज ।🙏
@sujatawolee1948
@sujatawolee1948 3 жыл бұрын
Versatile singer❣️❣️Rabi deserve to Win but😢😢Best wishes for further music journey.Go ahead❣️❣️❣️❣️Alwys miss uh Rabi💕💕💕💕
@madankhanal1926
@madankhanal1926 3 жыл бұрын
Single hainna singer ho 😂😂
@ggbpnepalichurch7435
@ggbpnepalichurch7435 3 жыл бұрын
kzbin.info/www/bejne/fKvSm5atetBlZqM
@tseringchokey2726
@tseringchokey2726 3 жыл бұрын
ravi topai chai Indian Idol ma try garnu kasto unic voice cho topai ko
@blinkbibash8287
@blinkbibash8287 3 жыл бұрын
धन्यवाद कोच प्रमोद यति राम्रो ट्यालेन्ट लाई चिनेर हामी सङ्गित प्रेमी हरु माझ उजागर गरिदिनुभो।❣️🤙
@jhalakkhatri8506
@jhalakkhatri8506 3 жыл бұрын
Ravi we want your songs. We love you and Thanks to himalayan tv for this amazing interview😃
@reetapandey3840
@reetapandey3840 3 жыл бұрын
winner हुनु मात्र ठुलो कुरा होइन रवि,,, तिमि सबैभन्दा Best singer हो ,,,,अब अाउनि साङ्गितिक यात्रामा हामी सबैको भरपुर माया पाउनेछौ😘😘 ❤️❤️अागामि साङ्गगितिक यात्रा सफल रहोस धेरै शुभकामना Rabi
@Anjanagurung353
@Anjanagurung353 3 жыл бұрын
Indian hero jastai lagxa malai Rabi😊😊fav singer
@indramahatara9077
@indramahatara9077 3 жыл бұрын
Wow🥰
@beenitabhattarai9495
@beenitabhattarai9495 3 жыл бұрын
Ravi is very deserving and versatile singer. Though he didn’t win the voice title. He had won soo many hearts.He is winner already. Excited for his new upcoming songs. Bests wishes Ravi...
@jitendrakhadka4023
@jitendrakhadka4023 3 жыл бұрын
Yes ❤️❤️
@madanrasaile3885
@madanrasaile3885 3 жыл бұрын
Only in nepal not in indian idol against singer like pawandeep
@Arun_Mahato12
@Arun_Mahato12 3 жыл бұрын
मेराे लागि रबि नै विजयि हाे,,,🙏
@gitapoudel3469
@gitapoudel3469 3 жыл бұрын
kati pyaro life journey 💞 kati pyaro manxe 💞 Kati pyaro voice💞 God bless u always 💞
@birkumarrai9936
@birkumarrai9936 3 жыл бұрын
रभी ब्रो को गित यो मनमा धेरै कुरा हरु साचेको छु तिमीलाई भन्ने गित राम्रो लागे यार्र 👌👌
@cena8255
@cena8255 3 жыл бұрын
Timi tA kati mitho boleko hau❣️
@sakhiragurung1394
@sakhiragurung1394 3 жыл бұрын
सबैको मन मुटु मा बसेको छौं रवि
@pujachhetri8374
@pujachhetri8374 3 жыл бұрын
Rabi out vaye pachhi ta voice of Nepal ni khallo lagyo😢❣️mero lagi winner Rabi nai ho❣️🏆
@gopilalrai9275
@gopilalrai9275 3 жыл бұрын
मेराे लागि त किरणभन्दा तपाईं नै फाइनलिस्ट हाे । हार नखानुहाेला ।
@rameshbhattarai3527
@rameshbhattarai3527 3 жыл бұрын
Kati sojo imandari testai voice salin manxa I really like you and support Rabi bro
@je.buddhawaiba2504
@je.buddhawaiba2504 3 жыл бұрын
East and West... Rabi is best... I know.... He is best singer for me.
@hancyboy2063
@hancyboy2063 3 жыл бұрын
प्रमोद ले एउटा होनहार tallented चिनेर नै तेहा सम्म पुर्याइदिएको मा धेरै धेरै धन्यबाद बाकी त भोट मा निर्भर थियो तर के गर्नु पैसा को खेल मा रभी कम्जोर भयो any way you are rockstar
@kasyappbista6133
@kasyappbista6133 3 жыл бұрын
Wish u all the very best Bhai Ravi Ghatraj .Thank You for representing Sikkim in the journey of Voice of Nepal. This season No one deserved the VON title more than you Ravi.....I am sure you are destined for greater heights than this...eagerly waiting for your originals... Nepali music industry needs you now... Grow more and keep winning each and every heart...You're already a brightest star and shine more and more... Stay blessed. Proud of you🌻🌻🌻🍀.
@nikitaadhikari7316
@nikitaadhikari7316 3 жыл бұрын
Rabi jasto rmro singer koi pane theyena voice mah ..hami ko narmro bane k xa vane rmro lai hoina hmro lai vote garxau..rabi best wishes for your coming music journey..
@arpanatamangkaffer4890
@arpanatamangkaffer4890 3 жыл бұрын
Dharai khusi lagyo Ravi ly hernu powda😊 mo big fan
@I8viper
@I8viper 3 жыл бұрын
आजसम्म जतिले माया गर्नु भयो साथ दिनु भयो सम्पूर्णमा धेरै धेरै धन्यवाद आउने दिनहरुमा पनि यसरी नै माया गर्नुहोला मलाई नभुल्दिनु होला बाटो हजार होलान तर गन्तव्य नेपाली संगीत नै हुनेछ धन्यवाद ।
@funwithme4926
@funwithme4926 3 жыл бұрын
😍😍 wish you all the best ani xittai mitho mitho geet haru sunna pau hai🤞❤️
@ajitbaiju1222
@ajitbaiju1222 3 жыл бұрын
रबि भाइ तिम्रो सोरको दिवाना एक म पनि हु तिम्रो हरेक गित को सोरले मनमा ट्च गरिरहेको थियो र अन्तिम दिनमा तिम्रो इस्टेजमा रोहेको देख्दा त्यो रात मलाई पनि निद्रा नै लागेन भाइ सम्झाना छ सधै भरिको लागि धन्यवाद
@Samokamagar586
@Samokamagar586 3 жыл бұрын
My favourite singer rabi❤️❤️
@govindadhami9672
@govindadhami9672 3 жыл бұрын
i love you
@rudrabk.9596
@rudrabk.9596 3 жыл бұрын
Yes i agree with you Kalpana thank you!
@rajendrapaudel2029
@rajendrapaudel2029 3 жыл бұрын
दर्शक को भोटको आधारले मात्र रबि पछि परेका हुन तर यो सिजन तिनको सबै भन्दा उत्कृष्ट अनि अनुशासित गायक हुन रबि गहतराज खै हामी दर्शक स्रोताले के हेरेर र के देखेर आफ्नो बहुमुल्य भोट दिन्छौ।तसर्थ भोट गर्दा हाम्रा लाई होइन कि राम्रा लाई गरौ ता कि तपाई हाम्रो भोट खेर नजाओस... आज भ्वाइस अफ नेपाल ले रबि जस्तो होनाहार प्रतिभावान गायक गुमाउनु परेको छ सारै दुख लाग्यो।आगामी दिनमा झन अगाडी बढ्दै जानू होला र आफ्नो फ्यान हरुलाइ राम्रो र मीठो गित ले सन्तुष्टि दिदै जानू होला हार्दिक बधाई अनि शुभकामना ।।।।
@pembasherpa6076
@pembasherpa6076 3 жыл бұрын
Winning Trophy and winning heart is a different thing...💫💫💫..He deserves more than VON..Hope he will reach to greater height 💜
@sangitatimilsina3693
@sangitatimilsina3693 3 жыл бұрын
We all love u and support u ravi❤️❤️
@anjulasunar8656
@anjulasunar8656 3 жыл бұрын
Actually me and my family also thought ‘Ravi aba out’ when we knew he is on battel wid Sanju, tara jaba yusko 1st voice sunim at start of song’Maya’ we literally looked into each other’s eye with amazement like how in earth this man has this beautiful voice vanaera… and we were so hapy to see u getting selected. Ravi kata harayo vanae thay… was looking over his page and all.. nice to see ur interview. Good whishes, keep singing. Love from Australia ❤️
@नेपालआमा-थ1द
@नेपालआमा-थ1द 3 жыл бұрын
अबको नेपाली सांगीतिक क्षेत्रमा उदाउने तारा रवि गहतरात मात्रै जस्तो लाग्छ
@prabishafans
@prabishafans 3 жыл бұрын
RAVI you have already won for us😘😘😘🙏🙏u r rockstar keep shining man❤️❤️❤️🔥🔥🔥😘😘😘😘
@pabitralimbu4049
@pabitralimbu4049 3 жыл бұрын
Rabi 🙏🙏🙏🙏🙏👌👌👌👌👌
@laxmirai6586
@laxmirai6586 3 жыл бұрын
अति मिठो स्वर रविको , सफलताको धेरै धेरै शुभकामना 💐💐💐💐
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
रबि गहतराज लाई बधाई छ। द भ्वाइस अफ नेपाल मा टप 8 मा पुग्ना सफल हुनुभयकाे मा । हजुर काे अावज र गित गाउना सक्ने क्षमता प्रर्ति उच्च सम्मान छ ।
@vinayjabegu9040
@vinayjabegu9040 3 жыл бұрын
Salute to Ravi Gahatraj💐🙏🏻👏 he is a good human being. Best of luck for your further musical journey 👏👏👏
@mausamigurung9452
@mausamigurung9452 3 жыл бұрын
रबि भोइस अफ नेपाल बाट मात्र बाहिरिएको हो दर्शक श्रोताको मन बाट होईन ।❤️
@sanzayasubba6954
@sanzayasubba6954 3 жыл бұрын
Ravi is very deserving and versatile singer 🌻❤️🔥 I miss you Ravi❤️❤️
@dipakpokheral7833
@dipakpokheral7833 3 жыл бұрын
Rabi gahatraaj best singar
@ranasani9817
@ranasani9817 3 жыл бұрын
Ravi if you are watching it...I..my whole family and my all friends are your big fan from blind audition..never loose hope and there are so many people who love you and support you..You are already winner for us..we are eagerly waiting for your own new song 😊😊💕💕
@rajenjanu
@rajenjanu 3 жыл бұрын
Indeed! Us too!
@ramubelbase162
@ramubelbase162 3 жыл бұрын
धेरै मिठो स्वरको धनी रवि धेरै माया
@swostikapoudel3167
@swostikapoudel3167 3 жыл бұрын
Rabi is always best ❤️
@suryawaiba9188
@suryawaiba9188 3 жыл бұрын
Miss you 😪😪😥ravi hjr big fan😍❤️❤️❤️
@nimson7466
@nimson7466 3 жыл бұрын
Ravi you are an amazing singer💗feeling so sad😭😭😭😭😭without you in Voice of Nepal
@dazysubba821
@dazysubba821 3 жыл бұрын
Yu won millions of hearts ♥❤💙💯💕💓♥❤💙💯💕💓♥❤💙💯💕💓♥❤💙💯💕💓♥❤💙💯💕💓trophy 🏆💙is not all about yu will rock 🎶💯💪in nepali music industry
@undo2626
@undo2626 3 жыл бұрын
He looks too handsome in simple dresses ❣️
@anjalibastola4201
@anjalibastola4201 3 жыл бұрын
Rabi best❤️❤️❤️
@jayalama388
@jayalama388 3 жыл бұрын
Katti mitho boleko lots of love 😍❤️
@ajumagar7319
@ajumagar7319 3 жыл бұрын
कुरो आयो voice को मलाई लाग्छ रबि मलाई एक दम मन पर्छ मलाई रबिको voice र उस्को voic को म fan नै हु तर किरण vaai भनेको one of the best singer in voice of Nepal तर सबैको आ आफ्नो opinion हो है मलाई चाहिँ किरण मन पर्छ मैले मेरो आफ्नो बिचार मात्र पेस गरेको हु है हजुर
@shashibaniya
@shashibaniya 3 жыл бұрын
You have amazing voice rabi ❤️
@vidyamondal4446
@vidyamondal4446 3 жыл бұрын
Ravi bina voice of Nepal adhuro vayako cha Jun din dakhi Ravi out Vayo voice of Nepal beta tes din Dekhi programe harnu choridiya.. Best wishes for further journey.. And miss u💓💓
@suneetatamang8910
@suneetatamang8910 3 жыл бұрын
This is the finest interview/show till my experience. Lots of luv RAVI❤️❤️❤️ decent man like my types. Take care🥰🥰be happy😍😍
@bikashnepali4981
@bikashnepali4981 3 жыл бұрын
The voice of Nepal ko winner 🏆 rabi bhai ho
@neerasenchuri8793
@neerasenchuri8793 3 жыл бұрын
voice of Nepal has been incomplete without you Ravi keep going.
@SAAHYug
@SAAHYug 3 жыл бұрын
Miss you rabi,nice singer
@prakashshahi1208
@prakashshahi1208 3 жыл бұрын
Definitely he has bright career in music industry….
@sarabk610
@sarabk610 3 жыл бұрын
voice of nepal बाट आउट भय पनि हाम्रो मन बाट आउट हुनु भएको छैन अगाडी बध्नुहोस अबस्य सफलता पाउनु हुनेछ !!!!!!
@rudrabk.9596
@rudrabk.9596 3 жыл бұрын
Hi Sara i agree with your comments thank you,
@abrtour4372
@abrtour4372 3 жыл бұрын
Rabi sanga to Kiran ko tulnai xaina.Rabi is versatile singer. 👍 Best wishes to Rabi.
@anjumagar7880
@anjumagar7880 3 жыл бұрын
हजुरको घरपरिवाले कस्तो राम्रो सस्कार दिएको रैछ जस्तो सालिन हुनुन्छ तेस्तै राम्रो सोच अनि बोली voices मा सबैभन्दामन परेको बेस्ट telend हजुरनै हो❤️❤️❤️
@zivonblon9940
@zivonblon9940 3 жыл бұрын
Future star..best wishes ani please composer haru le chance dinu paryo...Ravi lai esto ramro gayak lai
@kamaladhami2548
@kamaladhami2548 3 жыл бұрын
My favorite you are the winner for me ❤️❤️❤️❤️❤️❤️❤️❤️
@dineshrai1409
@dineshrai1409 3 жыл бұрын
One of the versatile singer Ravi Ghatraj❤️
@shantaprajapati8890
@shantaprajapati8890 3 жыл бұрын
Ravi is the best
@lailachemjong8792
@lailachemjong8792 3 жыл бұрын
Ravi u deserve all the success n happiness in yr upcoming musical career lots of love n best wishes from my side 🤗😍💕💕💕
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अब रबि गहत राज काे नयाँ नयाँ गित छिट्टै सुन्नापाउँ । सफलताको शुभ कामना छ । कुबेत देखि
@avohsumat7089
@avohsumat7089 3 жыл бұрын
U r a winner for meh. I left watching von3 after ur elimination. U r so versatile. U won everyone’s heart. Best of luck for ur further endeavour.💕
@dawalama3910
@dawalama3910 3 жыл бұрын
रबि तपाईंको आवजको बर्णन गर्ने कुनै शब्द छैन
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 8 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 729 М.
Dharmendra Vs Rabi Vs Bikki | Knockout |The Voice of Nepal Season 3 - 2021
13:34
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 8 МЛН