Baihi sanka lagxa vane kina gako ho bahira jepayo tyahi kina boleko ginai aimai
@denishadiana9624 Жыл бұрын
Aafno buda xora xori xodera bides janu kaslai chahi rahar huncha hola hou. Tapai po dhani hola sampatiwala tei vayera tapai lai bides ko motlob vayena. Manxe haru Aru lai katti chito naramro sabda bolnu sakeko 😏
@strugglelife__indra Жыл бұрын
@@denishadiana9624100% 🤙🤙
@TGRJiban-h1x Жыл бұрын
Qa@@denishadiana9624
@soulrai6132 Жыл бұрын
15:12 😊
@shiya3933 Жыл бұрын
@@denishadiana9624 lqa iwm
@reshampurja6996 Жыл бұрын
लु है छानबिन गरि समस्याको समाधान गर्नुहोला है मिडिया टीम, हजुरको काम धेरै नै उत्कृष्ट छ ।
@dipakangbung2658 Жыл бұрын
याे केटी बाेलेकाे शब्द केलाउनाेस पत्रकार जी! उसकाे बाेलाइबाट नै उनेरकाे सम्बन्ध दिदीभाइ हाेइन भन्ने बुझाउँछ ।
@nirmalgmi4281 Жыл бұрын
यो छुचुन्द्री ले तपाईं को श्रीमान बिगार्छ छिटो नेपाल आउनु बहिनी
@SalimSalim-se6si Жыл бұрын
कति दुख गरेर श्रीमती बिचरि दुख गरेर बसने छोरा मानछे भए र नेपाल मा मोज मसति गरेर बस्ने दिदिहो भनेर धाटेर दिदिहो भने सधै भरि संगै हिड्ने बस्ने गरछ इनिहरू ले तपाईं लाई पछि धोका दिनछ बलैमा होस गरनु दिदी तपाईं मरि मरि दुख गरने तपाई को पैसा मा मोज मसति गरेको हो
@DevLimbu-qo4ni Жыл бұрын
विचारा यो बईनि साराई सिदा रईछ कति दुख गदै होला विदेशमा यो केटालाई काराबाई गनु पछ
@sarumewahang2795 Жыл бұрын
दिन भरी मित दिदि रात भारी सुत् दिदि होला नि बुढी दुख गर्दै पर्देश मा
@LovelyCorgi-sf1qg3 ай бұрын
Testai garda rahexani hajur. U r right mam.
@saphalabhattarai5836 Жыл бұрын
दिदी कडा निगरानी राख्नु है! पछि पछताउनुु पर्ला ।
@prabh706 Жыл бұрын
यल्लाइ केरकार गर्नु पर्छ ठुलो कुरा गर्छेस जाँठि अर्काको बुढो सङ्ग किन हिड्नु त लाज नभाकि
@bhimsenkhadka8883 Жыл бұрын
100% सम्बन्ध छ,,ठुलो कुरो गर्छ
@sb_gunda881 Жыл бұрын
एक बर्ष सम्म दिदी को घरभने रअरु संग बस्ने लाई छोडनु हुँदैन है दाई
@priyalama1751 Жыл бұрын
यो श्रीमानको ठाउँमा इनि श्रीमति भैदेको भए अस्ति घर छाडेर जाहा जान्छस जा भनिसक्थ्यो
@renukarai3367 Жыл бұрын
दिदी कस्तो सोझो हौ थर्काउनुनि त्यो केटी लाई! तिनारु बिच केही सम्बन्ध नभई कसरी तेत्ती सजिलो गरि बुरि नभाको घर मा आएर बस्ने लबस्तर्नी लाई चेली माइती भनेर कसैले पत्याउदैन।
@DkLimbu-ck2ur Жыл бұрын
Hi Renuka
@sunildarnal94102 ай бұрын
जे होस् श्रीमती धरै माया गर्दा रहेछ विश्वास कहिँले पनि नतोर्नुस ब्रों केटी हरु त हजारौ पाइन्छ तर आफ्नो श्रीमती जस्तो कोही हुँदैन
@Riskychandra.77 Жыл бұрын
यो छुचुन्द्री र बिरे को सम्बन्ध छ र छानबिन गरिनु पर्छ देबेन्द्र जि
दिदीको घर गएको रे उसको दिदी चै मदेश झरेकोछ के फोन गरेर जानु पर्छ नि यिनीहरूको केही गड़बड़ चै छ अर्काको बुढासगँ नै जानुपर्छ भन्ने के छ बिचरा यो बैनि धेरै सोझी रहेछ ।चाल ठिक छैन 😡😡😡
@LaxmiLamtari-o3e Жыл бұрын
बार बार सगै हुने अनि कसरि हुन्छ दिदि भाइर
@AnilNepali-zu1oq Жыл бұрын
Devendra sir ko kaam. Lai salut garxu ma
@mdchamlingrai2412 Жыл бұрын
त ठुलो कुरा नगर अरुको घरमा गयर बसछष अज धेरै बोलछस
@dilrana7894 Жыл бұрын
होसियार बैनी तिमिले कमाएको पैसा बुढो र यो केति मिलेर सबै झ्याम पार्छ है
@ddebindra67dd38 Жыл бұрын
हैन हो .. जे जति जस्तो कान्दा पनि झापा मै मात्र किन घत्छ हो एस्तो .| अब तिन्जुरे मिदियाको भाग्गे खुल्यो काम पायो😅😅
@pabitratamang160 Жыл бұрын
कस्तो खाल्को दिदी भाई हो बुडाको चै दिदी अनि बुडीको चै केत यदि इनिहरुको राम्रो समन्द भएकोभए दिदीभाईको नाता बुडिले बोल्छुबोल्न दिनु भन्दा किन दिएनत यो आइमाईको परिवार भको भए यसरी अरुको बुडा संग भाईको नाता लगाएर बरालिदै हिन्थेन तेईमाथि बाउ पनि मेरो छोरा हो छोरात होनी सबैलाई थाहा छ त्रर सम्झाउनु पर्योनी बाउले पनि छोरालाई गाउमा छरछिमेकी छ भोलि समाजले के भन्छ बुहारी पनि घर्मा छैन अरुले नराम्रो सोच्छ भनेर भन्नपर्ने ठाउमा उल्टै प्रमान खोज्ने तेत्रो प्रमान हुदाहुदै यो आइमाई ठिक छैन आफै गल्ति गर्ने अनि आफै थुतुना चलाउने भाइनै मान्थ्यो भने बुहारी संग बोल्छु भन्नसक्थेनर कुरा छर्लङ छ बोलेको अन्सार पनि थाहा हुन्छ हजुर धेरै सोजी पनि नहुनुस् दिदी यस्ता आइमाइलाई ठिक पार्नु पर्छ दिदीभन्दै घर्मा ल्याएर राख्ने बुडा पनि गतिलो हैन
@krishnakhanal4648 Жыл бұрын
कुरा सुन्दा संङ्खा गर्ने ठाउँ देखियाे
@SantoshiBudhathoki-km1rl Жыл бұрын
तो केटिको बुडासग सोदनुनि सगै राखेर के भनछ
@Snau918 Жыл бұрын
मलाई नि सँखा लायो तो आईमाई बिचरा बिदेशमा कति गारो भयो होला सोँजि रहेछन् बहिनी
@gitaghimire1593 Жыл бұрын
यो आइमाको नियत गतिलो छैन जस्तो कुरा छ आफू मात्रै बोली रहनी
@meenathapa-dj3jb Жыл бұрын
बुडालाइघरराखेर बिदेस न जानु बुडालाइपठाउ्नु पर्छ
@hiradevi9680 Жыл бұрын
दुलैई नभा को बेला किन अाई त सुत्न अाईकि हो जेल हाल्नु
@devendramalla4554 Жыл бұрын
, अर्काको घर बिगार्नलाई साथसाथ दिनसम्म अरुको घरमा बस्ने तँलाई बोल्नलाई पनि लाज छैन।
@pabitrakc4584 Жыл бұрын
अहिले पनि सङै रहेछ
@jhamakthing10 Жыл бұрын
केहि गरेपनि सुख नपाउनेभयो।मलाई एउटा अचम्म लागेको कुरा केहो भने यदि छुटेर बिदेस जानु छभने किन बिहे गरेको होला। बिहे भनेको त सन्गै बस्नुको लागीहो छुटनुको लागी हैन।यदि खान लाउन पुग्दैन भने बिहे नगरे पनि फरक पर्दैन।बिदेस जानु रहरनै छभने बिहे नगरि जानु अनि टन्न कमाएर ल्याउनु अनि बिहे गर्नु। त्यसो गरेमा कसैलाई सन्क पनि गर्नु परेन अनि कसैको कुरा पनि सुन्नु पर्दैन।
@BuddimanlimbuLimbu-ir8st11 ай бұрын
यो केटाले धोका दिन्छ ।पैसा चाहि नपठाई राखेको राम्रो हो।संङका लाग्यो केटालाई।
@morang5172 Жыл бұрын
दिदी सारै सिदा हुनु भयो यो जमानामा सिदा भएर काम छैन दिदी।
@ShankarNepali-k7j Жыл бұрын
बुदाकोदिदी बहिनी बुदिलाइ थाहाछैन यो कस्तोनातोहो गेमखेलेर तिमिलाइ बिदेसपथाएकाहुन तिम्रोकमाइमा रमाउनखोजेकाछन पैसा फितिक्कैनपथाउनु त्यो भालुहो हतारगरेरघरनआउनु हेलामापर्नुहुन्छ
@kambika92684 ай бұрын
यो आइमाई 100/ लागेको नै होला
@KrishnakumariRai-lu4qg3 ай бұрын
लाजमर्दो चेली माइती पनि यत्रो दिन संगै बस्छ
@nubenrai8189 Жыл бұрын
दिन भरिकाे दिदी भाइ रात भरिकाे सैई सुभाई😂😂
@Montameronepali12 Жыл бұрын
किन अर्काको बुडा संग हिननु यो महिला ठिक छैन
@sb_gunda881 Жыл бұрын
दिदी घर मा आको मान्छे दिदी को घर मा बस्नु पर्ने दिदी घर मा छैन भने आफ्नो घर जानु पर्ने हो
@kbchhantyal Жыл бұрын
कुरा गहिरो छ है अझै बिचार गर्नु 😮
@pabitrakc4584 Жыл бұрын
सबै घरकाे परिवार एक धुरे भाकाे छ पैसा नपठाउनु हाेला यसले धाेका दिन्छ
@anitapokharel8843 Жыл бұрын
अरु पोइ बिगार्न खोजे जस्तो छ बहिनी अलि सत्र्क हुनु पर्छ इसता आइमाई बाट
@LovelyCorgi-sf1qg3 ай бұрын
U r right mam sab
@BeghaLimbu-v3k3 ай бұрын
त्यो केटिको बडा चान कता हो
@IndraThapa-q2n5 ай бұрын
केही छैन श्रीमती बिदेशमा भये श्रीमान लाई कुवामा खेल्न मन त लागेको होला नि
@ramavataryadavramavataryad7471 Жыл бұрын
Tyo aaimai yo keta sanga lageko nai ho jasle je vane pani eniharule kam kura sabbai garisako
@samjhanatumrokrai6933 Жыл бұрын
यिनको बुढोले नल्याएको भए पनि अब चाहिँ पक्का ल्याउछ।
@samrikarai5995 Жыл бұрын
लु राम्रो संग ले छानबिन होस 🙏पत्रकार ज्यू नमस्ते छ 🙏🎉
@TekBahadur-r7g3 ай бұрын
Thank you Devendra sir
@PremSherpa-e8v Жыл бұрын
पत्रकार दाईले पनि बेला बेलामा लास्टै हसाउ छ हो यो केटिको चाल माल ठिक छैन
@gomadangol1305 Жыл бұрын
पैसा नपठानु बइनी
@nirajanrokka1599 Жыл бұрын
हाे हाे यस्ले बइनि भन्दै ठाेकि रहेकाे छ
@MadhuGharti-i6r3 ай бұрын
मजा आयो 😂😂😂
@PremSherpa-e8v Жыл бұрын
सङ्गै रैछत अईले पनि होला
@BALBAHADUR-ow1hq Жыл бұрын
मजाले छानबिन गरिदिनुत सर।
@amritjungthapa16552 ай бұрын
त्यो आईमाई लास्तै बाठी रहिछ ।त्यो आइमाइले यो बैनिको घरबार बिगारछ है ।कुरा सुन्दै जादा बेस्या जस्तो छ।
@mahendrakarki9468 Жыл бұрын
त्यो दिदिको भेना भान्जा भान्जी पनि ल्याउनुन हौ लुङा😂😂
@jagatbahadurlimbu4677Ай бұрын
नेपनलकाे सजिलाे सम्बन्ध बिछोड भन्ने कानुन छ त येति भये सि केको राम२।
@NimaTamang-o8n Жыл бұрын
याे आईमाई हिडेकाे नै रहेछ कुरा सुन्दा बुझिन्छ।मिडिया साप सिस्नुपानि दिनु खाेजेर
@laligurashvlog Жыл бұрын
😂😂😂 खई के खई के जिन्दगी बिताउन गारो रैछ 💯 नेपाल मा
@mukeshtamu1340 Жыл бұрын
Patrakar ji 1patak gharmai pugera ramrosanga sodh khoj garnuparxa
@NitaNita-wh3rc Жыл бұрын
अनि तपाई को श्रीमान को दिदी बहिनी चाही छैन अरु लाई दिदी बनाउनु भको🙏🙏🙏❤️
@SajanaRai-e3w2 ай бұрын
यसो भन्नेहरु थुप्रै देखियो, ठीक नपार्नु,होस गरेर बस्नु। त्यस्तो परीवार भएको मान्छे पनि धेरै देखियो, भोलि केही भएको नहोस् खबदार!?
@durgarai628 Жыл бұрын
Good kuro debendra sar, badhai chha ❤
@sarmilatamang5932 Жыл бұрын
छ छ सम्बन्ध नभए किन जान्थी अर्काको बुढा सङ किन बस्नि😡
@sonytamang4486 Жыл бұрын
केटि को मात्र गल्ति हैन केटाको पनि गल्ति छ
@Maya408-v2tАй бұрын
यसको मतलब उल्ले श्रीमती ल्याइसकेको छ तर दिदी भाइ होइन उसले हिसाब किताब भनिसकेपछि कुरो बुझियो नि। कहाँको दिदी भाइ हुनु
@SukmayamaharaMahara Жыл бұрын
म पनि,जोडन मा,छू,मेरो,पनि,बूढा,नेपाल, मा,हुनुहुन्छ, मेरो,पनि,यसतैछ
@mohanthapa9365 Жыл бұрын
साेझाे दिदी लाई बिताय जस्तो छ।
@taralama819811 ай бұрын
एक हप्ता घरमै सङ्ग्ग बस्नु अनि हिनेको छैन भनेर छुट कार कहाँ पहिन्छ 😂
@bhaktalimbu55542 ай бұрын
दूध को साक्षि बिरालो राखेछ बूढो बाबालाइ यो दुई कि गल्ती गरेकै हो।
@gisingnepal9189 Жыл бұрын
जे हुनु भयो अब सुधार्नु होला
@mareib4440 Жыл бұрын
Sir ramro xanbin gari dinu 100% ho yo kt ko kura Sunda paisha napaunu budale dubauxa hjr lai
@Gorbahadur-y3c11 ай бұрын
सगङ बसेको बुरोत हिन छन छोदे पछि किन
@GaneshLimbu-c8x Жыл бұрын
सिरिमती बाहिर सिरिमान चाहिन घर मा छोरे पछि तेतिकै त बस्दैन नै छोरा मान्छे
@strugglelife__indra Жыл бұрын
दाल मे कुच कला हे 😀🤘🤘
@usapokhrel5356 Жыл бұрын
अब पैसा नपठाउ है बैनी दालमा कालो छहै
@LohvGg-jm1nr Жыл бұрын
दिउसो भरी दिदी रातभरि बुढा होनि मजाले ठ्याक हान्दै होलानी मेरोमा पनि आउनु हैइ एक दुई दिन
@MingsoSubba-t7t Жыл бұрын
God job debendra lunga
@RupaLimbu-h2v Жыл бұрын
यो केटा र केटी को सम्बन्ध ठिक छैन
@LovelyCorgi-sf1qg3 ай бұрын
Ho hai.u r right mam
@vijayakumar5680 Жыл бұрын
Darsak brind kaanda online tv👍👍👍devendra soltaa!
@SabinaTamang-ci6rx Жыл бұрын
के भनेको राइ र तामाङ चाइ दिदी भाई हुँधैन मन सफा हुनु परो धेरै संका नगर्नु यसरी मिडिया मा आयर बेइज्जत नगर्नु फेरि सौता स्वोइकार्नु पर्ला रहर नगर्नु दिदी धेरै 😅😅😅
@JhabindraPun-w2e Жыл бұрын
पैसा नपठाउ है बहिनी यो भाइलाइ छात राम्रो छैन
@dilrana7894 Жыл бұрын
जाबो तेस्तो श्रीमान् जति पनि पाउछ किन पिर गरे को तो भन्दा हेन्सोम केता पाउछौ पैसा कमाएर एक सुका न पथाई दिनु बाल बच्चा भए 4/5 हजार मात्र खर्च पथाएर अरु दुख गरेको पैसा जम्मा गरेर राक्नु होला फेरि पछि घर आउँदा पैसा पनि न होला बुढा पनि नपाउला होसियार
@suryaranabhat6646 Жыл бұрын
👈️घरपरिवार,आफन्त वा श्रीमान श्रीमतिको सम्बन्ध राम्रो छ भने पहिला एक आपसमा कुराकानी गर्दा राम्रो हुन्छ।कुरा नबुझी,नदेखी नलायक पत्रुकार,युटुबेहरुलाई सुरुमै खबर नगर्दा राम्रो हुने थियो होला अब त दुबै जनाको हल्का भए पनि अनावस्यक बेजत भए जस्तो भयो यहि भएर सम्बन्ध बिग्रिने हो चेतना भया👍️
@amritathulung7908 Жыл бұрын
यो आईमाई लाई गएर झापट हान्नु नि आफै गल्ती गर्छ आफै ठूलो कुरा
@shovagurung5721 Жыл бұрын
सारै रिस उठै कुरा सुदा याे भालुनि काे👺👺
@LovelyCorgi-sf1qg3 ай бұрын
U r right Shova mam
@shantishanti-um9nd Жыл бұрын
Good job Debendra sir ❤❤
@user-li3dh6wj7b Жыл бұрын
देबेन्द्र सरको बोलिनै मिथो छ
@chandragiri9060 Жыл бұрын
बिचारा सिरमतिले सुदरिने मउका देकोहो अज बिगरेको छोन अब सुदरि
@buddhikumarLimbu Жыл бұрын
हलो जोतेकै साईनो होला जस्तो छ हो पत्रकार ज्यु
@bagdhanrai41023 күн бұрын
धाईजनमा मझाले दाई गरिदैछ है
@purnimamagar3399 Жыл бұрын
😅😅कति हास्नु होलो जतेको नाता तो हैना हला रे😂😂 राई तामाङ को
@suryabahadurrai8573 Жыл бұрын
😂😂😂
@ramavataryadavramavataryad7471 Жыл бұрын
Yo aaimai ko voli chali bata nai sabbai kura thaha hunxa ki yo 1no: chalu xa hai
@PrejinaMagar-q5xАй бұрын
Dherai manxe huru dd Vai ko sambanda rakhera hine ko xa hai sayad bahira matra ho dd Vai
भाइ नै प हजुर लौ गरि खानुस घरबार बिगार्नु चाहिँ नपाई है 😂😂😂
@BikramadhikariBikram-h7f Жыл бұрын
मुजि युटुबे बोल्न आउदैन अर्काको घर बार बिगार्ने कुरा गर्छ ।यिनिहरुको घर बिगृयो भने खाते युतुबे ले जवाफ देहि हुनुपर्छ ।अर्को बुडाले थाहा पायो भने यिनिहरु दुबैको घर बिगृन्छ ।100%