Tika Sanu New Teej Song Buhari 6 [ बुहारी ६ ] • Raju Pariyar • Man Singh Khadka • Official MV 2080

  Рет қаралды 1,793,285

Tika Sanu

Tika Sanu

Күн бұрын

Tika Sanu Present's:-
--------------------------------------------------------
|| Buhari 6 ||
#tikasanu
#rajupariyar
#buhari6
#humabk
#newteejsong2080
#mansinghkhadka
#ramathapaliya
#rajeshbc
#dhanmayanepali
#krishnapariyar
🎶 Audio Credits:-
♬ Vocal:-
Raju Pariyar
Krishna Pariyar
Tika Sanu
Dhanmaya Nepali
Huma Bk
♬Lyrics:-
Tika Sanu
Man Singh Khadka
♬ Music:-
Tika Sanu
♬ Arrange:-
Dolraj Barghare Magar
♬ Recordist:-
Sagar Pun NB
♬ Mixing/Mastering:-
Kumar Sanu Pun
♬ Studio:-
Shankara Digital
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Story/Direction:-
Tika Sanu
🎬️ Artists:-
Tika Sanu
Man Singh Khadka
Rama Thapaliya
Rajesh Bc
Rohit Karki
Sapana Shrestha
Asmita Sunar
Bishnu Sunar
Aasha Bk
Binita Bk
Dhanmaya Nepali
Huma Bk
Dipak Century
Dipika Century
Shiva Sharma
🎬️ Cinematographer:-
Prakash Khadka
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Poster:-
Durgesh Rana
🎬️ MUA:-
Buddi Lama
Aasha Bk
🎬️ Post Production:-
Rajkumar Films
9840565053
🎬️ Special Thanks:-
Apangga Sewa Samaj
Nepal Cardio Disbetes & Thyroid Center
--------------------------------
© Tika Sanu-2023,
-----------------------------------
KZbin: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 1 500
@TikaSanu
@TikaSanu Жыл бұрын
kzbin.info/www/bejne/ap2yoIN8hbuDsM0 नमस्कार सबै मा हरेक शाल जस्तै यो शाल पनि तिज गित बुहारि भाग 6 लियर आयका छौ कृपया हेरेर साथ दिनुहोला । कमि कमजोरि हरु थुप्रै छन सुधार्दै अगाडि बड्ने छौ मलाइ साथ दिनुहुने सम्पुर्ण टिम प्रति आभारि छु ।
@PadamGurung-d1v
@PadamGurung-d1v Жыл бұрын
धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ।सारै मार्मिक तिज गित सुनेर इमोशनल्🙏
@FulmatiThapa-sc8en
@FulmatiThapa-sc8en Жыл бұрын
Aaha 🎉 dherai badhai xa mansingh vai lai pni dekhana paiyo hjur haru sampurn timlai sfltako suvakamna hai bhini ❤🎉🎉🎉
@hirakcofficial2168
@hirakcofficial2168 Жыл бұрын
best of luck tika didi🎉🎉🎉
@shristisenchury7773
@shristisenchury7773 Жыл бұрын
Best of luck sister ❤
@shristisenchury7773
@shristisenchury7773 Жыл бұрын
@mansinghkhadka3792
@mansinghkhadka3792 Жыл бұрын
समस्त लोक प्रेमि महानुभाब हरुमा नमस्कार सदाको बर्ष झै अहिले पनि बुहारि भाग पस्कियौ बिल्कुल तिज को उपहार स्वरुप आशा छ धेरै साथ दिनुहुनेछ। र निर्दिष्ट गित मा हातेमालो गर्नुहुने सम्पुर्ण कलाकार जो जसरि जोडिनु भो धेरै धन्यवाद छ।।।❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@BikramGahatrajOfficial
@BikramGahatrajOfficial Жыл бұрын
सुरु देखि अन्तिम सम्म हेरियो गीत ले सारै भावुक पनि बनायो र सन्देश मुलक पनि बधाई छ टीका सानू दिदी लगायत सम्पुर्ण टिम लाई❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sitapoudel626
@sitapoudel626 Жыл бұрын
यो गीत हेर्दाहेर्दै कति आँसु आयो मेरो 3 महीना अघि मेरि बईनि क्यान्सरको को कारण ज्यान गुमाउनु परेको थियो सेम पीडा जुन दिन देखि रोग ले छोयो अनि आफ्नो बुढा ले नी हेला गर्थो 8 बर्ष को छोरा छ अहिले बल्ल थाहा पायोको छ पापी ले 😥😥😥😥😥😥😥 सम्मान छ टिका बैनि ❤😢😢😢
@malikakunwar7394
@malikakunwar7394 Жыл бұрын
यस वर्ष आउदैन जस्तो लागेको थियो आयो खुसीलगयो ❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sangitashrestha2284
@sangitashrestha2284 Жыл бұрын
कति खेर आँसु झर्यो थाहा नै भएन धेरै धेरै बधाई छ यस्तै गरि अगाडि बढनु❤
@hirakcofficial2168
@hirakcofficial2168 Жыл бұрын
सारै राम्रो टीका दिदी को गीत सबै टिम लाई सफलताको शुभकामना 🎉🎉🎉
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@devendrabc9957
@devendrabc9957 Жыл бұрын
अति उत्तम तीज गीत मार्मिक पनि छ धन्यबाद सबै टिमलाई keep it up
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
लौ बदाइ छ टीका बहिनी समाज मा हुने बेथिती लाई समेटेर बनाइयको यो गित सारै राम्रो
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@malbsunar1239
@malbsunar1239 Жыл бұрын
सबप्रथम राईटर टिकालाई सानु लाई सागिती नमन यो बुहारी भाग 6 गित को सबदै सबदाले यो मन सारैनै बिचलति बनयो निकै मार्मिक यथार्थ जिबान काहनि मा बनेको गित छ सबैले माया गरीदिनु सधै सफलता मिलोस टिकालाई धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई my favourite singer tika sanu good luck
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@bishalbishwakarma1348
@bishalbishwakarma1348 Жыл бұрын
दिदी हजुर को के बयान गरुम खै हजुरको पस्तुति सबै मन छुने खालको हुन्छन कला गला को खानी हजुर 😊🎉🎉🎉 ‌ समपुर्ण टिम लाइ हार्दिक बदाई🎉 अरु त खै के भनम शब्द नै कम हुन्छ‌ ॥❤🙏सफलताको शुभकामना ❤🎉
@sarudhunganadahal81
@sarudhunganadahal81 Жыл бұрын
सारै मन छाेयाे याे गीतले मेरो त अाखा नै रसायाे 😢😢 हरेक समाजमा हुने सत्य घटानामा अाधारीत छ याे गीत 😢😢याे गीतले ठुलो सफलता कमाअाेस् मेरो शुभकामना अनि याे जस्तै बुहारी भाग ७ पनि ल्याउनु हुन्छ भन्ने अाश राखेका छाै भन्ने जति हजिर हुम यता❤❤❤फेरि पनि धन्यवाद दिज्यु मेरो त मन नै छाेयाे😢😢😢😢
@RadhikaGharti-qq4nq
@RadhikaGharti-qq4nq 3 ай бұрын
सारै आँसु आयो मेरो त 😢😢😢😢😢 राम्रो लायो यो गित
@NirmalaChanda-fe7hk
@NirmalaChanda-fe7hk Жыл бұрын
टिका दिदि खुशी लाग्यो आज गित सुन्न पाइयो सफलताको शुभकामना ♥️❤️
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@haribhaktaoli53
@haribhaktaoli53 Жыл бұрын
जनचेतना मुलक गित लाग्योमलाई त बधाई छ सुम्पुर्नटिम लाइ🎉🎉
@BikramGahatrajOfficial
@BikramGahatrajOfficial Жыл бұрын
ल अब हेर्न सुरु गरियो है त ❤❤❤❤
@lalitathapa9116
@lalitathapa9116 Жыл бұрын
Sarai ramro geet payrii dee saphalata ko agriam suvakamana ❤❤❤❤❤
@tilaksinghvines1567
@tilaksinghvines1567 Жыл бұрын
तिका दिदी को बुहारी ६ , फाइनल आए छ खुसि लाग्यो, धेरै धेरै शुभकामना ब्यक्त गर्दछु साथै बढाइ पनि 🎉
@yagyaprasad4242
@yagyaprasad4242 Жыл бұрын
स्वागत छ ।बुहारी छ ।तिजगितलाई सबै कलकारलाई सफलताकाे सुभकामना 🎉🎉❤🎈🎈🎉
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sapnarai4904
@sapnarai4904 Жыл бұрын
टिका सानु बहिनी को बुहारी भाग छ नमस्ते छ धेरै धेरै धन्यबाद है 💙💛🙏🙏🙏🙏💚💜👌👌👌👌👍👍👍👍👍🌺🌺🌺🌺🌺
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
धेरै राम्राे छ भाग 6 नि बधाई तथा सफलताकाे शुभकामना छ aal टिम लाई 👌👌👌❤️🌹💯
@parshurampaudel3483
@parshurampaudel3483 Жыл бұрын
याे गित दिनमा,3 पटक सुनिरहनछु,सारै दामि छ,,मार्मिक छ ❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@basantasangam6334
@basantasangam6334 Жыл бұрын
पईलो कमेनमा परेको छु सफलताको कामना टीका सधई भरी येसरी सफल हनु
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@shaktikumargodar389
@shaktikumargodar389 Жыл бұрын
आहा कति मीठो गित❤ भिडियोले मनै छोयो😊
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sreejantaman24722
@sreejantaman24722 Жыл бұрын
हेर्दा हेर्दै आसु बगेको थाहै भएन😢गीत संगीतमा त अब्बल हुनु हुन्छ तर अभिनयमा पनि यति राम्रो गर्न हुन्छ टीका दिदीले।छिटै यो गीत करोड क्लबमा प्रवेश गरोस हार्दिक शुभकामना टीका दिदी लगायत सम्पुर्ण टिमलाई।❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ramkumarchand9931
@ramkumarchand9931 Жыл бұрын
गाउँ घरको यथार्थ र गरीबीहरुले भोगेको भोगालाई गीत मार्फत सन्देश दिएकोमा अनुशासित इमान्दार र लगनशील गायिका टीका सानुलाई अझै थप प्रगतिको शुभकामाना 🙏🙏गीत सुनेर रुन पुगेछु 😭😭दाजु बैनिको कुराले सारै मन छुयो😭😭
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@gurudevguru8020
@gurudevguru8020 Жыл бұрын
🎉❤
@uttamparki4274
@uttamparki4274 Жыл бұрын
गाउँ घरको यथार्थ त भोगाई हो टिका सानू लाई धेरै धेरै बधाई अनि सुभकामना अतिनै मीठो गीत ❤❤😘😘🇳🇵🇳🇵
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@kipbyz-
@kipbyz- Жыл бұрын
@@TikaSanu nice song
@shivakandel6194
@shivakandel6194 Жыл бұрын
हाम्रो गाउँ समाजकोलागी चेतना दिने खालको मनोरन्जन मात्र नभयर समाजिक परिभेसको चित्रण गरि सन्धेसमलक टेली सिरियलजस्तै बुहारि ६ कोलागी टिका सानु लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@gitabogati4422
@gitabogati4422 Жыл бұрын
गीत एकदमै सत्य समाजको घटना मा आधारित गीत छ। मैले हेर्दा हेर्दा आँखा बाट आँसु आएको थाहा नै भएन ।सबै जनाले हेरर धेरै भन्दा धेरै माया गर्दिनुहोल। सफलता को शुभकामना प्यारी दिदी टीका सानु र सम्पूर्ण टिमलाई ।❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
प्यारि बैनि तिजको गित भाग छ सारै राम्रो छ तर तिम्रो तस्बिर देख्दा अलि सारै नरमाइलो लाग्यो फेरि पनि सफलताको शुभकामना ।🇳🇵🇳🇵🎋🙏🎉🎉🎉🎉🎉🎉
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dilmayamizar644
@dilmayamizar644 Жыл бұрын
प्यारी दिदी सफल्ल्तको सुभकामना😘😘😍
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dadiram7563
@dadiram7563 Жыл бұрын
भाग एक बाट हेर्दै आको अहिले भाग 6सम्म धेरै राम्रो बनेको छ अब आउने भाग बुहारी हरु पनि धेरै राम्रो हुँदै जाहोस् शुभकामना
@ArtistMediaOfficial
@ArtistMediaOfficial Жыл бұрын
आहा कति मन छुनी भिडियो हो सम्पुर्ण टिम लाई बधाइ छ
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ritabika767
@ritabika767 Жыл бұрын
यो साल काे तिज गित चेतना र मारमि ले भरिएको छ सारै मन छुने आँखा भरियाे आँसु ले😂😂❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@parasgautam477
@parasgautam477 Жыл бұрын
अत्यन्तै मार्मिक र सन्देश मुलुक तीज गीत ।सफलताको धेरै धेरै शुभकामना ❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@bishnubasnet1036
@bishnubasnet1036 Жыл бұрын
गाउँ घर को यथार्थ घटना माआधारित गित बनाएको मा टिका सानु र सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद साथै सफलता को शुभकामना ❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dhirajbm991
@dhirajbm991 Жыл бұрын
Heart touching 💋💝💝 song 💗💗💗💗💗💗 चेतना मुलक यो गित ले मलाई लाग्छ हजारौं बिभिन्न किसिमका रोगी हरुलाई आत्मबल बढाउन सहयोग गर्ने छ ❤❤ हृदय देखि धन्यवाद टिका सानु।। लगायतका संपूर्ण टिम लाइ ❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@suryabcofficial
@suryabcofficial Жыл бұрын
घर मा छोरी जन्मेसी लक्ष्मी को बाश भयो रे ।।तेहि छोरी पराई घरी भयर जादा चै तेहि छोरी किन लक्ष्मी भैन ।। यो टीका बैनी ले रुवायरै मार्ने भैइन ।।गीत मार्मिक सङ्गै समाजिक भयको छ ।।बधाई छ बैनी
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@RanabahadurNepali-r5q
@RanabahadurNepali-r5q Жыл бұрын
पारिबारिक कथामा अाधारित गित अति राम्रो सफलताको शुभ कामना छ सम्पुर्ण टिम लाई
@sanjishahi2357
@sanjishahi2357 Жыл бұрын
बधाई तथा सफलताको शुभकामना हतार भैसक्यो हेर्न।
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dipakrasailee5820
@dipakrasailee5820 Жыл бұрын
आहा👏👏👍️ अत्यन्तै मनछुने प्रस्तुती हेर्दा सुन्दा कस्को आँखा नरसौला र बुहारी भाग-६ ले सफलताको शिखर चुमोस सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अनगिन्ती शुभकामना 🙏🙏।
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dipakrasailee5820
@dipakrasailee5820 Жыл бұрын
नमस्कार🙏हजुरलाई स्वागत छ सबैभन्दा पहिले हजुरको आँखा को समस्या पुर्णरुपले ठिक भएछ धेरै खुसी लाग्यो,अमुल्य समय त के हजुरको लागी ज्यानै हाजिर छ भनम भने हजुरको प्रेमिले पक्लक्कै हिर्कार भक्लक्कै पार्निपो होकि है आँखा मा समस्या भको हजुरको कथा माइलिको टिमको अन्तरबार्ता हेरेर थाहा भयोआँखा ठिक भको चाही हजुर र अस्मिता डल्लाकोटि जीको लाईभको गन्थन मन्थन बाट थाहा भको हजुरले पनिआफ्नो ख्याल गर्नुहोला हाम्रो सानुमायालाइ तीजको शुभकामना, बुहारी भाग -६ ट्रेन्डिङ १ मा गको हेर्नी मन छ टिका जीको अथाह मेहनत संघर्षमा सधैभरी सफलता मिलोस आशिर्वाद छ सुखी खुसी,मस्त, ब्यस्त रहनुहोला🙏🙏।
@dipakrasailee5820
@dipakrasailee5820 Жыл бұрын
हिजो प्रसारण हुने कथा माइलिको खोइ त?
@DevrajBudhamagar-to7nb
@DevrajBudhamagar-to7nb Жыл бұрын
टिका सानू दिदी हजुरको गितले शारै मन छोयो योगित सारै मार्मिक छ ❤️❤️
@kajithapa7666
@kajithapa7666 Жыл бұрын
बास्तबिकतामा आधारित यो गित सारै मार्मिक अनि यथार्थमा मिल्दोजुल्दो भयको हुँदा टीका सानुलाइ धेरै धेरै बधाई अनि यो गितले धेरै प्रगति गरोस धेरै धेरै सुभकामना❤❤❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@babumagar6473
@babumagar6473 Жыл бұрын
धेरै राम्रो. छ शुभकामना all टीम ❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
प्यारि सानू काेबुहारि भाग ६ धेरै राम्राेछ सफलता काे धेरै धेरै अाशि्र्वाद छ सानू कति मन छुनि अभिनय हाेअाशु पनि अायाे मेराेत सानुसबै मा मेराेहार्दिक नमन🙏❤️🌹🙏🙏🙏दिदी राधिका बिश्वकर्मा❤️🙏🙏😢😢😢😢
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@rasmigautam4880
@rasmigautam4880 Жыл бұрын
टिका सानु को यो बुहारी भिडियो हेरेर रुने म मात्र होकी अरु पनि हुनुहुन्छ। एकदमै राम्रो लाग्यो अझै प्रगति गर्दै जानु सफलता को कामना छ।
@SanchitaKhadka-fk4qm
@SanchitaKhadka-fk4qm Жыл бұрын
हार्दिक बधाई छ बहिनी धेरै धेरै शुभकामना सबै टिम लाई धेरै राम्रो बुहारी भाग 6❤❤❤🙏🙏🙏🙏👌👌👌👌👌
@SushilanoSushila
@SushilanoSushila Жыл бұрын
प्यारि दिदी तिज को गित सुन्दा आसु नै आो सफलता को धेरै धेरै सुभकामना दिदी 🤗❤️🥀
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
निराषाबाट अासा तिर लम्केकाे अनि कमजाेरबाट बलवान् 💪तिर उर्जाशिल गितकाे लागि हार्दिक बधाई सानु लगायत सम्पुर्ण टिमलाई 💞 हामी सबैले राेगी बिरामीलाई माया र हाैसला दियाैं याे नै महत्त्वपूर्ण अाैषधी हुनेछ धन्यवाद 🙏
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@humabk7264
@humabk7264 Жыл бұрын
सबैलाइ नमस्कर 🙏 हजुरहरुले आज सम्म बुहारि गित लाइ दिनुभयको मायाको लागि धेरै आभारि छौ ❤ हजुर हरुकै माया हौसला ले यो तिजमा बुहारि ६ लियर आयको छौ आशा छ हरुले हेरेर सल्लाह सुझाब दिनुहुनेछ ❤
@bhumiraj4443
@bhumiraj4443 Жыл бұрын
भाग एक देखि हेर्दै सुन्दै आएको भाग छ मा मानसिङ भाईको आवज नहुदा अल्ली खल्लो लागेयो
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@namrajpyuthani6537
@namrajpyuthani6537 Жыл бұрын
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
" BUHARI " dardnak ra marmik lagyo Chasakka mutu chhoyo Tika best of luck & Thankyou ⚘
@kcchetman202
@kcchetman202 Жыл бұрын
Dherai ramro Chha
@gitashahi586
@gitashahi586 Жыл бұрын
बास्तबिक घटनामा आधारित बुहारी गीतलाई छिट्टै करोड कलबमा पुगेको हेर्न मन छ। प्यारि साथि टीका सानु लगायत यस गीतमा जोडिनुहुने सम्पूर्ण कलाकारलाई उच्च सम्मान गर्दछु।❤️❤️🙏 भिडियो हेर्दाहेर्दै मुटु नै चस्कियो😭😭😭🎼🎼🎵🎵🎵सफलताको लाखौंलाख शुभकामना! ❤️❤️🎼🎼🎼🎼🎵🎵🙏आमा जीवन आमा संसार❤️❤️🙏
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
शब्द चयन उत्कृष्ट ।यथार्थ पनि हो हाम्रो समाज मा घट्ने घटना । भावुक भय । सफलता को शुभकामना सम्पुर्ण टिम लाई विशेष गरि टीका बहिनी लाई ❤❤❤❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको शुभकामना छ टिका जि धेरै धेरै धन्यवाद छ सम्पूर्ण मा ❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Buhari dardnak ra marmik chha , bhabuk bhaiyo, mania chhoyo Tika best of luck & Thanks all actors 👌👍
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
@@TikaSanu super perfect excellent
@prakashbasnet6492
@prakashbasnet6492 Жыл бұрын
सफलताको शुभकामना ❤️
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@krishnakhadka2592
@krishnakhadka2592 Жыл бұрын
आहा क्या मनै छुने गित सफल्ताकाे कामना
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@MKTGAMING-12
@MKTGAMING-12 Жыл бұрын
हामी नारी को जिन्दगी सत्य मा आधारित कति खेरा आशु झर्यो थाहा पाइन ❤❤❤
@kingkami9967
@kingkami9967 Жыл бұрын
राम्रो छ सफलता को सुभ कामना
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@Harithapa993
@Harithapa993 Жыл бұрын
पहिले को बुहारी भाग 2 जस्तै सफलता को शुभकामन ♥️ टीका जि
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@DamataPoudel
@DamataPoudel Жыл бұрын
सकारात्मक सन्देशमुलक गाना आत्मैदेखि नमन छ यहाँलाइ दङ्गालिको शान र इज्जत हाम्री प्यारी टिका बहिनी
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@chitraroka8612
@chitraroka8612 Жыл бұрын
धेरै राम्रो गित धेरै धेरै बधाई टीका बहिनी लाई यस्तै गरि अगाडि बढनुल
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dilkarnaofficial
@dilkarnaofficial Жыл бұрын
अति राम्रो लाग्यो❤❤बधाई छ तिका दिदी
@sunilsapnaneupane4495
@sunilsapnaneupane4495 Жыл бұрын
सुरु देखि अन्तिम सम्म हेरे दिदी धेरै राम्रो छ सबै टिम लाई धेरै धन्यवाद 🙏🙏🎉
@chandrathilak7244
@chandrathilak7244 Жыл бұрын
सफलताको शुभकामना आगाम दिनहरूमा अझै राम्रा गित ल्याउनु बुहारी भाग ६ले सफलताको शिखरमा पुगोस् बधाई छ बैनी समाजमा घटेको घटनालाई गित सङ्गीत उतारिदिए दिनु भएको छ।
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dtcitystore9964
@dtcitystore9964 Жыл бұрын
टिका दिदि खुशी लाग्यो आज गित सुन्न पाइयो सफलताको शुभकामना
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@RameshKumar-on1kr
@RameshKumar-on1kr Жыл бұрын
धेरै राम्रो छ टीका बहिनी आशु नै झर्यो तेहि माथी सोर सम्राट राजु दाइ को आवज पनि अनि मान्सिङ सर लाई पनि सम्मान
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sitalpandey597
@sitalpandey597 Жыл бұрын
आहा कति राम्रा राम्रा कोसेलिहरू बजारमा पस्किनुहुन्छ टिका सानु धिदिले र अहिले आएको बुहारि 6 पनि सारै राम्रो लाग्यो मलाइथ र मलाइ। रमा थपलिया फनि सारै राम्रो लाग्छ कान्छि सिरेलमा पनि कान्छिकि आमाको भुमिका निर्बाहा गर्नु भेकोछ
@karanoli6194
@karanoli6194 Жыл бұрын
प्यारी बहिनी बधाई छ सफलता को शुभकामना छिटै करोड कल्पमा पुगोस 💕✌️😍
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@simranbc573
@simranbc573 Жыл бұрын
टीका दिदी हजुरको यो गित यो अभिनय अत्यन्तै राम्रो निकै नै मार्मिक छ यो गित सुन्दै भिडियो हेर्दै गर्दा आखाबाट आँसु झरेको पत्तै भएन 😥सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏🙏
@olitopbahadur7599
@olitopbahadur7599 Жыл бұрын
टिका सानु बहिनि लाइ हार्दिक बधाई छ। समाजमा भएका यथार्थ चित्रण हरुलाई टप टिपेर गितमा उतार्नु भएको छ। सबै टिम लाइ धेरै धेरै धन्यवाद छ।
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@HariramPanday-vy5fw
@HariramPanday-vy5fw Жыл бұрын
सफलता को अग्रिम शुभकामना छ दिदि ❤❤❤🎉🎉🎉
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@Maulik_soni8
@Maulik_soni8 Жыл бұрын
सारै मार्मिक गीत छ😢🎉❤ best wishes टिका दिज्जु❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@DdLimbu
@DdLimbu Жыл бұрын
खुशी लाग्यो मन छुने जनजिबनमा भोगिरहेको यथार्थ काहनि उत्कृष्ट अभिनय टीका बहिनि लगायत सम्पुर्ण कलाकार हरुमा सम्मान छ र धेरै धेरै सफलता मिलोस अग्रिम कामना 🌷🌷🌷🌷💖💖💖💖💕💕💕❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷
@himalkalathoki9355
@himalkalathoki9355 Жыл бұрын
गीत धेरै नै राम्रो लाग्यो 💗 टिका दिदी लगायत सम्पुर्ण Team लाई सफलताको धेरै धेरै शुभकामना ❤🎉
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@SUSHILXETTRI-y8h
@SUSHILXETTRI-y8h Жыл бұрын
टीका सानू दिदी हजुर को यो गित ले सारै मन छोयो सफलता को शुभकामना ❤💐जय गित जय संगीत !
@sureshmagarsureshmagar7700
@sureshmagarsureshmagar7700 Жыл бұрын
दिदि हजुरलाई सफलताको शुभकामना धेरै धेरै 😢😢😢😢😢
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff Жыл бұрын
एकदमै राम्रो सन्देसमुलक गीत ,बधाइ सम्पुर्ण टीमलाइ।
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@MiraAdhikari-dx9ck
@MiraAdhikari-dx9ck Жыл бұрын
टीकासानुको दुःख को तीजकोगी त सुनेसारै दुखलागो 😢😢😢😢😢😢😢
@pabidhami2161
@pabidhami2161 Жыл бұрын
हजुरको यो गितको पर्खाइमा थिए दिदि धेरै राम्रो छ ❤❤❤
@resham837
@resham837 Жыл бұрын
गित राम्रो लाग्यो ❤ सफलताको शुभकामना 🙏🙏🙏🙏
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@bhimbahadur1142
@bhimbahadur1142 Жыл бұрын
बुहारी भाग 6 को प्रतीक्षा मा बस्नु भएका सम्पूर्ण दर्सक सोर्ता मा धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@rekhaadhikari7590
@rekhaadhikari7590 Жыл бұрын
आहा कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ghartiofficial7916
@ghartiofficial7916 Жыл бұрын
महिले त यो video हेरेर रुदा रुदै खाना खानै बिर्सेछु😭😭😭 आहा कति मार्मिक गित सफलताको सुभकामना❣️❣️❣️❣️❤️❤️❤️
@ambikabhatta6276
@ambikabhatta6276 Жыл бұрын
टिका बहिनीको गितले साहै मन रुहायो ❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@shovapaudel8277
@shovapaudel8277 Жыл бұрын
बधाई तथा धेरै धेरै सफलताको शुभकामना गित धेरै राम्रो बनेको छ
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@vishnurayamajhi4450
@vishnurayamajhi4450 Жыл бұрын
सफलताले शिखर चुमोस, यही छ मेरो शुभकामना, बहिनीलाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤🎉🎉
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@BasantiGorkhalithagunna
@BasantiGorkhalithagunna Жыл бұрын
सफलता को शुभकामना टिका सानु ❤❤❤❤❤
@nareshbhandari1428
@nareshbhandari1428 Жыл бұрын
समाजको यथार्थ घटना समेटेर बनाइएको गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤🎉🎉❤❤
@devigurung6897
@devigurung6897 Жыл бұрын
Wow Sarai ramro geet samaj ko yetharth sangai , sachetana mulak geet❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@biswasgr143
@biswasgr143 Жыл бұрын
वोहा टीका सानू नामै काफी छ उत्कृष्ट अभिनय मार्मिक शब्द कृश्ना परियार र राजु परियार को आवाज मा झनै उत्कृष्ट सबैजनाको अभिनय धेरै राम्रो छ यो बर्सकै उत्कृष्ट बन्छ यो गित अगिम सुभकामाना टीका बैनी
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
​@@TikaSanu🎉😂❤❤😢😢🎉🎉
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
​@@TikaSanu🎉😂❤❤😢😢🎉🎉
@Kalpana-d7t
@Kalpana-d7t Жыл бұрын
बुहारि भाग 6 को पर्तिक्षमा बसेको बल्ला आजा पूरा भयो । धेरै राम्रो छ । सानु❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sabitapariyar3996
@sabitapariyar3996 Жыл бұрын
सारै मीठो गित हेर्दाहेर्दै कति बेला आशू खस्योको थाही भेेैना 😢😢😢😢😢 बधाई छ टीका नानी लगायत सबै टिमलाई ❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dineshbk4283
@dineshbk4283 Жыл бұрын
टीका सानू दिदी हजुर को यो गितले सार्है मन छोयो हेर्दाहेर्दै आँखा बाट आँसु नै आयो मार्मिक रचना 🎉🎉🎉🎉
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
सत्य अनि यथार्थपरक गित टीका sis ❤लगायत सम्पुर्ण टिमलाई सफलताको सुभकामना❤❤
@RudraMafia999
@RudraMafia999 Жыл бұрын
कहिले आउँछ भनेर प्रतीक्षा मा थिए अब हेरिन्छ❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@prakashrawal2443
@prakashrawal2443 Жыл бұрын
आहा टिका दिदी यकदैम राम्रो छ🎉🎉🎉
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@kamalasubedi2918
@kamalasubedi2918 Жыл бұрын
बधाई तथा धेरै धेरै सफलताको शुभकामना गित धेरै राम्रो बनेको छ। साधारण तर चेतनामुलक ।।
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
कति छिटाे आएछ बुहारी ६ राम्रो बनेको रहेछ सफलताको सुभकामना
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
​@@TikaSanuअत्तिनै धेरै मन पर्ने कलाकार हजुर सारै मन पर्छ सबै भिडियो हरु यो त ३ पटक हेरि सके
@narayannarayan9152
@narayannarayan9152 Жыл бұрын
❤❤हाम्रो समाज्मा यथार्थ घटनामा आधारित गित बनाउनु भएछ सवै तिमहरुलाइ धन्यवाद तथा सफल्ताको शुभकामना ❤❤
@basantasangam6334
@basantasangam6334 Жыл бұрын
कती बेला आऊछ हतार भैसको बधाई छ टिका सानू
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@basantasangam6334
@basantasangam6334 Жыл бұрын
सफलताको कामना टिका
@hukumbk9541
@hukumbk9541 Жыл бұрын
हार्दिक बधाई छ टीका दिदी लगायत सबै टिम लाई ❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,1 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 108 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН