`सकिने कि सुध्रिने´ अवस्थामा कांग्रेस-एमाले -पुरञ्जन आचार्य Tamasoma jyotirgamaya | Tikaram Yatri

  Рет қаралды 101,391

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Tamasoma jyotirgamaya Tikaram Yatri
प्रचण्डको घमण्ड ओली- देउवा मिल्नुको प्रस्थान बिन्दु- पुरञ्जन आचार्य
#तमसोमा_ज्योतिर्गमय विशेष
Guest: पुरञ्जन आचार्य- राजनीति विश्लेषक
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 229
@rabindrashrestha786
@rabindrashrestha786 3 ай бұрын
अत्यन्तै तर्कपुर्ण, विवेकपुर्ण अन्तरवार्ता
@Rameshboyung
@Rameshboyung 2 ай бұрын
Hawa na tawako kuralai bibekpurna tarka rey.
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 2 ай бұрын
माओवादी लाई मन पर्दैन
@rabindrashrestha786
@rabindrashrestha786 2 ай бұрын
@@Rameshboyung माओवादीलाई राम्रो भन्देको भए चैं तपाईंलाई राम्रो लाग्थ्यो होला हैन ??
@shibramrai3535
@shibramrai3535 2 ай бұрын
नागरिक लाई भुल्याउने मेलो।
@shibramrai3535
@shibramrai3535 2 ай бұрын
एमालेलाई पनि राम्रोसँग पहिचान भएको छ। एमालेलाई बिगतमा हेरौ जुन सुबास नेम्बाङ संग सम्बन्धित छ।
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 3 ай бұрын
अब दुबै पाटी मिलेर गर्नु पर्ने काम -- (१) समानुपातिक हटाउने । (२) प्रत्यक्ष निर्वाचन २०१ बनाउने । (३) संघियता खारेज गर्ने। (४) संस्कृती बेबी किङ बनाउने । (५) सनातन संस्कृति धर्म बनाउने। (६) अब गठबन्धन नगर्ने निर्बाचन प्रणाली ब्यबस्था गर्ने।
@sundardhital4903
@sundardhital4903 3 ай бұрын
जन्मिँदै लिएर आएको श्वास जस्तो महत्वपूर्ण चीज त आफ्नो होइन, समय सिद्धिएपछि फिर्ता गर्नुपर्छ। यहाँ के को "म" र "मेरो" भन्नु छ र?
@PratapKc-b7p
@PratapKc-b7p 3 ай бұрын
मुला पुरञ्जन कांग्रेसको कार्यकर्ताले माओबादीको विनाश देखाउनु के फरक हो र
@user_rai_jetha
@user_rai_jetha 3 ай бұрын
सत्य तितो हुन्छ।😂😂😂
@bikashgyawali1208
@bikashgyawali1208 3 ай бұрын
Mabadi बिना सत्ता कसरी बाँच्न सक्छन् र?? विघठन हुने कुरा अन्तिम सत्य हो।
@krishnapaudel1719
@krishnapaudel1719 3 ай бұрын
परिवारवादी लाई सत्ता नै चाहिन्छ
@DilliRajBhusal-l2q
@DilliRajBhusal-l2q 3 ай бұрын
Aatanka kari ko jhole .
@chomrajdahal9563
@chomrajdahal9563 3 ай бұрын
तथ्यले पनि यसभन्दा फरक कुरा देखाउँदैन।
@raidarshan3347
@raidarshan3347 3 ай бұрын
भ्रष्टाचार र माफिया हरुलाई जोगाउनुको निम्ति मात्रै यसरी सरकार परिवर्तन गरेको हो यी कुरा जनताले राम्रोसँग बुझेको छ।यस्तै पाटि र नेताहरुले गरदा देश र जनताले दुख पएको हो।
@saradneupane2839
@saradneupane2839 3 ай бұрын
देऊवाले एउटा कुरालाई सम्झिरहे हुन्छ, ओलीले कुनै हालतमा सत्ता हस्तान्तरण गर्दैनन् देशको हालत उही हो ।
@bikashgyawali1208
@bikashgyawali1208 3 ай бұрын
ठूलो दललाई के चिन्ता नदिए आफै लिन मिल्छ प्र म पद।
@rkprime709
@rkprime709 3 ай бұрын
तोइत तीन न तेर्हका कुरा, स्वास्नी जाँठीको बदानामीपूर्ण भ्रष्टाचारी छताछुल्ल हुने भो भनेर निदाउन नसकेको चैं १००% हो
@sssir5852
@sssir5852 3 ай бұрын
congress le hastantaran nagareko example cha baru.. ex.. sushil koirala😂
@merodaainepal2979
@merodaainepal2979 3 ай бұрын
पालै पालो मन्त्री भएर देश र जनतालाइ लुटेका लुटै छन् डाका हरुले 😡
@rajkumarshrestha687
@rajkumarshrestha687 2 ай бұрын
पुरन्जनजी एेले जति राम्रो बिश्लेषक देखिय पनि नेपाल बिगार्ने सुत्राधार गिरिजाको सल्लाकार भयको थाहा भयपछि यिनका कुरा सुनेर समय बरबाद नगराै ।
@narayandevkota
@narayandevkota 3 ай бұрын
यो चरित्र सुरुमै हुनुपर्ने ,विश्लेषण राम्रो छ। तर ए र का सुध्रिनु एक्दमै आवश्यक छ ,४६को संविधान आवश्यक छ
@RewatiAcharya-zr2pf
@RewatiAcharya-zr2pf 2 ай бұрын
2047 KO Sambidhan
@uddhavprasadbhattarai8794
@uddhavprasadbhattarai8794 2 ай бұрын
यो अन्तरबार्तामा सॅसार त राम्रो भेटियो ! तर अम्रित भेटिएन !
@mohangurung1181
@mohangurung1181 3 ай бұрын
पुरन्जन जीको बिश्लेषण सधैं स्पष्ट, सिधा, सन्तुलित, सही र सत्य लाग्छ । पुरै अन्तरबार्ता अबधि भर बाँधी राख्न सक्ने खूबी छ वहाँको । वहाँलाई पुरै संसारको ज्ञान छ । म लन्डन बाट हेर्दै छु 🙏🙏
@JangaprasadChemjong
@JangaprasadChemjong 2 ай бұрын
प्राय ठिकै हो देउवा प्रति अलि धेरै पुर्वाग्रह झल्काउनु भयो।
@krishnajeebanepali7521
@krishnajeebanepali7521 3 ай бұрын
संविधानको ककुन धारा गलत छ र के कारणले गलत छ तथ्यमा बताउनुस आचार्यजि अमुर्त कुरागर्नु राम्रो होइन।खोखमा दारा बोकेर बिस्लेसण गर्नुभयो त।
@NareshKc-n5t
@NareshKc-n5t 3 ай бұрын
कुखुरा को अन्डा जत्रो सानो देश मा , किन संघीयता चाहियो ????
@Ebigyan
@Ebigyan 3 ай бұрын
झुट विश्लेषण, Governance को लागि गठबन्धन रे..... अब हामीले एमाले, काङ्ग्रेस, माओवादीबाट governance आश गर्नुपर्ने? तालुबा तलुवावाला हुन्.!!!!!
@pradipparajuli1420
@pradipparajuli1420 3 ай бұрын
आफै भ्रस्टचारी पक्रिएको कारण एमाले काडंग्रेस डराएर गठबन्धन गरेको भनेको छ,अनि यसरी भ्रस्टाचारी को जरोसम्म पुर्याउन सक्ने मन्त्री,सचिव आदिलाई जेलमै सडाउन सक्ने प्रधान्मन्त्री को बारे चै भ्रामात्मक गलत विश्लेषण भयो॥
@shobhakharpoudel5096
@shobhakharpoudel5096 3 ай бұрын
यी दुई पार्टी एक हुनु मा नेपालको दूरगामी बिकास लागी हो भन्नु त oe पार्टी को झोले हुनु हो इनी हरु भ्रस्टचार गरेर सेफ ल्याण्डिङ हुनु मात्रै भनी बुझिन्छ।
@chetlama5573
@chetlama5573 3 ай бұрын
डलरबादी राजनीतिक बिष्लेषक जस्तो लाग्यो ।
@mukundaghimire6769
@mukundaghimire6769 2 ай бұрын
पुरञ्जन ज्यूको राजनीतिक विश्लेषण साह्रै सान्दर्भिक र यथार्थपरक छ। म वहाको विचार सुन्न अति रुचाउछु ।
@ramsedai804
@ramsedai804 3 ай бұрын
अति अति अति राम्रो पात्र अनि विश्लेषण,सबै फोरमहरूबाट आबाज दिनुपर्यो हजुर,कीनकी ईनिहरू पनि फेलियर भएभने देस र जनताले धेरै दु: ख पाउँछन्।🙏♥️
@keshabpun8108
@keshabpun8108 2 ай бұрын
नेताहरुले मात्र नभएर तिमिहरु जस्ता बुद्धिजीवी विश्लेषकहरु र पत्रुकारहरुले पनि हो जनतालाइ भ्रम छरेर देश बिगारेको!
@upendrarai1980
@upendrarai1980 3 ай бұрын
यो काङ्ग्रेसको भतुवा
@puskarrajpandey7923
@puskarrajpandey7923 3 ай бұрын
धुन्दकारी हरुको जनता हुँदैनन् । राष्ट्रघाती अपराधी हरुलाई किमा बनाएर बेच्ने हो ।
@ganeshjoshi3172
@ganeshjoshi3172 3 ай бұрын
शैारभकाे इन्टभियु ल्याउनु पर्याे सर जसरी पनि सकिन्छ सहि बिशलेष गर्नुन्हुन्छ 🙏🙏🙏🙏🙏
@Yrube_commenter
@Yrube_commenter 3 ай бұрын
Aba arko barsa linu huncha tika ji le.surendra kc lai chai aru lai interview nadine vaye matrai linchu bhannu bhako cha
@Yrube_commenter
@Yrube_commenter 3 ай бұрын
Sourav ji aru lai interview dinu hunna, surendra kc ko daily interview aaucha😂
@resists9375
@resists9375 3 ай бұрын
Kaha lyauxa yasle yo tika ram hoina ni khol euta vitri rang arkai tika haram ho ni yo
@mallok3425
@mallok3425 2 ай бұрын
सुध्रीने असम्भव सबै नेतालाइ नोजडाउन लक गरेर जहाजमा उडाइदियहुन्छ
@s4237
@s4237 3 ай бұрын
हामी चाहीं यहा घास खाएर बस्नु पर्ने । हाहाहा गगनलाईनै होर । मुसुमुसु हासो को तात्पर्य त तेही लाग्यो है । 😂
@Owlz12
@Owlz12 3 ай бұрын
Congress ले election मा vote ल्याएको congress followers बाट मात्र हो? चुनावमा किन गठबन्धन गरेको?
@bhumishorgaire3030
@bhumishorgaire3030 3 ай бұрын
चोर हरु खान मिलेका
@sagarkc3838
@sagarkc3838 2 ай бұрын
टिके तेरो आधा जीन्दगि माओबादिको बिरोधमा कार्यक्रम चलाएरै सकिन भो।
@dipakupadhyay8356
@dipakupadhyay8356 3 ай бұрын
रमाईलो लाग्यो, प्रचण्ड पदच्युत हुने, नयाँ सरकार बनने, सरकार ले जन अपेक्षा पूरा गर्ने नगर्ने सम्बन्ध का परिणाम त हेर्न बाँकी नै छन
@knghimire7256
@knghimire7256 3 ай бұрын
विचारकको लेभल कम र पुरन्जनका पाटिगत चस्मा,पाटिगत छनौट र याट्याचमेन्ट छरपस्ट।
@himalaryal2004
@himalaryal2004 3 ай бұрын
यो दलालले गर्वका साथ खुलेआम भन्दैछ , देउबाले आफ्नो पारिवारीक संकट टार्न यो गठबन्धन गरेको हो भनेर , अब यसको भन्डाफोर कसले गर्ने ? टिकारामहरूको प्रस्तुती हेर्दा गोदी मिडीया भन्दा फरक छैन !!!!
@diliprai1516
@diliprai1516 2 ай бұрын
लुट्न र भ्रष्टाचार लाई जाेगाउन मिलेका परिजिबिहरु ।।।
@rajendramainali8879
@rajendramainali8879 2 ай бұрын
ठूला मै हुँ भन्ने पार्टीलाई एक मौका आएको छ,यसलाई खेलाँची संझेर पहिले कै झैं गरे भने यिन्लाई कसैले पनि बचाउन सक्दैनन् ,होशियार भै अघि बढनु होला, शुभ-कामना ।
@HukumBasnet-x4y
@HukumBasnet-x4y 2 ай бұрын
पार्टी खारेज गरेर वालेनको जस्तै स्वतन्त्र हुनु पर्छ तपाईं को भनाइ अनुसार त
@tulsibasnet7301
@tulsibasnet7301 3 ай бұрын
यो डाका को काम छैन
@sameerfloyd07
@sameerfloyd07 2 ай бұрын
सुध्रिने होइन सक्किने मात्रै। जिन्दगीभर विदेशीले फालेको हड्डी चुसेर देशलाइ यो हालतमा पुर्याउनेहरु सुध्रिन्छ्न भनेर आश राख्ने कि झोले हो कि मुर्ख। मालिक त कम्जोर भैसके विश्व भुराजनितिमा हड्डी चुस्ने कुकुर कति दिन टिक्ला हेरौला। देउताको देशमा खेल्नेहरुको अन्त्य भयानक हुनेछ।
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 3 ай бұрын
भ्रष्टाचारी जोगाउन गरिएको गठबन्धन बाट पनी आस गर्नु बेकार छ यो यथार्थ हो।
@laxmanpandey1986
@laxmanpandey1986 3 ай бұрын
तपाईँहरू जस्तो ठूलो मान्छेहरूले कहिले पनि युवालाई अगाडि बढ्न हुँदैन भन्ने सोचले गर्दा नै काङ्ग्रेस एमाले कै सपोर्ट गरिराखेर। हामी युवाले बाहिर दुःख पाउनु परेको छ। युवाहरू आइरहन् केइ न केही त सपोर्ट गर्नुपर्छ नि हावाहुरी जस्तो रे😢
@rajanthapa8868
@rajanthapa8868 2 ай бұрын
समानुपातिक निर्वाचन प्रणाली हटाउनु पर्छ प्रचण्डे तुरुन्त राजीनामा देउ अब प्रचण्ड माओवादी र प्रचण्डको झोले रवि को पाटि घण्टे पतन को बाटो मा
@beyondinfinity3876
@beyondinfinity3876 3 ай бұрын
ओलि डाका र आरजु डाकुनिले गर्दा नया सरकार आको हो।
@bikashgyawali1208
@bikashgyawali1208 3 ай бұрын
Mabadi चाई के हेरेर बस्यो 18 महिना जेल कोचे हुन्थ्यो त। जनताले 90 र 80 seat दिएका छन् 32 सीटे ले प्र म हुनु जनतालाई धोका थियो।
@pravinghimireghimire441
@pravinghimireghimire441 3 ай бұрын
@@bikashgyawali1208 यत्रो हेरेर के बुझ्यौ झोले तेहि कोच्न थालेर त हो सरकार परिवर्तन भएको ।
@shantabahadurkc1958
@shantabahadurkc1958 2 ай бұрын
का वर्षा रे कृषि सुखाने समय तुके का पछताना २०४८ साल देखि दलदले कांग्रेस र कमनिषट ले देश र जनता लुटे लुटे । कडा कुशासनका नाईकेनै कांग्रेस र कमनिषटले देश लाई १०० वर्ष पछाडी पारे देश र जनता मारे ।
@hopemobil9364
@hopemobil9364 2 ай бұрын
धेरै कारण भएको भय पनि मुख्य कारण त भ्रष्टाचार गिरिबन्धु ति र भुतानिसरनार्थि कान्द नै हुन् ।
@baldevrijal8038
@baldevrijal8038 3 ай бұрын
Yatri je le interview pane kasto Manche ko liyako wakka lagna Lago yar
@durgathapa1388
@durgathapa1388 3 ай бұрын
स्वामी के केसमा आनन्द ल्याउनुपर्‍यो
@bishnuadhikari452
@bishnuadhikari452 3 ай бұрын
मानौं भोलि नै संविधान फेरिएला जस्तो ! केही हुनेवाला छैन । एक थरिको लिप्सा अर्कोले आक्रामक र्‍याल चुहावट मात्र हो ।
@PrakashKarki-ly5id
@PrakashKarki-ly5id 3 ай бұрын
पुरन जिले जेजती राम्राे बतायपनी इनि हरुको मिल्न भ्रष्टाचार बाट वचन हो बाकी सब देखा उने मात्रहो
@shibramrai3535
@shibramrai3535 2 ай бұрын
संशोधन मात्र होइन पुनर्लेखन हुनुपर्छ।
@padambanjade4330
@padambanjade4330 3 ай бұрын
यस्ता कांगेली मसीहा कसराी बील्लेशष?? अब माखो मर्दैन्न। मीलेर लुट्ने हुन्न! 😅😅😅😅😅
@tikarammulicha6976
@tikarammulicha6976 3 ай бұрын
वेचन समातिई सक्याे, शरणार्थि केस दरिलै भाे अनि गिरिबन्धु टिस्टेट उभिई सक्याे अब नमिल्रेर भाे त बाजे ? दुबै पक्ष जाैगिए नि ।
@peaceagricola6445
@peaceagricola6445 3 ай бұрын
काले काले मिलेर खाम भाले
@Bikashkami123
@Bikashkami123 3 ай бұрын
यो एक संसदिय बहुदलीय ब्यवस्थाको नियमित प्रक्रिया मात्रै हो । जो कुनै नौलो बिसय होइन यो भैरहन्छ । जो यो ब्यवस्थाको चरीत्र नै हो ।
@shibramrai3535
@shibramrai3535 2 ай бұрын
शास्वत सत्य लाई स्वीकार गर्नुपर्छ नि!
@Channelmy720
@Channelmy720 3 ай бұрын
जनैधारिहरु ले नेपाल सके । थुक्का
@Channelmy720
@Channelmy720 3 ай бұрын
जनैधारिहरु ले नेपाल सके । थुक्का
@tappersing3367
@tappersing3367 3 ай бұрын
रबि जि राजनीतिकमा आए देखिन राजनीति तरंग छ सबै भ्रष्टाचारीलाई मुटु कापि रहेकोे छ हामी बुझ्छौं।
@deepakadhikari2663
@deepakadhikari2663 3 ай бұрын
Puranjaan ji abroad ko politics ko example dieara thula kura nagarey kai ramro. Nepali Congress ra Emaley maa ko cha ramro Neta vanna saknuhunxcha? KP, ser bahadur , Gagan Thapa wa auru kunai. Yi sabai rastra ko lagi ramro patra hoinna na. 2046 bata yinkai kura Sundai aaea ko hoinna ra? Ke garey yinle rastra ko lagi?? Ke garey? Aba Neta hoinna head of the state Raja ani direct election for PM from people's vote
@gridharibhattarai8031
@gridharibhattarai8031 3 ай бұрын
देउबा र आर्जु किन गये ओलि निवास बालकोट भ्रष्टाचार लाई उन्मुख दिनि अरु के होला
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 3 ай бұрын
महामहिम विद्धान, अमेरिकामा राजनैतिक जागरुक कम छ यहाँ भन्दा हुकुम भो । हजुर कै निरष्केष को बिवेचना गरौ त?
@bishnupariyar8394
@bishnupariyar8394 3 ай бұрын
काङ्ग्रेसि बिसलेसक
@birbahadurgurung7773
@birbahadurgurung7773 2 ай бұрын
तर्कपुर्ण विष्लेषण
@yagyabahadur6094
@yagyabahadur6094 2 ай бұрын
background ma halla control garam.
@Tilgirung
@Tilgirung 3 ай бұрын
Partaxya karekari pradhan mantri.rastapati.griya mantri hunuparxa
@sundardhital4903
@sundardhital4903 3 ай бұрын
राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए!!
@manbahadurbam7775
@manbahadurbam7775 3 ай бұрын
Fantus bislesak 1/12 mahina agadidekhiko homework ho
@krishnabause850
@krishnabause850 3 ай бұрын
देउवाको दुवै हातमा लड्डु पर्नेभयो अब। प्रचण्डले देउवालाई अहिल्यै प्रधानमन्त्री बन्ने अफर दिनेछन् अब।
@jeminmaharjan2676
@jeminmaharjan2676 3 ай бұрын
Maoist ta 100% sakidai xa thik ho . Tara Rashtriya Swotantra Party future xain bhannu chahi Congresi mansikta ho . Bharkhar aeko part ta ho patkh ra herko niti Congressle kahile liean. Fail garaun pae 1 no democratic hune kuti chal chaleko jag jaher nai xa. Kandai kandako bhari bokeko Congres ra Oli ko party lai ek din janatle sajaya dinxan .
@sandeeppoudel6785
@sandeeppoudel6785 2 ай бұрын
donda srijak samaj vadnne buddi vaka manxe
@chakrachand1410
@chakrachand1410 3 ай бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिय भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।
@shreerajpaudel5168
@shreerajpaudel5168 3 ай бұрын
Background noise dherai vayo. Studio banayera interview ligni garnuparyo hajur.
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
कंग्रेसको सक्कली हाली हो यिनी स्वतन्त्र विश्लेषका होइन ।
@AkrurdhojShah
@AkrurdhojShah 3 ай бұрын
Yo pani kangresiko puchhar ra Lutuwa ho 100 %
@prakashsaru1906
@prakashsaru1906 3 ай бұрын
के केपि शेरबहादुर को सरकार बन्यो भने देश मा व्याप्त भ्रष्टाचार को अन्त्य हुन्छत् ? भ्रष्ट हरु दण्डित हुन्छनत् ? देश सुशासन को लयमा जान्छत् ?
@prakashsaru1906
@prakashsaru1906 3 ай бұрын
मेरो यो प्रश्न पुरञ्जन आचार्य जि लाई हो है
@erranbahadurbk
@erranbahadurbk 3 ай бұрын
Giribandu ra saranarthi kandaka naike haru darayaka hun!
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
तुरुन्त सिङ्गगल सिङ्गल मध्यवति मा जानु पर्छ 😏 होइन भने प्रतिपक्ष बिहिन सम्सद बनाएर जान मिल्दैन हेक्का होस यो सदन प्रतिपक्ष को हो 😏
@mohangharti1070
@mohangharti1070 3 ай бұрын
😂😂😂😂😂😂
@singersunilburlakoti4622
@singersunilburlakoti4622 3 ай бұрын
Aparadhi bhrsta haru ko kartut lukaune khel
@Binayak555
@Binayak555 3 ай бұрын
हैन 20 22 दिन मा भाष्टचारी लाई जेल हल नु पर्छ के
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 2 ай бұрын
Iniharu kahilai sudridainanana,Kura Tayahi ho?
@jmahadevshah4231
@jmahadevshah4231 3 ай бұрын
ऐस्तै हो भने सरकार त अहिलेको भन्दा पहिले कै ठीक थियो ।। केही रस त थियो
@resists9375
@resists9375 3 ай бұрын
Timi pani ramro patrukar chahi hoina hai tikaharam ji
@tektamang4248
@tektamang4248 3 ай бұрын
बिन्दु मात्र भयो के गिरिबन्धु हुनुपर्ने
@tekkarki8900
@tekkarki8900 3 ай бұрын
Puranjan ji, rastriye aawashyakata ka lagi/aadharma nepalma na ta 2046 ma pariwartan bhayeko thiyo na 2046 saal dekhi aaja saama ka kunai pariwartan ra na aba yeenai delhika 12 bunde gaddarharu bata banne wala xa, Nepal ma yee Delhika 12 bunde gaddarharu sashan sattama ra waripari rahunjel khahilai pani shanti ra bikash hunai sakdaina...... Ajha yee gaddarharuko ahileko gatibidhi herda ta desh nai samapta prane wa Ukraine jasto yuddha maidaan banaune dekhinxa...
@nagendrapoudyal8124
@nagendrapoudyal8124 2 ай бұрын
Herdai jau 2 barsha pachi pani kp ba nai pm hunchan. Maobadi amale chunabi gathbandan sarkar bancha Congress ko pm ko palo audaina
@suryakalabhattarai6768
@suryakalabhattarai6768 3 ай бұрын
Bhauju Ra chiya le satta ulatpulat
@ramregmi8078
@ramregmi8078 3 ай бұрын
Ta bahun kagresh paisa baki xa khaxash
@EvilPla
@EvilPla 3 ай бұрын
this constitution needs to overhaul and 'not a few amendment and retrofit', thus system need to derailed too
@shantapanta622
@shantapanta622 3 ай бұрын
Satta hatma lier aafno kartut lukaune neta lae Nepali jntale neta mandaen
@padambanjade4330
@padambanjade4330 3 ай бұрын
यस्ता कांगेली मसीहा कसराी बील्लेशष?? अब माखो मर्दैन्न। मीलेर लुट्ने हुन्न! 😅😅😅😅😅
@madanrai2596
@madanrai2596 3 ай бұрын
फेरी संघियता को बिग्य हरुको बहस सुरु भएछ पहिला संघियता पुर्ण छकी छैन अधिकार सम्पन्न छकिछैन एनकानुन बनेर अधिकार सम्पन छ कि छै यस्तै मुला हरुले देश भलखाडोमा हाल्छ
@resists9375
@resists9375 3 ай бұрын
Yo congressko jhole ho sabailai thaha xa ma comment garna matra aako. Dont want to waste a time
@govindaprasadtimsina1900
@govindaprasadtimsina1900 3 ай бұрын
कठै माओवादीहरुको रुवावासी अब तिमीहरुको हैसियत गाली गर्नमै सिमित रहने भो ?
@nabinghartimagar1807
@nabinghartimagar1807 2 ай бұрын
Loktantra ko dhajiya udauna khojdaichha 50% aadibasi janajti haru ko adhikar siddauna samabesi siddaune ho bhane desh ma aago balchha herdai janu kirat magarat bhumi sanskirti tamuwan newa tamsaking tharuhat sanskirti pahichan nasukarne haru ko baunbad ko pahichan aadibasile suikardaina yo tathey ho itihans bigarera bigardaina sadhai sattey ko bijaya hunchha sabaima hekka rahos
@muktiregmi4508
@muktiregmi4508 3 ай бұрын
टिकाराम सर अब को पात्र नेपाल को तस्कर ' भ्रस्टचारी ' माफिया 'दलाल ' हरु बाट लिएर आउनु होला। हामी सर्बसाधारण जनता ले दिनमा सबै भन्दा बढी सुनिने नाम हुन् ।
@ExploreDS
@ExploreDS 3 ай бұрын
Naya party, kei try garxu vanne haru lai criticize matra ani purana party haru lai chai sanka ko laav and maukaa diyeko diyeu. Wahh!!! Aafu le chai sadhai 2+2 garne ani result chai 4 haina 10 or 20 aauxa ki vanera sochera hunxa. Change ko lagi ready xainnan dherai Nepali haru. Dashakoi dekhi yesta chalirako xa, aafu le ta kei garna sakdenan, naya le try garda chai over criticism ani negatively dekhiyo.
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 2 ай бұрын
Khali gafa matra ho,Luti khanai matra huna,Aru k. Ahihaina.?Des ma Badi pahiro janta haru lai dukha paika chana,yasto ma bolanai Sarkar lai sujaba dinuchaina,Khali I vrasatachari ko kura gari Samaya bitaunu…?
@sukhadlama1824
@sukhadlama1824 3 ай бұрын
राजनितिक सि्थरता को कुरा गर्ने तर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री को कुरा नगर्ने कस्तो विश्लेषण
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 2 ай бұрын
Kangress ko kahilai pani dosa nadahakanai,Suru ma Mahobodhi lai kangress lai satha diai ko ho TA.Sabmadhina Kaharaija gari Naya Sambidhana layaunu parcha.Ahilai ko sambhidan bata kunai party lai pani Bahumata layaudaina,Tyasailai Bahumata layaunai sambhidhana turunata lagu garnu parcha.Serbahadura,woli,Puskamal,Nepal,baburam,Jala natha I sabi party ka prisident and aru Neta haru samaita kunai kunai kisima ko vrasatachara ma Sagalana chana,Tyasai lai iniharu sabai lai danda di jail ma halnu parcha,Ani matra des lai bikasa,and Rosiroti ko rosagari dinai kam garcha,Tyahi Neta nai aucha.
@ramprasadrimal8983
@ramprasadrimal8983 3 ай бұрын
माओबादी अब फेरी जङ्गल गए हुने भयो।
@RamesworManSingh
@RamesworManSingh 3 ай бұрын
४७ को संविधान वा राजतंत् वा गणतंत्को लागि जनम संहग् हुनु बाहेक अब बन्ने सरकारको महत्व छैन
@umakantdhitalupendra2938
@umakantdhitalupendra2938 2 ай бұрын
deuba le kunai halat ma PM banna Oli lai dindainan. kongress kursiko lagi ek hunchhan aru bela sabai anfulai monlagdi phattar phatar garchhan
@UmaKumariSharma-fm7kl
@UmaKumariSharma-fm7kl 3 ай бұрын
देश ध्वस्त पारिसके चोरहरूले
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 57 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 18 МЛН
On Air With Sanjay #343 - Sumana Shrestha
1:49:47
Sanjay Silwal Gupta
Рет қаралды 94 М.
The Power of Sound | James Fauntleroy with Sadhguru
1:17:21
Sadhguru
Рет қаралды 11 М.
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 9 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН