तिन भाइ छोराले डरलाग्दो जङ्गलमा छोडेर गएकी आमालाइ भेट्न पुग्दा रुवाबासी Epic Nepal

  Рет қаралды 280,300

Epic Nepal

Epic Nepal

Күн бұрын

Пікірлер: 384
@hariadhikari815
@hariadhikari815 2 жыл бұрын
मोनिका मगर लाई विशेष गरेर धन्यवाद छ। र यो video बनाउने बाबुराम लाई पनि धेरै धेरै धन्यवाद छ। ती कुपुत्र हरु लाई यो धर्ती मा बाच्नु भन्दा मर्नु नै बेस हुन्छ।
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
मोनीका बहीनीले यो सहयोगले यिनि आमाबाबुको कति खुशी आयको छ सहयोगी मोनीका बहीनीको पाईला पाईला सफलताको कामना गर्दछु
@chandradhungana1762
@chandradhungana1762 2 жыл бұрын
अहिलेका युवा पत्रकार वा समाज सेवक भाईहरूले यति धेरै राम्रो काम गर्नु भएको छ ।मन देखि धन्यवाद ।
@canthircanthira8175
@canthircanthira8175 2 жыл бұрын
Aama
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 жыл бұрын
यस्ता छोरा जन्मनु भन्दा नजन्मेकै राम्रो ! सहयोगि मन हरु सबै लाई धन्यवाद छ ! पत्रकार जी धेरै धेरै धन्यवाद छ !
@IshwarThapa
@IshwarThapa 2 жыл бұрын
छोराछोरी भयर पनि सुख छैन। त्यो छोरा हरु भेटेर मुखमा हान्नु पर्छ के भन्छन् सोधपुछ गर्नु पर्छ। मोनिका बैनिलाइ धेरै धेरै धन्यवाद आमा बुवाको आशिर्वाद लागोस कान कपाल नदुखोस सधै भरी सुख होस्
@manuchhetri7604
@manuchhetri7604 2 жыл бұрын
कति निर्दही छोराहुन भोलि तिनिहरुको पनि दिन आउने छ आज आमा बुवा लाईरुहाउने आँसु लग्ने छ तिनी हरु लै धेरै माया आमा बुवा र बुवा आम लाई हेर्चाहा गर्ने भाइलाई ❤️❤️🙏🙏
@sabinarai1368
@sabinarai1368 2 жыл бұрын
आमा बाउ को आँसु त लाक्छ नि जति जे भने पनि प्रथिबी गोलो छ है
@ansuthapa2755
@ansuthapa2755 2 жыл бұрын
यस्तै हुन्छ भनेर सायत मेरो आमा लाई छोरी मात्र भयछन
@sabinarai1368
@sabinarai1368 2 жыл бұрын
@@ansuthapa2755 दुख बुज्ने भनेको छोरी नै हो नि
@krishnaghimire1653
@krishnaghimire1653 2 жыл бұрын
बाबुराम सरलाइ चाहिँ येस्तै येस्तै बुडा बुडिको सेवा गर्न भगवानले पठाउनु भयेको रहेछ
@jamunamukhiya3960
@jamunamukhiya3960 2 жыл бұрын
त्यस्ता छोरा हुनु भन्दा त नजनमेकै भए आनन्द हुन्थ्यो पत्रकार भाइ हरुलाई धेरै धेरै धन्यवाद
@srijanasnr5660
@srijanasnr5660 2 жыл бұрын
मोनिका जी हजुरलाई धेरै धेरै धन्यवाद अति धेरै दुःख गरेर आमा बाबा को लागि सेवा पुराउने भाई लाई हिर्दय देखि धन्य बात सेवा नै धर्म हो
@Makeupbeautybyseema
@Makeupbeautybyseema 2 жыл бұрын
Thank you Monica sis god bless you forever
@mariagoretti9179
@mariagoretti9179 2 жыл бұрын
नमस्कार 🙏 म सिक्किम देखि❤❤❤🙏🙏 के भन्नु हुन्छ, बाबुराम भाई, छाेराहरू भनेको सबै छोरा हुदैन नी, छाेराहरू त माेरा पनि हुन्छ। भन्छन् नी, छाेरा छाेरी भए एक सुख, नभए दश सुख बुडेसकालमा नहेर्ने छोरा छोरीहरू नहुने भन्दा नभएको नै राम्रो हाे। छाेराहरू भएर पनि आज नहेर्दा एउटी आमाको काे मन कति रून्छ। यदि आमा बाबुले थुप्रै सम्पत्ति कमाएको भए कति पल्ट भेट्न हेर्न आउने थियो हाेला, यति कुरा सबैले साेच्नु सक्छ। उहाँ मनिका मगर ज्यु लाई त भगवान् ले सधैं रक्षा र सहयोग गरी रहुन्।
@tekbahadurbk8613
@tekbahadurbk8613 2 жыл бұрын
अमेरिका मा बस्ने दिदी धेरै धेरै धन्यवाद छ र बाबुराम पाण्डे भाइ लाइ मेरो सलुत छ र उहाका सबै तिम हरुलाइ एक मुस्त मा धन्यवाद भए को सस्तो नभएको कस्तो हुन्छ विशेष गरि यो कमेन्ट तीन भाइ छोरा हरुलाइ बाबा आमा को एक धर्को आशु खस्यो भने तिमी हरुलाइ यो जुनि त के सात जुनि सम्म लाग्ने छ सत्ता सराप कति निश्थुरी होर तिमी हरु को मन ह अर्का छोरी ले जे भने पनि तिमी हरुत बाउ र आमा ले जन्माउनु भाको होला पाल्न पोसन पनि गर्नु भाको होलानी शिक्षा दिक्षा धेरै देन नसके पनि थोरै त देनु भाको होला बिचरा त्यो जङ्गल मा तिमी हरु सङ्ग इति पनि माया छैन कस्तो खाल को छोरा होके 😭😭😭😭😭😭😭😭😭😭😭 लेख्न त धेरै मन थियो तर यो कमेन्ट एतिकैमा बन्द गर्छु धेरै भाबुक भए र लेखेको छु धन्यवाद 🙏🙏✍️✍️✍️✍️✍️✍️
@deepakthapa1655
@deepakthapa1655 2 жыл бұрын
माेनिका जिलाई धेरै धेरै धन्यवाद
@sabinarai5853
@sabinarai5853 2 жыл бұрын
aamako aasirbat thapnu parnema sarapoi sarap dinu parxa xorako namma kulanggar vaaxa
@binodbahadurgurung374
@binodbahadurgurung374 2 жыл бұрын
God bless you aama ani patrakar bhai ko team lai ramro kam gardai chhau pool banera ani dhanya ti mankari manharu lai yesto kasaiko chhora chhory le nagarun 🙏
@chanakshahi4567
@chanakshahi4567 2 жыл бұрын
Kati mitho bolnuhunx vai Kura garne saili Sarai man parx hajurko vidio ma sabai Herne garchu ajhai din khukhelae sayog Ra satha diyko herna pauu 🙏🙏🙏♥️❤️❤️❤️
@asmitadevi7136
@asmitadevi7136 2 жыл бұрын
मनीका बैनी लाई धैरै धैरै धनेबात
@monalishashort4965
@monalishashort4965 2 жыл бұрын
भिडियो सारै मन पर्यो दुख लाग्यो छोरा पनि कति निर्दयी रहेछन यस्तो दुख कसैको आमा बुवाले पाउन हुदैन। र मिडियाकर्मी जिउ एउटा सुझाव के छ भने सयोग गर्ने सहयोगी मन हरुको नाम उच्चारण गर्दा ठेगाना घर सबै भन्दा अझै राम्रो हुने थियोकि
@ramkrishnamanandhar8162
@ramkrishnamanandhar8162 2 жыл бұрын
एकदम राम्रो काम गर्नुभा छ धेरै धेरै धन्यवाद भाईहरुलाई
@balrajacharya2671
@balrajacharya2671 2 жыл бұрын
धेरै राम्रो काम गरेकोमा ह्रदय देखिनै धेरै धेरै धन्यवाद भुवन सर
@NX_ART
@NX_ART 2 жыл бұрын
सराई राम्रो काम गरनु भएको म धन्यवाद बाबुराम जी लाई
@yogendrasotimagar9182
@yogendrasotimagar9182 2 жыл бұрын
पत्रकार सर लाई धेरै धेरै धन्यवाद
@अनिशकुमार-थ7छ
@अनिशकुमार-थ7छ 2 жыл бұрын
बाबुराम लाई धेरै धेरै धन्यवाद
@kirisnabohora7532
@kirisnabohora7532 2 жыл бұрын
अहिलेका पत्रकार कलियुगका भगवानहुन उहालाई धेरैधेरैबधाईछ
@tilarai4544
@tilarai4544 2 жыл бұрын
Sir hajur le garnu vayko Kam derai Ramro cxa Dhanyabad
@laxmishrestha5724
@laxmishrestha5724 2 жыл бұрын
अहिलेत आफनो ले भन्दा पराइले नै हेर्छ आमा न रुनु एकदिन उनिहरुको पनि रुने दिन आउछ
@mayamagar4392
@mayamagar4392 2 жыл бұрын
बिचरी आमा आफ्नो जन्म दिने आमा बुवालाई रुवाउनु हुन्न ठुलो पाप लाग्छ त्यै माथी झन वृद्ध आमा बुवा सहयोग गर्नुहुने मनकारी मनलाई धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️❤️
@deepikarajbanshi926
@deepikarajbanshi926 2 жыл бұрын
Thank you so much....sir..manika ma'am... god bless...u sabailai...
@henies_sxftie7525
@henies_sxftie7525 2 жыл бұрын
सलाम छ, सहयोगी दाता लाई र रिपोर्टर। भाईलाई।
@asmitadevi7136
@asmitadevi7136 2 жыл бұрын
धैरै राम्रो काम बाबुराम भाई
@Rihan__sarah2924
@Rihan__sarah2924 2 жыл бұрын
हामि कमेन्ट हेरेर कति रुन मन लाग्छ ति छोरा हरू कति ढुङ्गाको मन भएका हुन
@bashundharaneupane862
@bashundharaneupane862 2 жыл бұрын
!i
@sujatarai266
@sujatarai266 2 жыл бұрын
धेरै राम्रो काम हजुर काे मन नै थाम्न सकिन अामा
@kewalban66
@kewalban66 2 жыл бұрын
बाबुराम सर तपाईं लगायत तपाई को टिम लाई धेरै धेरै धनेबाद छ सलाम छ म नि इनि आम्म हरु लाई धेरै माया लाग्छ म नि सयोग गरछु तर कसरी बाबुराम जि
@hajirakhatri7738
@hajirakhatri7738 2 жыл бұрын
धन्यबाद हजुरलाइ बिचरा अामा बाबा लाई सहयाेग गर्नु भयकाे छ ।
@sushilabasnet1907
@sushilabasnet1907 2 жыл бұрын
Yo deshma tapaiharu jasto saput hudahudai kohi Nepal aama run naparos you are great dai thank you so much for this help
@rajendragurung4306
@rajendragurung4306 2 жыл бұрын
Thank you sir god bless you
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
अहिलेका पत्रकार भाईहरुकाे समाज सेबा काम गरेकाे देखेरा साराे मन परछा याे सनसारमा यासत माहन छाेरा पनि जनमिनछन यासता छाेरा पाउनि माहान अामाहरु लाई धने बात अाफना छाेरा भनेका ले नहेरनि कसता पापि छाेरहरु जनमिनछन
@pasangsherpa-mb3cd
@pasangsherpa-mb3cd 2 жыл бұрын
Babu Rama sir dhrani ramro Kam garnu vayako xha so gud jobs 🙏
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
यस्ता कुपुत्र छोरालाइ किन जन्माएउ नि आमा 😭 यस्तालाइ गाली गर्न पनि आफैलाइ असहज हुन जान्छ ।।बाबुराम भाइ आमाको आशिर्वाद साथै मेरो पनि आशीर्वाद लागोस ,,,उपकार गर्ने नानिलाइ मनै देखि आशीर्वाद ।।
@manbirlimbu6043
@manbirlimbu6043 2 жыл бұрын
आमा बाउको पापको भारी अवश्य ती नमर्दा सन्तान हरुले भोग्ने छ।
@maijubhanjichannel5871
@maijubhanjichannel5871 2 жыл бұрын
Babu ram bhai hju la garako kam dhari ramro cha hai .🙏🙏🙏🙏🙏
@bdnrai2911
@bdnrai2911 2 жыл бұрын
Video garana lyy Ane Monika magar lyy pane.Readhya bata Dhanyabade.Namaskar.
@reemarai8670
@reemarai8670 2 жыл бұрын
सयोगी मन अनि बाबुराम सर को काम प्रती समान के गर्नु छोरो जन्मेनी केही छैन सयोग गर्ने मन लाई सधै भगुवान ले रक्छा गरून् ❤️❤️
@renutamang2509
@renutamang2509 2 жыл бұрын
राम राम कति पापी सन्तान हरु राम आमा लाईइ रुवाउने ले एक दिन आफू पनि आँसु को गहिराई मा अभ्स ए रुने दिन आउँछ सन्सार गोलो छ बस ढिलो र छिटो मात्रै हो फर क हो बिचार मेरो पनि आँसु नै झर्यो आमा को आँसु देखेर 😭😭😭😭😭😭😭😭😰😰😰😰😰
@deepakthapa1655
@deepakthapa1655 2 жыл бұрын
हाे है कतिई साैरथि दुनियाँ
@अनिशकुमार-थ7छ
@अनिशकुमार-थ7छ 2 жыл бұрын
यस्ता छोरा हुनु भन्दा त नभयकै बेस हामी पनि कसैका छोरा हु तर ढुङ्गा को मन छैन
@jangabahadurkawar3816
@jangabahadurkawar3816 2 жыл бұрын
ती छोरालाई पनि यी जन्मदिने बाउ आमाको सराप लागोस् यति भन्छु र अमेरिका की मोनिका बहिनी लाई थन्नेबाद
@sonampalzom6140
@sonampalzom6140 2 жыл бұрын
Media bai r sayoke baine lai more more thank u very much for kind.
@kamladangwal2281
@kamladangwal2281 2 жыл бұрын
mai india ke uttrakhand se hu beta aapaka bidio hamesa dekhati hu aapka sahyog kary dekhkar man khush huwa aap sada sukhi rahai
@santoshkhatri9678
@santoshkhatri9678 2 жыл бұрын
यो आमाको दर्दनाक भिडियो हेरेर म रुन थालेको छु । तर यो दाईले धेरै राम्रो सेवा गर्नु भाको छ। म मेरो तर्फबाट सलाम गर्छु।
@laxmirajdhami9033
@laxmirajdhami9033 2 жыл бұрын
Salute xa sir hjr lai yeti mahan kam gardai hunu hunxa sabai aama haruko aasirbad lagos hjr lai..🙏🙏🙏🙏❤
@Born_to_be_Thug.
@Born_to_be_Thug. 2 жыл бұрын
Thanks 🙏🙏🙏 Monika magar ji good jobs
@bemalapanday3366
@bemalapanday3366 2 жыл бұрын
बाबुराम भाइलाई मुरीकामुरी धन्यवाद
@peacetmg3048
@peacetmg3048 2 жыл бұрын
आमा शब्द नै कफि छ तर यो आमाको कुपुत्र छोरा हरुको नर्गमा बस होस!! म पनि यो आमालाई सक्दो सहयोग गर्न चहान्छु
@kopilabhetuwal1097
@kopilabhetuwal1097 2 жыл бұрын
भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू थी छोरा लाइ पनी भोली यो भनदा बडी होस भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू
@suryalimbu3281
@suryalimbu3281 2 жыл бұрын
Good job all sahayogi team laii dhanya bad
@rajupariyar7833
@rajupariyar7833 2 жыл бұрын
Good vaiharulai salam xa yo aamako asirbat le Khana launa pugxa
@laxmikhanal3183
@laxmikhanal3183 2 жыл бұрын
Patrakar Vai harulai dherai dherai dhanyabad kasta kukur xora hun aafna bau aama lai aruka xora xori le ATI help gariraxan Monika baini hajur mahan ho vagwanle hajurko gareko ichchha Pura garnu ♥️♥️
@amritathapa9493
@amritathapa9493 2 жыл бұрын
Aama❤❤❤🙏🙏🙏🙏🙏🙏BABURAM SIR Monika Magar hajurlai anaginti dhanyabad ❤❤❤🙏🙏🙏
@rambalthapa1267
@rambalthapa1267 2 жыл бұрын
My ol
@Khinumayamagar123
@Khinumayamagar123 2 жыл бұрын
❤❤❤❤❤
@mmlplaxmi1272
@mmlplaxmi1272 2 жыл бұрын
सबै भगवान बाबुराम सर 🙏🙏🙏🙏🙏
@Taraofficial345
@Taraofficial345 2 жыл бұрын
Ahileka yubaharuma Kati ramro Saskatoon🙏🙏🙏
@miramgr6018
@miramgr6018 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 जन्म दिने आमाबाबु लाइ रुवाएको क्यान हुदैन सराप लाग्ने छ जसरि रुवाएको हो तेसरि रुनु पर्छ उनि हरु लाई पनि रोएर हिड्ने दिन आउँछ
@laxmisunar319
@laxmisunar319 2 жыл бұрын
Ho raix 😢😢😢karan j sukai hos Aama baa ko aasu lagx
@rashmirana3938
@rashmirana3938 2 жыл бұрын
Good jab. Sayog garnuvay koma dhairai2 dhanyabat 6
@sonimoktan8320
@sonimoktan8320 2 жыл бұрын
Bichara aama le bhanay rw kasari khanu hunxa hola 😌 patrakar sir eauta ramro bitdraasramma purai dinu vayni huntheu dherai ramro ..tesma vay ramro hercha huntheu aamabauko🙏🙏
@rajanbk6004
@rajanbk6004 2 жыл бұрын
Tq sis Monika magar God bless you 🙏🙏🙏
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 2 жыл бұрын
Dhannye bad Baburam sir .😍😍
@shantaghimire373
@shantaghimire373 2 жыл бұрын
Thank you bhai hajur le nikki ramro garnu bhako xa 🙏
@anjumager8790
@anjumager8790 2 жыл бұрын
यि बुढाबुढि आमा बा काे आशुले पाेल्ने छ ति नर पिचास छाेराहरुलाई 😢😢हजुरलाई सबै बुढा बुढि आमा बा काे आशिस लागाेस भाई
@morningstarpre-schoolandch2157
@morningstarpre-schoolandch2157 2 жыл бұрын
Nepal aama ka aasal chora....great work done in the society ...
@rekharai7825
@rekharai7825 2 жыл бұрын
Dhannaya vaai good job aasirbaad xa.
@laxmirajdhami9033
@laxmirajdhami9033 2 жыл бұрын
Thank you so much sir and Monica sis..❤❤
@chandratamang643
@chandratamang643 2 жыл бұрын
Am a ur our part of the God i love u ama p.a. help for ama. Tq so much vai u done great job.
@serojalepcha6114
@serojalepcha6114 2 жыл бұрын
जुन छोरा हरूले यस्तो गरियो आमालाई यिनीहरूको हालत यो भन्दा पनि अझै कठिन होस्
@nirmalagurung137
@nirmalagurung137 2 жыл бұрын
Ramro kham babu ...God bless you always..
@barshakarki6022
@barshakarki6022 2 жыл бұрын
आफ्नो जन्म दिने आमा लाई बाबा लाई छोडेर हिड्ने ती नर्क हरु लाई फाँसी दे खाते सरकार र पत्रकार दाइ हरु को जय होस धन्यवाद ।।
@aahanabasnet353
@aahanabasnet353 2 жыл бұрын
कठै यस्ता छोरा हुनु भन्दा त बरु कोख बाजो होस भगवान 🙏🙏
@iswargiri6220
@iswargiri6220 2 жыл бұрын
Dherai ramro kam sahayog garne hat harulai naman
@SIKKIMES1990
@SIKKIMES1990 2 жыл бұрын
Great work friend.. from SIKKIM
@devishrestha2785
@devishrestha2785 2 жыл бұрын
धनय वाद हजुर हरु लाई अामाहरुकाे अाषिरबाद धेरै मिलेकाे हाेस
@suvadrarai8745
@suvadrarai8745 2 жыл бұрын
Baburam bhai ly dherai dherai ashirbad chha .bhagawan sadhai tpiako sathma rahun r yestai punya karma gardai adhi badnuhola.
@ushasatashankar9316
@ushasatashankar9316 2 жыл бұрын
god bless you and thank you so much
@hima6000
@hima6000 2 жыл бұрын
Salute patrakar bhai
@terrencegurung777
@terrencegurung777 2 жыл бұрын
God bless you mom ♥️🙌
@nabinking9438
@nabinking9438 2 жыл бұрын
patra karharu let birds Satyam KO bebasta garda ramro hunithiyo
@devishrestha2785
@devishrestha2785 2 жыл бұрын
मनिका छाेरि लाई पनि धेरै धेरै अाषिरबाद
@ritaamatya1222
@ritaamatya1222 2 жыл бұрын
🙏✨️🙏Jay Mahadev Aama Buwa narunuhos Ram vagawan 🙏 lai xora banauna paye paxhi tyasto mula xora haru lai nasamjhinda nai ramro Babu ram babu ko sada Jay Jay hos 🙏 from ktm 🇳🇵
@khemthapa1065
@khemthapa1065 2 жыл бұрын
मोनिका मगर जि सलाम र भाइ तपाईलाइ सम्मान
@ritaadhikari1094
@ritaadhikari1094 2 жыл бұрын
धेरै राम्रो kamgarnu vayacha
@rojinamiya1026
@rojinamiya1026 2 жыл бұрын
Manko.dhani baburam sir god bless u 🙏
@suryalimbu3281
@suryalimbu3281 2 жыл бұрын
Good job patrakar sir
@भिमाराईपोखरा
@भिमाराईपोखरा 2 жыл бұрын
Kati nirdehi papi xora aama bau begar janmeka nirdehi xora haru tyo pani xora harulaii aama bauko aasuko saraple dherai dukha paus 😭😭😭😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
सलाम छ यो सरलाई
@durgabahadurkhadka3150
@durgabahadurkhadka3150 2 жыл бұрын
Well done 😊 great work 😁
@shusmashrestha832
@shusmashrestha832 2 жыл бұрын
Dherai dherai dhanyabat hjr lai
@sabitrijoshi2761
@sabitrijoshi2761 2 жыл бұрын
यिनी आमालाई मानवसेवा आस्रम मा राखिदिनुहोला भाइ कमसेकम आमा बुवाले सुख पाउने थियोे ।
@veedushadancestudio2173
@veedushadancestudio2173 2 жыл бұрын
Monika Didi 🙏 thanks... Baburam Bhai .. timi derai ramro KAAM gardai chhau... Bas Malai timi 3 chhora ko ko photo dekhai dinu ma hai
@Kumariofficial22
@Kumariofficial22 2 жыл бұрын
याे अामाकाे बिलाैना सुन्दा धिकार छ छाेराकाे शब्द लिदानि😥😥😭😭😡
@dolmalhamo1768
@dolmalhamo1768 2 жыл бұрын
You can take them to any old age home..salute you bhai
@BtlEntertainment
@BtlEntertainment 2 жыл бұрын
Good job sir
@nepaligamer0072
@nepaligamer0072 2 жыл бұрын
Daii hjr prati aavari xu ma🙏🙏🙏🙏
@samikshasamiksha7816
@samikshasamiksha7816 Жыл бұрын
Jibanma janijani aama balae kasaeko santanle naruwayko vayo hunthyo sahayogi man haruma dherae dherae dhannybad
@karnachamling3718
@karnachamling3718 2 жыл бұрын
Monika sister great salute...
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
great job bhaai haru
@meghmalapradhan7711
@meghmalapradhan7711 2 жыл бұрын
Tapaile ye Aama bubako nimti J pani garnu vayo ma aantarik hridaya bato dhanyabad dinu caahanchu 🙏 Aaj ko jamanama aafule janma deyeko chora harule ta care gardainan vane tapaile j jati garnu vo yo auta man chune baat lagyo,Ani aama ra buba ko aawastha dekhera aro man ruyo,baar baar danyabaad cha tapailai Ani Manika gurung ji lai pani
@jahangirsekh1023
@jahangirsekh1023 2 жыл бұрын
Good job bro from India
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
HOOOTDOGS
Рет қаралды 2,7 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
HOOOTDOGS
Рет қаралды 2,7 МЛН