कति महान बिचार तेजेन्द्र गन्दर्वको । The voice of Nepal को Stage बाट बाहिरिए पनि लाखौ नेपालीको मन मुटुमा भित्रिएर गए । सलाम तेजेन्द्र तपाईको महान बिचार र कर्णप्रिय लोक गायकीको!!
@kallywoodaajkal81696 жыл бұрын
please guies vote for her श्रृङ्खला खतिवडा missWorld देश नाम उच्च बनाउन हामि पनि हात्ते मालो गरौbest wishess sringkhala katiwada
@neerabasnet42706 жыл бұрын
Kasari ho vote garne
@bshal76426 жыл бұрын
download mobstar app search shrinkhala khatiwada than swipe right in photos and do following also ✋✋✋
@kissmattmagarr99926 жыл бұрын
Yha you are right
@tekmagar79686 жыл бұрын
Yes maile 3700 purayeko xu. I Will continue again.
@tekmagar79686 жыл бұрын
@@neerabasnet4270 mobstar apps down load garnus tespaxi search garnus. Jaha blue tik xa. Ani uhako foto lai right tira swipe garnus ani yes auxa ok sister.....!
@maheshkarki26766 жыл бұрын
वाउ तेजेन्र्द जि हजुरकाे साेच कति महान छ । हजुरकाे जिवनमा सधै सफलता ले शिखर चुमाेस !!!
@ishworvlog60706 жыл бұрын
Pashupati dada hjr lai thank vanna chahanxu tajadra lai agadi laiejanus
@SafalOffical6 жыл бұрын
पशुपति दाइ लाई देखेर आउने को को हुनुहुन्छ हाजिर हुनु त?
@lureyizzback48966 жыл бұрын
🤚🤚
@funandfact1046 жыл бұрын
✌
@amritgyawali78466 жыл бұрын
यो एपिसोड पशुपति दादाको लागि हेरेको हो नाइ भनी मैले अहिले सम्म यो कार्यक्रम हेरेको थिइन
@SafalOffical6 жыл бұрын
@@amritgyawali7846 म पनि त्यही हो आज first time हो पशुपति दाइको फोटो देखेर
@RiyanBishwokarma35366 жыл бұрын
Me
@ganeshrai49536 жыл бұрын
प्रतियोगिता बाट बाहिरीए पनि तेजेद्र्ले सम्पूर्ण नेपाली स्रोता दर्शको मन जितेको छ।
@bishwoxettry98376 жыл бұрын
म ख़ासमा भन्नू पर्दा पशुपति सर को सबैभन्दा ठूलो fan हो एकदमै मन पर्छ उहाँको गीत र comedy गरेको हीही,, अरु को को हुनुहुन्छ अरु😀😀😀✋🏻✋🏻✋🏻
@aabinashlimbu80256 жыл бұрын
म चाहिँ तिम्राे फ्यान हाे निलिमा
@soltigrg2656 жыл бұрын
neelima thapamagar bihe garne ho ta 🤣🤣🤣
@ashimaryal83546 жыл бұрын
Timro ma xu ni kali
@sumanmagar256 жыл бұрын
Timi nepal Idol ko neelima haina ra ..?
@itssmmee6 жыл бұрын
Take care Nilima
@उदितखत्री6 жыл бұрын
wow तेजेन्द्र सर हजुर लाई सलाम छ हजुर यो महान बिचार लाई 😍😍😍 तर दुख को कुरा नेपाली जनताले राम्रो कुरा लाई चिन्न लाई ढिला गर्छन
@OppoA-cc7ce6 жыл бұрын
maila ni tajandra daju lai nai vot gara ko thya
@sudeshrai6 жыл бұрын
Yup sahi ho
@AsalNepaltv6 жыл бұрын
Pashupati sharma दाइको फ्यान को को हुनुहुन्छ यहाँ यता हाजिर गरुम त
@olzitranamagar91325 жыл бұрын
nice dai
@rohitpallamgade54286 жыл бұрын
पशुपति सर र तेजेन्द्र गन्धर्व को लोक गीत चाडैं आओस।।।। प्रतीक्षारत ..😍😍😍. 🌹🌹🌹 ✋✋✋ 💕💕💕
@ramharikhadka86216 жыл бұрын
Yes ma pane samaad xu
@ishorkarki5726 жыл бұрын
पशुपति शर्मा प्रती उच्च सम्मान जस्ले नेपाली लोक सङ्गितलाइ अतुलनीय योगदान दिरहनु भएको छ always respect
@anuppoudel4926 жыл бұрын
इम्जो
@onlinelife96996 жыл бұрын
Agree
@hariparsad6666 жыл бұрын
Really....
@prakashbhattarai17426 жыл бұрын
ishor kc by p
@bhupendraadhikariofficials65776 жыл бұрын
@TIMRO SLEEPING SOUL LAI UTHAU, PURE ENERGY soch ra aukat kati ramro rahexa aja dekhiyo. Khusi lagyo. Afno desh ko lok singer ko barema khub ramro sochdo rahexau. Shameless.
@chhabi_vlogs6 жыл бұрын
wow,,तेजेन्द्र गन्दर्ब आज आउट हुदा धेरै नरमाइलो लाग्यो ,,सबैले ,,भोट गरेको भए ,,यस्तो हुने थिए न ,,?
@prakashmanandhar18116 жыл бұрын
कन्जुस्याइँको कारण होला ।
@abikmagar15976 жыл бұрын
I think, even though tegendra was good singer but surekha was far far more better than him in singing....thats the reason even though we love him alot, he got out. If the result was otherway then it would been unjustice to more deserving talent.
@shyambk54096 жыл бұрын
@@abikmagar1597 timi chai kaha baat aayeu ni nepali comment ma english thokdai
@shantitmg27436 жыл бұрын
Uha le vani halnu vyo ni yo stage bta matra out vko vanera.
@jungalidai41016 жыл бұрын
मैले पहिला तपाईं लाई अनि तेजेन्द्र लाई पनि गरेको हो तर खै ....?
@minaadhikaridhakal24426 жыл бұрын
तेजेन्द्र भाइको सोच लाई लाखौं लाखौं धन्यवाद छ ।
@ashishpanta51896 жыл бұрын
सन्तोष राना मगरको प्रस्तुती मन पराउने जति येता हाजिर गरौं त ।
@dipaksubedi1366 жыл бұрын
वाह तेजेन्द्र कति उच्च बिचार Love youu...
@deshpradeshonlinekhabar7826 жыл бұрын
ल है पशुपति दाइ तेजेन्द्र लाई अगाडि बढाउनु होला भन्ने आशा गर्दछौ ।।।
@manurai13896 жыл бұрын
Sahi kura
@rajanmagar42926 жыл бұрын
सन्तोष राना मगरका Voice and tones यति राम्रो लाग्यो कि ...सन्धै सुन्न पाउ भन्न चाहान्छु।।
@jibanpaudyalofficial82846 жыл бұрын
तेजेन्द्र गन्धर्वको महान सोच प्रती हार्दिक सम्मान गर्छु म।।तपाईं नेपाली लोक संगीतको दुनियाँ बाट कहिले बिमुख हुनु हुने छैन।।हरेस नखानुस अगाडि बढनुस !!!💕💕💕💕
@charlimilan54456 жыл бұрын
*रित थापा मगर लाई म सम्मान गर्छु हार मा ताली बजाउदै खुसी का आँसु झार्दै बिदा हुने अनि तेजेन्द्र लाई नि म सम्मान गर्छु दुबै को हार मा हामी लाखौं स्रोता दर्सक को तपाईं को यात्र The voic of nepal सम्म को मात्रै हैन यो नियम नै यस्तै छ सबैले जित्ने भए यति लामो संघर्ष किन गर्नु पर्थेयो र सधै भ हामी तपाईं हरुलाइ miss गर्ने छौ आगमी दिनहरु मा तपाई हरुको उत्तर उत्तर प्रगती होस आघृम शुभकामना तपाई हरुको सुभचिन्तक*
@sajanrai47516 жыл бұрын
Ritu Moh lae dherai man parx
@SantoslamaSantos6 жыл бұрын
specially congratulation Tejendra ...अज श्री पशुपती शर्मा सङग गित गाउन पाउने अब्सर प्रप्ता गर्नु भयो । दिन को प्रतीक्षामा छु।।।।
@kamithomash5526 жыл бұрын
हैट अाशिस दाइ ले अागाे बाल्याे यार स्टेजमा म त अाफै मन मगन
@dkmayaluvlogs84076 жыл бұрын
*पशुपति दाजुका फ्यान जति यता हाजिर हुनु हाेला*
@mahabirtgn.90666 жыл бұрын
म
@mahabirtgn.90666 жыл бұрын
idol ma ne पशुपति दाजुलाइ ल्याउनु पर्याे ✋
@suraybishwokarma74686 жыл бұрын
Yeta pani🤞
@indragurung7226 жыл бұрын
Dk Mayalu ma
@sajnakc12766 жыл бұрын
✋✋✋
@mrjaprel4546 жыл бұрын
तेजेन्द दाजु को कति मार्मिक कुरा सलाम छ दाजु
@lalitabasnet20356 жыл бұрын
मेरो 15 भोट गयो सन्धिया थापा लाई Verry power full song sandhiya all the best🌹🌹🌹💕💕💕💕
@yogendrarai99836 жыл бұрын
साधा जिबन उच्च बिचारको पाठ आदरणीय दाजु तेजेन्द्र बाट सिकनु जरुरी छ अहिले को युवा पुस्ताले ।। सलाम छ दाजु हिर्दय देखि नै तपाईं लाई ।।
@deepakadhikari84946 жыл бұрын
पशुपति दाईको बिग फ्यान एता!✋👍😍
@kiranrai44556 жыл бұрын
I'm here also.
@sp-magar6 жыл бұрын
Voice of nepal बाट आज बाहिरीनु हुने दुवै रित राना मगर र तेजेन्द्र गन्दर्व जि लाई तपाई हरूको महान विचार प्रति मनै देखि सलुट गर्दछु !!
@bungkshyangchha6 жыл бұрын
तेजेन्द्र जिले कतिसम्म पढनु भको छ कुन्नी त्योत थाहाचैन तर उहाको सम्मान सम्बोधन गर्ने शैली र सोच कुनै शिक्षित र महान ब्याक्तीको भन्द कम छैन, आज चै झोला बोक्ने दाईले झोला बिर्सिनु भयोहोला भनेकोत केको बिर्सिनु हुदो रैछ्नी 😀
@fajirmiya98106 жыл бұрын
hahahahaa teita sathi hajurko cmnle hasayo
@indrabasnet37846 жыл бұрын
तेजेन्द्र गन्दर्ब बिदा भए सगै मेरो भोट को अन्त्य भएको छ । नेपाल यस्तो देश हो जाहा एउटा् गरिब का लागि कुनै स्थान मा नि ठाँउ छैन । सारङी को धुन को बेबस्था गरे सगै नेपाली को लोक संगीत को हेला भए जस्तो अनुभव भयो । र झाङ झान मै रमाउ नेपाली हो हुन त याहा आफनै परिवार का सदस्य लाइ त चिन्दिन भन्छन के चिन्थे आफ्नो मौलिक लाई ।।।
@nishankancha93766 жыл бұрын
Indra sir...हजुर ले अती राम्रो कुरा गर्नु भयो ।।यस्तै कारणले गर्दा खेरि त हामो् देश नेपाल मा लुटतन्त्र नेताहरू देशलाई चुसिरहेका छन।।
@bikashchhetri27836 жыл бұрын
Indra Basnet .....ekdam sahi kura bro....mero ta vote matra haina herna Ni man lagna xodyo.......thuuuu
@sumankarki876 жыл бұрын
Nepal idol nai thik baru... yeha ta judge le ni afno lai matra jogaucha..
@indrabasnet37846 жыл бұрын
Nepal idol त झन सति गाको idol हो
@RajKumar-kw8zx6 жыл бұрын
100% right broo yakdamsahi kuro
@sanudumirai95006 жыл бұрын
तेजेन्द्र दाइ को महान बिचारलाई सलाम दाजै।
@lokendrarai95716 жыл бұрын
तेजिन्द्र गन्दर्वकाे गायकी मात्र हैना.. बाेल्ने शैली पनि राम्रो लाग्याे
@sapanalamichhane67696 жыл бұрын
- p
@xabilallohani7356 жыл бұрын
मलाइ पनि राम्रो लाग्यो बोल्ने शैली ......
@gullyboy29206 жыл бұрын
सुरेखा लाई भोट दिएका र आगामी दिनमा पनि भोट दिने हरुले यता हाँजिर गर्नु होस,,!
@gfjggggvjn39726 жыл бұрын
Ajay Kumar म पनि सधैं सुरेखा लाई नै भोट गर्छु
@छिजितेन्द्रअभागी6 жыл бұрын
आफू आउट हुन्दा रुने,चिच्याउने हरेक कुरा गर्ने,अरुलाई गाली गर्ने र चित्त नबुझाउने मित्रहरूले रित राना मगर र तेजेन्द्रा गन्धर्व जि सङ्ग पाठ सिक्नुहोस;;;;;;;;;;/// उहाहरुलाई म सलुट गर्दछु। उहाहरुको बिचारलाई आत्मसम्मान गर्दछु।इलाम हाल मलेसिया।
@peacemiend6 жыл бұрын
छि जितेन्द्र अभागी I also respect ✊
@chandrachaudhari72816 жыл бұрын
Sahii ho
@solutionoflife20176 жыл бұрын
nepal idol ले बर्सेनि करोडौ अमेरिका लाइ तिर्छ आफ्नो देश को राजस्व घाटा हुन्छ तर voice of nepal ले नेपाल का बिकट ठाउँ मा रहेका कलाकार हरु र असाह्य लाई सहयोग गरदै आएको छ यो कुरा थाह पाउन हजुर हरु लाई आबस्यक छ jay voice of nepal
@jfjfgxgxjchcjc17256 жыл бұрын
आजको इपिसोड मा मलाई सबैभन्दा मन परेको कुरा तेजेन्द्र गन्धर्वको यति ठुलो हिक्मत र साहसिक हो उहाँको यो साहसिक , सहनशीलता र लगनशितालाई म सलाम र सम्मान गर्दछु प्रतियोगिता मा आउने भनेकै यस्तै साहसिक हुनुपर्छ प्रतियोगिता जितनु मात्रै ठुलो कुरा होइन पहिचान दिनु ठुलो कुरा हो धेरै मान्छेहरु अलि ठुलो स्वरले रुएको देखेको छु रुएर कहिलै सफल्ता मिल्दैन ।
@lovekhusi55446 жыл бұрын
रियालीटि सो जित्ने ले भन्दा हार्ने ले धेरै प्रगति गर्छ्न यो धुर्ब सत्य कुरा हो। हाम्रो नेपाल मै हेर्नुस् न नेपाल आइडल सिजन १ का बिजेता बुद्ध लामा कहाँ हराय अनि हार्ने हरु कहाँ पुगि सके, यहाँ पनि तेहि हुन्छ अहिले आउट हुनेहरु ले नै भोलि को दिन मा सङ्गितिक छेत्र मा तहल्का मच्चाउछन् ... जय गित जय संगीत😍😍✌
@pandavghartimagar15266 жыл бұрын
Sorry तेजेन्द्र सर हजुरलाई मैले पनि ३० भोट गरेकै थिए तर अर्को एपिसोडको लागि देख्न नपाउने गरि गरेको रहेछु।मैले गर्ने सपोर्ट र सहयोग भनेको यहि थियो र गरेको थिए। तर पनि अाज अाउत हुनु भयो केही छै हजुरलाई पशुपति शर्माले एउटाएउटा प्रतिबद्धता जनाउनु भएको छ।साएद त्यो प्रतिबद्धता पूरा गर्नुहुनेछ भन्ने अाशा गरेको छु।सफल हुनेछ र हजुरको जो बोल्ने शैली छनि त्यो सम्पुर्ण नेपालिले floow गर्ने छन भन्ने बिस्वास लिएको छु ।धन्यबाद।।।
@Jhapali32066 жыл бұрын
म The Voice of Nepal को Regular दर्शक हो । Blind Auddition देखि अहिले सम्म कुनै पनि Episode miss गरेको छैन But के छ भने हाम्रो Anchor हरुलाई के Suggition छ भने त्यहा गाउने कलाकार को साथसाथै त्यहा प्रस्तुत गर्ने dancer हरुलाइ पनि प्रस्तुती सकिएपछी धन्यवाद ( Thank you ) दिनु पर्छ । किनभने उनिहरुले गर्दा खेरी नै Stage को शोभा ( चमक ) आएको छ । Plzzz अहिले सम्म एकचोटी पनि देखेको छैन । आउँछ Dance गर्छ जान्छ वास्तै गर्दैन ।।।।
@krishnatamang49106 жыл бұрын
कोच Pramodle Tejentra lai save garnu parthyo....big mistake.
@sreejanarijal73746 жыл бұрын
Yeah I agree💕💕💕
@Jhapali32066 жыл бұрын
Thank U ....
@dibasgiri92136 жыл бұрын
म्युजिसियनहरु नेपाल आइडलका नै खत्रा रहेछन हौ यस्मा भन्दा !
@KokoKoko-kz8rd6 жыл бұрын
आसीष गुभाजु fair on stage!!!!
@milanpun1886 жыл бұрын
Fair haina fire vanxa teslai
@sajanrai47516 жыл бұрын
😂😂
@sajanpdl41666 жыл бұрын
@@milanpun188 😂😂😂
@BirajTamangofficialchannel6 жыл бұрын
अाज लाेक गायक पशुपति शर्मा दाइ the voice nepal मा अाएर खुसी हुनेहरु यता हाजिर हुम् त
@nepalimanbirbaduwal27316 жыл бұрын
यो हो नि महान व्यक्ति जसले हारेर पनि जितेको महसुस गर्छ। सफलताको शुभकामना छ रित र तेजेन्द्र लाई।I always shopport u pashupati dai
@gfjggggvjn39726 жыл бұрын
voice of Nepal मा सबैभन्दा उत्कृष्ट प्रतिस्पर्धी सुरेखा क्षेत्री हो🌹🌹✌✌😍😍😍😍😍😍
@chandrasaud97456 жыл бұрын
शैलु लाइ धेरै भन्दा धेरै भोट गरौ vote for shailu rl singh🌹🌹🙏
@rosegulab84SRP6 жыл бұрын
Sanidya sis ko performance सबै भन्दा राम्रो लाग्ने को को हुनु हुन्छ?
@amiithan19056 жыл бұрын
Rose gulab 🙋♀️vote garnu bhayo?
@मैलेनचिनेकाेमान्छेतिमी6 жыл бұрын
सेप हुनु पर्ने हो
@lokenlimbu98586 жыл бұрын
Vote garnu
@rosegulab84SRP6 жыл бұрын
Ma bides ma xu 10 jana sathi haruko mobile bata 150 vote gari sake ra ghar ma pani garna lagako xu.....hajur haru pani dherai vote garnu hola hai.
@nilamanithapa51236 жыл бұрын
tapai haru sabailai dherai dhanyabaad...
@ashishsamip78006 жыл бұрын
तेजेन्द्र हारेर हाेईन जितेर गएकाे बिचार उच्चस्तरीय छ अाहा!
@sudarshanbadal38146 жыл бұрын
100% True
@GangaAleGangaKoGhar6 жыл бұрын
अनि, यहाँ हरु सबै लाई सन्चै छ? ल है मौसम चेन्ज भएको छ सबै तिर, देश र बिदेश मा बस्ने सबैले आफ्नो care गर्नुस अनि,न्यानो लुगा लगाएर तातो खानुहोला, र healthy रहनुहोला, तपाईं आफै नबाँछे यस्ता शो हरु कसरी हेर्ने र हैन, त !! आउनुस शुरु गरौं द भोइस अफ नेपाल !!
@bibashgarangzamagar20836 жыл бұрын
@Ganga Ale ज्यु ले जुन प्रोग्राममापनी कमेन्ट गरेको देखिन्छ, म जस्तै बिन्दाश रच भन्ने बुझे 😄😄
@chhatrashrestha65406 жыл бұрын
Okey hajur n u too
@ashimaryal83546 жыл бұрын
miteni ju sanchi
@sotimagar91566 жыл бұрын
Tq hjr...
@nepalmedia91586 жыл бұрын
हुन्छ
@saileshworysingh58226 жыл бұрын
Dherai dherai dhanyabaad malai yaa samma saath ra maya dinu bhayeko ma, aaune round haru ma malai feri herna chahanu huncha bhane kripaya malai vote garidinu hola :) -Saileshwory Singh
@reshalojha6 жыл бұрын
Vote for Shailu ....
@vishnurana61246 жыл бұрын
Shailu Rl Singh I love you shailu realy your so sweet
@Rhythm28276 жыл бұрын
ali ali vanne song blind audition ma gaawnu vako dekhi fan vako sailu ko ........ khai k vannu maya basna thali sakyo herda herda waha ko prastuti ra simplicity dekhera 💕💕💕💕
@geetanjalimoh8726 жыл бұрын
हजुर को फ्यान पनि छु है सैलु दि
@gfjggggvjn39726 жыл бұрын
तिमीलाई म सधैं भोट गर्छु 🌹🌹😍😍
@dawavlogs53346 жыл бұрын
नेपालमा अब लोकगितले उग्र रुप लेला जस्तो छ है ।जताततै लोकगितको चर्चा हुन थालेको छ।जय लोकगीत।।।।
@SuzanGhale6 жыл бұрын
पशुपतिनाथ शर्मा सर प्रति उच्च सम्मिन Wow surekha save I am happy sorry लोकपरखि हाम्रो भोजपुरे संखुवासभा पूर्वेली तेजेंद्र दाई wow कस्तो महान बिचार wow
@gfjggggvjn39726 жыл бұрын
पशुपति शर्मा दाजु नेपालको सबैभन्दा ठूलो सेलिब्रेटी हो🌹🌹🌹✌✌✌😍😍😍😍😍
@munakhandaluk6626 жыл бұрын
yes😊
@rohitnyaupane30026 жыл бұрын
Yo chai Sahi bhannu bho
@raidavid186 жыл бұрын
My cock
@gyanoli82196 жыл бұрын
Geet ke ho kun thauma xu vanne thaha na paunne le pasupati sarma lai ke chinthe ra.
@babumizzagaha24816 жыл бұрын
आज चही सनुप ले talent singar लाइ चिन्नु भयो बधाइ छ सन्तोश राना मगर लाई आगामी दिन मा झन बबाल मचाउनु पर्छ
@firstlove25086 жыл бұрын
May he knows that criticism all over the comments about choosing bidhya tiwari
@sagarsharmaneupane98076 жыл бұрын
Shoiii
@sudeshrai6 жыл бұрын
Malaita dar lagirako thiyo aja ni kt haru tira herdai thiyo ra 😂😂
@kuwaitlife72266 жыл бұрын
आदरणीय पशुपति शर्मा लोक दोहोरि गायकलाई अतिथिमा बोलाएर पप गित मात्रको Performance गराएर किन बिल्ला गरेको भन्ने हरु हो l हामीहरु जो कहिले गित नगायर मात्र सबै खालको गित सुनेर त सबै आधुनिक , पप , लोक , दोहोरि गितको सामन्य जर्ज गर्न सक्छौ भने l पशुपति सर त संगीत सागरमा मजाले पौडी खेल्दै गरेको गायक l उहालाई के पप , र्याप सुन्दा जर्ज गर्नु सक्नु हुन् र ? कि उहालाई दोहोरि गाउनेले अरु जाँदैनन् भन्न खोजेको हो ? कि उहालाई पप , र्याप सुन्दा अर्कै ग्रह बाट आएको एलियनले गाएको जस्तो सुन्नु हुन्छ भन्न खोजेको l यति ठुलो शोमा उहालाई इतिहासिक पहिलो अतिथि बोलाएकोमा THE VOICE OF NEPAL लाई धन्यवाद दिउ l
@vishnugiri25516 жыл бұрын
right
@santatmg16986 жыл бұрын
Kharab soch
@छिजितेन्द्रअभागी6 жыл бұрын
हजुरको बिचारप्रती म १००% सहमति छु। एकदमै सहि बिचार राख्नु भो। धेरै धेरै धन्यवाद हजुरलाई।
@SitaUprety536 жыл бұрын
100%
@sarojlangchhong70656 жыл бұрын
Sahi vannu vayo nepali lai kamjori nikalna matra ta auxa ni
@coachalfamjbr50316 жыл бұрын
Santosh Rana Magar well done ! you have sung your heart out today!!
@ASRYT206 жыл бұрын
तपाइ को सारङी,तपाईंको सन्स्कार,तपाइ को मुटु सधै यो हाम्रो मन मा रहने छ। तेजेन्द्र दाइ💕 अनि तपाइ को बल्सी काडाइ ले song यो मुख मा झुन्डिरहने छ😇 आगामी दिन को लागी सुभकामना
@shusbil6 жыл бұрын
आज आउट हुनुभएका बहिनी रीत र भाई तेजेन्द्रको बोल्ने शैलि सारै राम्रो लाग्यो। हारे पनि शानले हार्ने हो, मन जितेर हार्ने हो ।
@MirajFFCr76 жыл бұрын
जसले जे भने पनि नेपाल आइडल का संगीतकार नै धेरै राम्रा बाजा बजाउने लाग्यो मलाई।
@PB-vg5wl6 жыл бұрын
ho tyo tah 100%
@nabrajxxtri6876 жыл бұрын
sai ho bro
@raiheman72066 жыл бұрын
Bikash das jasle je vanos yo international the voice of Nepal ko sanggitakar 1000% power powerfull & best chha..❤️❤️❤️❤️💪💪💪💪💪
@rocsrana82526 жыл бұрын
Bikash das definitely right !
@bakwasnepali6 жыл бұрын
Pramod को बोल्ने तरिका दामी लाग्यो। सिर्जे र सुरजमा कस्लाई choose गरम छुट्टाउन गर्हो भयो त्यसैले vote मा पठाउछु। अब पालो हाम्रो।
@DURGABC6 жыл бұрын
केही साथीहरुले पशुपति शर्माले के कमेन्ट गर्ने गित नै बुझ्नु भएन होला भन्ने कमेन्ट गरेको देखे उहाँहरुलाई भन्न मन लायो मित्रहरू संगीतको भाषा संसार भरिको एउटै हुन्छ । त्यसो हुदा लोक गित गाउदैमा अरु गित थाहा नै छैन होला भन्ने भ्रम हटाउन जरुरी छ धन्यवाद ।।जय नेपाली गित संगित ।।।
@Sharmaji-r9e6 жыл бұрын
DURGA BC लोक गीत गाउने लाई पप खासै था हुदैन नै
@arunmahotra6 жыл бұрын
Sunnu ra Judge garnu ma dherai farak huncha!
@onlinelife96996 жыл бұрын
True said
@aaratisubedi61826 жыл бұрын
You are right Durga ji
@babumizzagaha24816 жыл бұрын
शरेया बनु लाई बेस्त of luck रीत राना मगर लाई आगामी दिन मा नेपाल मा मत्राइ नभयेर देश बिदेश मा तल्का पित्ने छ सधै येस्तै खुसी हुनु है रीत
@ratnalimbu17436 жыл бұрын
भ्वाइस अफ नेपालको तुलनामा नेपाल आइडलको फरम्याट धेरै राम्रो,लोक कलाकार पाहुना निम्त्याएको छ रक गीत प्रस्तुत गरेर पाहुनालाई कस्तो भयो भनेर प्रश्न गरेको छ।
@BishalTmagar6 жыл бұрын
Ramro gaou ने लाई herne हो कि paounako anuhar herne ho judge sir😅😅😂
@bikeshlamatamang94266 жыл бұрын
Hahahaa ahile genre herne hoina ne ta sir ... voice herne ho voice k vo uha lok geet gaune vaye pani uha le ramro naramro ta chutauna sakcha ne
@miclejaction39176 жыл бұрын
लोक छेत्र लाइ अलिक प्राथमिकता नदिएको जस्तो लाग्यो voice of nepal le annertha nalinuhola dhannebaad..✌️
@bhimrajguragain646 жыл бұрын
Ramro najar ekchoty feri hernuholaa hai raamrai dekhinx lo !!!
@raiheman72066 жыл бұрын
ratna tumbapo kin the voice of Nepal hereko nepal idol here vaigoni kin hawa comment gareko🖕🖕🖕
@lamsaljagannath22866 жыл бұрын
द भोइस अफ नेपाल हेरेर बस्नुहुने सम्पुर्ण दर्शक महानुभाबहरु देश तथा बिदेशमा रहेर नियेमित हेर्नु हुने दाजुभाइ दिदिबहिनीहरु लाई हृदयदेखि नै दर्शन नमस्कार साथै सम्पुर्ण जज प्रति हार्दिक आभार प्रकट गर्दछु !!✋✋✊✊💕💕💕💕
@BinayShresthaIllustrations6 жыл бұрын
Santosh Rana magar.. Most underrated singer in voice of nepal and the most deserving. 👌👏👏👍🇳🇵
@ankitchhetri35556 жыл бұрын
Yeah bro 😊 God bless him 😇
@umeshkhasu60786 жыл бұрын
Ya bro Santosh is deserving so Santosh is competition win ya no win maybe but this my voice of Nepal winner👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gorkhaliboy39456 жыл бұрын
Right
@Pravinthapa6786 жыл бұрын
Nice
@issueeprincess57436 жыл бұрын
God blessed santosh magar I like your voice
@prajwaldhital72506 жыл бұрын
हिन्दी सिनेमा र सिरियलले घुँडा छुने साह्रै नराम्रो संस्कार सिकाएछ हामी नेपालीलाई!!!!! दुई हात जोडेर नमस्कार गर्दा हुने नि!!!!!!
@pradiprasaily37396 жыл бұрын
अहिले आएर यो मुन्छेले सहि कुरा गर्यो ।
@nilamanithapa51236 жыл бұрын
सान्निध्य थापा भारतबाट आए नी उसले कसैको गोडा छुदिनन्.....शिर निहुराएर नमस्कार मात्रै गर्छिन्।
@payonrai80696 жыл бұрын
Ho ho, hamro nepali ko baani afno baani saparnu sakdaina ani arkako baani copy garxa
@ridiculousportray78976 жыл бұрын
Guru lai dhogne nepali ra hindu sanskar ho.
@payonrai80696 жыл бұрын
😃😃
@ramtamu67316 жыл бұрын
सुरज को फ्यानहरु यता हजीर हुम्ता
@Mancity90006 жыл бұрын
Santosh rana magar last part gave goosebumps.. Amazing tallent with powerful melody..
@krishnadkt46046 жыл бұрын
हुन त भन्न नमिल्ने हो आफ्नो आफ्नो च्वाइस हो तर यो voice of nepal मन प्रनै छोड्यो यो भन्दा त नेपाल आइडल नै ठिक लाग्छ राम्रो राम्रो मन परेको सिगर आउट गर्छन् आफू लाई मन परेका आफ्नो मान्छे सेभ गर्या जस्तो लाग्यो नभनी नहुने भो मन ले मानेन गल्ती भय माफ पाउ है हजुर
@NirpaSaudenOfficial6 жыл бұрын
तेजेन्द्र को महान बिचार लाई salut छ ।
@mahendrabasnet10866 жыл бұрын
सुरज दाजुको फ्यान जत्ती यता भेला हुम त एउटा सल्ला छ💞💞
@aaradhya.tamang54906 жыл бұрын
म छु है के सल्लाह गर्नु पर्ने हाउ
@newartistofnepal5986 жыл бұрын
Lo hai aba vote garna suru gardaa ni hunxa
@sagarsharmass346 жыл бұрын
sub2sub
@titungbishu98756 жыл бұрын
suraj ko voice melody xa........
@rajibadki6 жыл бұрын
voice of nepal संगीतका पारखिहरुको लागि एक थुलो अवसर हो ।नेपाली संगीत र कलाकारको सम्मान गर्दै पशुपति शर्मा दाईलाई सलाम ✋
@Kbjong466 жыл бұрын
अरु कुरो म जान्दिन श्रेय राई र छिमेकी मुलुकबाट आउनु भएको चेलिलाई फाइनल सम्म देखिरहन पाउ जय गित जय संगीत जय द भ्वाइस अफ नेपाल✊✊✊
@lokranabhat98096 жыл бұрын
Laija chari gauda bikram lai miss garne jati yata hajir✋✋✋
@ealippanta13946 жыл бұрын
Lok Ranabhat bikram ko jati chai kosailey gauna sakdaina 🤚🏻
@deepakosti53896 жыл бұрын
🖐️🖐️✋🖐️🖐️🖐️
@SurajTamang30506 жыл бұрын
यदि हजुर हरुलाई मेरो प्रस्तुति मन परेको छ भने क्रिपया मलाई भोट गर्दिनु होला😊 please
@imlucky19936 жыл бұрын
Dont worry bro. we will vote for you and us.. iam from malaysia my name is lucky tamang ...
@nepalitiktoks5256 жыл бұрын
Of course dada your voice Is my life I see your all video in id also I will support you love you ❤❤ I will sure vote you ❤❤
@milanchamling35386 жыл бұрын
Nai 😉
@asitsunuwar36356 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌
@mqrsheera41026 жыл бұрын
ok vai
@kamalprasadpokharel89846 жыл бұрын
के धर्म, के जात, को आफ्नो को बिरानो हामी त केवल संगीत मन पराउँछौ मिठो गित अनि संगीत प्रस्तुत गर्ने जुनसुकै व्यक्ति होस् हाम्रो माया, सम्मान अनि भोट रहनेछ जय नेपाली संगीत !
@nilamanithapa51236 жыл бұрын
हो ,यो हो सोच भनेको चै, यसरी माया गर्छौ संगीतलाई हामी! चिरकाल गर्नेछौ।
@TrUpd71546 жыл бұрын
सुरज तामाङ ब्रो ले एस्तै मिठा अनि एस्तै पुराना गित जब सम्म गाउनु हुन्छ तब सम्म यो भाइ (Tr) तपाईको साथ मा हुनेछ
@nimmagar29086 жыл бұрын
नेपाल idol लोक विशेषले गर्दा voice off nepallai खल्लो बनायो छि
@gaireg7146 жыл бұрын
Nepal idol र voice of nepal को आ-आफ्नो पहिचान छ। गर्फ लाग्छ प्रतिसप्रधि देखेर! 😍💕
@sheetalpawansvlogs14006 жыл бұрын
Sanidhya is a very strong contestant in the voice Nepal and you are making Indian Nepalese proud. Lots of luck and best wishes from Sikkim. Shine on!!
@begamrawat8706 жыл бұрын
Aajo feri yama buddha ko yaad aayo Sirjay dai 👌👌👌👌
@kanchankishor5386 жыл бұрын
सन्तोष राना जत्ती यता भर्न!
@kamalbudha12486 жыл бұрын
भोलि सनुपको टिम बात आसा लाग्दो गायिका बाहिरिदै छिन सैलु,,पनि एक दम राम्रो हुन भने सानिध्या पनि एक दम राम्रो छिन तर एक जना out हुनै पर्ने छ होइन राम्रो र अल्लि कमि लाई मिलायर टिम बनाउनु पर्छ नियार उतकृस्थ लाई एकै पतक गाउन लगायर एउता राम्रो गायिका बाहिरने भयो
@HRITIKAGAMING6 жыл бұрын
That second girl literally gave me goosebumps everytime ❤️
@rajubhandari61786 жыл бұрын
अाजको voice Nepal मा पशुपति प्रसाद शर्मा जस्तो महान लोक गायक लाई अर्थिती कलाकार मा बोलाए पछि लोक भाका नै प्रस्तुति गर्दा सुनमा सुगन्ध हुन्थ्यो जस्तो लाग्थ्यो !!आजको best मनमगन लाग्यो!!
@ashishpoudel12916 жыл бұрын
Raju Bhandari its a voice and yaha jun sukai geet pani chalxa and pashupati has a ability what he done
@saurajlimbu21256 жыл бұрын
मुदार हरु अरुबेला चही तेजेन्द्र तेजेन्द्र भने अनि भोट चही खैई गरेको
@Greenhorn886 жыл бұрын
Aashish bro ko performance sarai ramailo lagyo. Hope you win bro.
@saritaijam24576 жыл бұрын
कालाकार लाई के रक के आधुनिक के लोक गित के पप त्यो सँग केही असर पर्दैन पसुपति दाइ लाई राम्रोसँग थाहा छ त्यसैले उहालाइ जुनै गितमा पनि बिझ्नसक्नु हुन्छ मलाइ खुसि लाग्यो पसुपति दाइलाइ बोलाउनु भएको मा 🌹
@raibiredra15606 жыл бұрын
Sahi ho
@ashishpoudel12916 жыл бұрын
Balla yk jana vetaya chiita bujhdo manxey
@kumarbimala9066 жыл бұрын
Sahi ho limu ji
@sudiptamang39956 жыл бұрын
sahi kuro bro
@bibekneupane55406 жыл бұрын
Shailu singh.. All the best... I'm your big fan❤️ And also i want to see u as a Miss Nepal in future...🇳🇵 Kassam you are too beautiful k❤️❤️❤️🇳🇵
@roshankhadka82246 жыл бұрын
shailu dii💕💕💕💕
@mansakoirala62326 жыл бұрын
❤️ she is love
@mrsurya78506 жыл бұрын
Aashish Gubhaju ले चाहिँ आगो लाउने भो बा😍
@33kgsun796 жыл бұрын
Teu ago khadimaa dan dani baliraxa ....
@गोबिनराई6 жыл бұрын
Hait damkal bolawnu parxa sathi ushova😂
@sanjaylama64686 жыл бұрын
आजको Performance हेर्दै भोट दिनुपर्छ सुरज तामाङ लाई सक्दो भोट दिएर Save गरौं
@sanjeebbhandari31226 жыл бұрын
शान्तिको खोजीमा gardina
@deathrash66 жыл бұрын
Santosh bro edge band ko geet ko lai dhanyabad This is go You ❤️🙏👍🔥🔥🔥
@positivemangokulbastola58136 жыл бұрын
सुरज लाई गित छनोट किन नमिलाको उ राम्रो गाएक हो यो गित लेडिज voice लाई सुट गर्छ तर पनि कति मीठो सुनिएको
@ashikatmg84826 жыл бұрын
Malai pani testai lagyo
@bhaktabahadur13186 жыл бұрын
Wow tejenra your are amazing you are such a God gift I want salute you man🙏whole Nepalese people with you bro God blessed bro
@birprithakthapa38656 жыл бұрын
मुखले एक अादर्श छाटने अनि ब्यबहारले अर्कै गर्ने हामी नेपालिको बानि रहेछ भन्ने अाज तेजेन्द्र अाउट भएपछि प्रस्ट भयो😏😏
@roshanbibash29806 жыл бұрын
buda😍😍
@itsbonkerjojo90286 жыл бұрын
Umm
@OmManiKarki6 жыл бұрын
तेजेन्द्रको बहिर्गमन एकदम तितो लाग्यो🙏,तेजेंद्रको भबिस्य एकदम उज्जवल छ नेपाली लोक संगीत मा।बेस्ट अफ लक तेजेन्द्र🙏।तर शैलेष्वरी(शैलु)को निर्दोष मायालु सुंदर मुहार र सुरिलो श्वरले मिठो अनुभूति दियो।अनि पशुपति शर्मा ज्यूँ को आतिथ्य विसेष लाग्यो।जय वॉइस ऑफ नेपाल।। जय नेपाल।।।
@ttmagar51896 жыл бұрын
लोक गायक लाई निम्ता दिएर प्रस्तुत कर्ताले पप गित प्रस्तुत गर्नु त्यति उचित लागेन ।आसा थियो आज लोक प्रस्तुत होला भन्ने । खल्लो लाग्यो आज
@khadkathapa94866 жыл бұрын
Sahi bro yo nyaye bhayena
@सनुपपरियार6 жыл бұрын
तेजेन्र्द गन्धर्भ बाहिरीदा दुख लाग्यो यदि तपाई पनि दुख मा हुनु हुन्छ भने एता हाजिर हुनुहोस।
@hawadai12616 жыл бұрын
सुरज तामाङ भाइको अन्धभक्त फ्यानहरु यहाँ हाजिर गरौँ।।।
@bhimlalkhanalsh9856 жыл бұрын
suraj lae bhote hanxu bhaneko ta 15 wota matrae bhot hanna milne rahixa hou so sorry teo sabai sailes lae diya arko patak milyo bhane abasya hanne xu ani pramod dae le dubae mero man parne lae bhoting ma pathaunu bhayo tens bhaxa so best of luck
@ittlttlefili75306 жыл бұрын
Timi tamang hola
@bananalol36196 жыл бұрын
Hawa Dai suraj tamang Lai jaile mero vote 👏👏👏
@SN-qi5hv6 жыл бұрын
अन्धभक्त भन्नाले कस्तो फ्यान हो ? सुरज तामाङले स्टेजमा पादे पनी वा क्या राम्रो स्वर भन्दै थपडी मार्ने फ्यानहरु हुन कि के हो 😁😁😁😁
@Mahesh-jn2fg6 жыл бұрын
ha ha
@tarawambulerai18866 жыл бұрын
santosh.Rana.magar is Rock's......... 👉👌👏👏👏👌👈
@rabindramallathakuri43276 жыл бұрын
ल हाजिर 😍😍😍😍😍😍 the ,voice of nepal & nepal idol दुबै मन पराउने एता !😂😂😂😃
@sangitaadhikari88006 жыл бұрын
Yata pni😂😂😂
@jpayatyaii6 жыл бұрын
twitter ma pani active youtube ma ni active daju 😂😂😂k ho esto 😂😂
@rabindramallathakuri43276 жыл бұрын
@@sangitaadhikari8800 म त जताततै बेरोजगारी को सदुपयोग 😁😂😂😃
@rabindramallathakuri43276 жыл бұрын
@@jpayatyaii म त जताततै 😁😂😂😂😃
@sangitaadhikari88006 жыл бұрын
@@rabindramallathakuri4327 😂😂😂
@sagargautam16006 жыл бұрын
Plz vote for suraj tamang plz...🙏🙏🙏
@oppooooppooo78516 жыл бұрын
भोट कसरि कम्ति भो तेजिन्द्र को धेरै धन्दा धेरै दर्शकले रुचाएका कलाकार हुन
@suryanepali21106 жыл бұрын
Man paraunu Ra Vote halnu chuttai Kura ho ni ta...