आफ्नो देश को समस्य त्यसै छ।ऋणको भारी बोकाउन बिदेश ।
@kamalakantlamsal2253Ай бұрын
अशान्तिका अगुवा,सधैंका उथलपुथलकारीले अब शान्तिक्षेत्रका कुरा बटार्नु अति हास्यास्पद र अशोभनीयका साथै लज्जास्पद! यस अघिका पटक पटक प्रधानमन्त्री बनेका अवस्थामा के हेरेर बसेछन् भन्ने प्रश्नको जवाफ उनीसँग छ? थुक्क,बुद्धि! सबैमा चेतना भया। मूलमन्त्र÷जय मातृभूमि नेपाल आमाको! धन्ने लोकतान्त्रिक गणतन्त्रको उपलब्धि!! जयश्री पशुपतिनाथ!!!!
@Suman-z9oАй бұрын
हे पशुपति नाथ यो पातकी उखाने नेपाल नफर्के हुन्थ्यो
@devrajthapa2256Ай бұрын
ओलीको बिचार खराब हुँदैछ अब चुनावमा देख्नेछन
@आफ्नै-आफनै-कथा123-s4kАй бұрын
हे पशुपति नाथ यो बुढो नेपाल फर्किन नपाओस् 🙏🙏 आफु केहि गर्दैन जैले बालेन लाई मात्र होच्यौच
@mjmarmik7475Ай бұрын
Mero manko kura bolnu vyo 😂
@jayabastakoti243Ай бұрын
आकास सम्म बन्द गर्ने पातकी मन्त्री कीन चाहीयो यो देस मा ????? गरीब देस को धनी मन्त्री हरु कती करोड सक्ने भये देस को पैसा अपराधी हरु ले देस बर्बाद बनाये
@आफ्नै-आफनै-कथा123-s4kАй бұрын
यो नेपाल फर्किन नपाओस् भनेर प्राथना गरौं 🙏🙏
@bishnukumarrai1099Ай бұрын
उदयपुर बाट
@krishnalamsal7369Ай бұрын
अरु भन्दा फरक र निस्पक्ष भएरनै नियमित हेरिन्छ।
@ParbatiGyawali-ru4tjАй бұрын
❤
@stumbledrianАй бұрын
I love it. I am from California I hear this channel 2 times a day . Thank you
@gurudevguru8020Ай бұрын
Jai ho bhairav
@shantilama5521Ай бұрын
नियमित ।नुवाकोट बाट।
@surendragurung3035Ай бұрын
नासों ३ मनाङ
@DbdarlamiMagarАй бұрын
mero parti ko chor neta amerika jadai chha?
@radhaagrawal9086Ай бұрын
Mahanda Chowk, Birtamode Jhapa
@basudevchaulagain2216Ай бұрын
नेपालका नेताहरू आफ्नै पार्टीको सिद्धान्तमा कुनै पनि नरहेको देखिन्छ ,जता काफल पाक्यो ,उतै चरी नाच्ने प्रबृति भएको देखिन्छ ,यस्ले स्पार्थ पूर्ति गर्नु बाहेक अरु केहि हुदैन हो,देशको बिकास त सपना मात्रै हो,सुजनजीलाई धन्यवाद छ,म ह्युस्टन यु एस एबाट सुन्दैछु ,नेपालको जयहोस।
@DilGurugiАй бұрын
Ma saudi bata herdaixu sir .
@yuddharai6613Ай бұрын
च्याङग्रा कहाँ लग्यो ?
@yagyarajpanday5197Ай бұрын
from malaysia
@gamingdinosaur6690Ай бұрын
Balen shaha gindabad
@arjunSharma-y7mАй бұрын
india
@AnandRana-eb6rdАй бұрын
यह वैवाहिक जीवन सम्बन्ध ने पाकिस्तान-नेपाल दोनो राष्ट्राका सम्बन्ध मे बहुत आच्छा होगीlइस के साथ विश्वमे एक उदाहरण बनेगा, कि सच्चा प्रेम मे,धर्म, जाती,और रिस्ता मे कोई रूकाउट नही होता, संसार के मानव प्राणी एक है,जो आयुष सिंह ठाकुर और एलिजे जमाली ने रिस्ता जोड कर दुनिया को दिखादिया हैl😮😮❤❤दोनो सुन्दर जोडीको बहुत ढेर हार्दिक मंगलमय बधाई और शुभकामनाएं l
@AnilRai-p1lАй бұрын
Jay balen❤
@tikarammulicha6976Ай бұрын
हाे माओबादि पार्टिलाई स्थानिय जनताले बुझ्दैनन, माबा ले ल्याएकाे नीति मे के हुन थाहै छन, जान्न पनि चाहन्नन।यसरी भाेट दिन्नन्। केके बनँकि छ, खाेज्दैनन् ।
@rbpanta8910Ай бұрын
Sadai supath mulyema Dina sakidaina sarkar
@krishnashrestha3670Ай бұрын
पहिलाको ऋाण तेईस अर्ब भ्रमणमा पचिस अर्ब र भएर आउने भयो हैन त? बाँदर ले आफ्नो घर पनि बनाउँदैन अरुलाई पनि आफ्नो घरमा बस्ने बाताबरण नबनाउने सरकाकाे ताम झाम हेर्नुहोस है!
@LaxmiGurung-uj2yoАй бұрын
❤❤ Sujan Sir Good Evening ❤❤ Now Pokhara Raining So Cold Ok❤❤
@rajendrachhetri3448Ай бұрын
नमस्कार भाई जी रेगुलर पोखरा देखी हो
@uddhavdhital2245Ай бұрын
❤❤❤❤❤
@milanghimire-nl3uzАй бұрын
Nic
@RewatimaniNeupaneАй бұрын
❤🎉
@ShashibhushanChaudhary-w9dАй бұрын
Nepal jaleswar 1
@gurudevguru8020Ай бұрын
Have anice trip
@keshavsubedi152Ай бұрын
प्रचण्डको शान्ती क्षेर्त्र नेपाल, प्रस्ताव वेमौमी ढोंग, नेपाल प्रमुख दूश्मन देश ईण्डियन हिजडा देशले, गौतम बूद्धको पवित्र स्थल र नेपालको मूटु लुम्विनी लगाएतका नेपालका भूमीलाई आफ्नो कल्चरल नक्सा भन्दै गरेको कपटी हेपाहा प्रवृती उपर चॅु वोल्न नसक्नेले शान्ती क्षेत्रको नाटक मात्र हो। यदी ढोंग होईन भने, पहिला ईण्डियाले गरेको हेपाहा कसॅाई प्रवृतीसंग लड।
@krishnalama1536Ай бұрын
Ktm
@hariharadhikari1540Ай бұрын
rin mathi rin, k ko Atank ho yesto
@Kamal-b3vАй бұрын
Ggud
@kastupshrama3984Ай бұрын
Kathmandu
@NamarajAcharya-t2yАй бұрын
❤❤❤❤❤❤Dubai
@BuddhilalbindashАй бұрын
प्रधानमन्त्री त कतार पो गए का छन् त सर झुठो समाचार बनाउने हजुर गलत कि हेर्ने अनि सुन्ने म गलत?🤔🤔😋🤣🤣😋
@insidenepalnewsАй бұрын
सर कतारका लागी जानु भएको होइन कतार हुदै अमेरिका जानुभएको हो l
@insidenepalnewsАй бұрын
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइुगेका छन् । प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १.३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । यो विमानस्थलमा भएको भेटघाट हो सर
@BuddhilalbindashАй бұрын
@@insidenepalnews सुझाव को लागी धन्यवाद सर म हजुरको न्युज नियमित हेर्ने गर्छु सरि सर म गलत रहेछु💘💘😋
@PremRai-ow4cnАй бұрын
Regular Dharan bato ho
@USAjaynepalАй бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂
@rozanbasnet9296Ай бұрын
देश लाई अराजक तिर लैजाने दुर्गे उकास्ने माओबादि हो शान्ति क्षेत्र घोसित हुन्छ
@mohanrai9425Ай бұрын
badhai chha ukhane vrastachari ko samrakchhek lowat lai moj gara dhukuti ko paisale .