तपाईहरुको साथ सहयोग र मायाले सबै कुरा सम्भव छ । तपाईहरुले माया दिनु भएन भने अंझै अघि बढ्न मुस्किल हुन्छ्। हामिले एक अर्कालाई साथ दिनै पर्ने हुन्छ ।झनै देश छोडेर बाहिर जाने क्रम जारि छ । यस्तो बेला तपाईले कुनै साना तथा ठुलो उद्द्म अथवा केहि ब्यबसाय सुरु गर्दै हुनुहुन्छ हामिले सहयोग गर्नु पर्छ भने भन्नुहोस है। र भिडियो लाई सबै माझ पुराउन सेयर गरिदिनुहोस ।पर्यटन बिकाशमा तपाईको भुमिका ठुलो हुनेछ्। धन्यवाद ❤
@rjsshahiofficial726010 ай бұрын
धेरै दिनको प्रतीक्षा पूरा भयो आफ्नो गाउँ शहर यो बिरानो मुलुक बाट भय पनि हेर्न पाइयो ,बहिनीलाई धेरै धेरै धन्यवाद अझै सफलता मिलोस❤❤❤💐🙏😊
@laxmanrawat10 ай бұрын
Sirjnasizzu jee ab dang ghorahi ko tourism area lai pani explore garnu hai ❤❤
@sirjanamarsangimagar732210 ай бұрын
Thank u so much sister for visited to Karnali province Surkhet ...❤️❤️
@mingururng-ho9xx10 ай бұрын
@@laxmanrawat😊
@mingururng-ho9xx10 ай бұрын
Thanks Sirjana for new vlog .
@MrTrichandra10 ай бұрын
साँच्चै सुर्खेत सुन्दर रहेछ । तपाईंकै भिडियो हेरेपछि । सुनेको राजा विरेन्द्रले नेपालको राजधानी बनाउन खोजेको सुर्खेत थियो रे ! यता पनि रैछ LOVE पार्क ❤
@rxhamming392 ай бұрын
I am from surkhet birendranagar💗💗❤️🩹 but karnali Kö rajdhani birendranagar😊
@sunitasejuwal9 ай бұрын
अति नै सुन्दर हाम्रो सुर्खेत 💜
@TirthaAndDornaАй бұрын
Beautiful Video dijju ❤️🔥🙏
@TheRatnaDai10 ай бұрын
salute for entire team for your hard working. It's really beautiful place. I am exiting to visit Surkeht. ❤❤
@AnilBk-b2w10 ай бұрын
Very nice place
@bikershub968010 ай бұрын
Surkhet and karnali Pradesh is so underrated Thank you for showing our surkhet ❤
@Muleslover12 күн бұрын
म भारतीयबाट भारतीय हुँ। मलाई पनि नेपाली थाहा छ । तपाईका भिडियोहरू हेरेर मलाई रमाइलो लाग्छ ।तपाईको दिर्घायु र समृद्ध जीवनको कामना गर्दछु ! 🇮🇳🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉
@sujanbishwokarma736310 ай бұрын
एकदमै राम्रो लाग्यो सुर्खेत म्याम ले बनाउनु भयको भिडियो हेरेर खुशी लाग्यो यस्तै यस्तो भिडियो हेरन पायोस नेपाल को हरेक ठाउँ हरु को हेर्नपैयोस अनि बत्रि सर को बिचार एकदमै राम्रो लाग्यो म्यामलाइ आगामि दिन को सुभकामना म दुबइ बाट हेरेको ❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@dipakbaralmagar69324 ай бұрын
हाम्रो सुर्खेत प्यारो सुर्खेत ❤❤❤ जहाँ गएनी जन्मठलो सुर्खेत सधै मन मुतु मा हुन्छ
@RajuSharma-y8c10 ай бұрын
Nepal is a one of the so beautiful tourist country in the World I love too
@dulalbn7810 ай бұрын
५० प्रभावशाली महिला २०८० को सूचीमा पर्न सफल हुनुभएकोमा बधाई छ। हामी जस्ता देशदर्शनमा निस्कन नसकेकाहरुलाई आफ्ना भिडियोमार्फत घुमाउनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंको आगामी यात्रा अझ घनीभूत रुपमा अगाडि बढोस् । शुभकामना !!!
@Tilak_Tilija10 ай бұрын
अति सुन्दर सुर्खेत ❤️❤️❤️
@rameshprasadsharma359910 ай бұрын
कम छैन हाम्रो सुर्खेत love you all aff you❤❤
@sujanvlogs563410 ай бұрын
I am from surkhet I never see videos like this about surkhet what a editing next level Thanks for making this epic video And Lot's from surkhet and sujan vlogs
सिर्जना बैनिको कृपाले बसिबसि काँक्रेबिहार र देउति बज्यै को दर्शन गरियो र सुर्खेत घुमियो हार्दिक धन्यबाद तपाईलाई ❤
@hamronepal7710 ай бұрын
Beautiful surkhet ❤ thank u
@gyanugahamagar9732.9 ай бұрын
हाम्रो सुर्खेत राम्रो सुर्खेत ✨♥️
@Kueero10 ай бұрын
कर्णाली ले जन्म दिएको छोरी सिज्ज़ु। हेर्दै छु हाम्रो कर्णाली। कसले कसले हेर्दै हो ।❤
@NkBibas7 ай бұрын
कर्णाली कुन जिल्ला मा जन्मिनु भयो होला नि
@lokbahadurpun348710 ай бұрын
Sizzu keep it up
@pahadikanxi222610 ай бұрын
Dizu को भिडियो कति राम्रो हुन्छ त भन्नै पर्दैन आजको भिडियोमा चाई सबै भन्दा bestकाँक्रेबिहार लाग्यो।।।।।❤❤❤❤❤
@janmajayaRai-gy7ne10 ай бұрын
सिर्जना जी तपाईलाई धेरै धन्यवाद छ घरै बसेर देश दर्शन गर्ने अबसर दिनुभएकोमा अझै नयाँ नयाँ ठाउँ हेर्न पाईराखौ है
@buddhiprasadphago242310 ай бұрын
अति सुन्दर सुर्खेत एक पटक पुग्नै पर्ने रहेछ!
@santoshadhikary673810 ай бұрын
नेपालको मध्यकालीन इतिहासको एक अब्बल राज्य खस साम्राज्यको प्रतिनिधित्व गर्ने एक प्रमुख ऐतिहासिक प्रमाण र संरचना हो काँक्रेविहार , त्यस्तै देउती बजैको आफ्नै बेग्लै मौलिकता र महत्त्व छ , विरेन्द्रनगर आफैँमा कर्णाली प्रदेशको राजधानी हुनुका साथै एक सुन्दर उपत्यका पनि हो तर बुलबुले तालको वर्तमान स्थितिलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखियो । सुर्खेत घुमाउनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद ! 🙏❤️
@hemrajpoon807710 ай бұрын
Beautiful Surkhet Vlog Nani ❤❤
@ompundhurba381410 ай бұрын
सुर्खेतको सुन्दरता घरमै बसेर हेर्न पाईयो यॅहालाई धेरै धेरै धन्यवाद।
@prahaladadhikari798110 ай бұрын
Thank you for promote Surkhet ❤
@Shishiryt24510 ай бұрын
Thank you so much DD for visiting my birthplace! It's indeed a beautiful place but heard by few people only Thank you from my heart! ❤❤
@melinab.c311310 ай бұрын
स्वागत छ हाम्रो सुर्खेत मा हजुरलाई! यात्रा सफल रहोस गंगामाला देउती बजैले रक्षा गरुन
@14sayer10 ай бұрын
Its great effort for exploring the tourist attractions of Surkhet🎉🎉
@nandarajali20910 ай бұрын
धेरै धेरै धन्यवाद सिर्जना बाहिनी लाई येति राम्रो भिडियो हेर्न पाएकोमा प्रदेश मै बसेर नि आफू जन्मेको ठाँउ गाउँ मेरो बिरेन्द्र् नगर सुर्खेत धेरै मिस गरेको छु 👌👌🌹❤️💖🌺🌼🌺🌼😘😘
@Sammy59210 ай бұрын
❤😍❤️आहा! क्या मज्जा लाग्यो ! धेरै मीठो आवाज अनि, पृष्ठभूमिमा सुमधुर धुन, भिडियो प्रस्तुति सबै उत्कृष्ट छ दिजु❤️❤️ घुम्नेक्रममा आफ्नो ख्याल राख्नुहोला हस ❤️ धेरै माया प्यारी दिदि🙏🙏🙏😊
@naradippariyar130710 ай бұрын
राम्री बहिनिको राम्रो सुन्दर अनि जानकारीमुलुक भिडियो ❤❤❤
@nirutashahi866910 ай бұрын
वाउ, सुर्खेत मेरो लागी नयाँ ठाउँ नलागेपनि सुर्खेतलाइ चिनाउने यहाँका सम्भावना र समस्यालाइ पहिचान गर्ने तरीका भने नयाँ, सुन्दर लाग्यो! सधैभरी यसैगरी हजुरले नेपाल अझै भनौ कर्णालि लाइ चिनाउने र हामिले भिडियो मार्फत भएपनि नजिक बाट चिन्ने सौभाग्य मिलिरहोस प्यारी दिज्यु😍
@naren99b10 ай бұрын
धेरै पछिको रमाइलो भिडियो रमाइलो कर्णाली ❤❤❤❤
@bhojb.garamjamagar773810 ай бұрын
गित मा सुनेको बुलबुले ताल को अवस्था देख्दा दुख लाग्यो "काक्रे बिहार मन्दिर" क्या गजबको र छ।
@denikhatri333310 ай бұрын
Wow naturally beautiful karnali province ❤🌹
@anmolroshan464110 ай бұрын
अति सुन्दर कर्णाली प्रदेश को सुर्खेत जिल्ला , अति रमाइलो धन्यवाद सिर्जना जी 🙏🙏 सुर्खेत घुमाउनु भएकोमा
@GobindaBista30010 ай бұрын
घुम्ने अवसर जुरेको छैन सुर्खेत एक्दम घुम्न प्रेरित गरायो हजुरको यो भिडियोले Sirzana दिज्जु ❤️🙏
@billgeatsbm629010 ай бұрын
AMAZING NEPAL 🇳🇵.WELCOME ALL AMAZING NEPAL 🇳🇵.
@Namsraj10 ай бұрын
मेरो साइड देखी माया सिर्जना जी दीर्घायु सु स्वस्थ कामना राम्रो छ, आगमी दिन मा झनै राम्रो प्रगति होस । शुभ कामना। 🎉🎉🎉❤
@mohanbahadurshahi446010 ай бұрын
Amazing view wow really beautiful kakre bihar surkheth Nepal 🇳🇵 Thank you sister for sharing and we know About many places because of you. Have a beautiful time always God bless you 🙏
@killff813210 ай бұрын
Surkhet mero maiti ghar ho ❤ baini lai derai dhannybat
@anantabahadurkumal275210 ай бұрын
म नि हेर्दै छु है सिज्जु दिदी साउदिको दमाम देखि सार्है राम्रो लाग्यो सुर्खेत
@Vlogernabin201610 ай бұрын
Southkorea Tira ko video herna man vayo yeta aau hai sathi haru
@bhabinghartimagar10 ай бұрын
Amazing destination ,beautiful peoples and beautiful places. No words to say just wow wow wow………………Thank you ! All entire team for your efforts. ❤❤❤
@harkapun987410 ай бұрын
आफ्नो फोहर आफै सङग राख्नु चेतना दिनुभएकोमा मन परेयो धन्यवाद यस्तै जनचेतना नया नया दिदैजानुहोला
@TOP1215-k9o10 ай бұрын
Such a beautiful place 💖
@Vlogernabin201610 ай бұрын
Hamro surkhet ramro surkhet from southkorea ❤❤❤
@kagutdyukgyal871810 ай бұрын
Very beautiful video & place …I loved it ❤❤❤
@sushilpant80510 ай бұрын
🇳🇵🇳🇵❤️अनमोल रत्न 🇳🇵
@gopalmagar315510 ай бұрын
श्रीजना सिस 🙏🙏धन्यबाद हाम्रो कर्णाली को राज्धानी हाम्रो सुर्खेत देखाइ दीएको मा धन्यबाद
@JeewanRaiAgriculture4 ай бұрын
एकदमै राम्रो ठाउँ । राजा बिरेन्द्रले मन परेको भएर नै बिरेन्द्रनगर नामाकरण गरिएको थियोे सुर्खेत काे सदरमुकाम ।
@NishaGurung34410 ай бұрын
Surkhet ❤
@ekbahadurmagar197810 ай бұрын
Wow So Beautiful Nepal 🇳🇵 Surkhet 🤩🤩
@dipak.thapa273610 ай бұрын
Wow कति आनन्द लाग्यो भिडियो हेरेर।
@anjanaacharya408110 ай бұрын
Such a beautiful place ❣️😘
@P-reem10 ай бұрын
सारै राम्रो छ । हाम्रो सुर्खेत सबैलाई देखाई दिनुभयो यहालाई धन्यवाद।❤
@chndilaltamang795010 ай бұрын
एकदम राम्राे छ 🌺👍️👍️👍️🌺
@anishdahalvlogs10 ай бұрын
सधैं झैं जानकारी मुलक भिडियो Sister.
@educationuniverse2410 ай бұрын
तपाईको सुर्खेतसँग सम्बन्धित भिडियो हेरे । राम्रो छ । अरु धेरै भिडियो बनाउनु होला ।
@himalrai259 ай бұрын
सुन्दर सुर्खेत ताप्लेजुङ पनि आउनुहाेला यहालाई निम्ताे छ है 🙏🌄
कसैले कहिल्यै देखेन यसपालि देखोस । राजधानीले एकपटक कर्णाली देखोस । प्राकृतिक मनोरम दृश्य र जीवनबुटि विकटको बिकास नगर्ने भ्रम फाली देखोस । ❤❤❤❤❤❤❤❤❤सुन्दर जुम्ला, सुन्दर कर्णाली भाषा र संस्कृतिको उदगम थलो ।
@ToyaGurung-i6f10 ай бұрын
Marvellous thought Our Nation is the Nation of globe
@neemkantadangi.10 ай бұрын
Its Beautiful Place Thank You For wonderful Video
@phadindrakarki323710 ай бұрын
आहा कति सुन्दर ठाउ .....❤
@RohitRijal-si8ccАй бұрын
अति नै सुन्दर सुर्खेत ❤
@sushilabista115710 ай бұрын
Aaha kati ramro,thank u lovely sizzu🥰🥰💕💕🌺🇳🇵🇳🇵🙏🫶🎉 Sundar Nepal,
@SaruMagar-f4k10 ай бұрын
I love sindhuli dajupani sindhulikai hunuhudo raix khusi lagyo😊😊
Wow beautifully executed Loved it Great job Looking forward…..❤❤❤
@SantoshSoni-j1c9 ай бұрын
Very nice our karnali provias
@Kiranadhikari-in5ij9 ай бұрын
Tq hjr lai didi esto ramro video hame lai ghra mai basyera herne mauka denu vayo ko ma
@shivaprasadsitoula944210 ай бұрын
रमाइलाे यात्रा।शुभकामना।
@tulthapamagar.10 ай бұрын
ekdam daami laayo wonderful #surkher
@DeviRam-vg3iv9 ай бұрын
राम्रो लाग्यो
@bheemrai939610 ай бұрын
सायद सन २०१२ तिर म पहिलो र अन्तिम पटक अहिलेको यो भव्य समरचना काक्रेविहार पुग्दा सबै ढुङ्गाहरु यत्रतत्र छरपष्ट, लथालिङ्ग र तलतलसम्म छरिएर रहेको अवस्था थियो । म र मेरो टिमले त्यति बेलाको बाकी रहेको foundation माथि बसी फोटो खिचेर हिडेपछी म फेरि पुग्न सकेको छैन । अब कुनै दिन यो पुन:निर्मित भव्य समरचना काक्रेविहार मन्दिर घुम्न जाने छु ।
@BiggBoss677-ki7te10 ай бұрын
तेयो सुन्दर थाउ र तपाईंको बोली झनै राम्रो अनि कर्को कुरा बुदि त जस्को नि रिसाउनी साराइ मन पर्यो तेयो सब्द 😂
@compassionatecloud74910 ай бұрын
सुर्खेत आफैमा नयाँ गन्तव्य नभए पनि "व्याख्या गर्ने नयाँ तरिकाले हरेरहुँ घुमिरहुँ जस्तो लाग्छ ❤
@anantaghimire548310 ай бұрын
wooo कति राम्रो ठाउँ
@shobhajoshi523210 ай бұрын
जयमाता देउती बज्यै गंगा माला कोटि कोटि नमन
@Khawameeraineevlog_official10 ай бұрын
धेरै लामो परखाइ पछि भिडियो हेर्नु पाइयो अत्यन्तै सुन्दर नेपाल 🎉🎉🎉