पहिला पनि धेरै मन पर्ने मिलन म्याम आज त दिल नै जित्नु भो हाम्रो प्युठान रोल्पा रुकुम जस्ता बिगत थाउ का मान्छे हरु संगीत को मुखै न देखेका लाई पनि सिकाउन सक्छु भन्ने आत गर्नु भो हजुर प्रती धेरै सम्मान छ म्यादम लोक भाका गाउने लाई पनि स्थान दिनु पर्यो 🙏सबै कोच हरु लाई आग्रह मिलन म्याम यी नानी को कलालाई विशेष ध्यान दिनु होला🙏❤️🙏
@dhankuramjaliroka2138 Жыл бұрын
एउटा रुकुमको कुनामा लुकेको अर्गानिक प्रतिभा लाई जो मिलनले मात्र चिन्नु भयो👌 बधाई तथा अजै धेरै प्रगतीको कामना छ रुकुमेली चेलीलाई म छिमेकी रोल्पा बात हाल मलेसिया 🙏
@sajeentamang838 Жыл бұрын
साच्चै कोच मिलन नेवार ज्यु लाई हृदय देखि नमन छ 🙏🙏❤️❤️🙏 रुकुम को कला चिन्नु भएको मा ❤️❤️❤️
@munaneupane2647 Жыл бұрын
😊
@suryashrestha6007 Жыл бұрын
आफ्नै गाउँले भेषमा अनि आफ्नै नेपाली स्वर र लयमा गाउने रुकुमेली चेलीको विगत दुख, नेपाली नियत नै है , मेरी प्यारी बैनीले त्यो आफ्नोपनलाई बुझेर छनौट गरेको लागि धन्यवाद ।
@birbalkerung47 Жыл бұрын
रुकुमेलि चेलि को प्रतिभा लाई छनौट गर्नु भएको मा मिलान नेवार लाई धन्यावाद आगामी दिनहरुमा सफलता को शुभकामना 🎉 -सुन्दरहरैचा मोरङ
@dipeshpun3860 Жыл бұрын
मिलन नेवार म्याम लाई धेरै धेरै धन्ने वाद रुकुम को पर्तिभा लाई चिन्नु भयेको मा🙏
@Rajkirant Жыл бұрын
रुकुमको चेली फुलमाया ❤️❤️ जस्तो जे भए पनि मिलनले साच्चिकै उत्कृस्ट गर्नु हुदैछ ❤️❤️❤️ अवसर जस्लाई चाहिएको थियो उस्लेनै पाउनु पर्छ जस्तो लाग्छ आज त्यही भयो मिलन लाई सम्मान ❤️
@laxmikumarshrestha2481 Жыл бұрын
दुर्गमले चान्स पायो खुशीलाग्यो अब सिकाउदै लादा झन राम्रो होला है शुभकामना रुकुम कि चेलीलाइ!!
@ArjunKGrg Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@PokharaRukum Жыл бұрын
Namaskar sampurna timlai.ani Dherai dherai subhakamana vadaini Kanchan pun magar lai ❤️❤️❤️
@Nimarai-b8s Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@arjunbk504 Жыл бұрын
कोच मिलानको हर्कत चै अलि बडि भयो अरुलाई बोल्नै न दिने आफू मात्रा बोल्ने
@Amritaqua Жыл бұрын
कस्तो खुसी लग्यो । आज बाट मिलन को ठुलो फ्यान भयो म ! गूड् लुक्क कन्चन तिमिलाई देरै भोट आउछ 🎉🎉🎉❤❤
@ShivaSunari-pv8uf Жыл бұрын
मिलान कोचिङ्ग गर्ने एक सक्षाम गायिका हुन जस्तो लाग्छ भ्वाइस किड्सको कोचिङ्ग निकै राम्रो थियो
@bhattasanchit1296 Жыл бұрын
Battle pani paar garera knockout pugi sakexin ❤❤❤
@rajendrathagunna2894 Жыл бұрын
नेपालकै एउटा विकट जिल्ला रुकुम मा संगीत सिक्ने कुनै माध्यम छैन तर पनि voice of नेपाल को स्टेज मा पुग्न सफल भएको मा बधाई छ अनि मिलन मेम लाई विशेष धन्यबाद छ।
@Sitalsijal Жыл бұрын
कञ्चन बहिनिकाे याे जिवन कथाले मेराे मन छाेयाे आँखाकाे परेलिले आँसु थाम्नै सकिन पक्कै पनि पुर्वी रूकुमले खाेजेकाे द-भ्वाईज नेपालमा मिलन म्यादमले राेजेकाे मेराे लागी याे पक्कै पनि यादगार रहने छ र बहिनिलाई अझै प्रगतिकाे अग्रिम शुभ-कामना, पुर्वी रूकुमलाई माया गरेर कञ्चन बहिनिलाई सेलेट गरिदिनु हुने मिलन म्यादमलाई धेरै धन्यावार
@manishkatwal795 Жыл бұрын
मिलन नेवार र voice लाई धेरै धेरै धनेवाद दिन चाहान्छु म रुकुम तेति टाडा बाट आयको कला लाई मर्न न दियको मा केही न सिकि यत्रो गाउनु भनेको ठृलो कुरा हो मिलन नेवार को ठृलो फ्यान भय म ❤❤❤🎉
@harkanipal5937 Жыл бұрын
😅😅
@ArjunKGrg Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@reetika112 Жыл бұрын
Voice of nepal le भविष्य निर्धारण गर्दैन हजुर , त्यही नी blind voice ko live ma पुगेका contestant हरुले त गीत गाउन offer पाएका छैनन्
@bishamkawar8794 Жыл бұрын
❤❤❤
@HakkuKale-yi6ep Жыл бұрын
आफ्नै गाउँ ठाउँको मान्छे अरेवा❤️❤️रुकुमको पनि voice nepalma देख्न पाईयो खुसी लाग्यो🎉
@Puri_1 Жыл бұрын
कताकि हुन रुकुम मलाई त यो भोइस नै मन पर्दैन हेर्दिन जानकारी पाउ त।😊
@Abhivlogmyagdi Жыл бұрын
❤
@Amritvlogs66 Жыл бұрын
कसम खुशी लाग्यो आफ्नै जिल्लाको टेलेन्त देख्दा from Rukum East ❤ Dherai सुभ कामना बुनु❤❤🎉🎉 अनि टीम मिलन
@sanu-cn2mw Жыл бұрын
❤❤❤
@Amritvlogs66 Жыл бұрын
@@sanu-cn2mw ❣️🤏🤏
@karanbeldarryutcj5838 Жыл бұрын
Vot pani garer jitaun parye
@Amritvlogs66 Жыл бұрын
@@karanbeldarryutcj5838 IAM ready यदि Live show ma pugin भनें नानु
@ramitmagar-zz2sg Жыл бұрын
❤❤❤
@RsyDesign Жыл бұрын
काेच मिलन काे मन कति सफा छ भनेर पहिले देखि थाहा थियो आज त झन् मनै चाेरिन मिलन जस्तो काेच हुनुपर्छ रुकुम काे प्रतिभा लाई चिन्नु
@yambishowkarma4499 Жыл бұрын
खुशी लाग्यो हाम्री रूकुमकी चेलीलाई the voice of nepalko stage देख्न पाइयो धन्यवाद मिलन म्याम 🙏
@dharmaveer9156 Жыл бұрын
कुरा बज्न पर्छ!!!फुलमाया जि 🔥🔥🔥🇳🇵🇳🇵🇳🇵
@MagarJay Жыл бұрын
अब चाहिँ हाम्रो रुकुमेलि चेलिलाई सपोर्ट गरिन्छ keep up कन्चन पुन मगर बिशेस गरि मिलन नेवारलाई हृदय देखि धन्यवाद 😍
@yangbyeoung-keun2332 Жыл бұрын
मनै छुने यो रुकुमेली बहिनी को जीवन कथा हेर्दा आँसु नै झर्यो यस्तै हो बुनु हामी दुर्गम क्षेत्रका मान्छे हरु love from प्युठान 😘😘😘
@avishekranamagar1313 Жыл бұрын
❤❤❤
@bhaktarai3459 Жыл бұрын
❤❤
@sandeepshrestha9430 Жыл бұрын
❤❤❤
@homhanglimboo8915 Жыл бұрын
We r all support with u ❤❤
@arunmagar4044 Жыл бұрын
❤❤
@jethalama5035 Жыл бұрын
रोल्पाको पीडालाई बुझ्न सक्ने र साङ्गितिक कोपिलालाइ अन्तरात्मले चिन्न सक्ने मिलन नेवरलाइ धन्याबाद र बहिनी कन्चनलाइ शुभकामना। दुइजना मिलेर अगाडि बढ्नुस। रोल्पाली बहिनीको शुभ होस। जय होस।
@bhattasanchit1296 Жыл бұрын
Rolpa ki rukum?
@indrakumal8308 Жыл бұрын
मिलन म्याम को बर्ज ले लोकगीत को सम्मान बढ्यो साथै कन्चन बहिनी ले न्याय पाइन्। सांगीतिक सफलताको शुभकामना बहिनी साथै मिलन म्याम प्रति हार्दिक नमन 💕🙏💕
@abisekmagar8959 Жыл бұрын
हाम्रो रुकुम कि नानू लाई बधाई छ जय गित जय सङ्गित
@Jeevan_roka1986 Жыл бұрын
गित एकदमै राम्रो हो गाएकी बैनिले सबै नफर्किनु दुर्भाग्य तर... मिलन म्याम धन्न फर्केर यो आवाजलाई चिन्ने चिनाउने मौका दिनुभयो हेरौ यो आवाजले आगामी दिनहरूमा रोकुम लगायत नेपालभर डंका पिटोस शुभकामना बैनी लाई
@shantikokhojima6040 Жыл бұрын
रुकुम देखि आएको कंचन नानी Select 😊 भएकोमा एकदमै खुशी छु आज म, कंचनको संगीतिक भविस्य उज्ज्वल रहोस् शुभकामना ❤
@rayeerayee8453 Жыл бұрын
अर्गानिक लाग्यो रुकुम को चेलिको कथाले पनि मन छोयो good luck sis
@sitalama7104 Жыл бұрын
मिलन कोच प्रती उच्च सम्मान छ । क्षमाता भाको मौका नपाको लाई मौका दिएर सिकाएर बुलेट बनाएर अगाडि बडाउनेलाइ कोच भनिन्छ त्यो गुण मिलन कोचमा भर्पुर रहेछ । Good luck रुकुमेली चेली । जय नारी ।
@Tarakbudhaputha14 Жыл бұрын
हाम्रो रुकमेली चेली कञ्चन पुन मगर लाई धेरै धेरै बधाई अब को यात्रा को लागि शुभ कामना 🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@anjanlawati Жыл бұрын
❤❤❤❤❤❤
@FF_Ramit Жыл бұрын
All pefermanc good
@ptm46vlog69 Жыл бұрын
पुर्ब रुकुम का हाम्रो मगरनी चेलीहरु कति सुन्दर अनुहार सघै सुन्दर अवाज उज्वल भविष्यको शुभकामना नानुलाई
@Rajkirant Жыл бұрын
मिलनले त्यो आमाको मुहारमा खुसी ल्याउनु भयो love you milan ❤️
@oureducationalcenter1411 Жыл бұрын
मेरो रुकुम इतिहासका पानाहरुमा अगाडि छ कन्चन बैहिनीको उपस्थितिले अर्को इतिहास बनाउनेछ शुभकामना नानु Best of luck n keep it nanu
@Jibanofficial823 Жыл бұрын
बधाई छ हाम्रो रुकुमेली चेली लाइ सफलता को सुभकामना 🎉🎉🎉
@hulakimama Жыл бұрын
प्रमोद सर ❤ रोल्पा रुकुम भन्नाबितिकै क्रान्ति भन्दिने!😆😁खेर केहि छैन इतिहास त छ् नि हामिमा❤ मिलन म्यादम ले मन जित्नु भायो धन्यवाद 🎉
@SURAJMAGAR3 Жыл бұрын
मलाइ आज कति खुसी लाग्यो हाम्रो संस्कारमा र भेसभुसामा स्खलन आएको बेलामा रुकुम तिर यसको संरक्षण गरेको देख्दा म हर्सित छु ।पर्बत देखि म ।
@Bikashday1 Жыл бұрын
पिछडिएको रुकुलाई चिनाउने सिस अनि यो स्टेज मा आमाको आँसुलाई पोखिन नदिने मिलन म्याम लाई धेरै धेरै धन्यबाद
@ArjunKGrg Жыл бұрын
🙏🙏🙏
@shresthasoyal5163 Жыл бұрын
ooo
@jhalakacharya04 Жыл бұрын
Milan mam🙏
@sushilbairagi9241 Жыл бұрын
वाव पूर्वी रुकुमकी बैना बधाई छ है।। प्युठान स्वर्गद्वारी प्रभुमहाराजले तपाईको कृपा गरुन।। धन्यवाद मीलन नेवारलाई।।
@arjunbc5287 Жыл бұрын
❤️❤️❤️🙏
@yamgurung1004 Жыл бұрын
धन्यवाद मिलन सिस कन्चन को लागी गाउ मा लुके को पृटिभा चिन्नु भो
@ramitabohara-ow1my Жыл бұрын
रुकुमको कला चिन्नु भएन सर 😢 अब कञ्चनको कला हेर्नु होला बधाई छ बैनी तिमिलाई ❤ Thank you मिलन म्याडम सै मान्छे पाउनु भाको छ 🤗🤗👏👏
@gopalshrestha-ws1hr Жыл бұрын
रुकुमे चेलिकाे प्रतिभालाई बुझि मिलन नेवार जिले अति राम्रो काम गर्नेु भएको छ स सम्मान टिम मिलन💕💕🙏
@lalbahaduroli-gr3qx Жыл бұрын
रुकुम को प्रतिभा चिन्नु भएको मा मिलन म्यामलाई विशेष धन्नेबाद खुसी लाग्यो❤❤
@soodeepmoogar74 Жыл бұрын
❤
@Bibasbk-f6r Жыл бұрын
लुकेको प्रतिभा लाई एउटा स्थान दिनु भएको मिलन मिस धेरै धन्यवाद ❤
@rohansunar9143 Жыл бұрын
अब रुकुमको आवाज पनि voice of nepal मा गुन्जिनेछ बधाई छ बहिनि अनि सफलताको सुभकामना❤️धेरै खुसी लाग्यो
रूकुम को प्रतिभा चिन्न सक्नु भएको मा टिम मिलन लाइ विशेष धन्यवाद
@budhtamang3748 Жыл бұрын
राईट हजुर
@satyapunmagar Жыл бұрын
पहिलो पटक रुकुम पुर्ब बात Voice of nepal मा हाम्रो चेलिलाई देख्न पाईयो हरेक कुराहरुले पिछडिएको हाम्रो जिल्ला बाट उपस्थित चेलीलाई मौका दिनु भयकोमा धन्यवाद हाम्रो मिलन म्यामलाई🙏🙏🙏
@kiranmedia719 Жыл бұрын
कला र गला लाइ चिनिदिएको मिलन लाइ बधाइ साथै आमाको दुख लाइ आत्म साथ गरि आमाको हृदयमा खुसि छरिदिएकोमा रुकुमकि बहिनिलाइ सफलताको शुभकामना 👏👏👍
@SiresandpPoudyal-kr5js Жыл бұрын
रुकुमको चेलिलाइ मनपराउनेहरू like गरिदिनुहोला त्यो आमाको आशु के त्यो सन्तानलाई जन्माएर हुर्काएको आज गर्व लाग्यो होला ती आमालाई❤❤ आमामा महान हुनुहुन्छ😢❤❤😊
@kewolpunmagar6579 Жыл бұрын
पुर्बि रुकुम कि चेलिलाइ धेरै धेरै धेरै बधाई छ सफलता को सुभकामना ❤❤❤❤
@upadhyaygokarnaprasad243 Жыл бұрын
केन्द्र सरकारबाट बहुत दुर दराजमा रहेको रुकुम कि चेलिको यो आवाज,अनि उहाँ को जीवन भोगाइ,त्यो स्टेजको प्रस्तुतिले म यो सात समुन्द्र वारिको दक्षिण कोरियाको कालो छिडिबाट हेर्दैगर्दा कतिबेला आखाका मोती पोखिए पत्तै पाएन्😭😭😭😭😢😢😢बिशेसगरी उहालाइ होल्ड गरिदिने मिलन नेवार लाई स-हृदयदेखी धन्यबाद!🤗🤗🤗यिनी चेलिको उत्तरोत्तर प्रगतिको शुभकामना!
@Tejbahadur-h3n Жыл бұрын
रुकुमकी बहिनी... कन्चन पुन मगर लाई धेरै-धेरै बधाई छ... यसपालि को voice of nepal तपाईँले नै जित्नु होस्.... भनि सारा नेपाली दाजुभाइ तथा दिदी बहिनी र आमा बुवा हरू सँग गहिरो प्रार्थना गर्दैछु... बहिनी कञ्चन पुन मगर लाई आशीर्वाद दिनुहोस्.....
@jibanpandey8475 Жыл бұрын
मिलन ले जयनारी भन्दै हात उठाएको गजब लाग्यो!
@ranjeetmagar9185 Жыл бұрын
आँसु आयो 😢 तर सलाम छ मिलन दिदी । धेरै धेरै धन्यवाद 🙏 प्रमोद सर ले त डलर को आवज मात्रै चिन्नु हुन्छ 😢😢 मलाई थाहा थियो
@jayshrestha4897 Жыл бұрын
Pramod sir lai kin tyasto 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@Nimesh_88 Жыл бұрын
धेरै धेरै बधाई छ मिठो स्वोर अनि नेपाली भेष मा आएर एति मिठो गित गाउनु भयो बहिनी लाई आगमी दिन मा पनि देक्न र मिठो स्वोर सुन्न र देक्न पाउ सफल्ता को सुभकामना बहिनि❤❤
@tpvlog1.23m2 Жыл бұрын
कथा ब्यथा सबैकाे छ तर रुकुमेली चेलिकाे त्याे संघर्ष त्याे परिश्रम त्याे मौलिकता ले मनै रुवायाे 😢
@bhupendrahamal2614 Жыл бұрын
मिलन नेवारलाई हृदय देखिनै नमन voice of nepal जस्तो स्थानमा पुर्बि रुकुमको बहिनिलाइ स्थान दिनु भएकोमा।बहिनिको स्वर राम्रो छ र राम्रो कोचको बाटो पायो भने बहिनीले जिन्दगीमा अझ केहि गर्न सक्छन् जस्तो लाग्छ मलाई।बधाई र शुभकामना बहिनीलाई।
@bhawanamagar12 Жыл бұрын
याे पालि मिलन नेवारले जित्नु प्रर्छ ❤❤❤❤
@harikrishnasithung Жыл бұрын
Yo sahi kuro ho
@premchamlingrai5417 Жыл бұрын
नाइ राई इज किङ को हो
@KRIZAN-POON Жыл бұрын
जिताउने हो
@saruofficial69 Жыл бұрын
Pramod is legend 😎
@JohnRumba Жыл бұрын
Team Milan wiener yespali❤
@motibasnet3703 Жыл бұрын
यो चारौ episode मा मिलन म्याम ले धेरै को मन जित्नु भो एकदम खुशि लाग्यो सपोर्ट को जरुरत भयेको लाइ सपोर्ट मिल्यो!
@Movieuploader-j1v Жыл бұрын
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।
@AnmolTamangtheeng Жыл бұрын
❤
@limbucouples5836 Жыл бұрын
दाजू नमस्कार । म हजुरको ठुलो शुभ चिन्तक हो । हजुरले बुद्ध बोली बोलेर , मिठो मुस्कान दिएर , हजुरको सर्वोकृष्ट स्वरले विश्वलाई मन्त्र मुग्ध बनाउनु भएको छ । हजुरको पाईला पाईला सफल रहोस ।😊❤❤❤🎉
@parbinbantawa2310 Жыл бұрын
jyo jyo dherai maya samjhana❤😊
@suryaghalan8177 Жыл бұрын
I miss you jyo jyo ❤❤
@SamirBabu-vf2ld Жыл бұрын
miss you raju sir
@ChitaramRakse-ot8pw Жыл бұрын
मगर जातलाई पनि गायककारको रुपमा माथि सामु पुर्याउन कन्चन पुन मगरलाई बधाई छ 🎉
@sirjanramugurung4233 Жыл бұрын
*एक नारी तीन पुरुष माथी भारी Always Respect Coach Milan Newar* 🙏🌹💐🌺❤️💚💙
@birendrakb2281 Жыл бұрын
रुकुमेली चेली को भावना लाई कदर गरे को मा तिम मिलन लाई धन्यवाद Congratulation kanchan
@dayarammahato1485 Жыл бұрын
आहा पुर्वी रूकुमको कमलताल देख्दा मनै आनन्द आयो ।
@Prasiddha_Pun_P7 Жыл бұрын
म पुर्बको मान्छे हो र खासै लोकगीत पनि सुन्दैन l तर आज म कसम खान्छु,त्यो रुकुमको बहिनि ( मिलनको टिम) लाइ जिताउन सक्दो प्रयास गर्छु l
@bambahadursamal8372 Жыл бұрын
thank you somuch❤❤
@sushiljmrolpa313 Жыл бұрын
आज देखी मिलन नेवार को ठूलो फ्यान किनकि रुकुम लाइ जिवन दान दियकिछिन
@karateinstructortejnagari5695 Жыл бұрын
पहिले थियनौ र
@kbgurung6238 Жыл бұрын
मोत पहिला देखि नै फेन हो मिलन जि को
@dewanKumar-pd9sk Жыл бұрын
मिलन जि ले ती बैनिको प्रतिभा लाई निखार्नको लागि मौका दिएकी हुन् जिबनदान होइन हजुर जीवन त केबल ईश्वर ले मात्र दिनुहुन्छ ।
@ushnamukhia9292 Жыл бұрын
@dipendratamata1754 Жыл бұрын
i also
@shyammsgar6884 Жыл бұрын
हुनत म रामेछापको हो रुकुमको होइन तर रुकुमकी चेलिको काहानिर गित सुन्दा मन छुयो मिलन म्याम लाई धेरै धेरै धन्यबाद रुकुमी चेलिको आँसु पुछ्दिनु भाकोमा
@simranpariyarofficeal Жыл бұрын
आहा अर्गानिक फेसन रुकुमकी चेली को प्रस्तुतिले मनै छोयो ।मिलन नेवार लाई धन्यवाद ।
@amritthapa809 Жыл бұрын
नेपाली पहिरनमा सजिएर आउनु भएको रुकुमेलि चेलिलाई बधाई।विकट स्थानमा रहेर आफ्नो लुकेको कला देखाउनुहुदै टिम मिलनमा हार्दिक स्वागत 🙏🙏🙏🙏🙏🙏
@Kishorxetrioffical6843 Жыл бұрын
यो स्टेच मा जब लोक गीत हरु गुन्जिन्छ तब अल्गै मन हुन्छ आहा धन्य हो यो voic nepl ❤
@ShyamKumar-hy7ud Жыл бұрын
भ्वाईय किड्स देखिनै मिलन नेवारले पिछडिएको प्रतिभा चिन्ने र उजागर गर्ने गुण धेरै मन परेको हो जो भ्वाईसको पाचौ सिजनमा पनि निरन्तरतामै देखियो धेरै धन्यवाद है त
@madhabsubedi4557 Жыл бұрын
मिलन नेवार म्याम हजुरलाइ धेरै धेरै धन्यवाद हजुरले साच्चिकै ओझेलमा रहेको एक प्रतिभा लाई अबसर दिनु भएको छ हजुरलाइ कोटि कोटि सलाम छ
@dornabasnet-lz2cj Жыл бұрын
कुरो बुझ्न पर्छ कुरो बुझ्न पर्छ रुकमेली चेली धेरै अघि बढेको हेर्नी रहर छ 👌❤️🙏
@basantabhusal4956 Жыл бұрын
लोक गित लाई सम्मान गरि रुकुमेली चेली लाई स्थान दिएकोमा मिलन सर्जक लाई धन्यवाद
@Growupdude163 Жыл бұрын
Proud of you rukumeli cheli best wishes for ur upcoming episodes❤️
@limbubikram6796 Жыл бұрын
😂😂😂
@surajkiratofficial7292 Жыл бұрын
मलाई मन परेको आजको रुकुमको बैनी उहको कस्तो मजको स्वर लुक्स ड्रेसले झन मलाई मोहित बनायो कसम ❤❤
@rabisilwalisking4576 Жыл бұрын
यो यो राई is किङ्ग 🤟🤟🤟🤟🤟🤟🤟 को फ्यान जत्ति यता हेइ 🙏🏻🙏🏻🙏🏻
@rameshthakuri66 Жыл бұрын
उदय दाईलाई भ्वाईसमा एकदमै जवान र उर्जावान देखिईरहेको छ ।
@nismathapa1768 Жыл бұрын
मिलन नेवारलाई हेर्दय देखि सलुट पुर्बि रुकुम चेलि कन्चन पुन बुनु को अर्गानिक शोर मन छोयो सक्दो सपोर्ट गर्छु , म पोखरा देखि ❤❤
@hummagar457 Жыл бұрын
रुकुम कि नानी को दामी भोइस छ नेचुर्ल भोइस रुकुम कि नानी को।।धन्यवाद मिलन मेडेम्🙏🙏🙏👌👌👌👌👆️👆️👆️
@Laxmiplimbu3099 Жыл бұрын
मिलन नेवारको ❤❤ आज देखि म सबै भन्दा ठुलो फेन भए किनाकी रुकुम को बोइनिलाइ साथ दिनु भएको कारण ले गर्दा ❤❤अझै रुकुमको बोइनिलाइ अर्को धेरै इपिसियोदमा देख्न पाउ❤❤❤❤
@prathamanpun7903 Жыл бұрын
आज धेरै खुशी लाग्यो आफ्नै जिल्ला को चेली छानिदा love you lost sister ❤️😍💐form rukum east🙏Thank you so much @milan newar म्याम❤🙏
@DayaGurung-f7l Жыл бұрын
हाम्रो रुकुमेली चेलीलाई हाली हात फर्काउनु भएन त्यस्को लागि मिलन म्यामलाई धेरै धेरै धन्यवाद अनि हाम्री चेलीको आगमी दिन अझै प्रगती हुँदै जाओस् र भएको देख्न पाइयोस धन्यवाद 🙏🙏🙏❤️❤️❤️
@milanthapa12356 Жыл бұрын
thank you milan mayam ❤❤❤ रुकुम जस्तो अर्गानिक र पिछडिएको ठाउलाई अगाडि बधाई दिनु भए को मा बहिनी लाई धेरै बधाइ सधै अगाडि बढी रहनु 🎉🎉🎉❤❤❤
@binodbc8625 Жыл бұрын
कठै मेरो रुकुम रोल्पा एक जाना मात्र फर्काउनु सफल 😢❤😢 धन्यावाट मिलन म्योम🎉🎉🎉💐💐💐बधाई छ
@basantamagar8123 Жыл бұрын
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पुर्वको सान कञ्चन बहिनीलाई थप सफलताको शुभ कामना पिछिडिएको ठाउको कला लाई एक कदम अघि बढ्न सहयोग र पहिचाहन गर्न सकेकोमा कोच मिलन प्रति हार्दिक नमन🎉
@sugamsangitmagar2867 Жыл бұрын
फुलमायाको त्यो अर्गानिक जिबनी सुन्दा आँसु आइरहेको थियो स्टेजमा गाउदा सम्म रोइरहेको थिए म कोहि त फर्किनु त्यो अर्गानिक आवाज सुनेर, धन्यवाद मिलन म्याम्🙏🙏 अब जसरी पनि भोटिङ राउन्ड सम्म पुर्याउनु plzz🙏🙏🙏 बाकी हामी छम्💪💪 good luck kanchan❤️❤️
@dineshrana2549 Жыл бұрын
👍👍🇳🇵🇳🇵
@krishthapa4174 Жыл бұрын
रुकुम को बहिनिलाइ select गरेको मा coach milan lai salute..
@arjunmagad2546 Жыл бұрын
मिलन मेयम ले धेरै सोचेर एउता लोक बिधालाई नि अबसर दिनुभाको छ धेरै धन्यवाद मिलन मेयम अनि हजुरले अब आम दर्शक ले माया दिने छ ❤ किनकि हजुर सबैको मन मा बस्न सक्ने र अत्न सक्ने बेस दिनु भाको छ❤❤
@rajendargharti8995 Жыл бұрын
आज मेरो जिल्ला रुकुमको चेलिले आफ्नो मात्रै नभयर सिङ्गो जिल्लाकै नाम चिनाउन सफल भयकोमा बधाई तथा सुभकामना । आगमि साङ्गितिक यात्राको उज्ज्वल बभिस्यको कामना ❤❤
@nirumagar2315 Жыл бұрын
छिमेकी जिल्ला रुकुमकि चेली लाई थप उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाई एवम् शुभकामना चेली 💙🙏
@ShubasGiri Жыл бұрын
राजेश दाइ हजुर लाई अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु
@reshamdarlami2464 Жыл бұрын
सम्मान छ मिलन कोच हजुरलाइ ❤❤❤❤
@जेनिषारानामगर Жыл бұрын
रुकुमको नानी सिम्पल ड्रेस गाउले ड्रेस मन पर्यो र मिलनले ठिक गर्नु भयो ।Good luck nani
@hanglim6348 Жыл бұрын
Thank you THE VOICE for bringing beautiful story from RUKUM ...Thank you coach Milan.. this is what I like about The voice ❤❤
@NPBaBu-x7r Жыл бұрын
Sem 😊😊
@laxmanpulami2828 Жыл бұрын
रुकमेली बुनुको प्रगतिको शुभकामना छ। मिलन म्यामलाई पनि धेरै धन्यवाद।
@smt-rjaaryansunam1630 Жыл бұрын
पिछडिएको ठाउँ रुकु,,आज कन्चन जस्तो साहसिक सुमधुर आवाज रुकुमले पायो,,बहिनी कन्चन अगाडि बढ्नुस बधाई छ,साथै आमाको आँसु पुछिदिने भगुवान रुपि जज म्याम मिलन ज्युलाई विशेष धन्यवाद ,,, अर्को कुरो हामी पछिमको भएर अलिकती असुद्द नै बोल्छौ,,,कन्चनको आवाज असाधै मीठो छ,,तर शब्द हरु अर्थात उच्चारणमा कहि कतै मात्रा फरक भएको हो,, बहिनिको कुनै बेला कुरा बुझ्नु पर्च भन्ने शब्द लाग्दै थियो भने कुनै बेला कुरा बुझ्नु पर्छ भन्ने शब्द लाग्दै थियो,,तर सुद्द उच्चारण चाहिँ कुरा बुझ्नु पर्छ हो,, बहिनी उच्चारण लाई अलि ख्याल गर्नु बाकी आवज त बबाल नै छ,,
@Rabindra_oli Жыл бұрын
कोच मीलन हजुर लाइ धेरै धेरै धन्नेवाद🙏🙏🫡🫡
@KumarTamang-h3v Жыл бұрын
हल्लो नमस्ते the voise of nepal teem लाई मा सात समुन्द्रा परि को देस हल मलेसिया बाटा मा पुर्बाको बाय पनि हाम्रो पस्सिम कि कान्चान बैनी लै हार्दिक बदै छा अनि मिलन म्याम लै पनि देरैदे रै दन्यबत बन्न चहान्छु योमिठ्ठो प्रातिबलै खेर जना दिनु बयन best of lock कान्चान बैनी अनि टिम मिलान thanku ❤❤❤🙏🙏🙏🙏🙏
@debendraali9870 Жыл бұрын
रुकमेलि चेलिलाइ धेरै धेरै शुभकामना म पुर्बकाे हु तर पनि मेराे मगर चिलि हुनुहुदाे रहेछ
@taramagar4252 Жыл бұрын
रुकुमेली देख्दा बल्ल गर्व लाग्यो ❤ धेरै अगाडी बढेको देख्न पाइयोस् 😘
@bishnuchhetri605 Жыл бұрын
सबै जाना ले रुकुम काे बैनि लाई शुभकामना दिउ ल
@जिन्दगीकोयात्रासन्तोषराई Жыл бұрын
साँच्चै नै मिलन म्याम तपाईंले एउटा ओझेलमा परेको कलाकारलाई सम्मान गर्नु भयो तपाईंलाई धेरै धेरै धन्यवाद यो पाली मिलन विजय हुनु पर्छ
@sandiplimbu638 Жыл бұрын
रुकुम को चेली लाई बधाई छ कति मिठो स्वर अनि आफ्नै गाउँको टिपिकल कपडामा सारै मन पर्यो 👏👏👏💜💜💜
@QatarDoha-vk2ti Жыл бұрын
देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड को हार्दिक मंगलमय शुभकामना🙏🙏🇳🇵🇳🇵