Рет қаралды 970
Lyrics:
मलाई तिमी नभई नहुने
तिमी रैछौ सारै बैगुनी
तिमीलाई म सम्झिरहने
दिन रात नभनी
चितामा ढलेको शरीरमा
बल्दै गरेको आगो तिमी
गर्जिदै गरेको बादलमा
खुला नीलो आकाश तिमी
बग्दै गरेको खोला मा
खोलाको मिश्रण समुन्द्र तिमी
तिमीलाई म सम्झिरहने
दिन रात नभनी
तिमी रैछौ सारै निष्ठुरी
मलाई तिमी नभई नहुने
तिमी मलाई तिमी नभई नहुने
बर्सिरहेकै पानीमा
छाता ओढी हिँडिदिने तिमी
बासै बासको घरीमा
चिसो बतासको बेग तिमी
हरियाली डाँडा तिमी
बर्षा र ऋतु पनि
तिमीलाई म सम्झिरहने
दिन रात नभनी
तिमी रैछौ सारै निष्ठुरी
मलाई तिमी नभई नहुने
मलाई तिमी नभई नहुने
मलाई तिमी नभई नहुने
मलाई तिमी नभई नहुने
Thanks You Subscribe For More Lyrics