Timro Ra Mero Sansarai Beglai - Samikshya Adhikari (Female Version) • New Nepali Song 2024

  Рет қаралды 752,754

Shubaki Music

Shubaki Music

Күн бұрын

Пікірлер: 839
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
नमस्ते समिक्षा अधिकरिको आवाजमा अनि राजकुमार बगरको संगितमा र सुगाम तामाङको शब्दमा पास्ट (past) एल्बम बाट तिम्रो र मेरो संसारै बेग्लै नामक गित प्रस्तुत गरेका छौ कृपाया सबैले सुनेर लाईक, कमेन्ट संग संगै च्यानललाई सब्स्क्राईब गरिदिनुहोला । 🙏🏻 😊❤ kzbin.info/www/bejne/fXS8YauZnZaGopIsi=kK6MsLouQsfMJNde
@kirandeepofficial5900
@kirandeepofficial5900 Жыл бұрын
गीत धेरै राम्रो लाग्यो सुपरहिट होस शुभकामना ❤
@Astaff-c1
@Astaff-c1 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤
@saritatamang1749
@saritatamang1749 Жыл бұрын
Very nice songs best of luck ❤❤❤❤❤❤❤❤
@shantikandel3035
@shantikandel3035 Жыл бұрын
अति नै राम्रो छ बहिनी यसरी नै अगाडि बड्नु सुभकामना ।।
@aashishgaming8603
@aashishgaming8603 Жыл бұрын
😅😊😅😅😮😮
@surendraparajuli4152
@surendraparajuli4152 Жыл бұрын
समीक्षा बैनीकाे स्वरमा जादु छ । बिगतका केही समय भुलेर गायनलाई अगाडि बढाउनुहाेला शुभकामना 🎉
@LukeshRana-j9s
@LukeshRana-j9s 10 ай бұрын
😂😂😂😂😂😂😂😂
@bashantidhungana630
@bashantidhungana630 Жыл бұрын
स्वरको जादु समिछ्या बुनु को गित उत्तिकै मार्मिक छ। हार कहिल्यै नखानु उच्च भविस्य को कामना। सबै टिमलाई बधाई छ
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
यहाँहरुले असाध्यै माया गर्नुभएको गीत "तिम्रो र मेरो संसार बेग्लै" मेल भर्सनमा त्यसै गरि हामिले फिमेल भर्सनमा समिक्षा अधिकारिको स्वरमा लिएर आएको छौ त्यसै गरि यस्लाईपनि माया गरिदिनुहोला ।
@naturelover1050
@naturelover1050 10 ай бұрын
Kati mitho aawaz❤ keep it up 👍 Be strong nanu❤
@KamalB.Karma99
@KamalB.Karma99 Жыл бұрын
अपमान गर्नु कसैको स्वभाव होला तर, सम्मान गर्नु मेरो संस्कार हो❤️
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@KsmsmsmxmzZmmzmzmz-kj1ow
@KsmsmsmxmzZmmzmzmz-kj1ow Жыл бұрын
❤❤
@gitadahal6814
@gitadahal6814 Жыл бұрын
Wow vai🌹🌹🌹🌹🌹🌹🌹
@kathayatprashantprashantka1084
@kathayatprashantprashantka1084 Жыл бұрын
baabu hera yo khaali sabdh maa simit raakhnu lo😂😂
@indirabhandariss2007
@indirabhandariss2007 Жыл бұрын
Wow bro
@khatrichhetri837
@khatrichhetri837 3 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤❤❤
@Neshomu
@Neshomu 11 ай бұрын
Really heartbreaking words which gets me back to my yesterdays it was really good and sweet real words for the today’s world n all the best to Samiksha and team lots of love from sikkim
@baltamang9038
@baltamang9038 3 ай бұрын
सानैमा आफैले भोगेको पीडा झै लाग्यो।। एकदमै राम्रो शब्द कहिल्यै नबिर्सने सघंर्षको समयमा पीडा लुकाई हिक्मत वाली पोखरेली छिमेकी चेली समीक्षा ।।
@sabitamalla5454
@sabitamalla5454 10 ай бұрын
गीत मार्मिक छ , स्वर त्यतिकै मिठो छ , आजकाल समिक्षाले यस्तै यस्तै भाबुक र कारुणिक गीतहरु गाइरहेकि छिन् । मिठो आवाज स्वर कि धनी समिक्षा अधिकारी गायन क्षेत्रमा अब्बल नै देखिन्छिन उज्वल भविष्यको कामना ।
@laxmibhatta3655
@laxmibhatta3655 Жыл бұрын
स्वर कर्णप्रिय, शब्द मार्मिक, सङ्गीत रसिलो र आकर्षक।धेरै श्रोताहरुको हृदयमा वास मिलोस् शुभकामना🌷गुड लक समिक्षा धेरै धेरै प्रगती गर्नु
@khimsharamsharma6666
@khimsharamsharma6666 Жыл бұрын
एउटा धोकेबाज ले मायाको नाटक गरेर कलिलो जवानीमा स्वार्थ लुटेको सबैलाइ थाहा छ,,उसलाई पनि राम्रो त हुदैन,कलियुग हो छिटै देखिन्छ,
@Nimifriendly09
@Nimifriendly09 2 ай бұрын
Exactly true
@TulasiBudha-j2q
@TulasiBudha-j2q 2 ай бұрын
Sahi vannuvayo hjr ❤❤
@BALBAHADURBUDHAMAGAR-BD
@BALBAHADURBUDHAMAGAR-BD Ай бұрын
Exactly 💯
@Aavash73
@Aavash73 Жыл бұрын
एक महान् चेली जो आफ्नो पीडा लुकाएर पनि अरुलाई खुशी देख्न चाहन्छिन्☺️ सधै हासी खुशी रहनुहोला.. भगवानले सधै हजुरको रक्षा गरुन् 🙏❤️
@nonameMagar
@nonameMagar 11 ай бұрын
❤❤❤ lovely comments
@ShristiBam123
@ShristiBam123 7 ай бұрын
Nice voice di..❤❤
@sabitamalla5454
@sabitamalla5454 9 ай бұрын
यो गीत गाउदा समिक्षाको मन कति छोयो होला ? गीतको शब्द -शब्दले उनको हृदयलाई नै चस्काई रहेको छ बिगतको माया प्रेमले पाएको धोका अनि चोटले । उनलाई पनि लाग्दो हो यो गीत मेरै लागि बनाएको हो जस्तो , मनको मर्म गीतमा गासिएको छ भनेर । स्वर कि धनी , सरस्वतीको गलामा वास समिक्षा बैनीको उत्तरोत्तर प्रगतिको कामना ।
@janukambanglimbuofficial
@janukambanglimbuofficial Жыл бұрын
Sarai mitho geet sangit nai ramro Raj kumar vaiko. Samixa bahiniko swar ma ta zadu nai cha many congratulations to all.
@nonameMagar
@nonameMagar 10 ай бұрын
Hy sis❤❤❤ nice voice Duniya J jasto vayepani Haresh nakhanu sis big respect hamro deshma true manxe ko kahile Jeet hunna Hai go ahead your self ❤
@KrishmaSaud
@KrishmaSaud 5 ай бұрын
Wow wow very nice git ani koiliko voice vandani ramro voice you ko sister ❤❤❤ sarai man paryo malai ❤ yo git ❤❤❤
@SudipThapaMagar-zo7jn
@SudipThapaMagar-zo7jn 8 ай бұрын
वाह।क्या मार्मिक सङ्गित,क्या मिठो आवाज,जति सुनेपनि नपुग्ने सधैं यसरि नै अघि बढ्नु Best of luck Samikshya👑🥰❤️
@shantikandel3035
@shantikandel3035 Жыл бұрын
यो गित कम्तीमा पनि 20 पटक जति सुन्ने जतिले यता हाजिर गरुम त ।
@nonameMagar
@nonameMagar 11 ай бұрын
Same here
@mahendrabogati4450
@mahendrabogati4450 10 ай бұрын
Ma chu
@TulasiBudha-j2q
@TulasiBudha-j2q 2 ай бұрын
Maile pani
@meroredmieight1424
@meroredmieight1424 9 ай бұрын
Beautiful singer
@nepalisonglover4258
@nepalisonglover4258 Жыл бұрын
आहा !!!!कति मिठो गित ...........यस्तै गित गाउनु पर्छ बुनु ।
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@MayaRana-i9w
@MayaRana-i9w Жыл бұрын
Voice t मिठो छ त्यसमाथि शब्द हरु कति मिठो शुभकामाना छ सबै टीम लाई
@SWOSTIKABADUWAL947
@SWOSTIKABADUWAL947 Жыл бұрын
बिचरा समीक्षा पीडित हुँदा नी निर्दोष हुँदा पनि कति पीडा दियो पापीहरु ले धेरै सहने शक्ति रहिछ ।म त सधैं सम्मान गर्छु ।धेरै माया बहिनी , जस्ले तिमीलाई तिम्रो माया तिम्रो त्यो आशा तिम्रो हिम्मत लाई तिमीलाई कमजोर बनाएर आफूले फाइदा उठाए भगवानलाई सम्झेर लेख्दैछु भलो त तिनीहरूको पक्कै हुने छैन❤😢तिमी निर्दोष थियौ 😮❤ बाँकी जीवन सुखमय बितोस बहिनी ❤
@nonameMagar
@nonameMagar 10 ай бұрын
Absolutely
@ranjitabasnet9312
@ranjitabasnet9312 Жыл бұрын
धेरै मीठो स्वर छ तिम्रो सब्द पनि मन छुने छ्न ! समय ले दियको चोट समयले नै पुर्ने छ बहिनी केइ गलती जानी जानी हुन्छ्न केइ गलत सङ्गत ले हुन्छ्न ! जिन्दगी अपठेरो मा पार्छ्न ! बिर्सिन गारो हुन्छ तर तेयो पल तर नबिर्सी पनि हुदैन ! उज्ज्वल भबिस्य को कामना छ
@baag712
@baag712 9 ай бұрын
Appreciate it, thank you and congratulations to entire team who make GREAT music and top of that Samixa beautiful voice!! Love it.
@heartbeat1990jan19
@heartbeat1990jan19 11 ай бұрын
Aha Bunu ko awaj, bunu afno paila agadi chaldai janu kasai le je bhanosh. Ma timro fan ho ra mero gaunle pani ho. Lahachock and Dhampus.
@jhabindraacharya4972
@jhabindraacharya4972 Жыл бұрын
आँहा कति मिठो स्वर तिम्रो मन छोयो❤❤
@baralrk1
@baralrk1 Жыл бұрын
सुगम संगीतमा समिक्षांको अहिले सम्मकै उत्कृष्ट प्रस्तुती होला यो सायद ,keep it us 👍👍बधाइ छ !!!
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@sanjayabalamisuju9302
@sanjayabalamisuju9302 Жыл бұрын
आहा सदावहार अनि उत्कृष्ट , favourite .गायिका समिक्षा अधिकारी । बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ ।
@bikiran1214
@bikiran1214 Жыл бұрын
बत्ती बन्द गरेर राति यो गित लगाएर ढुब्दा मज्जा आहा❤❤❤ कति दुख गरेर भेट्टाएँ❤❤ तिमीलाई संसारको सबै खुसी मिलोस् स्वर साम्रागी नानी 😘💓
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@Sundar_Bishwakarma
@Sundar_Bishwakarma Жыл бұрын
😢😢
@kamalabaniya2931
@kamalabaniya2931 Жыл бұрын
आहा❤
@ganarai7790
@ganarai7790 9 ай бұрын
मेराे जिवनमा घटेका घटना संग मिल्दाे शब्द र जादुमय स्वरले अति मन छाेयाे।गायन क्षेत्रकाे एक नक्षेत्र समीक्षा बहिनी लाई सधै समान छ।गायकीमा सधै अघि बढ्नु शुभ कामना।
@ramrojiyawa2174
@ramrojiyawa2174 Жыл бұрын
Yatiko geet lai chai mannai parx congratulations all team
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@NirmalaPoudel-j7f
@NirmalaPoudel-j7f Жыл бұрын
आहा सारै मिठो स्वर छ नानु सधै उर्जा र शक्ति मिलोस्!
@arunlibang4636
@arunlibang4636 Жыл бұрын
अति सुमधुर आवाजको धनी बहिनी शुभकामना छ अब विगत सम्झेर पछुताउने हैन भविष्य सम्झेर रमाउन सिक्नु पर्छ ❤❤❤❤
@babuthapa8528
@babuthapa8528 Жыл бұрын
कर्णप्रिय आवाजको धनी समीक्षा बहिनीलाई थप सफलताको शुभकामना🎉🎉
@KrishnaRamja
@KrishnaRamja Жыл бұрын
मन छुने गित , राजकुमार दाईको संगितको ठुलो फ्यान अनि समिक्षाको स्वरको पनि ठुलो फ्यान हुँ, सफलताको शुभकामना entire teamlai
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻
@sajankumarchhetri9213
@sajankumarchhetri9213 Жыл бұрын
sweet voice Samiksha bahini❤ geet poni man xune. tesmathi timro sumadhur swoor le sun maa sugandha vayako xa.wow.
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@jamunachhetriofficials7018
@jamunachhetriofficials7018 Жыл бұрын
Swor Samrat omg yasto geet I can’t believe jati sune pani naagaune❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@SalmaRai-u5c
@SalmaRai-u5c Жыл бұрын
Ati mito gite❤❤❤
@dhirajbm991
@dhirajbm991 Жыл бұрын
अति मार्मिक गित ❤ समिक्षा रुपमा जति सुन्दर छिन् त्येसको सयौं गुणा स्वार मिठो समधुर छ ❤ यसैगरी दिन प्रतिदिन मिठा तिता चोट बेदना बोकेको गित लिएर आउनु जसले संसारको मन जित्न सफल रहोस् ❤❤❤❤❤
@ramkarki3335
@ramkarki3335 Жыл бұрын
आफ्नो जिवनमा मेलखाने गित गाएकी रहीछन राम्रो छ अगाडि बढ्नु शुभकामना ।
@merovoicetv6420
@merovoicetv6420 Жыл бұрын
Yo geet ramro chalx boost garda ramro hunx hajurko subscribers thorai vayera views thorai ayo❤❤❤❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@prasannakhaling2491
@prasannakhaling2491 11 ай бұрын
Awaj atyantai mitho . Sabdale ta bramanda nai jitchha gitakar ra sanggitkar jyuharu lai pani badhai chha ani dherai subhakamana
@narendrabhattarai1001
@narendrabhattarai1001 Жыл бұрын
Damee xa gana man xoyoo bunu
@tamakhani-7111
@tamakhani-7111 Жыл бұрын
She is the one my favorite singer…congratulations to her for best song…Thank you
@fatickchhetri26
@fatickchhetri26 11 ай бұрын
Best of luck Bunu❤❤❤❤❤
@bpmohanmagar1671
@bpmohanmagar1671 Жыл бұрын
Wow amazing song aadarniya daa Swoorup Raj Achrya jyu KO voice maa suneko aaja samikshya jyu KO voice ma Ni Sunna paaiiyo dammi lagyo
@gyanbahadurbasnet6836
@gyanbahadurbasnet6836 10 ай бұрын
Wonderful lovely song
@BRMEntertainment
@BRMEntertainment 9 ай бұрын
निकै पुरानो गीत स्वरूप राज आश्चर्य male भ्वाइस आज female आउँदा खुसी लाग्यो
@SangitaPoudel
@SangitaPoudel Жыл бұрын
Best of luck ❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@Sammunatgameing
@Sammunatgameing 8 ай бұрын
Samixa bahini best gaeka ❤❤❤❤❤❤❤❤❤❤❤
@Suwanbeauty
@Suwanbeauty 11 ай бұрын
Well done samikchya u r done excellent kasaiko kura nasunnu annaye ko birudha ma ladnu timile afno lagi ladeki cauu love u samikchys❤️❤️
@kushalgautam-rh1wr
@kushalgautam-rh1wr Жыл бұрын
Samikshya ko voice t babal xa❤❤❤big Big biggest fan ❤❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@jasmine-ky1we
@jasmine-ky1we Жыл бұрын
Wow nice song samikxa bee strong❤❤❤
@sabip3086
@sabip3086 11 ай бұрын
Beautiful lyrics. One of my favourite singer! ❤❤
@harkarasima
@harkarasima Жыл бұрын
कर्णप्रिय स्वर,,,
@meengurung860
@meengurung860 Жыл бұрын
स्वरुपराजको आवाज पनि सुने तर मलाई समिक्षाको आवाजमा दम देखे आ आफ्नो हेराई 🙏
@khomgrg6015
@khomgrg6015 Жыл бұрын
Samikchya nanuko shor ra geet kati ramro ek dam ramro layo Nanu
@balajeetrai2080
@balajeetrai2080 Жыл бұрын
स्वर कर्णप्रिय, शब्द मार्मिक, सङ्गीत रसिलो र आकर्षक।धेरै श्रोताहरुको हृदयमा वास मिलोस् शुभकामना🌷😍
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻
@malaranikokancho7421
@malaranikokancho7421 Жыл бұрын
मरो aeta kura aeuta paul sangha aesangab xa hyy samixaya aedikari
@malaranikokancho7421
@malaranikokancho7421 Жыл бұрын
Timro ra pual shaha sangha xa xa
@gyanprasadphuyel4057
@gyanprasadphuyel4057 Жыл бұрын
अति सुमधुर आवाज बहिनी समीक्षाको
@bhushanmagar80
@bhushanmagar80 Жыл бұрын
Swaroopraj sirko vocal maa suneko thiye ani samikshya dd ko pani ramro lagyo
@neerajsunar9895
@neerajsunar9895 Жыл бұрын
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती लाग्यो बहिनीको तर साँच्चैनै जादुमय स्वर छ बहिनीको धेरै मायाँ बहिनी ❤
@Mahesh25989
@Mahesh25989 Жыл бұрын
Wow❤❤❤❤ nice songs ❤❤❤
@Aayuchchhetri
@Aayuchchhetri Жыл бұрын
Congratulations 🎉❤out team ❤️ 😊
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@radiantramesh4244
@radiantramesh4244 4 ай бұрын
Jasle je bhanun --- I really respect Samikshya Adhikari❤
@sunitagurung3844
@sunitagurung3844 Жыл бұрын
स्वरकी धनी समिक्क्षा बहिनी👌👌👍️जिन्दगीदेखि कहिल्यै हार नखानु
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
यहाँहरुले असाध्यै माया गर्नुभएको गीत "तिम्रो र मेरो संसार बेग्लै" मेल भर्सनमा त्यसै गरि हामिले फिमेल भर्सनमा समिक्षा अधिकारिको स्वरमा लिएर आएको छौ त्यसै गरि यस्लाईपनि माया गरिदिनुहोला ।
@BidhyaPoudel-v1b
@BidhyaPoudel-v1b Жыл бұрын
Dherai ramro xa voice😥 ❤❤perfect singer samikxya be strong super melodious👍️keep loving
@dilbahadurbk1711
@dilbahadurbk1711 Жыл бұрын
Nikai ramro aawaj za samikchhya siss ko jiban ma k na pug xara eni lai tr pani aafno nepali saskriti na xodi sabaiko maya payeko xau aba jiban ma vuler pani aruko kura na sunnu hola..🙏🙏❤️❤️❤️🌹🌹jay desh jay matrubhumi❤❤
@abuali8298
@abuali8298 Жыл бұрын
One of the best singer Nepali Music Industry.. Stunning Vocal.. Support to Samikshya always ❤️
@dhanthapa6150
@dhanthapa6150 Жыл бұрын
Superb creators......lvly as Narayan Gopal remainder.....vast senti verses....gd job ....samikshya voice lvly...NC featuring...more vast verses again.....
@KumarTamang-jz1yg
@KumarTamang-jz1yg Жыл бұрын
wow kasto rambro song man nai chuina❤❤❤😘😘😘
@JayabahadurkathayatBahadurkath
@JayabahadurkathayatBahadurkath Жыл бұрын
मिठो स्वरकी धनी समीक्षा बहिनीलाई धन्यवाद छ विगतका दिनका कुराहरूलाई घाममा सुकाएदेउ बहिनी😅
@kripagautam3057
@kripagautam3057 Жыл бұрын
So nice song ❤️ Congratulations 🎉❤ samikshya Dee 💗🥀
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@neje-mon
@neje-mon Жыл бұрын
Samiksha bahini good luck❤❤❤
@gopaldhami4900
@gopaldhami4900 Жыл бұрын
हृदयविदारक गीत 😢 स्वर मा जादु छ बैनी यसरी नै अगाडि बडनु सफलताको शुभकामना 🎉🎉 ❤❤❤ समीझा अधिकारी जी ❤❤❤
@nimathapa5194
@nimathapa5194 Жыл бұрын
मीठो आवाज बुनुको ❤❤❤❤❤
@Sammunatgameing
@Sammunatgameing 8 ай бұрын
Sarai ramri bunu❤❤❤
@Lovelysabu1194
@Lovelysabu1194 Жыл бұрын
wow nice song 🎵 I love it congratulations 🎉all team keep it up ❤❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@khimpun5820
@khimpun5820 11 ай бұрын
Dami 👏👏
@baag712
@baag712 9 ай бұрын
You are so beautiful! I love your beautiful voice. You are the “BEST OF THE BEST” in the Nepali Musical Industry.
@RajkumarBhandari-c6p
@RajkumarBhandari-c6p Жыл бұрын
Vastav mai Jadu xa samiksha jii Kati barsau paxi Nepali geet Sangeet le manvitrai xoyara aayako xa thank you so so much samiksha jii
@rekhatiwari9886
@rekhatiwari9886 Жыл бұрын
Her voice 😢 god bless you princess 👸 ❤
@Shibani_tamang
@Shibani_tamang Жыл бұрын
Sabda hru sarai ramro lagyo😢😢😢
@sangyogbantawarai71
@sangyogbantawarai71 Жыл бұрын
असाध्यै राम्रो भोईसि र सब्द गित सुपर हिट होस शुभकामान बैहिनी
@yogeshbhattarai3791
@yogeshbhattarai3791 Жыл бұрын
समिक्षा बुनुको मर्मस्पर्शी गितहरु😢 नछुटाइ हेर्ने यता हाजिर गरौ🎉🎉
@rinaranarana5535
@rinaranarana5535 11 ай бұрын
म छु 👍
@rajanpangeni2031
@rajanpangeni2031 Жыл бұрын
Mind blowing wish all the best entire team
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@SangitThapa-ig7up
@SangitThapa-ig7up Жыл бұрын
सही गलत नजान्ने भेडेहरुले तिम्रो अपमान गर्दा कस्तो रिस उठ्छ 😢😢😢 तिम्रो जस्तो जुनी पाउन त जोकैले कहाँ पाउँछर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@purnadewan3726
@purnadewan3726 2 ай бұрын
राम्रो लाग्यो🎉🎉 नेपाली चेली को आवाजलाई सम्मान गर्छु 🎉🎉🎉
@jitthulung6553
@jitthulung6553 10 ай бұрын
अत्ति सुन्दर आवज छ समिक्षा बहिनीको।
@surendracenturyvlog
@surendracenturyvlog Жыл бұрын
Wow really amazing voice Lyrics music Composer Is best Rajkumar bagar Always king ... And Congratulations ❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@serbahadursingh5951
@serbahadursingh5951 Жыл бұрын
अति मीठो आवाज्❤️👌👏God blees you Samiksha❤️❤️
@dhanthapa6150
@dhanthapa6150 Жыл бұрын
Reality comes truth...as set samikshya sis....lvly creators....gd job.......
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@SureshLama-q9p
@SureshLama-q9p 6 ай бұрын
जो मान्छे साँचो मायाको मुल्या बुजेर अगाडि जादैन त्यो मध्येको एक जिबन समिक्षा हो जस्ले पैसाको मुख हेरेर अनि अरुको कुरा सुनेर आफ्नो भन्नेलाइ जेलको पिजाडमा तडपायो यो पनि यहि जिबन्तै छ जो समिक्षा चेलि हो जिबनको सबैभन्दा ठुलो सम्पाति भनेकै बिस्वास र सन्तुष्टि हो जस्ले यो सम्जिदैन तेसको जिन्दगी सधै लोभ लालचमा र पिडामा रुमालि रहान्छ
@NirmalaPoudel-j7f
@NirmalaPoudel-j7f Жыл бұрын
Wow अत्यन्त सुन्दर एवं मिठो स्वर सधै शक्ति र उर्जा मिलोस्!
@DineshNesur-is5zu
@DineshNesur-is5zu Жыл бұрын
Omg
@umathapamgr9657
@umathapamgr9657 Жыл бұрын
सफलता को शुभकामना entire team lai.go ahead समीक्षा बहिनी🎉।❤❤❤
@Lovelysabu1194
@Lovelysabu1194 Жыл бұрын
Waiting ❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि साथ साथै हाम्रो च्यानललाई लाईक सस्क्राईब गर्न नभुल्नु होला ।❤😊 🙏🏻 (शुबाकि म्युजिक टिम )
@bhuwankhadka6318
@bhuwankhadka6318 Жыл бұрын
Kati mitho voice yr ma kasam ❤
@indradhojshrestha8115
@indradhojshrestha8115 Жыл бұрын
Mitho sabda, uttam sangeet ma sarbashrestha aawaj. Suvakamana❤❤
@shubakimusic123
@shubakimusic123 Жыл бұрын
यहाँहरुले असाध्यै माया गर्नुभएको गीत "तिम्रो र मेरो संसार बेग्लै" लोकप्रिय गायक स्वरूपराज आचार्यको आवाजमा यहाँहरुले असाध्यै माया गर्नुभएको गीत फिमेल भर्सनमा समिक्षा अधिकारिको स्वरमा लिएर आएको छौ त्यसै गरि यस्लाईपनि माया गरिदिनुहोला ।
Samiksha Adhikari Hit Collection Songs 2021
1:23:26
Nepali kala Sahitya
Рет қаралды 473 М.
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Simran pariyar's Song Jokebox 2023/2024
17:03
BHIM GYAWALI
Рет қаралды 480 М.
Rimai
14:52
Prakash Dutraj
Рет қаралды 4,6 МЛН