टीका दाजु धेरै राम्रो काम गर्नु भएको छ यो नानीलाई त सलाम छ
@dipakchandradahal89555 жыл бұрын
म यो बहिनिको काम प्रती सम्मान अनि हिम्मत प्रति गर्व गर्दछु यो के के गरु भन्ने रहर हरु लाई आफ्नो बिबस जिबन साथ र सहयो यास्तो बेलामा जरुरत पर्छ , हामी सबैले सहयोग गर्नु पर्छ
@yubrajadik60615 жыл бұрын
टीका दाइ को यो महान काम प्रती सदैब सलाम, अनि ति बैनी लाइ पनि
@mohanbhurtel4855 жыл бұрын
सरै मन छोयो दाजु सलाम छ बुनु लाई कृपया सबै ले सके को सहयोग गरि दिनु होला।।
@dhunganakiran90375 жыл бұрын
सलाम छ टीका दाइ तपाईं जस्तो महान ब्यक्ति को खाचो छ ।
@danumagar92965 жыл бұрын
लुटेरा नेताहरूले लुटेको हाम्रो देशमा समझदार मान्छेहरुको काम देखेर अत्यन्तै खुसी लगेर आउछ ..
@santoshsunuwar73535 жыл бұрын
बैनिलाई चै माने मैले आजकलको जमानाम यस्तो छोरी जहा त्यहि पाउन सकिदैन।
@TILAKBALAYAR5 жыл бұрын
किन हामी गरिब लाई मात्र यस्तो दुख माथी दुख दियको हुन्छ भगवान ले नी😥
@gobindamagar92885 жыл бұрын
😭😭😭😭😭😭
@kamala.karki.75385 жыл бұрын
🤔😭👌🏼
@karnagurungofficial94655 жыл бұрын
जनता स्वस्थ र सम्पन्न भय देश बिकासहुन्छ धन्य्सबाद टिका दाइ।
@देशभक्तनेपालीपुर्बीनेपाल5 жыл бұрын
सहयोग नै धर्म हो सबैले यो बैनिलाई सहयोग गरौ ल
@lamabimala54375 жыл бұрын
गरिबीको जिन्दगीमा नै हुनि रहेछ दुःखमा झन दुःख थपिने रहेछ परमेशोरले सधै हात थापनु हुनेछ म चाहिँ साउदिबाट हेदै🌹
@bikashkniyesto88095 жыл бұрын
Sani baini ghar ko abastha herda dherai dukha lagne katha cha pless help all
@kirisnarimal73265 жыл бұрын
Saudi kun thau ho bimala g ma pani saudi ho
@ganeshkhadka67465 жыл бұрын
टीका सर लाई धन्यवाद
@sagarchaudhary40965 жыл бұрын
सबैभन्दा पहिला टिका सर र टिका सरको कार्यक्रमलाई सलाम छ,र आदरणीय देशबिदेसमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइलाई Request गर्दछु,सबैले सकेसम्म सहयोग गरिदिनुहोला.....
@prk-entertainment65815 жыл бұрын
निकै मन छोयो धेरै धेरै धन्यवाद टीका सरलाइ अनि सहयोग को लागि सम्पूर्ण देश विदेश मा हुनुहुने नेपालि दाजु भाइ तथा दिदि बैनी हरुमा आह्वान गर्दछु । र सयोग गर्दा कहा र कसरि सयोग गर्ने यो जानकारी पाउन पाए हुने थियो
@shyambahadurmagar53815 жыл бұрын
टीका भाइ लाई धेरै धेरै धन्यबाद अनि यो बहिनी माहान छोरी हुनुहुदो रहेछ तिम्रो बुबा लाई छिटै निकोहुस शिघ्री स्वास्थय लाभको कामना छ
@sanunanu48755 жыл бұрын
हामृो टिका दादा को महान काम ऌाई सऌियुट गर्द छु 🙏
@rakeshbabu89355 жыл бұрын
हे भगवान गरिब लाई मात्र किन यस्तो पर्छ बहिनी कति महान छन पापी नजर न लागोस कसैको
@sagargurung58415 жыл бұрын
सर बैनिको भिडियाे त बनाउनु भयो र सारा नेपालिलाई सहयोगको अपिल पनि गर्नु भयो अति राम्रो तर तपाईं नै केही पहिला केही रकम सहयोग सोरुप दियको भय अरुको पनि मनोबल बडने थियो कि मेरो सोचाई मात्र है.......?
@chaulagainkeshavbhardwaj63185 жыл бұрын
दुख लाग्छ यस्तो समाचार सुन्दा तर पनि निरिह बनेर सुन्न बाहेक ...... सकिन्छ सबैले आफूले सकेको आर्थिक सहयोग गरम् सकिन्न घृणा चाहि कसैले पनि नगरी दिनु होला । मानिसको जिन्दगी खै के खै के ........
@channels25925 жыл бұрын
धन्यवाद सर लाई यहाँ सम्मा आएर गरिब दुःखि माथी सहयोग को लागी कस्ट गर्नु भएकोमा
@ratnaoli45135 жыл бұрын
टीका सर हजुर लाई सलाम छ नानू लाई सबै मिलेर सगाउनु पर्छ
@लक्ष्मीबुढाक्षेत्री5 жыл бұрын
धेरै धन्यवाद टीका दादा ह्जुरलाई उहाँ सिलाई सलाम छ ,हिक्मत न हार्नु होला अझै हिक्मत मिलोस्स ह्जुरलाई सिस्लाई,हामी गरिबलाई किन यस्तो हुन्छ ,मेरो मोमनि कित्निक्को रोगी हुनुहुन्छ ,बाबा नि तेस्तै तेस्तै हुनुहुन्छ ,जसो तसो तर्दैछ म नि यस्तै समस्या भएर 12 मा पर्ढ्दा पढ्दै नेपाल छोड्नु पर्यो अहिले ४ बर्ष हुन आत्यो रोजगारिको शिलशिलामा हाल दुबैमा छु ,नानुलाई नि साहास मिलोस सम्पुर्णले सहयोग गर्दिनु होला ह्जुरहररुको एक एक सहयोगले जिन्दगी ।good bless u nanu bubaa aamaa
@kgfchapter.24015 жыл бұрын
धन्यवाद टीका दाइ हजुर भगवान हुन
@chandrasedain55133 жыл бұрын
टिका भाई बाध्यतामा परे पछी होस अथवा जस्तो सुकै परिस्ती भए पनि छोरी मान्छे भित्र ठुलो पावर हुन्छ। त्यो सदुपयोग तपाई जस्तो भाईहरूले मात्र बुझ्न सक्छ🙏
@GopalBkofficial5 жыл бұрын
टीका सरलाई विशेष धन्यबाद अनि बहिनी को यो काम र बहिनीलाई सलाम छ
@bamjanonlinetv27175 жыл бұрын
विशेष गरि टीका सर लाई मेरो हृदय बाट धेरै धेरै धन्यवाद दिन चाहान्छु तेसै गरि सारोइ हरि बिजोग रहेछ देस अनि बिदेश मा रहनु हुने आदरणीय दाजु भाइ दिदी बहिनी मेरो तर्फबाट पनि सहयोग को अपिल गर्दछु माग्दछु आसा गरेको छु सहयोग गर्नुहुन्छ भन्ने म धेरै त सक्दिन टीका सन को हात मा पाच हजार दिने बाचा गर्दछु तेसै गरि सबै ते थोरै थोरै सहयोग गरौ भन्छु
@santhbahadur76895 жыл бұрын
Wawo sahase chali
@chandralimbu7695 жыл бұрын
पक्कै नारीहरु महान हुनुहुन्छ ।। कहि रूपा ओली मगर जस्तै जीवन संगिनी त कहि सानै उमेरमा यी अटो चालक बुन्नु जस्तै बाआमा को साहारा बनेकी छोरी ।। सम्मान स्वरूप पक्कै हामी सबै मिलेर यी नानीलाई सहयोग गर्नु नै पर्छ ।। सहयोग नै धर्म हो ।।
धेरै माहान टीका जी हजुरकाे बिचार सबैले सकेकाे सहयाेग गरै
@mynarendra39973 жыл бұрын
सानै उमेर मा एति सहासी रहेछिन बैइनी बुवा आमा को लागि सङ्गर्स सङ्ग गर्नु भाको छ सलाम छ बैइनी लाइ
@sanulimbu59975 жыл бұрын
अति राम्रो काम टीका दाई सलाम बुनुको काम प्रती,,
@nishankancha93765 жыл бұрын
सलाम छ बुनु लाई मेरो छिमेकी बासि बैनि हुनुहुदोरहेछ।।।।पछि म नेपाल अाएेपछि भेटछु बुनु लाई।।।टीका सर हजुर लाई पनि सलाम हजुर को महान।।।कार्य प्रती ।।।
@saritabaral23515 жыл бұрын
😭😭😭😭
@rpbhatt55855 жыл бұрын
सम्पर्क गर्ने माध्यम पाउ सर म पनि सहयोग गर्न चाहन्छु।
@kajimansinchiuri19523 жыл бұрын
टंक बुडाथाेकि भाई चै तिन कराेण नेपालिकाे हिराे हाे केकाे हिराे दायालु मनकाे हिराे दुखि गरिब बिरामि हरूकाे लागि पनि वा धेरै ठुला ठुला राेग हरू बाट बचाउन सफल हुनु भएकाे छ र सम्पूर्ण ले टंक बुडाथाेकि भाईकाे यैउटुब चयानेल हेरेर कसरी सवाथय रहने भनेबारे जानुहाेला हसत धन्यवाद 🙏🙏
@taranathbhattarai14735 жыл бұрын
एकदमै हृदयदेखि धन्यवाद टीकाराम सर।त्यो ठाउँ सम्म पुगेर भित्री कुराहरु बाहिर ल्याईदिनु भएकोमा।सवैको साथ र सहयोगले काकाको सफल उपचार होस,सबैले सकेजति साथ र सहयोग गरिदिनु होला।
@ratnabc5 жыл бұрын
तिमि जस्ताे महान बहिनिलाइ सलाम अनि सबेैले सके सहयाेग नसके सेयर गरिदिनु हाेला सबै शहयोगी हात सम्म पुर्याइदिनु होला
@fadakmobile8805 жыл бұрын
भगवान बुद्धले भन्नू हुनथ्यो जीवन दुख हो 😭😭😭
@rajizzback54065 жыл бұрын
बुवा हजुरलाई चाडै ठिक हुने छ र सबै जना नेपाली ले कसरी सक्नु हुन्छ तेसरी नै सहयोग गर्नु होला .... र टीका दाजु लाई सलाम छ
@lalitabist66925 жыл бұрын
बैनी लाई बधाई छ
@jessicajessica85605 жыл бұрын
🌹🌹🌹🌹🌹
@nicesongtankadaiigiri79465 жыл бұрын
Congratulations bro..
@onlinecom32275 жыл бұрын
किन भगमान यस्तो दुखि हरू लाई झन दुख दिन्छ 😂😂😂😂😂😂😂😂😂 बैनि लाई सलोट छ
@7startvnepal5365 жыл бұрын
नानी तिमी संसारकै नमुना नारि हौ!आमा वुवाको सेवा गर्न पाउनु दु:ख होईनको दाईत्व सम्जेर सधै आमा वावालाई सेवा गर्दै गर्नु!
@sotv36605 жыл бұрын
निकै मन छोयो धेरै धेरै धन्यवाद टीका सरलाइ अनि सहयोग को लागि आह्वान गर्दछु ।
@rajugitabohara40285 жыл бұрын
सबप्रथम त टिका बुढा थोकी सरलाई हिदय देखि नै नमन छ सबैले सहयोग गरिदिन अनुरोध गर्दछु
@ddkhadka8455 жыл бұрын
टिका सर लाई धेरै धन्यवाद ।
@khagendradhimal875 жыл бұрын
कतार बाट हेर्दै छु है ✋✋✋✋✋✋
@laxmandewan27543 жыл бұрын
मन त पर्छ तर फोन उठाए र नबोल्दा दु,ख लाग्छ। अनि सर यो नानि को बाबा लाई अौषधि किन नदिनु भए को ???
@मिनगुरुङ-च3ख5 жыл бұрын
सिघ्र स्वास्थ को कामना गर्दा छु
@vijaylimbu34255 жыл бұрын
धेरै राम्रो काम टिकाजी ! सहयोग र मानवताको पाठ सिकाउनु भएकोमा ! जति सक्दो तपाईं हामीले सहयोग गरौं !
धेरै धेरै सुभकामना छ नानु हेम्मत नहार्नु मंजिल र गंतबे उप्पर वाला को हात मा छ
@bikramlimbu18155 жыл бұрын
Sahayogi hat haru फैलाउम
@tulsiramgaireofficial5 жыл бұрын
सबै सहयोगी मन हरुले सहयोग गर्नु पर्यो ! यि बुनुले पढ्ने बेलामा यति महान काम गरेकि रहिछन्..।। सलुट गर्छु बुनुलाई !
@himaliyak21915 жыл бұрын
टीका सर सलाम
@tarasubedi50095 жыл бұрын
Contact no sahit vedio banaunu na sahagog garna man bhako haru lai sajilo parxa
@krishnagurung39275 жыл бұрын
भिडियो हेर्दा दुखा लागाे राम्रो काम टीका भाइ बधाई छ
@bikashnp66305 жыл бұрын
टीका दाइ हजुर्को धेरै राम्रो काम गर्नु भाको छ! बिचरा यो बैनी को दुख देख्दा आखानै रसायो मेरो
@nabinchamling58015 жыл бұрын
thank you tika sir हजुरको यो काम देखि सारै खुसिलाग्यो हामी सामु ल्याउनुको लागि कस्ट गरिदिनु भएको छ पक्कै यो भिडियो हेरेर सहयोगी मन अबस्य अाउनेछन अनि uncel get well soon ...tika sir ones again thank you very mouch god bless you tika sir