Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali

  Рет қаралды 12,537,888

Tilak Singh Pela

Tilak Singh Pela

Күн бұрын

"Ke Lat Basyo..."
Listen to the audio on other platforms at: onerpm.link/44...
Ghazal by Dr. Pradip Kumar Mainali (‪@dr.pradipkumarmainali‬)
Vocal/Music: Tilak Singh Pela
Arrangement: Rhythm Kandel (‪@rhythmkandel‬)
Recording: Rhythm Kandel
Video Maker: Rhythm Kandel
Mixing/Mastering: Maheshwor Man Rajbhandari (‪@StudioSoundMillOfficial‬ 9841301520)
Sarangi: Dharma Gandharva (‪@dharmarajgandharba2659‬)
Tabala: Jagannath Dhaugoda (‪@jagannathjd5942‬)
Flute: Nagendra Bikram Rai (‪@NagendraRai‬)
Piano: Rhythm Kandel
Thumbnail Design: Arun Mahara
Follow us on Facebook : t.ly/-9ts
"के लत बस्यो..."
गजलकारः डा.प्रदीप कुमार मैनाली
स्वर/सङ्गीतः तिलकसिंह पेला
एरेन्जः रिदम कँडेल
भिडीयोः रिदम कँडेल
मिक्सिङ्ग/मास्टरिङ्ग: महेश्वरमान राजभण्डारी
रेकर्डिङ्गः रिदम कँडेल
सारङ्गीः धर्म गन्धर्व
तबलाः जगन्नाथ धौगोडा
बाँसुरीः नगेन्द्र बिक्रम राई
पियानोः रिदम कँडेल
थम्बनेल डिजाईनः अरुण महरा
गजल
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दु:ख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
Nepali Ghazal based on Raag Malkauns
राग मालकौंसमा आधारित नेपाली गजल
#kelatbasyo #TilakSinghPela #DrPradipMainali #newnepalisong #NepaliGhazal
Copyright © Tilak Singh Pela. All rights reserved.
Unauthorized replication of any content related to this video is strictly prohibited. Any illegal reproduction of this content will result in immediate legal action.

Пікірлер: 17 000
@Adhika225
@Adhika225 2 жыл бұрын
दुर्गेश थापाहरु जस्ता गायक कहलाउने मेराे देशमा यस्ता आवाजका धनि गुमनाम छन !! हामी नेपालि स्राेताहरु 😢, हजुरकाे आवाजले मुटुकाे आँशु आँखा हुदै खसाे दाजु शुभकामना 😍😍
@nissanissanbohara5708
@nissanissanbohara5708 2 жыл бұрын
kzbin.info/www/bejne/bF7Qn3iQisudZ6c
@dashutosh8688
@dashutosh8688 2 жыл бұрын
Gali nagari pani comment garau sir.. You are very nice listener... Very good.
@BishnuThapa-ku5rm
@BishnuThapa-ku5rm 2 жыл бұрын
तपाईं ले न सुनेर हो सर यो आवाज पछाडि परेको तपाईं सुन्न सुरु गर्नुहोस यस्ता आवाज कहा पछाडि पर्दछ र गाली अरूलाई होइन आफै लाई गर्नु पर्दछ तपाईंले मैले न सुनेर हो पछाडि पर्ने Spread love 😍😍😍
@kashirampaudel7039
@kashirampaudel7039 2 жыл бұрын
😘
@sureshuprety1540
@sureshuprety1540 2 жыл бұрын
They are different genre of music. Can’t compare. I love both depending on the mood and situation.
@santoshadhikari7167
@santoshadhikari7167 11 ай бұрын
यो कान ले यस्थो गीत सुनन पाउदा क्या आनंदा आँऊछा , समर्थन सबई मा !!!
@social454
@social454 2 ай бұрын
२०८१ साल मा पनि अझै सुन्दै छु म।। अरु कोहि हुनु हुन्छ ?
@shantikandel3035
@shantikandel3035 Жыл бұрын
100 पटक भन्दा धेरै यो गजल सुन्ने साथि हरु यक पटक यता हाजिर गरुम त ।
@dipaknath1025
@dipaknath1025 Жыл бұрын
❤❤❤❤
@gahantv224
@gahantv224 Жыл бұрын
1000 patak suneko xu ajhai sunxu.ekdam aananda aauxa
@himadhamala5958
@himadhamala5958 Жыл бұрын
१०००पटक सुन्दा पनि मन भरिएको छैन मेरो
@anjanSharma-ij8nf
@anjanSharma-ij8nf Жыл бұрын
Ma Pani chu
@devendragautam5468
@devendragautam5468 Жыл бұрын
1000 पटक भन्दा बडि भयो ❤😊।
@bernardlavoie167
@bernardlavoie167 Ай бұрын
2025 मा यो सुमधुर स्वरको आनन्द लिने को को छौँ?
@Bhusal2.0
@Bhusal2.0 12 күн бұрын
Bhusal pani xa yeha suni raheko xu sadhai
@refall3590
@refall3590 9 күн бұрын
✋🏻
@Bishnu696
@Bishnu696 6 күн бұрын
2081 माघ 17 सम्म 150 पटक भन्दा बढी सुन्ने म मात्र हो कि अरु पनि छ
@aayamkarki2009
@aayamkarki2009 2 жыл бұрын
कहाँ गुमनाम थियो यो आवाज आज सम्म दुर्लभ शास्तृय गायन सहित आउनु भो यहालाई धेरै धेरै नमन
@harishankarsingh7989
@harishankarsingh7989 2 жыл бұрын
लुकाउन खोज्दापनी आँसु त नखसेको होइन ,, भन्ने गीतमा आवाज वाहाकै हो।।
@prakashrajpandeya1042
@prakashrajpandeya1042 2 жыл бұрын
Tilak sing pela is famos in Sudurpaschim.. He was my favorite voice few years ago..!!
@hirarokaya2805
@hirarokaya2805 2 жыл бұрын
धेरै बर्ष पछि को पुनरावृत्ति,आँसु एल्बम पछि।
@uniqueinnepal
@uniqueinnepal 2 жыл бұрын
जरुर
@shivanshcreation77
@shivanshcreation77 2 жыл бұрын
गजल गायनमा उहिल्यै नै सुपर हिट हुन २/३ दशक अगाडी ।
@RupakDC
@RupakDC 9 ай бұрын
👏जति सुन्यो उति सुनौं लाग्ने अति मिठो गजल आहा। यो गजल आए देखि हरेक दिन सुन्ने गरेको छु सर नमन छ यहाँ लाई ।
@TheWaiva
@TheWaiva 2 жыл бұрын
आजको ५० साल पछि नेपाली गजल इतिहासमा यो पनि एक उत्कृष्ट गजल हो है भन्न सकिने अति नै हृदयस्पर्शी, कर्णप्रिय गजल ❤
@naresholi521
@naresholi521 2 жыл бұрын
आज सम्म यत्ती समधुर आवाजमा गीत कहिल्यै सुनिएन जति सुन्यो उति आनन्द आउँछ 😘😘😘
@kalpanachetri
@kalpanachetri 2 жыл бұрын
Nice song🙏
@bhimkhakural4275
@bhimkhakural4275 2 жыл бұрын
Sarai mitho ani karna pirya aawaj
@ritathapa6208
@ritathapa6208 2 жыл бұрын
Wow ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@sukmitrajshrestha
@sukmitrajshrestha 2 жыл бұрын
Exactly
@bimalaraut
@bimalaraut 2 жыл бұрын
साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ...👌❤️ अत्यन्त राम्रो रचना । झन् सुन्यो झन् बढी सुन्न मन लाग्ने ।🎶🎶🎶🙏🙏🙏❤️❤️❤️
@kausilabimal8559
@kausilabimal8559 2 жыл бұрын
❤❤❤
@sabinathapa1568
@sabinathapa1568 2 жыл бұрын
साथी रहेछ दु:ख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ...👌❤️
@TNS_PVT.LTD.
@TNS_PVT.LTD. 2 жыл бұрын
@@sabinathapa1568 😥😥
@PrakashSharma-it3fb
@PrakashSharma-it3fb 2 жыл бұрын
साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाहुना रहेछन छुट्न हतार हुन्छ .....❤️❤️❣️
@anuaryal8683
@anuaryal8683 2 жыл бұрын
अाहा,
@subhdrasingh4603
@subhdrasingh4603 2 жыл бұрын
हाम्रो देशमा येति उच्चस्तरको गायक रहेछ ज्यादै खुशी लाग्यो।
@shrestharun
@shrestharun 5 ай бұрын
😊😊
@Smilereactiond7x
@Smilereactiond7x 5 ай бұрын
उहाँले क्लासिकसँग सिकाउनुहुन्छ उहाँ गुरुजी हो
@firanteyaatri9912
@firanteyaatri9912 2 жыл бұрын
महिना मा एउटा गित निकाल्नु पर्दैन बस एउटा गितले जिन्दगी भर पहिचान दिन्छ ❤️❤️
@prakashrokaya
@prakashrokaya 2 жыл бұрын
Mahinama. Ho rw dinma 6/7 ota git yautaile rekd garxan
@parbesholi1578
@parbesholi1578 9 ай бұрын
😂😂😂​@@prakashrokaya
@kthapacom
@kthapacom 2 жыл бұрын
खोक्रो स्टार्डम देखि टाढा, सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा आवाज जस्ले मन मस्तिष्कलाइ मात्र होइन आत्मालाइ तृप्त बनाउछ। नमन🙏🙏 नेपाली सुगम संगीतको सच्चा साधक लाइ।
@letschangethenationtogethe4667
@letschangethenationtogethe4667 2 жыл бұрын
तिलक दाइ उहिले क्यासेट सुनिन्थ्यो दिन भरि ।। आज युटुब मा सुन्दा गर्व लागेको छ ।।
@kishanbhandari1134
@kishanbhandari1134 2 жыл бұрын
@sankarluhar2876
@sankarluhar2876 Жыл бұрын
संगीत बुज्ने श्रोता रहेनन नेपालमा यो गायन धेरै अलौकिक हो । हर्दिक नमन सर।
@timeless_tales2000
@timeless_tales2000 Жыл бұрын
Hami xam ne sir... 😊
@babukrishnabh
@babukrishnabh Жыл бұрын
We are here hajur!
@taralimburai5242
@taralimburai5242 9 ай бұрын
मेरो मनपर्ने गित हो यो❤❤
@peopleontiktok
@peopleontiktok 2 жыл бұрын
मेरी स्वर्गीय आमाको कसम् योभन्दा मिठो स्वरमा र शब्दमा अर्को कुनै गजल सुनेको थिएन। यो गजलले सांगितिक आकाशमा नया इतिहाँस रचेको छ। तिलक दाजु र सम्पुर्ण टिमहरुलाई मेरो हार्दिक शुभकामना तथा न्यानो माया😍😍🥰🥰🥰
@tankaadhikari4911
@tankaadhikari4911 2 жыл бұрын
♥️♥️
@nishpakshashah3548
@nishpakshashah3548 2 жыл бұрын
😥❤️
@kamalxettri5722
@kamalxettri5722 2 жыл бұрын
😭😭😭
@sunil.mkt_gumantee9
@sunil.mkt_gumantee9 2 жыл бұрын
😭😭😭
@happybhattarai8892
@happybhattarai8892 2 жыл бұрын
😂😂😂😂
@sabindamak9027
@sabindamak9027 Жыл бұрын
१००औ पटक भन्दा बढी यो गित सुन्ने साथीहरू को को हुनुहुन्छ .........हाजिर हुनुहोस् त🤔🤔
@bikeshaagri1041
@bikeshaagri1041 Жыл бұрын
Ma ni xu hai
@gobindadhakal4919
@gobindadhakal4919 Жыл бұрын
Over 20
@shantikandel3035
@shantikandel3035 Жыл бұрын
109 .....
@subinsrijal9900
@subinsrijal9900 Жыл бұрын
ma xu
@whoami1103
@whoami1103 Жыл бұрын
Malai pani geet sunne k laat basyo yesto
@dambernath8705
@dambernath8705 2 жыл бұрын
सुन्दर सुदुरपश्विम बैतडी मा जन्मेको,,,,,अजर अमर आवाज ...... नेपाली classical music मा हजुरको अ्मुल्य योगदान ,,,, नमन दाजु
@janardanbhattarai1227
@janardanbhattarai1227 2 жыл бұрын
सुदूरपश्चिममा जन्मेकै हुनाले आवाज सुमधुर भएको होइन होला नि ! जातीयताको कलुषित मानसिकताले हाम्रो अखण्डता र सौहार्दपूर्ण एकतालाई खलबल्याउने दुस्प्रयासका बिचमा क्षेत्रीयताको उस्तै राग नअलापौँ न साथी ।
@arjungole007
@arjungole007 2 жыл бұрын
टिकटोक हेरेर थाहा भयो अदभूत आवाजको बारेमा तत्पश्चात तुरुन्तै आउने म मात्रै होइन होला नि..?
@dambernath8705
@dambernath8705 2 жыл бұрын
​@@janardanbhattarai1227जातिय र भुगोलको कुरा गरेको होइन साथी ,,,, डोटेली भाषा र डेउडा गीत भित्र बाट जन्मिएको आवाज भन्न खोजेको हो,,,अन्यथा न जाओस,,,,,
@manipant3198
@manipant3198 2 жыл бұрын
Git snda sarai ramro lagyo ajh jhn hamari baitadi ka respect dai hun vnda tw oho sima nai rhen khusi ko marvelous 🔥
@Anonymous1590-m6x
@Anonymous1590-m6x Ай бұрын
Naman chha hajur sangit ko bhakta lai
@bipeenbhattrai4972
@bipeenbhattrai4972 2 жыл бұрын
गर्व लाग्छ उहाँ जस्तो महान श्रेष्ठा पनि सु.प.कै हुनु हुदो रहेछन वाह ,नमन गरु🙏
@robeen7600
@robeen7600 2 жыл бұрын
Osho sannyasi pani hunuhunx uha
@Royal-le7hj
@Royal-le7hj 2 жыл бұрын
@@robeen7600 Osho snyashi Huna k grna prx hjur
@ParmanandKapadi
@ParmanandKapadi 9 ай бұрын
अंउउँअंअंअंअंअंअंअंअंअंळ अं​@@robeen7600
@sureshrai6089
@sureshrai6089 2 жыл бұрын
जस्तो सरल मान्छे, उस्तै सरल स्वर हे भगवान यस्ता अदभूत स्वरहरु कुन भिडमा अल्मलिन्छन, अनि समाजमा बिकृती मच्चाउनेहरुले स्थान पाउने गर्छन्। यो गजल स्वर एउटा ईतिहास बन्नेमा ढुक्क छौ।❤️❤️❤️❤️🙏🙏नमन आदरणीय स्वरका धनी तिलक सिंह 💕💕🙏🙏🙏
@KRIZAN-POON
@KRIZAN-POON 2 жыл бұрын
10 पटक भन्दा बडि सुनिसके अझै नि धित मरेको छैन शब्द नि हेर्नुन हरेक सब्दले मनमा चस्स छुन्छ ।।।।
@arjunkhadka11
@arjunkhadka11 2 жыл бұрын
एता पनि १ चोटी visit गरेर 𝗦𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 गरिदिनुस न 𝗽𝗹𝗲𝗮𝘀𝗲 हजुरले पछुताउनु पर्ने छैन ❤🙏🙏
@bhattabhojraj1996
@bhattabhojraj1996 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@rukeshmagar2226
@rukeshmagar2226 2 жыл бұрын
Honi hai sir .....
@asianboss3164
@asianboss3164 2 жыл бұрын
Ekdam sahi vannu vayo sir
@buddhairajlakandri
@buddhairajlakandri 10 ай бұрын
यो गित मैले मक्रर तामाङ ले गाएपछी मात्र सुने मोउका पाए हर हप्ताको एक दिन सुनै मन लाग्छ नेपाल मा राम्रा अनि सोजा गायक ओझेल मा पर्दै गएका छ जय नेपाल जय संगीत
@AdhikariSabita-f6j
@AdhikariSabita-f6j 9 ай бұрын
आज सुन्दा पनि उत्तिकै मिठास छ याे गितमा जति पहिलाे दिन सुन्दा मेराे मन मस्तिष्क मा बसेकाे थियाे ।।।
@deepsagarpant8305
@deepsagarpant8305 11 ай бұрын
१ करोड (१० मिलियन) दर्शक तथा श्रोता पाएकोमा सम्पूर्ण टिमलाई बधाई !
@theeasycreativetips8523
@theeasycreativetips8523 2 жыл бұрын
स्व . स्वर सम्राट नारायण गोपाल ज्यु पछि हजुरको स्वरमा त्यो तहको गहनता र भाव झल्किन्छ 🙏🙏🙏 आहा कत्ती मिठो रचना ❤️❤️❤️ जत्ती सुन्छु ,, झन तेति सुन्न मन लाग्ने ,,, धन्यवाद यति मीठो कर्ण प्यायो रचनाको लागि 😊😊😊 शब्दमा बयान छैन ,, यो आवाज र रचनाको कुनै👌👌👌👍️👍️👍️
@dhirazzbaral8022
@dhirazzbaral8022 2 жыл бұрын
साधना, तपस्या, भक्ति, ज्ञान, शालीनता, सरलता, इमान्दारिता, अनुभव, धैर्यता, त्याग र मौलिकताको संयोजन हुनु हुँदो रहेछ, वास्तवमा तिलक सर । आफ्ना चेला-चेलीहरु अघि बढेको देख्न चाहाने, आफुलाई पर्दापछि नै राख्न चाहाने, लोकप्रियताको पछि नलाग्ने एउटा अदभूत व्यक्ति ! उहाँमा मैले देश देखें ।
@dbcnepal9315
@dbcnepal9315 2 жыл бұрын
🙏🇳🇵
@namastebirgorkhali4660
@namastebirgorkhali4660 2 жыл бұрын
जय सत्य सत गुरु गोरखनाथ।🙏
@dineshkumarregmi2458
@dineshkumarregmi2458 2 жыл бұрын
सत्य!!
@bhabindrakarki808
@bhabindrakarki808 4 ай бұрын
Ek choti viral vaako geet..man chhune geet
@aitalimbuofficialchannel9261
@aitalimbuofficialchannel9261 2 жыл бұрын
"चुपचाप काम गर्नुहोस् हल्ला तिम्रो सफलताले फैलाउनेछ " भनाइको उदाहरण ।साच्चिकै मनमोहक सुमधुर स्वर उत्कृष्ट गजल 🙏💙
@laxmanbhattaraientertainme6328
@laxmanbhattaraientertainme6328 2 жыл бұрын
आहा जस्तो गित उतैहजुर को लेखाई
@tulsisinjali7326
@tulsisinjali7326 2 жыл бұрын
Akdam man xoyo hajur ko vanaile👏🙏🏻
@darpannepal1996
@darpannepal1996 3 күн бұрын
यो उत्कृष्ट प्रस्तुतीको लागी गायक तथा संगीतकार अनी रचनाकारलाई हार्दिक धन्यवाद यस्तै प्रस्तुतको सदा प्रतिक्षारत रहने छौं जिबनको काल खण्ड खण्ड उठाउन कति रहस्यमय तरीकाले गर्नु भएको छ अपार सफलताको शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@laxmibogatikunwar9930
@laxmibogatikunwar9930 2 жыл бұрын
तपाईंको आवाज मा यति जादु छकि शब्द छैन हुनत हाम्रो देशमा हिरा बिर्सेर किरा चिन्ने देश हो तपाईं लाई चिन्नु पर्छ सर ❤️❤️❤️🙏
@narayanghimire5193
@narayanghimire5193 2 жыл бұрын
Share gardinu holA sir hami sabai mili hira lai safe garau ❤❤❤ aghi bahdau ta ajhai yo vanda ramro gajal vedio aaos ❤❤❤❤❤
@trilokjoshi4608
@trilokjoshi4608 2 жыл бұрын
हामी नेपाली ले न चिनेको चम्किलो तारा मैले धेरै पल्ट सुनिसके तर पनि अझै सुनिरहु लाग्छ ।मर्मस्पर्शी कति मज्जा आयो ❤️❤️
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
मान्छेहरुले यो गजल लेख्ने डाक्टरको चर्चा गरेको देखिएन। जसरी गायकको चर्चा छ त्यसरी नै गजलकार को पनि चर्चा हुनु पर्छ।
@tarakc6687
@tarakc6687 2 жыл бұрын
Honi bahini heart ❤️ touching
@rajkumargurung9123
@rajkumargurung9123 2 жыл бұрын
छिन्नलता पुरस्कार दिनु पर्छ वहालाइ !
@patikachannel5302
@patikachannel5302 2 жыл бұрын
नेपाली सांगीतिक क्षेत्रमा यो भन्दा उत्कृष्ट गजल अहिलेसम्म बनेको छैन। बधाई सम्पूर्ण टिमलाई 🎊🎊🎊 अत्यन्तै सुमुधुर आवाजले मार्मिक र भावुक बनायो🙏
@poonambashyal9122
@poonambashyal9122 2 жыл бұрын
Agreed with you sir
@yebeng5076
@yebeng5076 2 жыл бұрын
wow very nice song man xoyo.😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@bijayabaskota7192
@bijayabaskota7192 2 ай бұрын
Man chune gayan
@SantaRai-g6t
@SantaRai-g6t 2 ай бұрын
Yesta kalakar haruko samman garnu parchha
@manishkrjr8749
@manishkrjr8749 2 жыл бұрын
यस्ता गायक, संगीतकार, रचनाकार र वाद्यवादकहरु पाउँदा गर्वको महसुस हुन्छ!
@nabinprakasholinabarajoffi378
@nabinprakasholinabarajoffi378 2 жыл бұрын
यो गित करोड क्लबमा पुग्नु पर्छ भन्नेहरु यता हाजिर हुनु
@bimalthapamagar2471
@bimalthapamagar2471 2 жыл бұрын
कहाँ क्बुमा पुग्नु भयो तपाईं 😢 महोत्सव तथा कुनै कार्यक्रम सम्म त पुग्दैन। भित्री गुदी नचिन्ने बोक्रे हरूले बाहिरको खोक्रो नै रोज्छन
@devrajpoudel19
@devrajpoudel19 Жыл бұрын
भ्वाईस अफ नेपाल मा आगो लागि सक्यो यो गीत ले🤗🤗
@nepaliguycva
@nepaliguycva 3 ай бұрын
Pugisakyo aajako dinma
@m.r.b.channel8972
@m.r.b.channel8972 2 жыл бұрын
नेपाली शास्त्रीय संगितको इतिहासमा ऐतिहासिक रेकर्ड कायम नमन गाएक र रचनाकारलाई 🙏🙏।
@tapendrasunar7498
@tapendrasunar7498 9 ай бұрын
साचिकै हजुर को स्वरमा भगवान को बास छ 🙏🙏🙏🙏🙏🙏😢😢😢
@ALONE-Universe...
@ALONE-Universe... 9 ай бұрын
yes... no debate ❤😢😭🙏🙏🙏🙏🙏🙏🙏
@bmunspaudel
@bmunspaudel 2 жыл бұрын
३० लाखको प्रिय बन्यो यो गजल गायन। देश विदेश रहनुहुने १२ करोड नेपाली भाषी समक्ष पुर्याउन बाटो खोल्नुहोस् यति प्रिय गीत सुन्न पर्खिएका अझै करोडौँ बाँकी हुनुहुन्छ। उहाँ हरू सम्म छिटो पुगोस्। 💓💓💓
@surendra_basnet
@surendra_basnet 2 жыл бұрын
0%Overconfidence 0%Attitude 0%Fake 100%Talented 100%Real You are the masterpiece Guru🙏
@narayanghimire5193
@narayanghimire5193 2 жыл бұрын
Yessss❤❤❤
@deeneshtamang3688
@deeneshtamang3688 2 жыл бұрын
Agree 👍
@narendrabhusal5090
@narendrabhusal5090 2 жыл бұрын
Yes
@rajsherchan4575
@rajsherchan4575 2 жыл бұрын
Agreed
@dhandevjoshi3107
@dhandevjoshi3107 2 жыл бұрын
100% right
@ArunNP
@ArunNP 2 жыл бұрын
शब्दमा दिव्यता, भावमा दिव्यता, गायनमा दिव्यता, सङ्गीतमा दिव्यता... हरेक हिसाबले यो गजलको लत बसिसक्यो ✨💗💗🙏🙏
@sandipkarki1087
@sandipkarki1087 2 жыл бұрын
शब्दमा दिब्य्ता,भावमा दिव्यता,गायनमा दिव्यता,संगीतमा दिव्यता...हरेक हिसाबले यो गजलको लत बसिसक्यो❣️❣️❣️
@namratasubedi82
@namratasubedi82 2 жыл бұрын
Me tooo
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 9 ай бұрын
गीत भनाै या गजल भनाै साह्रै मिठाे लाग्यो जति मिठाे लागेपनि अर्थ तिताे लाग्यो । मैले जाने पनि नजाने पनि थाेरै केहि मेरै शब्दमा गजलकाे एक टुक्का जाेडे वास्तवमै याे गीत अति नै लाेकप्रिय गीत हाे याे गीत गाउने हजुरलगायत गजल/ गीत श्रष्टा र संगीतकारहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@mankumartmg105
@mankumartmg105 2 жыл бұрын
जादुमय आवाज छ ,इतिहासकै दामदर गित बन्नेछ सम्पुर्ण नेपाली संगीत प्रेमिहरुको मनमस्तिकामा बस्न सफल रहोस शुभकामना 🙏🙏🙏🙏🙏
@ramjisunar6653
@ramjisunar6653 2 жыл бұрын
Happy birthday nani ❤️❤️😍❤️🎉🥳🎂🎈ç
@sharansmile4363
@sharansmile4363 2 жыл бұрын
हामी यस्तो भाग्यशाली पुस्ता हौं किनभने हामी यति सुन्दर स्वर सुन्दै छु अहिले। कति मिठो र चोखो स्वर ।
@JoonGurung
@JoonGurung 2 жыл бұрын
सागर जस्तो शान्त र गहिरो शब्द संगीत र स्वर। यो गजल सुनेर धन्य भएँ। भगवानले तपाइँको जतन गरिरहोस तिलक जी। 🙏😍
@nabarajdhakalpokhareli1978
@nabarajdhakalpokhareli1978 2 жыл бұрын
तिलकजीकाे आवाजमा यति जादु छ कि शब्द नै छैन । ५० चाेटि सुनिसकें, धित मरेकाे छैन। ❤❤❤🙏
@bharatkunwar376
@bharatkunwar376 Ай бұрын
हजारौं बर्ष सम्म अजर अमर रहने छ यो गीत
@sarojkauchha9587
@sarojkauchha9587 2 жыл бұрын
मन्त्रमुग्ध हुने स्वर दिनुभएकोमा आदरणीय महान गायक तिलक सिं पेला ज्युलाई धेरै शुभकामना यस्ता धेरै संगितहरु देख्न पाइयोस् 🙏🙏🙏🙏❤❤❤
@arjunkhadka11
@arjunkhadka11 2 жыл бұрын
एता पनि १ चोटी visit गरेर 𝗦𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 गरिदिनुस न 𝗽𝗹𝗲𝗮𝘀𝗲 हजुरले पछुताउनु पर्ने छैन ❤🙏🙏
@rupbaduwal4676
@rupbaduwal4676 2 жыл бұрын
Sumudhur......thankyou for giving this song. Nepal got a true ghazalkar after a long decade.
@susmitabaral7034
@susmitabaral7034 2 жыл бұрын
Love 💕💕💕💕💕💕💕💕💕
@astrologergovindasapkota5056
@astrologergovindasapkota5056 2 жыл бұрын
नेपाली भाषामा पनि गजल गायन हुन्छ भनेर विश्वसामु ठाढो शीर पारेर भन्न सकिने गजल । हार्दिक नमन गुरु 🙏🙏🙏🙏🙏
@nabingurung2301
@nabingurung2301 10 ай бұрын
masur swarka dhani
@sachinrai1909
@sachinrai1909 2 жыл бұрын
यो गित सुनेर कस्को मन न रुला,गर्व लाग्छ मेरो देशमा यति राम्रो गायक पनि छन । नेपाल आमालाई सलम छ । 😍😍😍
@sunitabaraily1699
@sunitabaraily1699 2 жыл бұрын
Daju grate voice
@sachinrai1909
@sachinrai1909 2 жыл бұрын
@@sunitabaraily1699 💎💎
@pahalkarki4354
@pahalkarki4354 Жыл бұрын
Great voice sir
@sundarshrestha6597
@sundarshrestha6597 Жыл бұрын
Nice!!!
@amitkarki4226
@amitkarki4226 Жыл бұрын
Salute daju darsan namaste. Narayan and Gopalyonjan ko yaad lagyo.
@dharanisubedi9226
@dharanisubedi9226 2 ай бұрын
म अझै सुनिरहेछु । हर पल, हर क्षण।
@padamsharma5021
@padamsharma5021 2 жыл бұрын
यी यथार्थ शब्दहरू रच्ने शर्जक,यति मिठो गाउने जादुमय स्वरका धनी गायक तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान प्रकट गर्न चाहान्छु।🙏❤️
@tirtharajbhandari5372
@tirtharajbhandari5372 Жыл бұрын
Voice of Nepal हेरेर फेरि यो गीत हेर्न आउने हरु हाजिर हुनुहोला
@AayushAayush-us5cq
@AayushAayush-us5cq Жыл бұрын
म पनि हो😮😮😮
@sandeshyonjan-cu7zi
@sandeshyonjan-cu7zi Жыл бұрын
ma
@user-SagarBayalkoti
@user-SagarBayalkoti Жыл бұрын
moh pani ho❤😢😮
@SurajDc-us4uz
@SurajDc-us4uz Жыл бұрын
Ma pani
@sumanrai3148
@sumanrai3148 Жыл бұрын
MH hoo ntr MH yoanxe chimney rhiyn
@spiritualnaturebeauty
@spiritualnaturebeauty 2 жыл бұрын
नेपाली साङ्गितिक क्षेत्रमा अर्को बिशाल शिर्जना भएकोमा सबै नेपाली संगीत प्रेमिहरुलाइ बधाई !
@itsmesujan4176
@itsmesujan4176 2 жыл бұрын
सिर्जना पहिले नै भएको हो।।।। हामिले चिन्न ढिला गरेका हौँ 🥰🥰🥰
@silashpaudel5649
@silashpaudel5649 2 жыл бұрын
ho ni
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
मान्छेहरुले यो गजल लेख्ने डाक्टरको चर्चा गरेको देखिएन। जसरी गायकको चर्चा छ त्यसरी नै गजलकार को पनि चर्चा हुनु पर्छ।
@Debit786
@Debit786 23 күн бұрын
25 patak suni sake maile yo geet sahrai raamro lagyo malai
@rashmichhetri5039
@rashmichhetri5039 2 жыл бұрын
कान बाट गएर सिधै मुटुमा छुने मर्मस्पर्शी गित❤️आहा दिव्य नै छ उहाँको आवाज😮
@Yagyasapkotaofficial
@Yagyasapkotaofficial 2 жыл бұрын
साथी रहेछ दुख, हरपल सवार हुन्छ सुख पाहुना रहेछन,छुट्नै हतार हुन्छ। आहा! मुटु बिझायो कस्तो मिठो शब्द, अनि तिलक शिंह पेला ज्युको जादुमय स्वर र संगीत पनि असाध्यै राम्रो। सफलताको शुभकामना टिम लाई🙏
@basantadhungana3997
@basantadhungana3997 2 жыл бұрын
Give past
@taranitimalsina5357
@taranitimalsina5357 2 жыл бұрын
Ahh
@SurendraBohara-hj9uf
@SurendraBohara-hj9uf Ай бұрын
Astai aru geet ko parkhai mma xu ❤❤❤😊😊
@rajendrapant6558
@rajendrapant6558 2 жыл бұрын
उत्ताउलो र भड्किलो हुँदै गएको नेपाली साँगीतिक क्षेत्रप्रति एकाएक श्रद्धा र सम्मान जगाउन सफल अन्तर्राष्ट्रिय बजारयोग्य एक अद्भुत गजल !💕 शब्द, संगीत र स्वरको अलौकिक संयोजन ! बधाई संपूर्णलाई !!🙏
@slyhrizan6109
@slyhrizan6109 2 жыл бұрын
Really amazing, यति मिठो स्वर,अनि मन छुने सब्द हरु 🙏🙏
@pasangsherpa9491
@pasangsherpa9491 2 жыл бұрын
नारायण गोपाल पछि धेरै वर्ष पछि एस्तो मिठो स्वर सुन्न पाए।🙏🙏🙏
@fhinjusherpa7934
@fhinjusherpa7934 2 жыл бұрын
Beautiful song
@hemantagautam2278
@hemantagautam2278 2 жыл бұрын
... कान बाट पसेर ह्रदय झंकृत गराऊने जीवन्त आवाज 🙏🏻⚘⚘
@jivanbista9003
@jivanbista9003 2 жыл бұрын
💐
@mr.kunwar2354
@mr.kunwar2354 2 жыл бұрын
आजको दिन सम्म कँहा हुनु हुन्थ्यो गुरु हजुरको स्वर नसुनी बुढो भइएछ तपाईं का अब आउने हरेक सङ्गीत का टुक्रा हरु सधैं सुन्ने छु सत् सत् नमन् हजुर ले यति राम्रो गजल सङ्गीत को लागि।
@dr.dipendrakandel
@dr.dipendrakandel 2 жыл бұрын
No rough words, No over cinematography, No short clothes, No half naked women dancing. Just 100% Pure talent. Nepal and Nepali people should identify these gems and respect them.
@bikashjungchhetri1076
@bikashjungchhetri1076 2 жыл бұрын
agree sir 👍👍👍
@nimasherpa6005
@nimasherpa6005 2 жыл бұрын
Seriously dude,How do you expect a half naked women dancing on a gazal songs.😅
@basudevgyawali2344
@basudevgyawali2344 2 жыл бұрын
Of course we are here to support him.thanks sir
@CR-yu6dj
@CR-yu6dj 2 жыл бұрын
Yes
@tarathakulla6726
@tarathakulla6726 2 жыл бұрын
Veda Naam tesaai aako haina
@SmritiBhandari-g6y
@SmritiBhandari-g6y Ай бұрын
245 patak suni sake maile jati sune pani kahilai pani na agauni git ho yo git❤❤❤ lovly
@bharatacharya4136
@bharatacharya4136 2 жыл бұрын
वाह ! एक तिमी नबोल्दा दिल बिमारी हुन्छ ! सिद्धहस्त गजलकारका शब्द ! मधुर शास्त्रीय गायन । हार्दिक बधाई सम्पूर्ण टीमलाई ।
@bmunspaudel
@bmunspaudel 2 жыл бұрын
सुनिस्यो नि दाजु? हजुर पनि लुटिस्यो जादुमयी गायनले?
@mianhumza1274
@mianhumza1274 2 жыл бұрын
@@bmunspaudel nmomomom
@tankamagar5033
@tankamagar5033 2 жыл бұрын
It's Amazing.....
@tekchhetri6762
@tekchhetri6762 2 жыл бұрын
Mero life ma yo song ...pailo patak ghazal ....suneko .. man nai chuni... Congratulations. ,❤️❤️❤️❤️ Tilak Singh pela sir ...hjr lai....
@ilovemithila
@ilovemithila 2 жыл бұрын
नेपाली भाषाको सङ्गीत उच्च स्तरीय हुने गर्दछ। एक उत्कृष्ट गजल। सलाम र धन्यवाद श्रष्टाहरूमा मिथिलाबाट। ❤️🙏🌷
@shekharthesaviour1255
@shekharthesaviour1255 5 ай бұрын
Yes they’re brilliant in music
@santoshbhattarai5079
@santoshbhattarai5079 2 жыл бұрын
स्वर संगित शब्द वाहा जन्मेको २१ वर्षमा पहिलो चोटि मन बहलाउने आनन्दीत गीत सुन्ने सौभाग्य प्राप्त गरे।। 0%Overconfidence 0%Attitude 0%Fake 100%Talented 100%Real You are the masterpiece Guru🙏
@ZentioGAMING123
@ZentioGAMING123 2 ай бұрын
दाइ मेराे त मनै सान्त हुन्छ दिनमा 1 चाेटि नसुनि चित्नै बुज्दैन हाै❤❤❤
@faraday8764
@faraday8764 2 жыл бұрын
Release भएको दिन देखी 20 चोटि सुनिसके यो मनले कहिले भयो भनेन ।।वा! कति मिठो स्वर अनी शब्द। YOU ARE REALLY LEGENDARY SINGER IN OUR SINGING SECTOR..❤️🙏🙏
@ROND2030
@ROND2030 2 жыл бұрын
Matra 20 choti??
@bhimacharya8051
@bhimacharya8051 2 жыл бұрын
वा! कति मिठो स्वर अनी शब्द। यथार्थ शब्दहरू रच्ने शर्जक,यति मिठो गाउने जादुमय स्वरका धनी गायक तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान प्रकट गर्न चाहान्छु।🙏
@Arjunr.m123
@Arjunr.m123 11 ай бұрын
यो गित प्रसारण भएको 4 दिन पछि सुने को थिय र आज 2080 साल माघ महिना पनि सक्किन लाग्यो अझै पनि search गर्दै सुन्दै गरिरहेको छु ।।
@bipeenmainali9892
@bipeenmainali9892 11 ай бұрын
,,
@gopalkhanal7882
@gopalkhanal7882 3 ай бұрын
Yesta singer ni xan mero desma hardik naman keep it up,rajyale chinna nasakiko
@rajugurung1504
@rajugurung1504 Жыл бұрын
अस्पताल को सैया मा सुन्दै रुँदै बसें कैयौं पटक अनगिन्ती छन ति पल हरु ❤❤❤😂😂😂
@amritabudhathoki3401
@amritabudhathoki3401 2 жыл бұрын
"लुकाउन खोज्दा पनि आँसु त नखसेको हैन" भन्ने पुरानो हिट गितको गायक तपाई हो भन्ने थाहा पाएर बहुत खुशी लाग्यो आदरणीय दाजु।😍😍😍
@musiclites7963
@musiclites7963 2 жыл бұрын
Right yo tyo git ko m big fan the aasu
@sagarbaralking1289
@sagarbaralking1289 2 жыл бұрын
❤❤
@sagarrijal441
@sagarrijal441 2 жыл бұрын
नेपाली music industry मा धेरै पछि मात्र यस्ता भावनात्मक शब्द,स्वर अनि गीत,गजल सुन्न पाइन्छ तर किन हो किन यति राम्रो गीत ले चर्चा पाउँदैन,From my side, I wish success to the artist, creator, and other team who sang this song❤️🙏🙏
@sejalbam7663
@sejalbam7663 2 жыл бұрын
म बिदेशी भुमि मा अनि भर्खरै काम बाट आएर यो गित सुने। दिनभरिको तनाव ,थकान मेटियो। आहा कति मीठो स्वर शब्द । निकै सुन्दर छ।☺️
@harishankarsingh7989
@harishankarsingh7989 2 жыл бұрын
कुनै शब्द छैन बर्णन गर्ने,,नेपालकै उत्कृष्ट गजल हुन सक्छ तिलक दाजुको त कुरै नगरम ❤️❤️❤️❤️
@ThapaKaji75
@ThapaKaji75 2 жыл бұрын
नेपालि सांगीतिक क्षेत्रको इज्जत ❤️❤️❤️❤️❤️
@GovindaPoudel-u8z
@GovindaPoudel-u8z 2 ай бұрын
आहा सुन्दा पनि क्या आनन्द आउछ
@anbikalama5000
@anbikalama5000 2 жыл бұрын
स्वर सम्राट नारायण गोपालको भन्दा कम छैन उहाको स्वर र कला । dieheart fan भए म हजुरको तिलक ज्यु😍
@navinsankalpadewan8529
@navinsankalpadewan8529 2 жыл бұрын
यति आनन्द दिने सुमधुर नेपाली गजल सायदै होलान् नेपाली गजलाकाशमा।हृदयदेखि नै मेरो सम्मान छ सम्पूर्ण टिमलाई 💐
@kapilmaniadhikari6743
@kapilmaniadhikari6743 2 жыл бұрын
जति सुने पनि धित मर्दैन यो आवाज, सायद भारत को सिक्किम बाट सुन्ने प्रथम व्यक्ति म नै हुन पर्छ र दिनमा ५ पटक भन्दा अधिक सुन्ने गरेको छु, ईश्वर को कृपा हो गायक हजुर लाई, नमन छ सधैं ।
@grpnepal
@grpnepal 2 жыл бұрын
हो र ? म पोखरा देखि
@dineshkumarregmi2458
@dineshkumarregmi2458 2 жыл бұрын
म दाङ देखि ,,राजनीतिक भूगोलले हामीलाई जबर्जस्ती छुट्याए पनि यहीँ सांस्कृतिक ,भाषिक एकत्वले हामिलाई बाधिरहोस्!! जय सिक्किम आन्दोलन!!
@Lurey_Facts11
@Lurey_Facts11 2 жыл бұрын
You are genuine artist 🌺🌹❤️👏
@pramiladahal1554
@pramiladahal1554 Жыл бұрын
Waha kina gumnam hunu vyo esto esto gana gaunu hune byktitw
@samjhanakhadka8231
@samjhanakhadka8231 3 ай бұрын
Kati mitho sor salaam chha hajurlai
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
आहा कुनै शब्दमा ब्याक्त गर्न सकिन सर हजुरको यो अद्भुत गलाको कलालाइ🙏❤️🙏यो मेरो शिर झुकाएर उच्च कोटिको संमान गरे हजुरलाइ सर।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bijayarai508
@bijayarai508 2 жыл бұрын
यस्तो चमत्कारिक स्वर । कति सुन्दर र शक्तिशाली । नेपालमा पनि यस्ताे अदभूत आवजकाे धनी । हृदयस्पर्शी गजल । लाखौं लाख नमन तिलकसिंह पेला ज्यू ।
@शोभाशाहथापा
@शोभाशाहथापा 2 жыл бұрын
जति सुनेपनि धित नमर्ने यो गजल कालजयी बन्ने कुरामा म विश्वस्त छु, नेपाली गजल पारखीलहरुलाई यति मिठो गजल दिनुभएकोमा गजल टिमलाई हार्दिक बधाई तथा हृदयदेखि सम्मान सहित प्रणाम 🙏🙏🙏🙏
@diwas71ify
@diwas71ify 6 ай бұрын
Saraswati ko bas cha hajur ko swar sabda ma !!
@Aneeta22.kirati
@Aneeta22.kirati Жыл бұрын
नेपालमा यति राम्रो कला र गला हुनु भएको कलाकारलाई राज्यले सम्मान गर्नु पर्छ।मैले पहिलो पट्क यो गित सुनेको यति राम्रो हजुर को प्रस्तुति यति राम्रो लाग्यो ।🙏 साच्चै आज मलाई यति गर्भ लाग्यो नेपालमा हजुर जस्तो कलाकार पनि हुनुहुदो रहेछ भनेर मैले प्रकाश सुवेदी को कार्यक्रम बाट हजुर को नाम सुनेर यो गित खोजेर सुन्ने अबसर मिल्यो।🙏
@PujaGuptaBhairwahaNepal
@PujaGuptaBhairwahaNepal 2 жыл бұрын
हृदय देखि निस्केका शब्दहरू 👏👌 मनलाइ आनन्दित गर्दै नसा नसामा रक्तसञ्चार भएजसरी मन मस्तिष्क देखि हुँदै पुःन हृदयमा गएर गुन्जिरहेछ ❤️👏👌👍️ कति सुमधुर स्वर हजुरकाे🙏❤️ सुनी रहु जस्ताे
@tikabaraily1459
@tikabaraily1459 2 жыл бұрын
💖💖
@balkrishnadahal1120
@balkrishnadahal1120 2 жыл бұрын
🤩🤩😍😅😍😂🤣🤣
@gelisherpa6159
@gelisherpa6159 Жыл бұрын
मैले यो युगमा सुनेको सबैभन्दा सुन्दर स्वर हो, साहेद स्वर यो भन्दा मिठो हुदैन होला, तिलक जी यति मिठो गजलको लागि जुनिभर आभारी छु, यति सुन्दर स्वरको धनी तपाइ कहा गुमनाम हुनुहुन्थ्यो ? आउदा दिनहरुमा हजुरका अन्य गजलहरु पनि सुन्न पाए आभारी हुने थिए सर्जक स्राष्ट सबैलाइ नमन🥲🥲😭🙏🙏🙏🙏
@manojshrestha5466
@manojshrestha5466 Жыл бұрын
मलाई पनि त्यस्तै लाग्यो।
@chitrarajjoshi1372
@chitrarajjoshi1372 Жыл бұрын
Wau
@kamal-k-chattri
@kamal-k-chattri 2 жыл бұрын
एउटा सदाबहार अनि कालजयी गित प्रतीभा चिन्नेहरुको लागि देशको एउटा अमुल्य गहना यो गितको रचना गर्न र यो मीठो स्वरमा गाउने आदरणीय तिलक ज्यु प्रती नमन !
@meghrajtimilsena9670
@meghrajtimilsena9670 2 жыл бұрын
naman sir
@nirupariyar567
@nirupariyar567 2 жыл бұрын
@@meghrajtimilsena9670 😘😘😘🙏🙏🙏🙏
@risibahadurrai7961
@risibahadurrai7961 2 жыл бұрын
दुखले गर्दा शुन्य तापक्रममा जमेको अाँशु हजुरको मुखारबिन्दुबाट निस्केको भाबनात्मक स्वर , शब्द र संगीतमय गजलले मेरा मरुभूमि भैसकेका प्राकृतिक नयनहरु ओभानो रहेन । बधाई छ हजुरलाई ।
@prakashbhandari5998
@prakashbhandari5998 2 жыл бұрын
❤️
@chandiak7432
@chandiak7432 2 жыл бұрын
१० औ पटक सुने जति सुनेपनि धित मर्दैन ! कति धर्यता कति सहनसिल कति अनुसासित कहि कतै खोट छैन । नेपालमा यो गितले गजलको उचाई लाई शिखरमा पुरायो । जय गित जय संगीत ।।।
@xkumarkathayat
@xkumarkathayat 10 күн бұрын
Tilak sir ko sadhana Ani yo marmic Sangeet ko laagi slute xa sir ❤🙏🙏🙏
@Wang-Bo4
@Wang-Bo4 7 ай бұрын
२०८१ साल मा पनि अझै सुन्दै छु म।। अरु कोहि हुनु हुन्छ??
@DawaSyangtan-
@DawaSyangtan- 5 ай бұрын
Same❤
@upendrashahi6502
@upendrashahi6502 5 ай бұрын
मपनी छु हजुर
@bhesh3535
@bhesh3535 2 жыл бұрын
0%Overconfidence 0%attitude 0%fake 100%talented 100% real you are the masterpiece Pela Sir ❤ Proud of you 👏🏻
@subhamansung5512
@subhamansung5512 2 жыл бұрын
Hajur
@clearnewsnepal
@clearnewsnepal 2 жыл бұрын
सहि विश्लेषण ❤️❤️❤️
@SangitaNepali77
@SangitaNepali77 2 жыл бұрын
Hi
@news12154
@news12154 Жыл бұрын
@@subhamansung5512 kzbin.info/www/bejne/l2LFaKuIfqeSqck
@soniyarai9750
@soniyarai9750 2 жыл бұрын
नेपाली सॅंगीत जगतको ढुकुटीमा एक उत्कृष्ट सिर्जना भण्डारण भएको छ। भविष्यमा सॅंगीतिक क्षेत्रमा उदाउन चाहने तमाम यात्रीहरुको निम्ति एक सुमार्गदर्शक ऐतिहासिक दस्तावेज बन्नेछ।यस्तो सौम्य शब्दमा प्रखर कलमद्वारा सुललित गजल लेख्नुहुने श्रद्धेय गजलकारप्रति हार्दिक नमन🙏 सॅंगीत संयोजक रिदम कॅंडेल भाइलाई हार्दिक बधाई एवं यो गजलका गायक तथा सॅंगीतकारप्रति हार्दिक नमन एवं शुभकामना! जय सॅंगीत!🙏🙏🙏🌹🌹🌹
@ArunNP
@ArunNP 2 жыл бұрын
❤❤❤🙏🙏
@nabrajale4750
@nabrajale4750 2 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@kumartamangmoktan9987
@kumartamangmoktan9987 2 жыл бұрын
🖤🖤🖤🖤🥰❤️🥀🎶
@newsmedia4184
@newsmedia4184 2 жыл бұрын
Sir hajur ko number pau na
@subashpahari3446
@subashpahari3446 2 ай бұрын
Dukhma xatpattiyeko Mero nidra nalagya sathi le yo geet lagaunda ekkai xinma sutyo❤
@subaschaulagai233
@subaschaulagai233 2 жыл бұрын
दिल र दिमाग लाई एकै पटक आनन्दी दिने एक मुर्धन्य आवाज !!!जिन्दगीमा दिवाना बनाउनु भयो हजुर ले !!शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
@bhuvanesh042
@bhuvanesh042 2 жыл бұрын
जति पटक सुन्दा नि अझ सुनौ सुनौ लाग्ने,गित नै नसकिए जस्तो लाग्ने ! कस्तो अदभूत आनंद कर्ण पृय संगीत ! यो हाम्रो पालाको एतिहासिक Musical Moment हुने छ ! Salute to Entire Team ! Your Hard work Rocks Now !💕💕💕💕🙏🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵💕💕
@pradiparyal01
@pradiparyal01 2 жыл бұрын
अद्भुत रचना! जादुमय स्वर!! कर्णप्रिय संगित!!!❤️
@ramsunar59
@ramsunar59 9 ай бұрын
50 patak suneko jati sune pani teti sunam lagne
@tikaprasadkhanal9002
@tikaprasadkhanal9002 2 жыл бұрын
टलपल आँसु र आनन्दको समिश्रण संगै भावविभोर भएर गित सुन्दा मलाई लाग्यो हाम्रो देशमा पनि यस्ता गुमनाम आवाज र रचनाकार रहेछन् । म हजार पटक सलाम गर्छु , यस्ता सन्तान जन्माइ रहनु है नेपाल आमा !
@umakantpadal333
@umakantpadal333 Жыл бұрын
शब्द भन्दा ठुलो केहि छैन सर हजुर को गित हिर्दय सम्म पुग्यो नमन सर
@marcoreus2860
@marcoreus2860 2 жыл бұрын
नेपाली संगीत अझै मरेको छैन भन्ने एउटा ज्वलन्त उदाहरण ❤ The lyrics,melody and voice at its Best. Pure Magic. Thank you for this Masterpiece 🔥🔥
@pujakhatiwada8602
@pujakhatiwada8602 2 жыл бұрын
हाम्रो देस मा आजकल को समय मा पनि येतिको राम्रो मिठो मन्त्रमुक्त आवाज सुन्न पाउनु 🙏🙏🙏🙏proud of you sir ❤️🙏
Tilak Singh Pela Hit Songs Collection | Audio Jukebox Vol-1
45:45
Tilak Singh Pela
Рет қаралды 236 М.
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН