पूर्वउपरथी रमीन्द्र क्षत्री: `मेरो हत्या योजनाको जिम्मा प्रचण्ड र बाबुरामले लिनुपर्छ !´

  Рет қаралды 16,947

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

जीवन अनन्त छ, मृत्यु बीच-बीचमा आउने छोटाे विश्राम मात्र हो- सञ्जिव मल्लिक
#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #dr.basantapanta
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: डा. रमीन्द्र क्षत्री- उच्च सैनिक अधिकारी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 54
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 20 сағат бұрын
हामी टिकारामजीको पुर्वजन्मको स्मृतिमा बनेको भिडियो हेर्न अातुर छौं भन्ने साथिहरुले लाईक गरौं त । टिकारामजी भिडियो बनाउन बाध्य हुनुहुन्छ । उहाँले बनाउछु भन्नुभएको थियो । बिर्सनुभए जस्तो छ । अब हामीले सम्झाउनु पर्छ ।
@laxmipandey383
@laxmipandey383 7 сағат бұрын
पुर्वजन्मकाे स्मृतिका कुरा मनचिन्ते गरिने कुरै होइन ,ईश्वर हृदयबासि हुनले अाफ्नाे पुर्ण भक्तलाई अात्मसाक्षात्कार (नेटकनेक्ट) काे माध्यमले सिधा सम्पर्क गर्छन् ।उनको सानिध्यमा साधना हुन्छ ,शिक्षा दीक्षा (ज्ञान )प्राप्त हुन्छ ।यही माध्यमले पुर्वजन्मकाे स्मृति पनि उनलेे गराउँछन् ।अरु सबै भ्रम हो ।
@subashkhanal2492
@subashkhanal2492 17 сағат бұрын
यो अवस्थामा पुर्‍याउने ति प्रचण्ड र त्यो बाबुराम ज्यानमारा हरुले यो कार्यक्रम पक्कै हेर्नेछन् भन्ने आशा गर्दछु।😢
@paradesi9113
@paradesi9113 19 сағат бұрын
जर्नेल साहब सलाम छ। तपाँईको जीवन र जीवन प्रतिको दर्शन अनुकरणीय, प्रेरणादायी,र सलाम योग्य छ।माओबादी एउटा आतंकबाद थियो।नेपाली समाजका आपसी सद्भभावना, सहृदयीता जस्ता सुन्दर पक्षलाई भत्काएर हामी बिचमा गहिरो बदलाको भावना त्यसले रोपेको छ।राजनीतिक रूपमा यसका केही राम्रा पक्ष होलान वाँ नहोलान त्यसमा बहश हुन सक्छ । तर हाम्रो मौलिक पहिचान ध्वस्त गरेर नेपाली समाज भाँडिन पुग्यो । त्यसको मूल्य प्रचण्ड र बाबुरामका सन्तान दरसन्तानले पनि कुनै न कुनै रूपमा तिर्नु पर्ने छ।यो नेपालले लिएको अहिले सम्मको ऋण भन्दा पनि हामीलाई महंगो परेको छ।
@upendraghimire9904
@upendraghimire9904 19 сағат бұрын
जर्साब! तपाइको सकारात्मकता ,साहस र विद्वता अनुकरणीय छ।सलाम जर्साब
@madhubohara4993
@madhubohara4993 16 сағат бұрын
नेपाली सेनामा सबै भन्दा राम्राे काम गर्नु भएका पुर्व प्रधानसेनापति पूर्णचन्द्र थापा ज्यूलाई पनि ल्याउनु पर्याे हजुर । जर्साबलाई पनि सलाम छ ।
@Shahi_thakuri
@Shahi_thakuri 15 сағат бұрын
कठै बिचरा जर्साब हजुरको यो अबस्था देख्दा र हजुरले भनेको कुरा हरु सुन्दा दिशा पिसाब आएको थाहा पाउदिन तल नाईटो देखि तल कुनै भाग चल्दैन भनेको सुन्दा मेरो आशु थाम्न नै सकिन 😢😢😢😢 यदि माथि भगवान छन भने हजुरलाई दुख दिने अपराधीहरुलाई पनि यसरी नै तडपी तडपी मर्न परोस बिशेष गरि आतंककारी प्रचन्डे र बाबुराम 😡😡😡😡
@AnilDon-bm7bb
@AnilDon-bm7bb 7 сағат бұрын
Prchabde tadpi raheko xa budi pani testai bhayer mari choro pani eka ek xori ani tyo papi prachade pani yastai tadpiyer maros
@omnamahshivaya3310
@omnamahshivaya3310 10 сағат бұрын
such a strong and brave army. salute to you.
@chakrachand1410
@chakrachand1410 5 сағат бұрын
गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व गरेकै प्रचण्ड जस्तो नेतालाई चुनौती दिइनु अस्वाभाविक छ।
@shukadevneupane6524
@shukadevneupane6524 9 сағат бұрын
माओवादीलाई यसै अपराधी भनेको होइन
@JhalakNathAcharya-t8g
@JhalakNathAcharya-t8g 7 сағат бұрын
हजुरकाे अभिव्यक्ति सवै एक प्रकारले स्वागत याेग्य छ।राजा पृथ्वीनारायण शाह र महेन्द्र प्रतिकाे भनाई पनि अकाट्य नै छ तर महेन्द्र राजालाई नमान्ने पनि छन्।तर सारांशमा राजा महेन्द्र ठिकै हुन्। जननेता विपी प्रति राख्नु भएकाे दृष्टिकोण बुझ्ने र बुझ पचाउने वाहेक सवैलाई ग्राह्य छैन।विपीका वुवा कृष्णप्रसाद काेईराला नभएकाे भए विपीलाई राणा शासन हटाउने प्रेरणा प्राप्त हुँदैनथ्याे।जब राणा हट्दैनथे तब सम्म नेपाली जनता दास,नाेकर,रैती र जनावर वरावर हुन्थे।आज प्रजातन्त्र हुनुमा विपीकाे याेगदानलाई सराहना गर्नुपर्छ।सिद्धिचरण श्रेष्ठले याे स्वीकारेका छन्।समस्त नेपालीले पनि। हजुर भन्दै हुनुहुन्छ विपी विश्ववर भएकाे भए साहित्यिक विकास हुन्थ्याे।विपीले राजनीतिक चेतना फैलाएकाे अतिउत्तम कार्य हाे।यसमा आत्मा आलाेचना गरेकाे जाती। यदि कसैले तपाईलाई माओवादीले गाेली हानेकाे सन्दर्भमा राजभक्त र सेनाकाे उपल्लाे तहमा नभएकाे भए जर्नेल रमिन्द्र क्षत्रीलाई गाेली हान्दैनथे भन्दा श्रवणीय हुन्छ? तपाईकाे अरु विचार भने मन पर्याे।तपाईकाे कृति पनि पढौला।अन्त्यमा असहमत हुने अवसर दिनु भएकाे रहेछ।धन्यवाद।सवै अन्तर्वार्ता आनन्द लिएर सुने।
@premdhakal5812
@premdhakal5812 10 сағат бұрын
सेना सधैं नेपाल र नेपाली को हितमा काम गरेको हुन्छ
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 18 сағат бұрын
नेपाल आमाकाे जिउदाे सहिद हार्दिक नमन 🙏🙏
@dibakarpant3390
@dibakarpant3390 20 сағат бұрын
Thoughtful ! Jay Hos ! Jay Matribhumi !
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 20 сағат бұрын
कति राम्रो स्मरणीय कुरा !
@Gurkhas.in.abudhabi
@Gurkhas.in.abudhabi 14 сағат бұрын
Big Salute to our Maj gen-Ramindra Sir ! (Rtd), with respect !🖖🎉❤
@RajuBhandari-o2y
@RajuBhandari-o2y 18 сағат бұрын
सलाम छ जर्जसाब🙋❤❤
@manojkedia644
@manojkedia644 18 сағат бұрын
Salute sir 🙏🙏 Inspiring ❤️🇳🇵
@rohitdeuja
@rohitdeuja 19 сағат бұрын
BOLD AND BRILLIANT STATEMENTS .
@laxumansatyal224
@laxumansatyal224 19 сағат бұрын
Raro. Bichar
@Goriborfamily
@Goriborfamily 9 сағат бұрын
Good luck rabi dai😂
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 6 сағат бұрын
❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️
@YuvrajGyawali-y6e
@YuvrajGyawali-y6e 15 сағат бұрын
Dr bishal sitaula aamantran garnu
@sushantsilwal3976
@sushantsilwal3976 20 сағат бұрын
Salute
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 7 сағат бұрын
माओवादीको आक्रमणले धेरैसमय देखि शारीरिक अपंगता भएका बौद्धिक ब्यक्ति ।
@sabinashrestha7413
@sabinashrestha7413 44 минут бұрын
जीवन सुन्दर छ भन्ने शिर्षक सुन्दै मनमा आनन्द आउँछ वहाँकाे जिवनकाे भाेगाईमा कतिकाे साहसपूर्ण रहेछ त्याे हजुरकाे कार्यक्रमबाट हेर्न पाईयाे हजुरहरु दुबैमा सादर नमन 🙏🙏❤
@bishnuchhetri9412
@bishnuchhetri9412 Сағат бұрын
नेपाल मा इमान्दारिता पूर्वक काम गर्दा कसैको टार्गेट भइन्छ।नेपाली सेना को अब्बल अफिसर, कमान्डिङ् पनि एकदम राम्रो भयको मान्छे , माओवदी लाई हायल कायल पारेको हुँदा उहाँ टार्गेट पार्नु भा हो
@girirajdoranga4159
@girirajdoranga4159 Сағат бұрын
जीवन कति सुन्दर छ यसलाई सफल बनाउने काम हाम्रै हातमा सम्भव छ भन्ने कुरा जर्ज साहेवले दिनु भयाे अत्यन्तै राम्राे छ । जिउने अाफै हाे सकेसम्म सबैलाई हाैसला दिउ कसैलाई निरास नबनाउ । द्वन्द्वकाे घाउ कति जटिल छ भन्ने कुरा भाेग्नेलाई मात्रै थाहा हुन्छ ।
@akhileshshrestha1482
@akhileshshrestha1482 20 сағат бұрын
♥️♥️♥️♥️♥️♥️♥️
@hirakauchamagar9165
@hirakauchamagar9165 17 сағат бұрын
❤❤❤❤❤❤❤❤
@Kcdilliraj
@Kcdilliraj 18 сағат бұрын
❤❤❤
@homgurung7189
@homgurung7189 19 сағат бұрын
❤❤
@ganeshbdrgc9266
@ganeshbdrgc9266 5 сағат бұрын
स्वस्थ र सकृृय रहाेस रमीन्द्र जर्सावकाे जीवन ।
@DeepuSabuVlogs
@DeepuSabuVlogs 12 сағат бұрын
रविको गुनगान गर्ने सम्पुर्णमा हार्दिक नमन् । 🙏🙏🌹🌹🙏🙏❤❤
@musicismylife6095
@musicismylife6095 10 сағат бұрын
Tatkalin Kathmandu in-charge KO thiyo Maobadi ko tahi ho officer Shoot garera badla linush...
@nabaraj4016
@nabaraj4016 16 сағат бұрын
Aaaha kasto mitho aatmabiswas ra sahas salam xa ❤!!
@khaginsharma1364
@khaginsharma1364 3 сағат бұрын
Sir tapai ta prakhar nepali bakta spinal cord lai nepali mai vandeyako vaye savai nepali ley bujnib thye ki,hami NEPALI lai tapai ko nepali vasa prati ko lagav yeti Priya lakcha ki !
@MinParsad-wl9hm
@MinParsad-wl9hm 14 сағат бұрын
Maobadeko jema baburam ra oarchndale lida sarkarle maobde mareko jima yasle linxa tyo ni sodam na gauka seda jantalai jaberjasti ta maobdeko buba ama xora xore daju vai ho vanar mareko jima yasle linxa sodam ta
@kamalbahador2169
@kamalbahador2169 Сағат бұрын
Sulute xa hjr lai
@mohanrai9825
@mohanrai9825 19 сағат бұрын
गिरीजाले लिनेहो बेलैमा शान्ती कायम गरेको भए यो हुदैन थियो
@tajinrana383
@tajinrana383 14 сағат бұрын
गिरिजाले होइन माओबादी भन्ने हत्यारा आतंक करी हरुले लिने हो त्यो भित्रको प्रचंडे चोर ले लिनु पर्छ के को लागि बन्दुक उठायो तेस्को परिवारको आसेपासरको मोजमस्तो को लागि हो को छ मा सँग सम्बत गर्ने माओबादी भन्ने पार्टी लाई तेसभित्रको केहि नेता बाहेक सब खाओबादी हत्यारा लुटवरा हुन्
@shyamrajpandeya4359
@shyamrajpandeya4359 3 сағат бұрын
धनी जरसाब
@kalidashadhikari3089
@kalidashadhikari3089 4 сағат бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻
@baburamgewali1678
@baburamgewali1678 6 сағат бұрын
🎉
@haribahadurpokharel8186
@haribahadurpokharel8186 18 сағат бұрын
दुनियाँ गरिबका छोराछोरीलाई तडपाइ तडपाइ मार्दा पनि त दुख्यो होला नि तिमीलाइ जसरी नै दुखाइ सबैको एउटै हो
@ArjunAle-ts2ib
@ArjunAle-ts2ib 18 сағат бұрын
ठगी संस्थाकाे ठग!
@tajinrana383
@tajinrana383 14 сағат бұрын
कसलाई भनेको बुजियेन बुज्ने गरि भन्नु पर्यो तेस्को जवाफ मैले दिन सक्छु
@spinybabblercreation8720
@spinybabblercreation8720 6 сағат бұрын
​@@tajinrana383ठगी संस्था भनेको नेपाली सेनालाइ होला । ठग भनेको रमिन्द्र क्षत्री ज्यु लाई होला पक्कै ।
@dilipchandrarana593
@dilipchandrarana593 7 сағат бұрын
अनि सेनाले हाम्रा गाउका सोझासाजालाई घरमै घुसेर मारेको तैले जिम्मा लिने कि कस्ले ? अहिले सम्म अपाङ्ग भएका लाई जिम्मा कस्ले लिने
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 7 сағат бұрын
राजतन्त्र वादी गद्य ले माओवादी आन्दोलन दवाउनु प्रमुख भुमिका छ ,, याे डाका हाे तिम्रो ज्ञानेन्द्र शैली थियोे ?? क्षेत्री लाई मार्नु पर्थे अपराधी राजतन्त्र दलाली कुन क्षेत्री हाे?? म पनि क्षेत्री हाे भ्रष्टाचारी चाेर ।राज्यकोषबाट सम्पत्ति लुटपाट गर्ने हरुले 17 हजुरको जिम्मा जिम्मेवारी लिनैपर्छ ,, नेपाली सेनाका दलाली हरुले लिने कि नलिन? पुर्ब सेनाका भ्रष्टाचारी हरुकाे सम्पत्ति कति छ छानबिन गर्ने कि नगर्ने ?? अप्सरवादी चाेर ।पुर्ब राजपरिवार काे हत्या गर्ने याे क्षेत्री हाे ।प्रमाण दिन तयारी छौ हामी । तिमीहरू काे सुरक्षा कस्तो थियोे ?? इतिहास साचि छ । पुर्ब राजपरिवार काे हत्या गर्ने फेरि भाइलाई राजा मान्ने ?? लाज लागेको थिएन?? ज्ञानेन्द्र शाह काे toilet सफा गर्ने मान्छे हाे नेपाली सेना ??
Nigeria Billionaire Dangote on Fuel Subsidy, Oil Prices, Football
26:00
Bloomberg Television
Рет қаралды 299 М.
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 246 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 66 МЛН
NADIR ALI PODCAST FEATURING MUHAMMAD ALI !!
1:07:30
Nadir Ali
Рет қаралды 1,1 МЛН
RJ Scaringe | The Road Ahead for E.V.s
27:20
New York Times Events
Рет қаралды 21 М.
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 2,9 МЛН