Рет қаралды 1,235,840
Nawaraj on social media :
Facebook : / nawarajparajulipoet
Instagram: nawarajpara...
Twitter : Nawarajpoet?fbcli...
This poem is officially uploaded in this channel. Replication in any form is not permitted. यो कविता नवराज पराजुलीको पुस्तक 'सगरमाथाको गहिराइ'को विमोचनको दिन प्रज्ञा प्रतिष्ठानको डबलीमा १८ बैसाख २०७४ मा सुनाइएको हो । यसका बाँसुरिमा सम्यक महर्जनले साथ दिएका छन्। पार्श्व सङ्गित अन्जन श्रेष्ठको थियो। यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो आधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ।