तिज विशेष , संसार रुवाउने यौटा फरक दोहोरि , Rile Teej Live Dohori, Indra, Shila, Sagar, Balchandra

  Рет қаралды 1,250,536

Khulduli Dohori Ghar

Khulduli Dohori Ghar

Күн бұрын

Present :- तिज विशेष , संसार रुवाउने यौटा फरक दोहोरि , Rile Teej Live Dohori, Indra, Shila, Sagar, Balchandra
...................................................
Orginal Song :-
Vocal:- Sharmila Gurung
Lyrics:- Rajkumar "Bagar'
Music:-Sharmila Gurung
#sagar_bc #balchandra_baral #khulduli_dohori_ghar
🎙गायक/Singer
Indra Gc
Balchandra Baral
Sagar Bc
Surya Pariyar
Tara Ale Magar
🎙गायिका/Singer
Shila Ale
Kalika Roka
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पबन शाही / Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी एन साईला / P N Saila
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बि लक गुरुङ / Be Luck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
संकर सुनार / Shankar Sunar
प्रवेश श्रेष्ठ / Prabesh Shrestha
अमिश उपरकोटी / Amish Uparkoti
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
कोपिला मगर / Kopila Magar
रंग संयोजक / Colorist
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Santosh Raj Sapkota

Пікірлер: 796
@khuldulidohorighar
@khuldulidohorighar 2 жыл бұрын
यो दोहोरि निकै फरक छ , तपाईको मायाले आज हामी छौ , तपाइलाई जस्तो लाग्छ हामिलाइ तेस्तै प्रतिक्रिया दिनुहोला , तपाइको माया पायौ भने अबस्यपनि हामी अर्को भाग लिएर आउने छौ .
@dhanranabhat6422
@dhanranabhat6422 2 жыл бұрын
😭😭😭😭
@pratimaupadhyaya9705
@pratimaupadhyaya9705 2 жыл бұрын
Cmnt vitra Jane sathai mind disturb garne testo cmnt delete gardinusna. Testo cmnt pinned nagarnuna plz... geet ani gaunu hune kalakarlai... 🙏🙏🙏🙏👏👏👏
@nisanrai3829
@nisanrai3829 2 жыл бұрын
सबै कलाकार musician र technical बाट काम गर्नु हुने सबै सबैजनालाई उच्च सम्मान छ। यो भाग लाई नै समेटेर फेरि अर्को भागको आशा रख्दछु।
@GitaChanara
@GitaChanara 2 жыл бұрын
सागर जि हजुर लाई मन देखी नै समान छ धेरै मन छुने शब्द भन्नू हुन्छ आँखा भरी आसु भरियको थानै भयना हजुर सङग सहकार्य गर्ने मन छ
@dambarnepal5714
@dambarnepal5714 2 жыл бұрын
सागर को प्रतेक शब्दले रुवायो 😭😭😭😭😭😭
@laxmithapa1199
@laxmithapa1199 2 жыл бұрын
मलाई मन पर्ने गायक सागर सर र सुमन सर जहिले हँसाउने र रुहाउने गित गाउनु हुन्छ यथार्थ कहानि सफलताको शुभकामना 🌹🌹❤️❤️🙏🙏
@nirdoshthapa7351
@nirdoshthapa7351 2 жыл бұрын
wow kati ramro
@rinapokharel992
@rinapokharel992 2 жыл бұрын
यस्ताे दमाईं कामी लाई पनि सर अरे छि सानाे जात देखेर साईत पनि पर्दैन अरे बाले पनि कामी हाे अरे घिनलाग्छ छिछि थुथु
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Sagar ruda lastaiii aashu aayoooo
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Rina vann khojeko k ho khas bujiyannnn
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
अब भाग दुई मा जेल बाट छुतेको आउँछ पक्कै 😌😌😌💕💕
@asmitabishowkarma588
@asmitabishowkarma588 2 жыл бұрын
साचिकै हुर्केपछी बा आमाको काख छोडेर कमाउन हिंड्नु पर्ने के गर्नु अति नै रुवाउने गित 😥😥😥miss you mom 😍😘😘😘😘😘😘😘
@motiLal-vq3qk
@motiLal-vq3qk 2 жыл бұрын
जब मैले टिक्टक हेर्दै बसेको थिए अनि यो भिडियो देखियो सगर सर रोएको देखेर मेरो पबि मन भक्कनिएर समालिब सकिन यो शब्दले यति सम्म घोचे यथार्थ जीवनमा गएको जस्तो लाग्यो जे भए पनि कलाकार भनेको कलाकार हो सम्पुर्ण टिमलाई बधाई तथा धेरै शुभकामना है
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
बास्तबिकता मेल खानी यो गित ले सागर दादा को आखामा आँसु देख्दा मेरो आँसु झरेको थाहै भयन अनि अज सुमन दादा को कमि भो अज सम्मान छ अल लाई 😌😌😌😌💕💕💕💕💕💕
@prabingautam2748
@prabingautam2748 2 жыл бұрын
सागर दाइले गाएकाे हरेक गितकाे शब्दमा मिठासपन छ।दाईलाई सुभकामना छ🙏🙏🙏
@karkii2222
@karkii2222 2 жыл бұрын
K kp Hp
@rajanimagar71
@rajanimagar71 Жыл бұрын
मन छुयो सागर दाइ को सब्दले 😥😥😥😥
@nishathapa95
@nishathapa95 2 жыл бұрын
सागर जी को शब्दहरूले रूवायो😭😭😭😭😭😭😭😭२० पतक हेरेर बसेको छु😭😭😭😭😭
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
आरको भाग 2 पनि छिटोछिटो आउस कसरी परे जेलमा खुलायेर बाबा आमा ले सोध्नु होला के कति कारण ले जेल पसे केको केश मा हो एक दाजु थिये साथिलाई बिहोस हालमा देखेर अस्पता लादा मोरे तो केश मा 18 :20 बर्ष जेल काटेर नेपाल आय येस्तै बिना कसुर कतिले जेल भोग्न परेको छ सम्झिदा नि छाती चिरा चिरा हुन्छ
@sandeshmagar3568
@sandeshmagar3568 2 жыл бұрын
सबैलाई हसाउने सागर आज आफै भकानो छोदेर रोए अतीत सम्झियर होला।
@premparkash4046
@premparkash4046 2 жыл бұрын
बिगत २ बर्ष अघि साउदी को जेलमा पर्दा को याद दिलायो निकै उत्कृष्ट सम्पुर्ण अग्रज कलाकारहरु को प्रस्तुति अझै सागर राजा को शब्द ले निकै निशब्द बनायो😭😭😭💔💔
@rajkumarmainali5703
@rajkumarmainali5703 2 жыл бұрын
वास्तविक जिवनमै मेल खाने दोहोरी कलाकार राष्ट्रका गहजा हुन । हार्दिक बधाई सम्पूर्ण मा !
@arunsunar2941
@arunsunar2941 2 жыл бұрын
Sahi kuro hjr
@munapaudel8623
@munapaudel8623 2 жыл бұрын
Ma qrko vag ko parkhai ma xu dubai bata hardai xu dharai asu ayo khana khadai thiya pura poni khana sakina dai dd haru
@subashsunar7460
@subashsunar7460 2 жыл бұрын
@@munapaudel8623 sahi dhai
@chandragurung7874
@chandragurung7874 2 жыл бұрын
धेरै रोए आज म मेरो जिन्दगी सङ्ग मेल खायो मेरो भाइ 3 बर्स देखि सम्पर्कमा छैन मेरो बाबा आमा पनि छैन एकदमै रोए आज ह्र्दय देखि खुलेर रोए मुखमा कपडा कोचेर,मेरै लागि गाएको झै लाग्यो सबै सबैलाई धेरै धेरै सुभकामना छ अझै प्रगति गर्दै जानुस
@rithukwt5437
@rithukwt5437 Жыл бұрын
Hjur buwa aama navara ani vai contec bihin vaera man dukhyo aasu thamn saknu vain m buwa aama daju vai sabai xora xori hunda pni nvako mhasusle dherai roon aayo chandra ji 😭😭😭😭 jun git jhu ghatana here pni run bahek kehi vaen😢😢
@mayachhetri-tv3um
@mayachhetri-tv3um Жыл бұрын
​@@rithukwt5437sam ho mani
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
😢🎉🎉❤❤
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
😢🎉🎉❤❤
@anitaadhikari6693
@anitaadhikari6693 2 жыл бұрын
सारै मन छोयो आँखा बाट आँसु झरेको पत्तै भएन अर्को भाग पनि ल्याउनु हुनेछ भन्ने आसा सहित सम्पूर्ण गायक कलाकार बाध्यबादक टिमहरुलाई हार्दिक बधाई तथा शुभकामना 🙏
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
सधैं गाएको दोहोरी सुनेर हसिरहन्थे सागर सर र सुमन काे तिनै कलाकार ले आजको गीत सुनेर धेरै दुःख लाग्यो वास्तविक गीत हो हामी परदेशी ले भोग्न पर्छ नगरे काे झूटा आरोप लगाएका हुन्छ लाइभ दोहोरी मा सागर सर रोको नसुवाउँदो रहिछ सारै मनै कटक्क भयो
@mahendraudasi9662
@mahendraudasi9662 2 жыл бұрын
सधैं रुवाउनु हुन्छ हजुरहरुले मत हजुरहरुको दोहोरी नहेर्नी😭😭😭😭😭😭😭😭कति रुनु
@viralvideo4158
@viralvideo4158 2 жыл бұрын
छाडा गीत मात्रै गायो भन्ने हरुलाई गतिलो प्रहार
@khimparsad3271
@khimparsad3271 2 жыл бұрын
मार्मिक गित।।
@anutamu5209
@anutamu5209 2 жыл бұрын
कत्ती मार्मिक शब्दमा तिज दोहोरि😭मुटुनै भक्कानिएर आयो
@pusparaee8591
@pusparaee8591 2 жыл бұрын
Uff आँशु थाम्नै सकिन सागर दाजै न रोइस्योन 😭😭
@Milankshetry
@Milankshetry 2 жыл бұрын
यस्तो पनि हुन्छ मान्छे रुवाउनी आँसु थाम्नै सकियन 😭😭😭😭
@song7821
@song7821 2 жыл бұрын
सम्पुर्ण दाेहाेरि कलाकलार दाजु दिदी हरुलाइ नमस्कार दाेहाेरि हेर्दा मेराे ठुल दिजुकाे याद अायाे तर उहाँ अहिले याे संसारमा हुनुहुन्न हामी हुना त चार भाइ दुई दिदिहरु थियाै तर ठुल दिजुले याे संसारलाइ छाेडेकाे नाै महिना भइसक्याे हामी बाहिरा हुदा वा घरमा हुदा पनि हरेक पल साथमा हुनुहुनथ्याे वुवा ममिकाे धेरै केयर गर्नुहुन्थ्याे अाज उहाहरुलाइ केयर गर्ने काेहि छैन हामी चारै भाइ प्रदेशि भएका छाै
@tikaramjoshi2201
@tikaramjoshi2201 2 жыл бұрын
सागर जि को शब्दले सारै मन छोयो सबै टिमलाई धेरैधेरै धन्यवाद ।
@रामकुमारश्रेष्ठ
@रामकुमारश्रेष्ठ 2 жыл бұрын
समाजमा घटेको घटनालाई गीत मार्फत प्रस्तुत गर्ने सबै कलाकारहरुलाइ नमन ; धेरै मर्मस्पर्सी सब्दहरु ; हाम्रा कलाकारहरुलाइ सलाम छ;जो सब्दमा दुबेर गाउन सक्ने कला छ😪😫😣🌺💐
@kopilashrestha613
@kopilashrestha613 2 жыл бұрын
बास्तबिक जिवन मा मेल खाएको दोहोरी हेर्दा धेरै मन रोएको छ कलकार भनेको नेपाल को गहना हो सबै कलकार हरु लाई धेरै धेरै धन्यवाद अनि शुभकामना छ
@laxmikunwar909
@laxmikunwar909 2 жыл бұрын
कति मन छुने गित गाउनु भयाेदिदि बैनि दाजु भाइले😭😭😭😭😭
@jyoti2054
@jyoti2054 2 жыл бұрын
दाइँ नि घर फर्कि आउला बाबा सङग आमा छिन कान्छि बहिनि नरोएहै भाइ टिकाको दिन ।।।।। मुटु फुट्ला जसरि रोए
@AjitaRijal
@AjitaRijal 2 ай бұрын
Same ma pani dharai roya😢😢😢😢😢😢😢
@ganeshbc5048
@ganeshbc5048 2 жыл бұрын
मार्मिक शब्दहरु आँखा बाट आँसु झर्यो😱😱😱😱😱
@dipakdahal775
@dipakdahal775 2 жыл бұрын
बास्तबिक्ताको मेल खानी सब्द र कहानी हरु सारै मीठो लाग्यो thank you all मिडिया परिबार
@NishankiManandhar
@NishankiManandhar Жыл бұрын
जति वर्ष सम्म हेरे पनि न त रोएर अघाइन्छ रुनको लागि पनि नहेरे पनि त हुने फेरि जतिपटक पनि यहि गीत सुन्न र हेर्नुपर्ने मलाई 😭😭😭सम्पूर्ण टिमलाई हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण कलाकार हरुलाइ कलाकरिता क्षेत्रमा सफलताको शुभकामना🙏🙏🙏विषेश गरि सागर भाइलाइ पुनः धन्यवाद सफलताको शुभकामना❤️❤️🙏🙏
@ShishirShishir-dv6vz
@ShishirShishir-dv6vz 2 жыл бұрын
एउटा छोरा मान्छेको मन तेतिकै रुदिन पिर न परी सागर सर रोको देखेर कती बेला आशु आयो 😢😢😢 थाहा पाएन😭😭
@saritauprati4484
@saritauprati4484 2 жыл бұрын
आज सबैलाई हसाउनी सागर भाइले सबैलाइ रुवाउनु भयो।सुरु देखि अन्तिमसम्म रोयर सकियो । सबै टिमलाइ शुभकामना छ🙏❤️
@Laxmandilmaya
@Laxmandilmaya 2 жыл бұрын
सारै मीठो शब्द मन भक्कानियर आउछ तिज आयो भने सागर भाई यसै मुटु फुटेको छ झन 😭😭😭😭😭
@kusumsunar6732
@kusumsunar6732 2 жыл бұрын
👌👌👌👌👌👌👌👌💋💋💋😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏
@santuma6844
@santuma6844 2 жыл бұрын
जसरि हसाउनु हुन्छ तेसरिनै रुवाउनु हुन्छ 😭😭😭😭😭
@hombahadurbk5775
@hombahadurbk5775 2 жыл бұрын
सार्है मन छुने गित साहिद यो गित सुन्ने ब्याक्ति नरुने कोही नहोला सागर भाइले हजारौं दाजुभाइ दिदीबहिनीले प्रदेशमा भोगेको वास्तविकता दर्साइ दिनुभएको छ 🙏🙏🙏
@hariaryal137
@hariaryal137 2 жыл бұрын
समाजमा घटेका घटनाहरु लाई गीत मार्फत समेटेर प्रस्तुत गर्नुहुने सबै वरिष्ठ कलाकारहरुलाई नमन् कति मिठो स्वर शब्दमा भरिएको यो रीले तिज गीत प्रस्तुत गरिएको छ।कलाकार भनेको राष्ट्रको गहना हुन यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना छ।
@bbnepal
@bbnepal 2 жыл бұрын
मन भक्कानिएर आयो हजुर यो गित सुनेर । वास्तविक घटनामा आधारित गित 😭😭😭😭
@kalayoutubechannel8692
@kalayoutubechannel8692 2 жыл бұрын
साँच्चै मार्मिक अनि जीवनमा मेल खाने दोहोरी,, दोहोरी हेर्दा हेर्दै आँखाबाट आँशु आएको पत्तै भएन 😔😔, सम्पूर्ण कलाकारहरुप्रति हार्दिक सम्मान 🙏🏼 अनि धेरै धेरै माया 💕
@pratapsubedi7990
@pratapsubedi7990 2 жыл бұрын
O
@bishnadhami
@bishnadhami 2 жыл бұрын
मेरो कथा सुनाएर सारै रुवाइदिनु ईभयो
@saritapokhrel4729
@saritapokhrel4729 2 жыл бұрын
कतिबहिरागि गितरहिछ सारईहायाे
@ranabahadurtiruwa1347
@ranabahadurtiruwa1347 2 жыл бұрын
बास्तबमा नेपाली जनजिबनमा मेल खाने गित छ यसले सबैलाई रुवायो साहेद यो गित सुनेर नरुने को होला जहिले खुसी हुने सुर्य कुमार परियार सागर बि सि र कालिका रोकाले सबैलाई रुवाए अझै सुर्य सरको अबस्थाले झन रुवायो अब आउने दोस्रो भागमा अझै उत्कृष्ट होस र अन्य भागहरु पनि आउने छन भन्ने आशा छ। दोस्रो भागमा घरमा आमा बुबाको अबस्था बूढो भएर नाजुक अनि कान्छो जेलमै रहने नछुटने र जेठाले ठाउँठाउ हार गुहार गरेको र दिदी बहिनिको घर बिग्रेको भए राम्रो होला बास्तबमा बिदेशको जेलको प्रत्याभूति गरुन नेपालिले र त्यस पछिका भागमा कान्छो जेलबाट छुटेर गाउँ आउने कुरा देखाउन पर्यो सर बाकी अरु भागमा लेख्दै गरौला।।
@kabitathapa6888
@kabitathapa6888 2 жыл бұрын
सागरको हरेक शब्दमा आसु आयो साह्रै मन छोयो मेरै बेदना पोख्नु भयो सागर भाइ रुदा सिरानी भिज्यो ।😫😫😫😫😥😥😫😫😫सागर भाइ लाई सम्मान छ ।
@devarghali5255
@devarghali5255 Жыл бұрын
Ma ni dharaii roiye mero life ni yastai chalirako xa
@dalrana-sy5xg
@dalrana-sy5xg Жыл бұрын
​ईज्ञमम। ज्ञम हामी 😂ज्ञ। 🎉
@rideraashish6486
@rideraashish6486 2 жыл бұрын
म दुबइ बाट मेरो दाइ usa हुनुहुन्छ मेरो बाबा आमा पनि बुढो हुनु हुन्छ मेरै जिन्दगीमा परेको येथार्त जस्तो छ आज धेरै भन्दा धेरै बाबा आमाको याद आयो मन थाम्नै सकिन सारै रोये ।हजुर हरु को प्रस्तुति सारै राम्रो लाग्यो ।😌😌
@rambiswakarma2629
@rambiswakarma2629 2 жыл бұрын
हजारौं दुख पिडाले भरिएका मनहरु कसरी थामिएलार दुखैदुखकाे शब्दहरूले भरिएकाे दाेहाेरि सबै कलाकारहरू लाई बधाई छ । सुमन लाई किन छुटाएकाे ?
@HAPIGOD
@HAPIGOD 2 жыл бұрын
रुँदा रुँदै कति खेर sokiyo पतै vaena hjur
@raghugiri170
@raghugiri170 2 жыл бұрын
धेरै मार्मिक शब्दबाट प्रस्तुत गरियको यो तिज गितले मन मुटुनै छोयो सम्पुर्ण कलाकार टिमलाई मेरो सलुट र माया ।
@parishrestha9762
@parishrestha9762 2 жыл бұрын
भखरै हेरे सागर सर रोको देखेर मनि सगै रोय मनै देखि समान छ सभै कलाकार हजुर हरुलाई ‌🙏🙏🙏🙏🙏🙏🙏
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
मामिक दोहरी सुन्दा कता कता जिन्दगी यस्तै हो कहिले हसाउने कहिले रूवाउने तर यो गित ले सत्य तथ्य घटना मा गित सुन्दा मलाई आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ
@kamalraut3811
@kamalraut3811 2 жыл бұрын
नेपाली हरु को वास्तविक पीडा मा आधारित निकै मार्मिक तिजि गित
@r.k6517
@r.k6517 2 жыл бұрын
यो गित सुनेर धेरै रोए मुटु फुट्ला जस्तो भयो बाबा बित्नु भको आजा 19 दिन हुँदै छ के के सम्झिए सम्झिए😭😭😭😭😭😭😭😭
@mayapariyar5486
@mayapariyar5486 2 жыл бұрын
यो शब्द ले सारै मन दुख्यो 😭😭😭😭
@pramilarai8377
@pramilarai8377 2 жыл бұрын
जति पटक हेर्यो तेति रुन मन लाग्ने।सधै हसाईरहने सागर आज रुदा सारै नराम्रो लाग्यो😭😭
@bheshrajlamsal5308
@bheshrajlamsal5308 2 жыл бұрын
अग्रज कलाकार इन्द्र जि सि,सिला आले लगायत बर्तमान समयका उदाउदा हस्ती गला,कला,काल,परिवेशमा भिजेका सुमन परियार,बालचन्द्र बराल,सागर,तारा,कालिका लगायतको सिङ्गो टिमलाई हृदय देखि नै सम्मान तथा आभार व्यक्त गर्दछु!यो टिमको दोहोरी नछुताई हेर्ने गर्छु म!आजको यो हृदयबिदारक गितको भाबनाले धेरै भाबुक भए म ! अबको दोस्रो भागमा असल छिमेकीको भुमिकामा सुमन परियारलाई लिनु पर्यो जसले उचित सल्लाहको कारणले बिदेशमा जेलमा बसेको छोरा सागर सकुशल घरमा फर्कन सफल होस् ,पिडामा परेको परिवारमा आसाको किरण छाउन सफल होस् भन्दै रास्ट्रका अभिन्न अङ्गका रूपमा कलाकार सधैं ससम्मान होउन् मेरो अग्रिम सुभकामना।
@mitsurikanroji8939
@mitsurikanroji8939 2 жыл бұрын
Sagar vai ❤️ tapaiko word haru gaune saili ma tapaiko fan ❤️❤️❤️❤️🙏🙏🙏🙏
@nabinbc4826
@nabinbc4826 2 жыл бұрын
आज मैले पनि यो दोहोरी हेरे निकै गाह्रो भयो मनै समाल्न दोहोरी हेर्दा हेर्दै आँखा बाट आशु खसेको पत्तो पाएन 😭😭😭😭😭😭यसैमा झन सुमन दाई भैदेको भय कति राम्रो हुन्थ्यो होला सम्पुर्ण कलाकार टिम लाई सफलता को💕💕💕💕💕💕 शुभकामना
@ranabahadurtiruwa1347
@ranabahadurtiruwa1347 2 жыл бұрын
यो टिममा कोहि पनि तेस्ता कलाकार छैनन सबै ट्यालेन्ट छन तारा बहिनिको त के कुरा गरौ नेपालकै शब्द चयनमा उत्कृष्ट हुनुहुन्छ तारा
@nimatamang1006
@nimatamang1006 Жыл бұрын
😭😭😭😭😭😭😭🙏🙏🙏🙏
@sabitribhushal1744
@sabitribhushal1744 2 жыл бұрын
साह्रै मार्मिक गित मन नै छोयो बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई
@pdmjtp5919
@pdmjtp5919 Жыл бұрын
धेरै रोए म आज यो गीत सुनेर सबै कलाकार लाई हिर्दय देखी सम्मान गरेको छु 🙏🙏🙏🇳🇵❤️🌹
@सुदिपाघिमिरे
@सुदिपाघिमिरे 2 жыл бұрын
यो दोहोरी हेरेर सुरु देखि अन्तिमसम्म मेरो आखामा आँसु रोकिएन मार्मिक यथार्थ गित best of luck all team🙏🙏🙏❤️❤️
@shameerkumar9480
@shameerkumar9480 2 жыл бұрын
यो दोहोरी हेरेर मेरो त आँखा मा आँसु नै रोकिएन मामिक यथार्थ गित love you ♥️❤️ miss you aal 🥰🥰🥰🥰 team अनि सुमन दादा कता जानुभयो 🥰🥰🥰
@deepakpaudel1579
@deepakpaudel1579 2 жыл бұрын
Vag 2 pani
@dilkumarjhankrimagar4194
@dilkumarjhankrimagar4194 2 жыл бұрын
कलाकार देशका गहना हुन! हसाउन भने हसाउन रुवाउन भने रुवाउन सक्ने क्षमतावान कलाकारहरु प्रती उच्च सम्मान साथै नमन पनि 🙏🙏 आज साच्चिकै यथार्थ घतनाक्रम हरुसङ्ग मेल खाने प्रस्तुती पस्कनु भयो हेर्दाहेर्दै मुतु थाम्न सकिएन आँखाबात आँसु रोकिएनन!सायद आफुपनि परदेशी भएरै होला, सदैब यस्तै गितसङ्गित अनि भाग २ को अपेक्षा गर्दछु!!धन्यवाद।। जय लोकदोहोरी।।🙏🙏🙏
@shivaramthapa8405
@shivaramthapa8405 2 жыл бұрын
za
@dipakkc5951
@dipakkc5951 2 жыл бұрын
सलाम छ मेरो देसको कलाकार दाजु भाई दिदि बैनि मा सुभ कामना
@indiraghimire2716
@indiraghimire2716 2 жыл бұрын
सुरुको शब्द ले नै मन छोयो 😪😪🙏🙏
@sukmayamagar3580
@sukmayamagar3580 Жыл бұрын
यथार्थ कहाँनि समेर बनाई को यो तीज हरेक शब्दमा मिठास अनि शब्द्ले आँखा बाट आँसु खसेको मन मुटु बिझायो आँसुको धारा ट्प ट्प चुहियो ❤😢😢😢😪😭 सम्पुर्ण टिमहरु प्रती हार्दिक नमन छ। जय गीत जय संगीत ❤
@ramatamang7079
@ramatamang7079 2 жыл бұрын
My best singer sagar 🙏🙏🙏🙏🙏😭😭😭
@rambahaddur7555
@rambahaddur7555 2 жыл бұрын
छादा गित गाय भन्ने हरूले यता पनि ध्यान गयाेस
@bimalaaryal1380
@bimalaaryal1380 Жыл бұрын
सागर भाइ रुदा सहन सकियन आँसु आयो 😭😭😭😭😭
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
माैलिकताले भरिएकाे मर्मस्पर्शी गितले मन मुटु छाेयाे😭यसरी नै हरेक बर्ष माैलिक भाका गित सुन्न पाइयोस् विकृतिका गित अाेझेल पर्दै जाअाेस् धेरै धेरै बधाई एवम् सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
@srijananeupane4883
@srijananeupane4883 2 жыл бұрын
सागर दादा हजुर कति धेरै स्याड भएर गाउदै रुदै गर्नु भएको साहै नरमाइलो लाग्यो।
@samjhanashrestha8053
@samjhanashrestha8053 2 жыл бұрын
संगै पनी बस्न पाईन अभागी त रैछु मै बुवाले नी चुरोट धेरै नखाईदीनु है कस्तो मन छुने शब्द सागर भाई अझै प्रगती को शुभकामना!
@yogendraadhikarvlog136
@yogendraadhikarvlog136 2 жыл бұрын
यकदम उत्कृस्ट प्रस्तुति दिनुहुनी सम्पूर्ण कलाकारहरुमा मेरो नमन छ 🙏🙏यो पहिलो भाग यकदमही राम्रो लाग्यो हरेक देश तथा विदेश मा रहनु हुनी नेपाली हरुको मन मा छ्यो रुवाउनु भो 💝अब यसको Part 2 पनि ल्याउनु होला भन्नि प्रति्क्षा मा छौं 🙏🙏 अब part 2 मा कलाकार Kushal बेल बासे दाजु लाई देख्न पाय झन् सान्दर्भिक हुनी थियो🙏🙏
@dilthapa6579
@dilthapa6579 2 жыл бұрын
यसपाली गीत धेरै राम्रो छ बधाई सम्पुर्ण लाई
@narayankc2040
@narayankc2040 2 жыл бұрын
भाग 2 आएमा आभारी हुनि थिए
@yubarajlamichhane9381
@yubarajlamichhane9381 2 жыл бұрын
मार्मिक गित सुन्दा सुन्दे आखा बाट कति बेला आशु झरेछन थाहै भयन
@sumitathukari4759
@sumitathukari4759 2 жыл бұрын
मन छोय‍‍ो सागर भाईको शब्दले😭😭
@kuwaitikw1309
@kuwaitikw1309 Жыл бұрын
सबै काे टुकाले मन नैरूबानऊने छ याेगित तजि सुनेपनि मनै अघाउँदैन नि बरै मेराे तरफ बाट सबैलाई मुरि मुरि धनदे वाद छ ल 🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏👌😭😭😭😭
@tikabdrkhadka5628
@tikabdrkhadka5628 2 жыл бұрын
सुपर सागर तिम्रो सब्दले मन छोयो
@durgamantamang4224
@durgamantamang4224 2 жыл бұрын
हाम्रा परदेशी दाजुभाइहरुले जीवनमा भोगेका यथार्थ कहानी लोक गीत मार्फत प्रस्तुत गर्नु हुने सम्पूर्ण गायक कलाकारहरु लाई नमन् साथै धन्यवाद। तपाईंहरूको जस्तै मेरो पनि मुटु भक्कानिएर आयो गीत सुन्दा के गर्नु हामी सबै गरीब नेपालीले यस्तो पीडा कहिले सम्म भोग्ने हो?
@mohan9
@mohan9 2 жыл бұрын
साह्रै मन छुने दोहोरी यसको भाग २ पनि ल्याउनुहोला प्लिज
@melismagurung2468
@melismagurung2468 2 жыл бұрын
मलाई मन परने सागर गायाक सदै हसउने दोहोरी गउने ले अजा रुउयो 😭😭
@kaladuraj6251
@kaladuraj6251 2 жыл бұрын
Sadhai vari hjrko aagadi badhnush suman ra sagar❤️dherai dherai aagadi badnu sir haru❤️❤️❤️😭😭😭😭😭
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
सागर दाई यस्तै हों जिंदगी भनेको नरुनु के
@Nsp933
@Nsp933 2 жыл бұрын
रुदा रुदा कति खेर सिधियाे थाहि पाहेन😥😥निकै दरदनाक शब्द हरु सम्मान छ कलाकार हरु प्रति🙏🙏
@manjarisamaj3102
@manjarisamaj3102 2 жыл бұрын
हाे त, लेखेर गाउछन् कि के हाे ? यत्ति छिट्टै यस्ता शब्द त जन्मिदैनन् नि !
@Nsp933
@Nsp933 2 жыл бұрын
@@manjarisamaj3102 live दाेहाेरि गाउने लाई अाउछ कसैलाई सिकाउनु पर्छ
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 2 жыл бұрын
सबैलाई रुवाउने तिज विशेष रिले दोहरी,,,यथार्थ र बास्तबिकता घटना सङ्ग संलग्नता मिलेको दोहरी,,
@leongurung9912
@leongurung9912 Жыл бұрын
😊
@saritasapkota4479
@saritasapkota4479 2 жыл бұрын
सागर भाइले सधैं अरूलाई हसाउँने ले आज भाइ नै रोएको देखेर मपनी धेरै रोय स बै क लाकर हरु लाई
@bipikarana2628
@bipikarana2628 2 жыл бұрын
खै कुन सब्द बाट कमेन्ट गरौं कुनै सब्द भेटिन 😭😭😭😭😭😭😭
@ishwarmagar5268
@ishwarmagar5268 2 жыл бұрын
अत्ति मार्मिक प्रस्तुती को लागि सम्पुर्ण कलाकार हरुलाइ मन्देखिनै धन्नेबात तिज विशेष प्रतुती भाग १ उत्कृष्ट छ अब भाग २ येस्तो होस्कि सबै परिबार को सदस्य जेल्मा रहेको कान्छा छोरा जेल बाट निस्केर आउदैगरेको नेपालिहरुको महान चाड बिजय दसैमा घर मा जम्मा भयेर खुसिको साथ चाड मनाउदै गरेको रमाइलो खाल्को प्रस्तुतिको अपेक्षा रखेको छु भाग २ धन्नेबात
@gobindabasnet6323
@gobindabasnet6323 Жыл бұрын
😢😢हजुर हरुको दोहोरी हेर्न सारै मज्जा लाग्थो अरु बेला तर आज हरेक एक एक शब्द सब्द मा मन भक्कनिएर आयो 😢😢😢मन थम्न सकिन भिडियो सुरु बाट अन्तिम सम्म हेरे तर आखामा आँसु भने ओभाएन रोएरै हेरे😢😢😢😢म पनि हाल साउदी अरब मा छु 😢😢😢😢😢😢love you and miss you all my femly and dohori saj😢😢😢😢😢😢😢
@rayanbohara1728
@rayanbohara1728 2 жыл бұрын
प्रत्येक शब्दले रुवाउनु भयो दाजि
@tulashathapa
@tulashathapa Жыл бұрын
Hajur haru sabai kalakar haruma hridaya dekhi samman xa 🙏🙏🙏🙏 hjr haruko live dohori sunera man bhakaniyo mero aashu rokiyana😭😭😭😭😭😭
@dineshdamai1616
@dineshdamai1616 2 жыл бұрын
हजुर हरू रूनु भयाे मपनि रूदै रूदै भिडियाे सिध्दाय धन्नेबाद सम्पर्ण टिम्लाई
@innocentgaha3635
@innocentgaha3635 2 жыл бұрын
मर्मस्पर्शी तिज गित ,लाखौ नेपालीहरुको वास्तविक जिवनमा आधारित गित ,मन मुटु छुने शब्दहरु ।
@bishnusunar757
@bishnusunar757 2 жыл бұрын
अहिले काे तिज लाईब दाेहाेरिले सारै रूहाएकाे छ
@lokbahadurgurung3209
@lokbahadurgurung3209 2 жыл бұрын
सधै हसाउने टिमले रुवायो
@parutamang4969
@parutamang4969 2 жыл бұрын
सबै भन्दा पहिले मेरो बाबा आमा को जिम्मेवारी लिएर गित गाउनु भएको म धेरै धेरै धन्यवाद मेरो मन नै थाम्न सकेनन मेरो अफै बाउ आमाको याद धेरै अयको थियो हजुर दुई जान लाइ आफ्नो स्यातको खयल गर्नु भन्दाभन्दै माया अनि मिस युअनि मेरो दाइ भाइ अनि दि बैनि लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछुआजै अगाडि बाडेर जानु अनि माया र साथ सबै हमि नेपाली दाजुभाई दिदी बहिनी हरु दिनशने सबै ले भिडियो हेर्ने सबै कामेट गर्नु भएको आज जनै खुसि लाग्यो नि ❤️💗💗♥️🙏🙏🙏🙏♥️💗❤️😂🤣🤣🤣🤣😭😭😭😭😭
@parbatidhanuke3991
@parbatidhanuke3991 Жыл бұрын
सागरजिको सब्द ले सबैलाई रुवायो सागरत दोहोरी को हिरो हो 👍️👍️👍️❤️❤️❤️❤️❤️💕💕💕💕
@DebaKhatri-co1dm
@DebaKhatri-co1dm Жыл бұрын
सर्ब परथ अल टिमलाइ नमस्कार 🙏🙏 साच्चै मार्मिक अनि जिबनमा मेलखाने दोहोरि दोहोरि हेर्दा हेर्दै आसू झरेको पत्तै भयन😅😅 समपूर्न कलाकारहरू पर्ति हार्दिक सम्मान 🙏🙏 अनि मिठो माया र धेरै सम्झना
@Anirudh118
@Anirudh118 Жыл бұрын
कति मन छुने शब्दमा आँसु नै आयो सबै लाई कलाकार लाई मेरो नमन❤❤❤❤❤❤❤
@ritatamang5006
@ritatamang5006 2 жыл бұрын
Aja dherai naramailo lagyo Malai bastabma sadai hasne Sagar dai Aja kina yeti dherai runu vayo hunata aa afno yeuta pir betha hunxa Tara narunus dada 🥺🥺🥺🥺🥺🥺♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@kiransunar9209
@kiransunar9209 2 жыл бұрын
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@VISIONNEPAL82
@VISIONNEPAL82 2 жыл бұрын
सार्है मार्मिक दोहोरी सम्पुर्ण मा सफलता को शुभकामना
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 32 МЛН
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 2 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 42 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 32 МЛН