स्वास्थ्य सम्बन्धी जानकारी हेर्न samacharpati health लाइ सब्सक्राईब गर्नुहोला ल । 🙏 youtube.com/@samacharpatihealth?si=SgCA2-XSPueQIBTO
@DeviStha-wj2gx6 сағат бұрын
❤ 9:04
@kamalpariyar8506 сағат бұрын
अहिले को सरकार पूर्ण रूपले असफल छ आफु र आफ्ना भर्स्टाचारी लाइ लुकाउन बनेको सरकार हो
@-Rr19907 сағат бұрын
कंग्रेसको बाकी रहेको इज्जत बचाउन पार्टी सभापतिमा शेखर कोइरालालाई ठाउ दिनुपर्छ।
@ParkashNepali-v2t8 сағат бұрын
हो हजुर धेरै लम्किसक्यो देश गिरीबन्धुतिर पुगिसक्यो कम्बोडियातिर पुगिसक्यो अरु पनि धेरै ठाउँ पुगिसकेको होला।
@barekoty.camedy9 сағат бұрын
नाप्याे ओलि जि तिमी ले गर्दा रबि जेल हाल्याे र देश मा बेराेजि बध्याे र नेपालमा भयकाेयुबा बिदेशिय र देश मान्छे मर्दा गाऊमा यऊटा पनि मलामि छैनान गाऊका मान्छे बिदेश खेदायऊ काहाति देश ऊभाे लगायउ र तिमी हरुले देश बेचेर सिद्याऊ र चाेर्येउ अरु के गर्येउ काम केही छैना भाशन्मा मात्र सिमित भयऊ देश खराणि बनायउ
@Kamal.lama25297 сағат бұрын
देश लम्कि रहेछ।केपि को भनाई।नेपाल देखि कम्बोडिया सम्मा पुगेको दाबि।
@redmimii-db3le9 сағат бұрын
नेपाली काङ्ग्रेसको सभापति शेखर काेईराला लाई दिनुपर्छ अन्यथा काङ्ग्रेसको भविष्य छैन सबैमा ज्ञान भए ।
@sabitrasubedi97107 сағат бұрын
समाचार हो कि ओलीको गुनागान भासण उद्घाटन कहाँ कहाँ गरे समाचार नै हो र ?
@-Rr19907 сағат бұрын
शेखर कोइराला सभापति भएमात्रै कंग्रेस दलको बाकी रहेको इज्जत बच्ला।
@SantoshBisth-p4n5 сағат бұрын
🎉
@bhagirathacharya34716 сағат бұрын
देसमा बिकास भएनभएको हामिजस्ताा जनताले बुझेकाछौ।तर तिमिजस्ताको राज्निति ले देस ध्वाष्त बनाएउ।
@ganeshgautam99697 сағат бұрын
बिकास नगर्ने भानई र जिकिर मात्र नेताकाृ जनताकाृ पीडा थहा छैन ठग र भ्रष्ट नेका एमाले बाट देश चलेन
@jigyasabhujelgharti1347 сағат бұрын
उपहार लिदा सोदेशी घडी 30000000 को पाईदैन के गर्ने होला
@kedarnathkharel25627 сағат бұрын
भ्रष्टाचारमा र निरंकुशतामा देश धेरै अगाडि बढेको छ केपी वली ज्यु।
@devsapkota9236 сағат бұрын
अब देस काङ्ग्रेस एमाले मुक्त हुनुपर्छ
@RupaWagle-pt9rl5 сағат бұрын
भन्नि मात्र हो
@JagatPurja6 сағат бұрын
घमन्ड ले अरूलाई सिकाउछ घमन्ड हुनुहुँदैन भनेर
@DhanBahadurKumar-j7l2 сағат бұрын
🎉🎉🎉
@lalbist57027 сағат бұрын
फलास्ना यसो गर्यो मैले यसोराम्रो गरे ढिस्कना ले ठिक गरेन सोझा साझा रभि लाई फसाउन षडयन्त्र बर्तमान सरकार को पारा
@ShyamBalayar7 сағат бұрын
आफ्नै मृगौला छैन बनाउछ देश निरोगी सबै दलाल हुन कुनै गतिला छैनन
@bikashbhusal74776 сағат бұрын
याे वलि ले जति बाेले सबै वलि माथि लागू हुन्छ ।
@sunitachapagain99417 сағат бұрын
जनताले खानै पाएछैनन् के को निरोगी हो??
@shivakhadka20327 сағат бұрын
नेपालि कंङग्रेशको सभातिर र प्रधनमंत्रि बनाय भने? नेपाललाॅई सजिलै भारतमा मिलाॅउनेछन्? यसोगरे बिस्वेस्वरको र गिरिजाप्रसाद कोइरालालाई को ईश्वर पुरागर्नेछन र आनंनदसंङग भारतमानै बस्स्नेछन
@ushapant74027 сағат бұрын
प्रधानमन्त्री कस्तो हुनुपर्छ भन्ने एक पटक रवि , बालेनलाई बनाएर हेर के के काम गर्नु पर्दाे रहेछ समयमै नेपाल बिकसित भएको हेर्न चाहान्छौ भने साईट लागेर बस भ्रष्टाचारी हो 🙄🙄🙄
@jitendrarajchemjong19557 сағат бұрын
सम्मानीय प्रधान मन्त्रि के पी ओली ज्यूको सब भन्दा कम्जोरी पक्ष नै भनाईको ठिक उल्टो काम गर्नु नै हो।जस्तै भ्रष्टाचार गर्दिन र गर्नु पनि दिन्न भन्नू हुन्छ तर आफू माथि लागेको कम्बोडीया काण्ड बारे मौन बस्नु हुन्छ।
@rajtharu34779 сағат бұрын
धेरै राम्रो
@KrishnaChandraParajuli3 сағат бұрын
मुख ले मात्र भनेर हुदैन🙏💕
@nandaprasadchaulagain34058 сағат бұрын
उध्दघाटन र भाषणले मात्रै देश र जनताकाे विसक हुदैन ।रेगुलर विरेन्द्रनगर सुर्खेतबाट
@tejbahadurkhadka70979 сағат бұрын
ओली प्रधानमन्त्रीले ध्यानले अरुलाई गालिगर्न सिकाउँदैन भनेर सिकाउँदा हाँसो उठ्यो किनकी गालि शिरोमणी पनि यस्तो उपदेश दिनेमा पुगेछन।
@mdmahiuddin67226 сағат бұрын
Good News
@shivakhadka20327 сағат бұрын
रा प्रा पा ले गरेको कर्म झोले र बोका जनताले बुझ्दैनन् एमाले कंग्रेश ले घाॅस देखायर डोरायर लगेर काटि दिनेछन्
@meeraojha27147 сағат бұрын
🙏🙏
@gunrajniraula12095 сағат бұрын
रबिलाइ सक्छु भन्ने हरु आफै सकिने छौ??? जति बोले पनि पुराना हरुको दिन सकिदै छ।
@anitapoudel56217 сағат бұрын
रेगुलर चितवन भरतपुर बाट!!!
@TulashiDhakal-eq2pd8 сағат бұрын
अब अोलिले कतिपटक दिसापिसाब गरेको थियो ।पानी कति गिलास खायो कहाँबाट ल्याउछ खर्च कसले ब्योहोर्छ भन्ने पनि सुनाउनु पर्यो नेपाली जि तब त पार्टीको बिश्वास पात्र बन्न सकिन्छ
@OmPrakash-lu6gj8 сағат бұрын
बुद्धि भ्रष्ट भए काम लाग्दैन ,देश धेरै अघि बढी रहेछ,यो चाहिँ पक्का हो।
@prembhujel98399 сағат бұрын
देश कुन हालतमा पुर्याइसकेउ अझै ठुलो कुरा गर्छौ ,,,लाज पनि छैन यिनिहरुलाइ ।
@tikasaragautam64804 сағат бұрын
मानब किन बेच गर्ने गनाएकिआइमाइ छदासम्म शेखरले पाउदैनौ😊😊😊😊
@GaneshprasadOjha-n4e8 сағат бұрын
मझापाकोअनपादशबाटरेगूलरहेरछु
@bibakharrimal20728 сағат бұрын
यति धेरै ठाउमा उत्घाटन गरे ट्वाईलेट गर्न त छुटाएछन्
@dbgurung45815 сағат бұрын
नेपाली कांग्रेस पार्टी एक ढिक्का भये र अगाडी बढेको छ, यो राम्रो पक्ष हो नेपाल का कम्युनिस्ट पार्टी ले काँग्रेस पार्टी बाट सिक्नु पर्छ कसरी एकता भये र अगाडी बढ्ने। कम्युनिस्ट पार्टी मा पनि बिशेष गरी माओवादी पार्टी आफै सानो पार्टी त्यस मध्ये पनि 7,8 टुक्रा भये र बस्नु कहा को उपयुक्त कुरा हो, त्यसै ले अब सबै माओवादी एक जुत हुन आवश्यक छ नत्र भने अलग - थलग बसे र कसै लाई फायदा छैन बेलै मा होस गरौँ।
@gopipradhan18285 сағат бұрын
स्वदेशी पोसाक लगाउने ब्यवस्था गर्नु राम्रो काम हो,बिदेशी निर्भर नबनौ
@IshworiBhandari-fm7nz7 сағат бұрын
फलानाले यसाे भन्नू भयाे फलानाले यसाे भन्नू भयाे एही हाे त समाचार महेदय
@satyaalama78056 сағат бұрын
एक दम सहि भन्नु भयो
@maheshworpaudel78683 сағат бұрын
यो प पुर्बागही कार्यक्रम रहेछ। समयको दुरुपयोग।
@ambikabastakoti-hb2oh6 сағат бұрын
रेगुलर काठमाडौं बाट
@gokulsapkota72849 сағат бұрын
रेगुलर काठमाडौं कपनबाट।
@TolkumariDhamala6 сағат бұрын
संघ लगाएतका स्थानीय सम्म प्रतिपक्ष दलको व्यक्ति सार्वजनिक लेखामा नराख्नाले एकलौटी लुट भएको छ।
@ManbirDevkota55 минут бұрын
32 अर्ब ३करोड बाड्दा 10हजार पर्छ प्रतिव्यक्ति kp ba
@YagyaAdhikari-h7s6 сағат бұрын
रेगुलर झापा बिर्तामोड बाट शुभबिहानि
@umanathlamichhane4 сағат бұрын
सुहाएन हो सुहाएन केपि ओलिले घमण्ड र अहंकारको विरुद्ध बोलेको सुहाएन।गरे जस्तो बोल्नु पर्छ र मानिसलाई सुहाउछ।
@SumanBumi-k5p3 сағат бұрын
रबिथुन्दैमादेस अगाडि लम्केकोभन्न मिल्दैन
@rajendrachhetri34485 сағат бұрын
शुभ बिहानी नमस्कार भाईजी पोखरा देखी दैनिक ❤️🙏।
@khagrajgautam36277 сағат бұрын
अर्को लाई सुझाव दिदा सबैले साधु सन्त जस्तो देखिन्छन्?तर तिनैले आफ्नो उल्लु सिधा गर्न नसकेको खंड मा खातेको सैलिमा गालिगलोज गरेको सुनिएकै छ त पाटिका माहा महिम हरु???
@NishuKunwar-mw4sx7 сағат бұрын
Kasto Samachar ho Auta dekhayar arrko kura garne
@jagatrana50886 сағат бұрын
News sunaune tarika saili nai ramro chha Ram sirko good ❤❤❤🎉🎉🎉
@rambahadurghartichhetri70767 сағат бұрын
Shekhar koirala jiu ko bhanai ramro lagyo
@PadamBFM7 сағат бұрын
100% sahi kp sir
@lokbahadurtamangg6 сағат бұрын
Je luteta Pani RAJ kholne lekha sahmati ko baithk Ujahri SATYA ko Vijay hosh❤🎉 morning Hajur🙏🙏🙏
@udayabahadurlimbu2581Сағат бұрын
राप्रपाको चुनावी समीक्षाको न्युज लाइन पढेर रास्वपाका नेता गणहरुको अनुहार प्रदर्शन गर्ने??
@ShyamRayamajhi-x5x8 сағат бұрын
होइन नेपाल अगाडि बढ्याे कि पछाडि हिडिरहेकाे छ तगाईलाई भ्रम भयाे भ्रम छरेकाे कसरी बुझ्ने ?
@premthapa85558 сағат бұрын
बिग्यापन धेरै आउन लागिरहेको छ कम गर्नु पर्यो
@narayankarki57697 сағат бұрын
कसले नुहायो कसले को भेट्यो यहि हो सम्प्रेषण
@karanasinggorka10676 сағат бұрын
बेँगलोर देखि रेगलोरशुनदैछौ
@rasingan2.0haha8 сағат бұрын
Regular
@GangaKarki-w5w6 сағат бұрын
Regular bhaktapur bata ❤
@NorinlaLama3 сағат бұрын
Good news 🙏🏻🙏🏻🙏🏻🙏🏻
@ChetNarayan-m7x5 сағат бұрын
Regular from Tokha 11.
@deepakbhattarai62654 сағат бұрын
Regular, Kathmandu
@DipendraAdhikari-x4e6 сағат бұрын
कलियुग मा हामिले पाऊने भनेको अोली नै हो😂
@devendramandal46007 сағат бұрын
From Malaysia regular ❤
@ShishirChhetri-g9s7 сағат бұрын
Regular from parbat🎉
@ChakraBahadurkarki-j9p7 сағат бұрын
Regular Gaighat
@rinathapa-cl7gd4 сағат бұрын
Nice advice.
@manjulimbu93668 сағат бұрын
Regular from jhapa
@rasingan2.0haha8 сағат бұрын
Going on with this 😅😅😅
@rasingan2.0haha8 сағат бұрын
I am always online
@NilkanthaUpreti-o3z6 сағат бұрын
Regular from sindhuli
@gangabdrkarki11495 сағат бұрын
प्राईभेट सस्थाहरुले what's app र भाईबरबाट मास्टर कपि सार्न दि 25000-30000 मा SEE को सर्टिफिकेट बाडिरहेको शिक्षालाई र शिक्षालएलाई सरकारले के हेरिरहेको छ त???
@pasupatighalan79308 сағат бұрын
Oman❤❤❤
@MMSMSANTMAT7 сағат бұрын
ओली जस्तो झुठो बोल्ने कोइछैन
@chandraprabharimal57337 сағат бұрын
Good morning regular from lalitpur sabai ko mangal hos
@RabinaGrg-z3f6 сағат бұрын
very good news regular devdaha (7)Butwal
@PramPulami-i6u7 сағат бұрын
रेगुलर🎉🎉🎉
@gangathapa89026 сағат бұрын
काङ्ग्रेसलेजन्हितर रास्ट्र्को हितमा के गरेकोछ र महत सर
@padamraya81207 сағат бұрын
Thanks❤❤
@Kathathestory8 сағат бұрын
म चाहिँ कुटबाट हेर्छु। रेगुलर हेर्छु।
@SubashSingh73 сағат бұрын
Legur Bengaluru City
@ashokpun49687 минут бұрын
Ashok pun From Germany
@NabinPaudel-zr7iu8 сағат бұрын
Regular ❤❤
@LordFf-s2d5 сағат бұрын
म मेची न पा बाट रेगुलर ।
@babag-246 сағат бұрын
पुरै खबर केवल भ्रट नेता को News अब देखी यो news सुन्दैन म
@JayarajJoshi-f6s6 сағат бұрын
Dhangadhi kailali
@padambasyal75755 сағат бұрын
Regular Arghakhanchi Sandhikharka Nager Palika 12.
@lucifergaming12986 сағат бұрын
Good morning regular gaindakot 14 nawalpur🙏
@ramkajibishwakrma31917 сағат бұрын
Good morning News Abu Dhabi Dainik
@gomakhadka3187Сағат бұрын
लम्कियो देश
@RaiRai-gl6er7 сағат бұрын
Mirror,Ena Herne ho pm jyu Tyaspaxi thaha hunxa
@ashokthapa49275 сағат бұрын
ओलि ले कति झुठ बोल्न सकेको देश डुबि सक्यो अझ कस्तो झुठ ।
@rajaendrasiwakoti66906 сағат бұрын
Ma Rajendra pd siwakoti le prya dainik yo khabar Damak 4 ciyadokan uttar adiyamol Jhapa bata sunirahada sangkalit kuraharu sabai samasamahik bastabik bhayko biwash gardachhu.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@InspirationalArcticWolf-qh5te8 сағат бұрын
Good
@DiwashDeban8 сағат бұрын
80 %समाचार patikai झोले हरुको छ
@LaxmiChapagai-b3c8 сағат бұрын
रेगुलर बाकेनेपालगनजकोहलपुर=2=बाट
@tejbahadurkhadka70979 сағат бұрын
भारतमा कँग्रेस आईको अबस्था कस्तो थियो र कस्तो अबस्थामा पुग्यो? बिजेपी कस्तो अबस्थामा छ? एकफेरि यहाँ पनि ध्यान दिँदा कसोहोला प्रम ज्यु?
@ViralToxic-e8l7 сағат бұрын
Chitwan 🙏
@MohonAdhi8 сағат бұрын
❤❤
@VidyaMalla7 сағат бұрын
अरुले पो राम्रो काम गरे भनेर मूल्याङ्कन गरेर भन्नुपर्यो त आफूले मैले राम्रो काम गरेको छु भनेर हुन्छ प्रधानमन्त्री भएको मान्छे पनि खाली झुटो झुटो बोल्ने